All Posts By कोशी प्रेस

    Showing ६,०५१-६,०६० of १२,९९९ items.
  • नविन शिक्षा निकेतन आधारभूत विद्यालयमा नयाँ भवनको सिल्यानास

    इटहरी । दुहबी २ स्थित श्री नविन शिक्षा निकेतन आधारभूत विद्यालयमा अटिजम भएका विद्यार्थीहरूको सहज पठन–पाठनका लागि नयाँ भवन निर्माणको सिल्यानास गरिएको छ । विद्यालय प्रांगणमा आयोजित एक विशेष समारोहबीच पुर्व महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री तथा संघीय सांसद भगवती चौधरको प्रमुख आतिथ्यतामा उक्त भवनको शिल्यानास सम्पन्न भएको हो । गत वर्ष मन्त्री पदमा रहँदा उहाँले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको बजेटमार्फत यस भवन निर्माणको लागि आवश्यक रकम विनियोजन गर्नुभएको थियो । सिल्यानास कार्यक्रममा बोल्दै सांसद चौधरीले विशेष आवश्यकताका विद्यार्थीहरूलाई सहज, समावेशी र गुणस्तरीय शिक्षा दिन सकिने

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • २६५ पटक पढिएको
  • इटहरी आउँदै गरेको ईभी गाडीबाट १२ किलो गाँजासहित दुई जना पक्राउ

    इटहरी । धनकुटाको हिलेबाट सुनसरीको इटहरीतर्फ आउँदै गरेको यात्रुवाहक ईभी गाडीबाट लागुऔषध गाँजा फेला परेपछि चालकसहित दुई जना पक्राउ परेका छन् । प्रदेश १–०२–००१ ज ४५७५ नम्बरको यात्रुवाहक गाडीलाई इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी सई रमेश प्रधान नेतृत्वको टोलीले आइतबार बिहान ७ः५० बजे साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटारमा खानतलासी गरेको थियो । गाडीको सिटमुनि कालो झोलामा राखिएको अवस्थामा १२ किलोग्राम गाँजा फेला परेको धनकुटा प्रहरीका निमित्त प्रवक्ता इन्स्पेक्टर ध्रुवनारायण श्रेष्ठले जानकारी दिए। गाँजा गाडीमा सवार सहिदभूमि गाउँपालिका–६ निवासी अन्दाजी १९ वर्षीय प्रवेश राई बसेको सिटमुनि फे

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • ३५३ पटक पढिएको
  • गत वर्ष भन्दा यस वर्ष चिया उत्पादनमा सुधार

    इटहरी । निर्यात वस्तुमध्ये महत्वपूर्ण हिस्सा ओगटेको नेपाली अर्थोडक्स चियाले यस वर्ष अन्तर्राष्ट्रिय बजारमा राम्रो सम्भावना देखाएको छ । यो वर्ष पहिलो टिपाइ फस्ट फ्लर्टको चियाको निर्यात पनि राम्रो भएको चिया उद्योगीले बताएका छन् । इलामका सबै जसो चिया उद्योगमा उत्पादित फस्ट फ्लसको तयारी चिया भारतसहित तेस्रो मुलुक निर्यात भइसकेको उद्योगीको भनाइ छ । साँखेजुङस्थित ग्रिनहिल टी इन्डस्ट्रिजका सञ्चालक टङ्क दाहालले फस्र्ट फ्लसको आठ हजार किलो तयारी चिया निर्यात गरेको बताउनुभयो । “यस वर्ष मैले फस्र्ट फ्लसलाई भारत नै पठाएँ । अन्य सबै जसो उद्योगले पनि निर्यात गरिसकेका छन्,” दाहालका अनुसार भारतसहित तेस्रो मुलु

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • ३२० पटक पढिएको
  • फौजी किराले मकैबालीमा क्षति गर्न थालेपछि किसानहरु बने चिन्तित

    इटहरी । मकैबालीमा फौजी किराको समस्या बढ्न थालेपछि भोजपुर जिल्लाका किसानहरु  चिन्तित भएका छन् । वैशाख अन्तिम साताबाट अमेरिकन फौजी किराको समस्या बढेसँगै मकैबालीमा क्षति पुगेको स्थानीय कृषक धनबहादुर थापाले बताउनुभयो । किराका कारण गोड्ने समय भएको मकैको गुबोभित्र पसेर गुबो खाइदिने, पात खाने र पहेँलो भएर मर्ने समस्या रहेको उहाँको भनाइ छ । “यस वर्ष पनि मकैमा फौजी किराको समस्या देखिएको छ”, उहाँले भन्नुभयो, “फौजी किराले मकैको गुबो खाएर नष्ट बनाएको अवस्था छ । मकैमा किराको प्रकोप बढेपछि चिन्ता थपिएको छ । विशेष गरेर तल्लो भेगमा लगाइएको मकैमा किराको समस्या बढी देखिएको छ ।” भोजपुर जिल्लाको भोजपुर नगरपा

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • ३१४ पटक पढिएको
  • खुम्बु पासाङल्हामु गाउँपालिकामा सगरमाथा दिवस मनाउने भव्य तयारी

    इटहरी । ७२ औँ सगरमाथा दिवस भव्यताका साथ मनाउने तयारी गरिएको छ । जेठ १३, १४ र १५ गते खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा ५ नाम्चेमा सगरमाथा दिवस मनाउने तयारी गरिएको हो । खुम्बु पासाङल्हामु गाउँपालिकाको आर्थिक सहयोगमा नाम्चे युवा समूहले विविध कार्यक्रमका साथ ७२ औँ सगरमाथा दिवस मनाउन लागेको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले जानकारी दिनुभयो । दिवसको अवसरमा ३ दिनसम्म नाम्चे बजारमा सञ्चालन हुने कार्यक्रममा खुला भलिबल प्रतियोगिता, मिनी म्याराथन, शेर्पा नृत्य प्रतियोगिता लगायतका कार्यक्रमको आयोजना गरिएको नाम्चे युवा समूहका अध्यक्ष मिङमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । साङ्

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • २४७ पटक पढिएको
  • ताप्लेजुङको कृषकलाई अनुदानमा चौँरी तथा याक वितरण

    इटहरी । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कृषकलाई अनुदानमा चौँरी तथा याक वितरण गरेको छ । ८० प्रतिशत अनुदानमा जलजल याक चौँरी पालन कृषक समूहलाई चौँरी तथा याक वितरण गरेको हो । चालु आर्थिक वर्षको स्वीकृत याकचौँरी प्रबर्द्धन कार्यक्रम अन्तर्गत साम्तोङका कृषक समूहलाई चौँरी तथा याक वितरण गरिएको पालिकाका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभयो । उहाँका अनुसार कृषक समूहलाई १४ वटा चौँरी प्रदान गरिएको छ । कृषकको २० प्रतिशत साझेदारीमा चौँरी याक प्रवर्द्धनका लागि उपलब्ध गराइएको अध्यक्ष वनेमको भनाइ छ । शतप्रतिशत पालिकाको अनुदानमार्फत प्रदान गरिएको वस्तुको कृषकहरूले बेवास्ता गरेको पाइएकाले केही मात्रामा क

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • ३१५ पटक पढिएको
  • इटहरी बिपी चौकमा निःशुल्क थाइराइड जाँच कार्यक्रम

    इटहरी / जेष्ठ ११ गते थाइराइड दिवसको अवसरमा विश्वभर विविध जनचेतनामूलक कार्यक्रम आयोजना भइरहेका छन्। थाइराइड रोगीहरूको संख्या बढ्दो अवस्थामा रहेकाले नेपालमा पनि यस विषयमा जनचेतना फैलाउने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरिएका छन्।यसै सन्दर्भमा इटहरी जेसिजले बीपी मेडिको इटहरीको सहकार्यमा इटहरीको बीपी चौकमा निःशुल्क थाइराइड जाँच कार्यक्रम सम्पन्न गरेको छ। जेष्ठ १० र ११ गते चल्ने कार्यक्रम पहिलो दिन बिहान ६ बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन भएको  कार्यक्रममा ३०० जना भन्दा बढीले लाभ लिएका र र ११ गते पनि यो सेवा उपलब्ध गराइने हुँदा ५०० भन्दा बढी यो सेवाबाट लाभान्वित हुने विपि मेडिकोका सञ्चालक

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • ५३७ पटक पढिएको
  • रामधुनी वडा नं. २ मा नेपाल तरुण दलको नयाँ कार्य समिति विस्तार

    सुनसरी | सुनसरीको रामधुनी नगरपालिकाको वडा नं. २ नेपाल तरुण दलको वडा कार्य समिति विस्तार गरिएको  छ। रामधुनी नगरको वडा कार्य समिति विस्तार कार्यक्रमअन्तर्गत आयोजित औपचारिक बैठक तथा छलफलपछि नयाँ नेतृत्व चयन गरिएको हो।स्थानीय युवा राजनीतिक चेतनाको प्रतिनिधित्व गर्ने नेपाल तरुण दलले युवाहरूलाई राजनीतिमा सक्रिय गराउने उद्देश्यले देशभर विविध गतिविधिहरू गर्दै आएको छ। यसै सन्दर्भमा, रामधुनी वडा नं. २ मा नयाँ जोश, उत्साह र दिगो नेतृत्व विकासको आशामा नयाँ कार्यसमिति गठन गरिएको छ।कार्यसमितिमा अध्यक्ष महेश साह,उपाध्यक्षहरू रेखा, महमद मक्सुद, बिनय चौधरी,सचिव सालिग्राम चौधरी, सह–सचिव: गोपाल चौधरी रहेका

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • ४२१ पटक पढिएको
  • अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता सामग्री वितरण

    इटहरी । बर्जु गाउँपालिकाले अपाङ्गता भएका करिब १ सय जना नागरिकहरूलाई विभिन्न सहायता सामग्री वितरण गरेको छ । यस कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा सहजता, स्वतन्त्रता र गरिमाको अनुभूति दिलाउने उद्देश्य राखेको छ । कार्यक्रम अन्तर्गत ह्वीलचेयर, वाकर, ट्राइपड स्टिक, क्वाड स्टिक र छडी जस्ता सहायक उपकरणहरू वितरण गरिएको थियो । यो सहायता वितरण कार्यक्रम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा सम्पन्न भएको हो । शुक्रबार बर्जु गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा सांसद भगवती चौधरी प्रमुख अतिथि हुनुहुन्थ्यो। उहाँसँगै संविधानसभा सदस्य तथा पूर्व राज्यमन्त्री सुमित्रा च

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • ३९७ पटक पढिएको
  • भूमि समस्याबारे नगर प्रमुखद्वारा मन्त्रीलाई ज्ञापनपत्र

    इटहरी । पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले स्वामित्वको माग गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई ज्ञापनपत्र बुझाउनु भएको छ । नगर प्रमुख मोहनप्रसाद तुम्वापो सहित भूमि समस्या समाधान आयोग मोरङका अध्यक्ष नविन पौडेल, पथरी शनिश्चरे वडा नं. १ का वडाध्यक्ष भीम राईले उक्त ज्ञापनपत्र मार्फत  पाँच दशक भन्दा लामो समयदेखि जमिनमा भोगचलन गर्दै आएका नागरिकहरूलाई स्थायी स्वामित्व दिन सरकारलाई आग्रह समेत गर्नु भएको हो  । नगरप्रमुख सहितको प्रतिनिधिमण्डलले राजधानी काठमाडौंमा पुगेर सम्बन्धित निका

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • ३५० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]