All Posts By कोशी प्रेस

    Showing ८,९८१-८,९९० of १३,७४३ items.
  • सुन्दरहरैचा बाँसबारीमा स्मार्ट माइन्ड लर्निङ सेन्टर उद्घाटन

    सुन्दरहरैचा / मोरङको सुन्दरहरैचा नगरपालिका ४ बाँसबारी चोक नजिकै स्मार्ट माइन्ड लर्निङ सेन्टर खुलेको छ। आइतबार गुरुपूर्णिमाको अवसर पारेर उक्त लर्निङ सेन्टर बिधिव रुपमा संचालनमा आएको हो।लर्निङ सेन्टर उद्घघाटन गर्दै उद्योग वाणिज्य संघ सुन्दरदुलारीका अध्यक्ष जीवन प्रसाद ढुङ्गनाले पछिल्लो समय शिक्षित युवाहरू विदेश पलायन हुने गरेको प्रशाङ्ग उल्लेख गर्दै नयाँ बिद्यार्थीहरुले देशमै केहि गर्नु पर्छ भन्ने भावले लर्निङ सेन्टर संचालनमा ल्याएको भन्दै खुशी व्यक्त गरेका थिए ।लर्निङ सेन्टरले गुणस्तरीय ट्युसन कक्षा तथा अन्त्य शैक्षिक सेवाहरु दिने सेन्टरका प्रवन्धक निर्देशक मदन भण्डारीले जानकारी दिए। अहिले तत्क

    • प्रकाशित मितिः साउन ७, २०८१
    • ४०२ पटक पढिएको
  • कर्मचारी मिलन केन्द्र भोजपुरको अध्यक्षमा बुद्धराम आले निर्वाचित

    भोजपुर / कर्मचारी मिलन केन्द्रको अध्यक्षमा कोष तथा लेखा नियन्त्रण कार्यालय भोजपुरका प्रमुख बुद्धराम मल्ल आले चयन हुनु भएको छ ।  केन्द्रको आज भएको ३५ औँ साधारण सभा तथा विशेष अधिवेशन मार्फत अध्यक्ष आले सहित १३ जनाको कार्य समिति चयन भएको हो । समितिमा मनोज कुमार पण्डित उपाध्यक्ष, प्रकाश खड्का सचिव, नरेन्द्र चौहान सह सचिव, सञ्जय कुमार रम्तेल कोषाध्यक्ष सहित ८ सदस्य कार्य समिति चयन भएको हो ।  सदस्यहरूमा नवीन भट्टराई, अर्जुन कोइराला, राजीव कुमार ठाकुर, कौशिला विष्ट, राजु कुमार श्रेष्ठ, सागर गिरि, सन्तोष कुमार शाह र रमेश ढकाल चयन भएको समितिका सचिव प्रकाश खड्काले जानकारी दिनुभयो । व

    • प्रकाशित मितिः साउन ६, २०८१
    • ३८५ पटक पढिएको
  • नेपाल खेलकुद महासंघ विराटनगर महानगरपालिका अध्यक्षमा जतिन ताम्राकार

    विराटनगर : नेपाल खेलकुद महासंघ विराटनगर महानगरपालिका कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । आज विराटनगरमा महासंघको महानगरपालिका कमिटीको प्रथम अधिवेशन जतिन ताम्राकारलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गर्दै सम्पन्न भएको हो ।ताम्राकार अध्यक्ष निर्वाचित कमिटीको उपाध्यक्षमा उमेश कट्वाल र दिपा बस्नेत , सचिवमा विशाल बानियाँ , सहसचिवमा अर्चना ढुंगेल र सुनिल मगर र कोषाध्यक्षमा चाँदनी मिश्र लगायत सदस्यमा ३५ जना निर्वाचित हुनुभएको छ ।महासंघको प्रथम महानगर कमिटीको अधिवेशनको उद्धाटन गर्दै नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष तथा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण ( पर्शुराम ) बस्नेतले नेपा

    • प्रकाशित मितिः साउन ६, २०८१
    • ३७२ पटक पढिएको
  • उदयपुरमा चौदण्डीगढीमा भुपेन्द्र राईको नेतृत्वमा बिभिन्न पार्टीबाट १६२ नेता कार्यकर्ता एमाले प्रवेश

    उदयपुर । पछिल्लो समय उदयपुरमा नेकपा एमाले प्रवेश गर्नेको लहर चलेको छ । मुलुकको समृद्धि र राष्ट्रियताको जगेर्ना एमालेले मात्रै गर्न सक्ने भएको भन्दै समाजमा स्थापित नेता कार्यकर्ताहरु धमाधम एमाले प्रवेश गर्न थालेका हुन ।यही क्रममा चौदण्डीगढी नगरपालिकामा जनता समाजवादी पार्टीका नेता भुपेन्द्र राईको नेतृत्वमा ठुलो संख्यामा बिभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नुभएको छ । शनिवार मात्रै राईको नेतृत्वमा १६२ जना नेता कार्यकर्ता एमाले प्रवेश गर्नुभएको हो । कोशी प्रदेशका मुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्कीले नवप्रवेसीहरुलाई पार्टीमा स्वागत गर्नुभयो ।चौदण्डीगढी नगरपालिका ४ बसाहाम

    • प्रकाशित मितिः साउन ५, २०८१
    • ४३६ पटक पढिएको
  • नेपाल खेलकुद महासंघले द्वारा ओली प्रधानमन्त्री नियुक्त हुनुभएको बधाई तथा शुभकामना

    काठमाडौं । नेपाल खेलकुद महासंघले केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनुभएको बधाई तथा शुभकामना दिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर महासंघले प्रधानमन्त्री ओली बधाई तथा सफल र सुखद कार्यकालको शुभकामना व्यक्त गरेको हो । महासंघका अध्यक्ष   पर्शुराम बस्नेतको नेतृत्वमा गएको महासंघको टोलीले प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना दिएको महासंघका कोषाध्यक्ष तथा प्रवक्ता उज्वल सुवेदीले जानकारी दिनुभयो । महासंघले तीन सय दिन भित्र कीर्तिपुरमा रहेको क्रिकेट रङ्गशालालाई फ्लड लाइट सहित अत्याधुनिक सुविधा सम्पन्न बनाउने निर्णय गर्नुभएकोमा धन्यवाद ज्ञापन समेत ज्ञापन गरेक

    • प्रकाशित मितिः साउन ५, २०८१
    • ४३७ पटक पढिएको
  • मकालु गाउँपालिकाले संघीयता पछी शिक्षामा लगानी गर्ने

    संखुवासभा / विकासको मेरुदण्डको रूपमा लिइने शिक्षाको समयानुकुल विकास र विस्तारको लागि धक फुकाएर लगानी गर्न कञ्जुस्याइँ गरिनु हुन्न । शिक्षाको विकास भए मात्र सबैखाले विकासका गतिविधिमा प्रभावकारिता आउने वास्तविकता हो ।गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि मानवीय तथा भौतिक साधन स्रोत सम्पन्न शिक्षण संस्था पहिलो प्राथमिकता हो । साथै शिक्षामा गरिएको लगानीको प्रतिफलको औचित्य विद्यार्थीको उपलब्धिस्तरले पुष्टि गर्न सक्नुपर्छ । विभिन्न अध्ययन अनुसन्धानले राष्ट्रिय बजेटको कम्तीमा पनि २० प्रतिशत शिक्षामा लगानी गर्नुपर्ने पुष्टि गरेको छ । तर खै किन उपेक्षामा शिक्षा सर्वत्र गुनासोको विषय बनेको छ ।गुणस्तरीय

    • प्रकाशित मितिः साउन ५, २०८१
    • ३८७ पटक पढिएको
  • सुनको मुन्द्री खोस्दा नमानेपछि ६ वर्षीय बालक अविको कुटपिटबाट मृत्यु

    सुनसरी / वराहक्षेत्रमा मादक पदार्थ सेवन गरेर बालकले कानमा लगाएको सुनको मुन्द्री तान्दा नमानेपछि कुटपिट गर्दा ६ वर्षीय बालकको मृत्यु भएको छ ।वराहक्षेत्र-३ का ४५ वर्षीय वीरबहादुर विश्वकर्माले कुटपिट गर्दा सोही वडाका विक्रम विकको ६ वर्षीय छोरा बालक अवि विकको मङ्गलवार मृत्यु भएको इलाका प्रहरी कार्यालय चक्रघट्टिले जनाएको छ । कुटपिट गर्ने वीरबहादुरलाई प्रहरीले पक्राउ गरेको छ ।दिउँसो मादक पदार्थ सेवन गरेका वीरबहादुर विकले बालकले कानमा लगाएको सुनको मुन्द्री तान्ने कोशीश गरेका थिए । बालकले इन्कार गरेपछि उसलाई कुटपिट गर्दा शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते बनाएका थिए ।घाइते बालकलाई उपचारका लाग

    • प्रकाशित मितिः साउन ४, २०८१
    • १८५ पटक पढिएको
  • इटहरीमा अव्यवस्थित पोलमा गुजुल्टिएर तानिए तारले समस्या उत्पन्न

    इटहरी / विशेत अव्यवस्थित पोलमा गुजुल्टिएर तानिएका  विद्युत, टेलिभिजन केबल, इन्टरनेट र दूरसञ्चारका तारका कारण आगोलागीका घटना बढेरहेका छन् । सुनसरीको प्रमुख सहरी क्षेत्र इटहरी उपमहानगर हो । यहाँ पनि माकुराको जालो झैं तारहरु जेलिएका छन् । तानतुन गरेर झुन्ड्याइएका छन् ती तारहरु । जसले गर्दा बारम्बार सडकका पोलमा आगो बल्ने तथा जोखिमसँगै सहरलाई कुरुप समेत बनाएको छ । भुइँसम्म असरल्ल तारमा अल्झिएर सर्वसाधारण लड्ने गरेका छन् । अव्यवस्थित तारले जुनसुकै बेला पनि आकस्मिक दुःखदायी स्थिति उत्पन्न हुन सक्छ । सहरको सुन्दरता कायम राख्ने जिम्मेवार निकाय इटहरी उपमहानगरपालिका हो । तर इटहरी उपमहानगरपालिकाको नि

    • प्रकाशित मितिः साउन ४, २०८१
    • २१६ पटक पढिएको
  • रामधुनी नगरपालिकाको आर्थीक वर्ष २०८० ÷८१ को खर्च विवरण सार्वजानिक

    सुनसरी / रामधुनी नगरपालिकाकोे खर्च विवरण सार्वजानिक गरिएको छ । शुक्रबार नगरपालिको सभाहलमा नगरप्रमुख शंकरलाल चौधरीको अध्यक्षतामा पालिकाको आर्थीक वर्ष २०८० ८१ को खर्च विवरण सार्वजानिक गरिएको हो ।सार्वजनिकीकरण कार्यक्रममा रामधुनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत , रामधुनी नगरपालिकाका ९ वटै वडाका अध्यक्षहरु ,कार्यपालिका सदस्यहरु ,पालिकाका विभिन्न शाखा प्रमुख साथै सञ्चारकर्मीहरुको उपस्थितीमा बार्षिक खर्च सार्वजानिक गरिएको हो । नगरको कुल चालु तथा पुँजीगत रकम  ३८ करोड, ५० लाखमा ३० करोड, ५० लाख २ सय ९९ अर्थात ७९.७२ प्रतिशत मात्र खर्च गरेको छ । रामधुनी नगरपालिकाको समृद्धि र विकासका लागि नगरको ए

    • प्रकाशित मितिः साउन ४, २०८१
    • २५७ पटक पढिएको
  • इटहरीमा दैनिक हात्तीको आतंक, स्थानीयबासि रातभरि जाग्राम बस्नु पर्ने बाध्यता

    इटहरी । इटहरीमा जङ्गली हात्तीको आतंक बढेको छ । हात्तीको बथान दैनिक जसो बस्तीमा पस्दा आतंक बढेको हो ।जिल्लाको इटहरी २ शान्तिनगरस्थित बस्तीमा जङ्गली हात्तीको बथान आउन थालेपछि स्थानीयवासी रातभर जाग्राम बस्न थालेका छन् । इटहरी २० र इटहरी २ मा पर्ने बन क्षेत्र आसपास बस्ने स्थानीयबासीहरु त्रसित बनेको छन् ।२७  वटा हात्तीहरू बस्ति तिर आएपछि इटहरी २ स्थित शान्तिनगर तिर आउन थालेपछि  स्थानीयले  जिउ ज्यानको सुरक्षा माग गरेका छन् ।  स्थानीय रोशन अधिकारीकाअनुसार भारतबाट आएका हात्ती बस्तीमा पसेपछि आफूहरू रातभर जाग्राम बसेको दुखेसो गरे । स्थानीय सरकार मूकदर्शक बन्दा आफूहरू अन्धकारमा रातभर

    • प्रकाशित मितिः साउन ४, २०८१
    • २९६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]