इटहरी / जनता बहुमुखी क्याम्पस इटहरीको ‘स्ववियु कप २०८०’ सप्ताहव्यापी खेलकुद समारोह तथा पुरस्कार वितरण समापन भएको छ ।जनता बहुमुखी क्याम्पस इटहरीको अतिरिक्त क्रियाकला समितिको संयोजन र स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा भएको स्ववियु कप २०८०’ पुरस्कार वितरण तथा समापन समारोह सम्पन्न भएको छ । पहिलो दिन उद्घाटन खेलमा प्राध्यापक भर्सेस पुर्व स्ववियु सदस्य र हालका स्ववियु सदस्य बिच डोरी तान प्रतियोगिता रोचक भएको थियोे । त्यस्तैगरि पाँच किलोमिटरको जेएमसि रन भएको हो । अन्तर कलेज स्तरीय फुटबल प्रतियोगितामा भने महेन्द्र बहुमुखी क्याम्पसले जित हात परेको थियो । सअन्तर सेक्सन विच भलि
इटहरी / इटहरी ५ मा रहेको सिद्धार्थ युवा क्लबले एक दिने उद्घोषण तथा माइन्युट लेखन तालिम सम्पन्न गरेको छ ।शनिबार एक कार्यक्रमको आयोजना गरी क्लबले उद्घोषण तथा माइन्युट लेखनको तालिमको आयोजना गरेको थियो ।कार्यक्रम संयोजक सोमबहादुर लिम्बूकाअनुसार युवा वर्गलाई उद्घोषण तथा माइन्युट लेखनमा अभ्यस्त बनाउनका निम्ति उक्त तालिमको आयोजना गरिएको हो । इटहरीका विभिन्न वडा र रामधुनी नगरपालिकाका युवायुवतीहरूसहित ४० जना सहभागी रहेको उनले बताए ।सहभागीहरूलाई मिलन कार्कीले प्रशिक्षण दिएका थिए । उनले बोल्ने कलाबारे जानकारी गराउँदै माइन्युट लेखनका निम्ति पनि सहजीकरण गरे । कार्यक्रमका प्रमुख अतिथि कांग्रेस इटहरी नगर सचि
इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर १७ मा जन एकता आमा समुहको आयोजनामा एक महिने नौमति पञ्चेबाजा तालिमको आयोजना गरिएको छ ।नेपाली समाजमा हराउँदै गएको बाजालाई संरक्षण गर्न इटहरी वडा नम्बर १७ को जन एकता आमा समुहले २० जनालाई एक महिने नौमति पञ्चेबाजा बजाउने सम्बन्धि तालिम सूरू गरिएको छ ।कार्यक्रमका प्रमुख अतिथि रहनु भएको इटहरी उपमहानगरपालिकाका उप प्रमुख संगित कुमारी चौधरीले इटहरी सरकारको सामाजिक शाखा बाट तालिम आयोजना गरिएकाले पञ्चेबाजाको संरक्षण हुने उहाले बताउनुभयो ।परम्परागत देखि चलि आएको नौमति पञ्चेबाजा बाजाने चलन हराउदै गएकाले तालिम आयोजना गरिएको जन एकता आमा समुहका अध्यक्ष वि
इटहरी / नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू सुनसरीको आयोजनामा इटहरीमा नाटक प्रदर्शनी हुने भएको छ । आइतबार इटहरीमा पत्रकार सम्मेलन गर्दै यही फागुन १९ देखि फागुन ३० गते सम्म नाटक प्रदर्शनीमा "क्याम्पस थिएटर सिजन १" नाम दिएर लामो समय देखी लेखक विजय मल्लको "बहुला काजीको सपना" नाटकमा अभ्यास गरिएको अनेरास्ववियू सुनसरी अध्यक्ष अतीत किरण नेपालले जानकारी दिए । नाटकको सम्पूर्ण तयारी विद्यार्थीहरूले नै गरेको समेत अध्यक्ष नेपालले बताए । अहिलेको अवस्थामा विद्यार्थी सङ्गठनहरू आफ्नो मूल मुद्दाबाट भड्किएर गएकाले ट्र्याकमा ल्याउन नेताको झोला बोक्ने भन्दा पनि विद्यार्थीका
इटहरी / इटहरीमा केपी ओली आउने कार्यक्रम स्थगित भएको सूचना इटहरी उपमहानगरपालिकाले निकालेको छ । इटहरीको कचना बुढीगंगा महादेव माध्यमिक विद्यालयको नयाँ भवन उद्घाटन कार्यक्रम मिति फाल्गुण १६ गते तय भैसकेको अवस्थामा बिध्यालय व्यवस्थापन समिति संग सल्लाहनै नगरी सुचना निकाल्नु गलत भएको बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष डिक बहादुर राइले सामाजिक सञ्जालमा पोस्ट गरेका छन । इटहरी उपमहानगरपालिका वडा नं ४ मा रहेको नवनिर्मित भवनको उद्घाटन फाल्गुण १६ गते पुर्व प्रधानमन्त्री एवं प्रतिनिधि सभाका विपक्षी दलका नेता केपी ओलीले गर्ने कार्यक्रम रहेको थियो । ओली इटहरी आउने कार्यक्रम आवश्यक तयारी गर्न समय प
इटहरी / इटहरीको दोस्रो वडा कप फुटबलको इटहरी वडा नम्बर १ ले जित्न सफल भएको छ ।“खेलकुद हाम्रो सान, खेलाडी उत्पादन हाम्रो अभियान” भन्ने नाराका साथ युथ क्लब इटहरी वडा नम्बर १ आपगाछीको आयोजनामा राष्ट्रिय माविको खेलमैदानमा फागुन ६ गतेदेखि सुरू भएको वडा कप फुटबल प्रतियोगिताको उपाधी इटहरी वडा नम्बर १ ले जित्न सफल भएको छ।इटहरी वडा नम्बर ५ र इटहरी वटा नम्बर १ बिच भएको प्रतिस्पर्धा भएको थियो । फाइनल खेलमा ५ नंम्बर वडालाई ५- ६ गोल ले हराउदै १ नम्बर वडा इटहरी-१ आपगाछीमा दोस्रो वडा कप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको हो ।विजेता टिम इटहरी वडा नम्बर १ ले ५० हजार रुपैयाँ नगद पुरस्कार सहित मेडण पाएको
इटहरी / इटहरी युथ ओपन क्र्युले रोभर/रेन्जर हरुलाइ पहिला देखि चलिआएका तर आधुनिकताले गर्दा हाल हराउदै गइरहेका परम्परागत कुरा हरूलाई ताजा गराई ब्यवहारीक सिक सिकाउने उदेश्यले प्रयोगात्मक तरिकाबाट जांतो चलाउने,ढिकी कुटने,टपरा गास्ने साथै कोदो ,फापरकोरोटी,सिन्किको अचार,तिलको अचार र टमाटर धनियाको अचार बनाउन सिकाइएको छ । शनिबार रास्ट्रिय माध्यमिक बिध्यालयमा ३५ जाना रोभर/रेन्जर र ५ जाना स्काउटरको सहभागीतामामा सो कार्यक्रम गरेको हो । लोप हुदै गरेका ढिकी जातो जस्ता कुराको पनि ज्ञान दिनुपर्ने यस्ता कार्यक्रम गर्ने गराउने कार्यक्रमका अध्यक्ष फणिन्द्र प्र. दाहालले बताए ।“हामी आधुनिक युगमा भएपनि प
संखुवासभा । खाँदबारीमा सम्पन्न नेपाल खेलकुद महासंघ संखुवासभाको दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा सुनिल श्रेष्ठ निर्वाचित भएका छन् । फागुन १२ गते सञ्चालन भएको जिल्ला अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्ष भएका हुन् । अधिवेशनले अध्यक्ष श्रेष्ठसहित ३५ सदस्य जिल्ला कमिटी घोषणा गरेको छ । कमिटीको उपाध्यक्ष बिजय कट्वाल, महिला उपाध्यक्ष मुना महन्थ रावत, सचिव भिम जिमि, उपसचिव सुनिल राइ र छेन्दुक भोटे कोषाध्यक्ष हरिबहादुर राइ चयन हुनुभएको छ । संखुवासभा जिल्ला खेलकुद महासंघ इन्चार्ज भरत घिमिरेको अध्यक्षतमा भएको दोस्रो अधिवेशन कार्यक्रमका प्रमुख अतिथि नेपाल खेलकुद महासंघ केन्द्रीय सचिव तथा कोशी
इटहरी / इटहरी २ का बिकास भण्डारी संगित प्रतिष्ठान टोल बिकास सँस्थाको अध्यक्षमा चयन भएका छन्। शनिबार भएको टोलबासीहरुको भेलाबाट भण्डारी अध्यक्षमा चुनिएका हुन्।इटहरी २ स्थित संगित साधना प्रतिष्ठान इटहरीमा भएको टोलबासीहरुको भेलाले सँस्थाको उपाध्यक्षमा दिपेन्द्र खत्री, सचिव बालकुमार बिष्ट, कोषाध्यक्ष आनन्दकला राईलाई चयन गरेको छ ।सँस्थाका सदस्यहरुमा पदम बहादुर बुढाथोकी, अर्जुन निरौला, उर्मिला दाहाल, राजन अधिकारी र बिनिता कार्की चुनिएका हुन्।
संखुवासभा । खाँदबारीमा सम्पन्न नेपाल खेलकुद महासंघ संखुवासभाको दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा सुनिल श्रेष्ठ निर्वाचित भएका छन् । फागुन १२ गते सञ्चालन भएको जिल्ला अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्ष भएका हुन् । अधिवेशनले अध्यक्ष श्रेष्ठसहित ३५ सदस्य जिल्ला कमिटी घोषणा गरेको छ । कमिटीको उपाध्यक्ष बिजय कट्वाल, महिला उपाध्यक्ष मुना महन्थ रावत, सचिव भिम जिमि, उपसचिव सुनिल राइ र छेन्दुक भोटे कोषाध्यक्ष हरिबहादुर राइ चयन हुनुभएको छ । संखुवासभा जिल्ला खेलकुद महासंघ इन्चार्ज भरत घिमिरेको अध्यक्षतमा भएको दोस्रो अधिवेशन कार्यक्रमका प्रमुख अतिथि नेपाल खेलकुद महासंघ केन्द्रीय सचिव तथा कोश
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.