All Posts By कोशी प्रेस

    Showing ८,५५१-८,५६० of १३,७४३ items.
  • इटहरीकी सुशीला राई अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से विधामा नेपालकै प्रथम निर्णायक

    इटहरीकी अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी सुशीला राई अन्तर्राष्ट्रिय निर्णायक बनेकी छिन्। काजकिस्तानको अस्थानामा भएको विश्वभरिका खेलाडी हरू सम्मिलित परीक्षामा उत्तीर्ण भई पुम्से विधामा नेपालकै प्रथम निर्णायक बन्न सफल राई १३औ साफ गेममा स्वर्ण पदक विजेता बनेकी थिइन् ।अन्तर्राष्ट्रिय खेलहरूमा समेत आफ्नो कुशल प्रतिभा देखाइसकेकी राई तेक्वान्दो खेलमा लगनशील भएर आफ्नो देशको नाम बिश्वमा चिनाउन अघि बढिरहने बताइन।

    • प्रकाशित मितिः कार्तिक २८, २०८१
    • १,२४७ पटक पढिएको
  • विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६५७ विद्यार्थी दीक्षित

    धरान / धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १३ औँ दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ, जसमा विभिन्न संकायका ६५७ विद्यार्थीहरू दीक्षित भएका छन्। प्रतिष्ठानले सन् २०१० देखि २०१७ सम्मका एमबिबिएस (ब्याचलर अफ मेडिसिन एन्ड ब्याचलर अफ सर्जरी), बिडिएस (ब्याचलर अफ डेन्टल सर्जरी), एमडी (डाक्टर अफ मेडिसिन), एमएस (मास्टर अफ सर्जरी), एमडिएस (मास्टर अफ डेन्टल सर्जरी), डिएम, एमसिएच, बिएससी नर्सिङ (ब्याचलर अफ साइन्स इन नर्सिङ) र २०१२ देखि २०१८ सम्मका एएससी नर्सिङ, बिएमएलटी (ब्याचलर अफ मेडिकल ल्याबोरेटरी टेक्नोलोजी), बिएमआइटी (ब्याचलर अफ मेडिकल इमेजिङ टेक्नोलोजी), एपिएस र पिएडी (पब्लिक हेल

    • प्रकाशित मितिः कार्तिक २६, २०८१
    • ३६५ पटक पढिएको
  • मुलुकको आर्थिक अवस्थामा सुधार हुँदैछ : प्रधानमन्त्री ओली

    विराटनगर २६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलकको आर्थिक अवस्थामा सुधार हुँदै गएको बताउनु भएको छ ।विराटनगर विमानस्थमा आज सञ्चारकर्मीसँगको छोटो कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले आर्थिक अवस्थाको सुधार हुँदै गएको बताउनु भएको छ । उहाँले भन्नुभयो,‘ आर्थिक सुधार हुँदै छ । आर्थिक अवस्थाको सुधारमा सरकारले काम गरिरहेको छ ।’प्रधानमन्त्री ओलीले संविधान संशोधनबारे पनि छलफल भईरहेको बताउनुभयो । उहाँले दलहरुवीच छलफल भईरहेको छ । प्रधानमन्त्री ओलीले भन्नुभयो,‘ संविधान संशोधनको विषयमा छलफलमा छ ।’प्रधानमन्त्री ओली सुनसरी धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा

    • प्रकाशित मितिः कार्तिक २६, २०८१
    • २१६ पटक पढिएको
  • चौखोला युवा क्लबद्वारा देउसी भैलो सांस्कृतिक कार्यक्रम समापन

    बराहक्षेत्र / चौखोला युवा क्लबको आयोजनामा बराहक्षेत्र नगरपालिका वडा नम्बर ८ र ९ मा रहेको मङोलियन चौक चौखोलामा देउसी भैलो सांस्कृतिक कार्यक्रमको समापन समारोह भव्य रूपमा सम्पन्न भएको छ। समापन समारोह मा चौखोला युवा क्लबका अध्यक्ष दिपक राई सभापति रूपमा थिए भने प्रमुख अतिथिको रूपमा बराहक्षेत्र -८ वडाका वडा अध्यक्ष रोशन खड्का रहेका थिए , विशिष्ट अतिथिका रूपमा बराहक्षेत्र नगरपालिका कार्यपालिका सदस्य एवं वडा सदस्य वडा ९ र ८ का भगवती खड्का र नबिना खड्का र अतिथिका रूपमा चतुरलाल चौधरी लगाएत स्थानीय समाज सेवि बुद्धिजीवी ब्यक्ति हरुको उपस्तिथि मा उक्त कार्यक्रम संचालन गरिएको थियो ।साथै कार्यक्रममा स्थानीय

    • प्रकाशित मितिः कार्तिक २६, २०८१
    • ४०१ पटक पढिएको
  • प्रधानमन्त्री केपी शर्मा ओली आज धरान आउदै

    धरान / प्रधानमन्त्री केपी शर्मा ओली सोमबार धरान आउने तयारी छ । यहाँस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहलाई सम्बोधन गर्न ओली आउने तयारी रहेको हो ।ओलीले विभिन्न संकायका ६ सय ५७ जना विद्यार्थीहरू दीक्षित गर्ने प्रतिष्ठानले जनाएको छ । सन् २०१६ मा १२ औं दीक्षान्त समारोह गरेको प्रतिष्ठानले सोमबार १३ औं दीक्षान्त समारोह गर्न लागेको हो ।दीक्षान्तमा सन् २०१० देखि २०१७ ब्याचका एमबीबीएस, बीडिएस, एमडी, एमएस, एमडिएस, डिएम, एमसिएच बिएससी नर्सिङ र २०१२ देखि २०१८ सम्म एएससी नर्सिङ, बिएमएलटी, बिएमआइटी, एपिएस र पिएचडी उपाधी विद्यार्थीहरूलाई दीक्षित गरिने तयारी छ ।प्रतिष्ठानका कुलपत

    • प्रकाशित मितिः कार्तिक २६, २०८१
    • ४१० पटक पढिएको
  • कोशीका पूर्व मन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अनुमति

    इटहरी । कोशी प्रदेशका पूर्व मन्त्री लिलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । मानव तस्करीको आरोप लागेका अधिकारीलाई आइतबार विराटनगरबाट पक्राउ गरिएको थियो। उनलाई काठमाडौं ल्याएर जिल्ला अदालतमा पेश गरिएको हो । जिल्ला अदालतले दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले बताए। यसअघि पक्राउ गरिएका तीन जनालाई हिरासतमा राख्ने म्याद दुई दिन बाँकी भएकाले अधिकारीलाई हिरासतमा राख्ने समय पनि मिलान गरिएको हो । पूर्व मन्त्री अधिकारी विरुद्ध सरकारी कागजात कीर्ते र मानव बेचविखनको कसूरमा अनुसन्धान थालिएको छ । यअसघि पक

    • प्रकाशित मितिः कार्तिक २५, २०८१
    • १९३ पटक पढिएको
  • निवर्तमान मन्त्रीअधिकारी डेराबाटै पक्राउ, उनलाई काठमाडौं लगिने

    विराटनगर / कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीलाई प्रहरीले डेराबाटै पक्राउ गरेको छ । विराटनगर महानगरपालिका(२ स्थित डेराबाट अहिले केही बेरअघि अधिकारीलाई पक्राउ गरेर विराटनगर विमानस्थलतर्फ लगिएको छ ।त्यहाँबाट दिउँसो १ः५० बजेतिर काठमाडौं लैजाने तयारी छ । अदालतबाट अनुमति लिएर उनलाई पक्राउ गरिएको प्रहरीले निवासबाटै प्रहरी नियन्त्रणमा आएका एमालेका कोशी प्रदेश सांसद लीलाबल्लभ अधिकारीलाई डेराबाट निकालिएको छ ।पक्राउका लागि सहजीकरण गर्न काठमाडौं प्रहरी परिसरबाट आएको टोलीसँग मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरिया पनि पुगेका थिए । अधिकारीले आफूविरुद्ध लागेको आरोपको अन

    • प्रकाशित मितिः कार्तिक २५, २०८१
    • २४० पटक पढिएको
  • बिभिन्न जिल्लाका गजलकारहरुले सुन्दरहरैचामा चखाए गजलको स्वाद

    सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचास्थित राइडर महफिल विराटचोकको आयोजनामा छैटौँ संस्करणको साङ्गीतिक गजल महफिल सम्पन्न भएको छ। सुन्दरहरैँचा उद्योग वाणिज्य संघको सभाहलमा शनिबार कार्यक्रम भएको थियाे । आयोजित कार्यक्रममा गणेशबाबु अधिकारीको 'रेजा' पुस्तकको विमर्श अस्मिता विष्टले गरेकी थिइन् । कार्यक्रममा अतिथि गजलकारहरू युवराज ठकुरी, धादिङका स्रष्टा लालकाजी श्रेष्ठ तथा  झापाबाट सिन्धु निरौलाले  गजलहरू वाचन  गरेको  कार्यक्रम संयाेजक तथा साहित्यकार छवि बैरागी घिमिरेले उल्लेख गरे । साङ्गीतिक गजल महफिलमा समाजसेवी नागेश पोख्रेल प्रमुख अतिथि तथा सुरेन्द्रबहादुर थापा विशिष्ट

    • प्रकाशित मितिः कार्तिक २५, २०८१
    • १९३ पटक पढिएको
  • मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा एमालेले विश्वासलाई दियो टिकट

    मोरङ / नेकपा (एमाले)ले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा तुलसीराम विश्वासलाई टिकट दिएको छ ।आगामी १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा एमालेले विश्वासलाई उम्मेदवार बनाउने भएको हो । उनी एमाले ग्रामथान गाउँपालिका उपाध्यक्षसमेत हुन् । शनिबार बसेको सचिवालय बैठकले विश्वासलाई अध्यक्षको उम्मेदवार बनाउने टुंगो गरेको हो ।एमाले मोरङका अध्यक्ष बाबुराम कार्कीले भने विश्वासलगायत तीन जनाको नाम सिफारिस गरेर पठाएका थिए । उनका अनुसार विश्वाससहित शिवनारायण माझी र निर्मला अधिकारीको नाम प्रदेश कमिटीलाई पठाइएको थियो ।प्रदेशले केन्द्रमा पठाएपछि सचिवालय बैठकले विश्वासको नाम अनुमोदन गरेको हो । यसअघि नेपाली क

    • प्रकाशित मितिः कार्तिक २५, २०८१
    • १९३ पटक पढिएको
  • बिपी प्रतिष्ठानका पुर्वविद्यार्थीहरु ३० वर्ष पछि पहिलो पटक धरानमा सम्मेलन हुँदै

    धरान । उपत्यका बाहिर पहिलो पटक चिकित्सा शिक्षा अध्ययन गर्न सुरु गरेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययन गरेका विद्यार्थीहरू अहिले नेपालका विभिन्न प्रतिष्ठान सँगै विदेशका अस्पतालहरूको नेतृत्व गरिरहेका छन्। प्रतिष्ठानको स्थापन भएको ३० वर्षमा प्रतिष्ठान भनेको विकास भने जस्ताको तस्तै छ । यसको विकास तथा प्रवर्द्धन तथा अनुभव आदान प्रदान गर्न उद्देश्यले प्रतिष्ठानका अध्ययन गरेका पूर्व विद्यार्र्थीहरु पहिलो पटक भेला हुने भएका छन् । पूर्व विद्यार्थी सङ्घ गठन गर्दै उनीहरूले प्रतिष्ठानको स्थापनाको ३० वर्ष पछि पहिलो पटक पूर्व विद्यार्थी सम्मेलन गर्न लागेका हुन् । प्रतिष्ठानमा आइतब

    • प्रकाशित मितिः कार्तिक २४, २०८१
    • ३६६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]