All Posts By कोशी प्रेस

    Showing ६,३६१-६,३७० of १३,००७ items.
  • दमकमा खरबुजासहित फलफूल र तरकारीमा विषादी अवशेष परीक्षण

    इटहरी । झापाको दमक नगरपालिकाले खरबुजासहित फलफूल र तरकारीको विषादी अवशेष परीक्षण गरेको छ । अहिले गर्मी अधिक रूपमा बिक्री हुने गरेको खरबुजामा विषादीको प्रयोग भएको हुनसक्ने भन्दै उपभोक्ताहरूले गुनासो गरेपछि बजार अनुगमन गरेर नमुना परीक्षण गरिएको बताइएको छ । दमक नगरपालिका उपप्रमुख एवं स्थानीय बजार अनुगमन समिति संयोजक रेगिना भट्टराईका अनुसार केही समययता नियमित रूपमा फलफूल र तरकारीमा विषादी परीक्षण गर्न थालिएको हो । यसै क्रममा खरबुजाको परीक्षण गर्दा खान योग्य भेटिएको बताउनुभयो । उहाँले निरन्तर रूपमा अनुगमन गरिने पनि जनाउनुभएको छ । भारतीय बजारबाट समेत खरबुजा आउने गरेको र यसमा धेरै विषादी हुने गरेको उप

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • ३६१ पटक पढिएको
  • माता तिर्थ औँसीमा नेपाल तरुण दल इटहरीद्वारा श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधामका आमाहरूलाई लत्ता कपडा तथा मिठाइ वितरण

    इटहरी | मातृभक्तिको प्रतीकका रूपमा मनाइने माता तिर्थ औँसीको विशेष अवसरमा नेपाल तरुण दल इटहरी उपमहानगर समितिले एक सामाजिक सेवा कार्यक्रम सम्पन्न गरेको छ। समितिले इटहरीस्थित श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधाममा आश्रय लिएर बस्नुभएका आमाहरूलाई लत्ता कपडा तथा मिठाइ वितरण गर्दै श्रद्धा र सम्मान व्यक्त गरेको हो।कार्यक्रममा नेपाल तरुण दल इटहरी उपमहानगर समितिका अध्यक्ष अनीश (सुवेदी) गोरे, उपाध्यक्ष मनिष चौधरी (थोप्स) र बसन्त राई, कोषाध्यक्ष स्मारिका सुबेदी, सचिव एबिन निरौला लगायत अन्य पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। उनीहरूको संयुक्त प्रयासमा २५ जना भन्दा बढी आमाहरूलाई आवश्यक लत्ता

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • १,०७१ पटक पढिएको
  • इटहरीको संगीतचौकमा 'गाँजा स्टोर' सन्चालनमा

    इटहरी / काठमाडौँ र पोखरा र कोशी प्रदेशको बिर्तामोड पछी प्रमुख सहर इटहरीमा पनि ‘गाँजा स्टोर’ को शाखा सञ्चालनमा आएको छ। इटहरीको संगीत चोकमा स्थापना गरिएको नयाँ शाखाबाट गाँजाबाट उत्पादन गरिएका विभिन्न सामग्रीहरू बिक्री वितरण सुरु गरिएको सञ्चालक उमेश थाापाले जानकारी दिएका छन्।‘गाँजा स्टोर’ मा गाँजाको रेशाबाट निर्मित कपडा, झोला, लुगा, जुत्ता, चप्पल, बेल्ट लगायतका सामग्रीहरू सजिलै उपलब्ध छन्। साथै, सौन्दर्य सामग्री, तेल, साबुन लगायतका गाँजाबाट तयार पारिएका उत्पादनहरू पनि उपभोक्तालाई उपलब्ध गराइएको छ।स्वदेशी उत्पादनलाई प्रवर्धन गर्ने मुख्य उद्देश्यका साथ स्टोरको स्थापना गरिएको सञ्चालक थापा बताउँछन्।

    • प्रकाशित मितिः वैशाख १३, २०८२
    • १,१३२ पटक पढिएको
  • स्वास्थ्य क्षेत्रमा विशेष प्राथमिकता दिने स्वास्थ्य मन्त्री भूपेन्द्र राईको प्रतिबद्धता

    इटहरी। कोशी प्रदेशका स्वास्थ्य मन्त्री भूपेन्द्र राईले स्वास्थ्य क्षेत्रलाई विशेष जोड दिने प्रतिबद्ध गर्नुभएको छ । नेपाल स्ट्रोक एशोसिएसन र नेपाल स्ट्रोक प्रोजेक्टको संयुक्त आयोजनामा इटहरीमा सम्पन्न स्ट्रोक मास्टर क्लासमा उहाँले यस्तो प्रतिबद्ध गर्नुभएको हो । प्रदेश सरकारले स्ट्रोकको उपचारमा उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । पछिल्लो समय स्ट्रोक तथा पक्षघातका बिरामीहरू बढिरहेको बताउनुहुँदै यता तर्फ ध्यान दिनुपर्ने आवश्यक रहेको उहाँको भनाइ छ । सोही अवसरमा वीपी कोइराला विज्ञान प्रतिष्ठान धरानका निमित्त उपकुलपति  प्रा।डा। सन्जिवकुमार शर्माले नेपालका दूरदराजका नागरिकलाई स्ट्रोकब

    • प्रकाशित मितिः वैशाख १३, २०८२
    • ३८२ पटक पढिएको
  • सुनसरीको बराहक्षेत्रबाट एक सय ७७ किलो गाँजासहित दुई जना पक्राउ

    इटहरी । सुनसरीको बराहक्षेत्रबाट एक सय ७७ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र मन्दिर नजिकैबाट सिलमारा बस्ने ३० वर्षीय दिपक राई र धनकुटाको शहिदभूमि गाउँपालिका–१ छिन्ताङ्ग बस्ने ५७ वर्षीय धनबहादुर राईलाई गाँजासहित पक्राउ गरेको हो । झाडीमा लुकाइ राखेको अनि अर्को ठाउँमा लैजान तयारी भइरहेको अवस्थामा गाँजासहित उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश चतराबाट खटिएको सुरक्षा टोलीले पक्राउ गरेको हो । उनीहरुलाई बरामद गाँजासहित आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः वैशाख १३, २०८२
    • ४०० पटक पढिएको
  • ६० औँ जयन्तीमा एक करोड चार लाखको अक्षय कोष

    इटहरी। पाँचथरको कुम्मायक गाउँपालिका–१, यासोकमा सञ्चालन भइरहेको पृथ्वी माध्यमिक विद्यालयले स्थापनाको ६० औँ वर्ष उत्सव ९हीरक जयन्ती० मनाएको छ। अवसरमा यहाँका पूर्व विद्यार्थी र शैक्षिक सरोकारवालाले एक करोड चार लाख रुपियाँको सङ्कलन गरेका छन्। विद्यालयको दिगो सञ्चालन र व्यवस्थापनसँगै शैक्षिक उन्नयनमा सहयोग पुर्‍याउने उद्देश्यले अक्षय कोष स्थापना गर्ने रकम सङ्कलन गरिएको हो। वि।सं। २०२२ सालमा स्थापना भएको यस विद्यालयका १६० जना भन्दा बढी पूर्वविद्यार्थीले ६९ वटा विधामा पुरस्कार वितरण गर्न यत्तिको कोष खडा गरेको प्रधानाध्यापक ऋषिराम गजुरेलले बताउनुभयो। सो कोषले विद्यार्थी तथा विद्यालय हितका विभिन्न क्रि

    • प्रकाशित मितिः वैशाख १३, २०८२
    • ३५९ पटक पढिएको
  • ताप्लेजुङको मैवाखोला गाउँपालिकामा कफी खेती गर्नका लागि सम्भाव्यता अध्ययन

    इटहरी । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा कफी खेती गर्नका लागि सम्भाव्यता अध्ययन गरिएको छ । गाउँपालिकाले छ वटै वडामा कफी खेती विस्तार गर्ने योजना बनाई सम्भाव्यता अध्ययन गरेको हो । चिया तथा कफी विकास बोर्ड लालीखर्क पाँचथरको सहयोगमा गाउँपालिकाले कफी खेतीका लागि सम्भाव्यता अध्ययन गरेको हो । गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार पालिकाभित्र कफी खेती विस्तार गरी स्थानीय कृषकको आयस्तर वृद्धि गर्ने उद्देश्यसहित सम्भाव्यता अध्ययन गरिएको हो । यहाँको भू–वनावट, हावापानी लगायतका अवस्थाबारे बोर्डका विज्ञ टोलीबाट अध्ययन भएको र कफी खेती गर्न सकिने क्षेत्र तथा जमिनको पहिचान पनि भइसकेको अध्यक्ष वनेमले

    • प्रकाशित मितिः वैशाख १३, २०८२
    • ३१८ पटक पढिएको
  • माता तिर्थ औँसीको अवसरमा इटहरी लेडी जेसिजद्वारा वृद्धाश्रममा खाद्यान्न तथा सामग्री वितरण

    इटहरी — मातृभक्तिको प्रतीकका रुपमा मनाइने माता तिर्थ औँसीको अवसर पारेर इटहरी लेडी जेसिजले इटहरी उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको रामजानकी मन्दिर वृद्धाश्रमका आमाहरूलाई खाद्यान्न तथा विभिन्न आवश्यक सामग्री वितरण गरेको छ।समाजमा विशिष्ट योगदान दिएका आमाहरूको सम्मान तथा सेवा भावनाका साथ आयोजना गरिएको कार्यक्रममा वृद्धाश्रममा आश्रित आमाहरूलाई खाना, लत्ताकपडा, चुरा, टीका, कपला, पोते, फलफूल तथा नगद वितरण गरिएको थियो। साथै, आमाहरूको स्वास्थ्य र खुशीलाई ध्यानमा राख्दै पोषणयुक्त खाद्यान्न सामग्री समेत उपलब्ध गराइएको थियो।कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर १६ की महिला वडा सदस्य खिना खतिवडाले

    • प्रकाशित मितिः वैशाख १३, २०८२
    • ४०५ पटक पढिएको
  • इलामको माई नगरपालिकामा ज्वाइँले धारिलो हतियार प्रहार गरी जेठी सासुको हत्या गरे

    इटहरी। इलामको माई नगरपालिकामा ज्वाइँले धारिलो हतियार प्रहार गरी जेठी सासुको हत्या गरेका छन् । माई नगरपालिका–४ का ४२ वर्षीय शान्तिराम दुलालले सोही स्थानकी ५२ वर्षीया  भूमिका चापागाईँको हत्या गरेका हुन् । हिजो बेलुका दुलालले चापागाईँको टाउकामा हतियार प्रहार गरी घाइते बनाएका थिए । घाइते चापागाईँलाई उपचारका लागि झापाको बिर्तामोड स्थित वि एन्ड सी अस्पताल लगिएको थियो । उपचारकै क्रममा चापागाईँको गए राती मृत्यु भएको इलामका डिएसपी मानबहादुर राईले बताउनु भयो । दुलाल र उनकी पत्नी ९भूमिकाकी बहिनी० को भने माना चामल सम्बन्धी मुद्दा चलिरहेको जनाइएको छ । केही समय अघि  मुद्दाकै क्रममा अदालत पुगेका दु

    • प्रकाशित मितिः वैशाख १३, २०८२
    • २८९ पटक पढिएको
  • शिक्षकहरू चढेको रात्रिबस दुर्घटना, २२ जना घाइते

    इटहरी। काठमाडौँबाट झापा आइरहेको प्रदेश १–०१–००१–ख। ४२ नम्बरको यात्रुबाहक रात्रिबस आज बिहान ५ः३० बजे झापाको शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलनकुमार केसीका अनुसार दुर्घटनामा बसमा सवार २२ जना यात्रु घाइते हुनुभएको छ । घाइतेको बिर्तामोडस्थित बिर्तासिटी हस्पिटल र बिएन्डसी हस्पिटलमा उपचार भइरहेको उहाँले बताउनुभयो । दुर्घटनामा काठमाडौँमा जारी शिक्षक आन्दोलनबाट घर फर्किरहेका १६ जना शिक्षक घाइते हुनुभएको घाइतेमध्येका शिक्षक लीलाप्रसाद भण्डारीले जानकारी दिनुभयो । जसमध्ये शिक्षक गोपाल खतिवडाको अवस्था चिन्ताज

    • प्रकाशित मितिः वैशाख १३, २०८२
    • २२८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]