इटहरी / इटहरीका सामुदायिक विद्यालय सुधारका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष , विद्यालयका प्रधानध्यापक बिच छलफल गरिएको छ ।शुक्रबार इटहरी भित्र पर्ने ३६ वटा समुदाय समुदायिकका जिम्मेवार पक्षलाई भेला गर्दै सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्ने गरि नितिमा एकबद्द्ता बनाउदै, अगाडी बढने विषयमा छलफल गरिएको छलफल गरिएको थियोे ।इटहरीका विद्यालयलाई व्यवस्थित गर्न लामो समय पछि प्र.अ र अध्यक्ष विच अन्तर्रक्रिया गरिएको सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ इटहरी नगरका अध्यक्ष रुद्र बहादुर वस्नेतले बताउनु भयो ।त्यस्तै सामुदायिक विधालय पनि अब्बल, गुणस्तरीय छ्न भन्ने छाप आम अभिभावक स
इटहरी / इटहरी वडा नम्बर -४ मा रहेको लालि गुराँस एकेडेमी स्कुलमा अभिभावक दिवस मनाइएको छ ।शनिबार एक कार्यक्रमबीच विद्यालयले आफ्नो अभिभाक दिवस मनाएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आफ्ना हजुरबा–हजुरामाका अगाडि प्रस्तुति देखाएका थिए ।इटहरी वडा नम्बर ४ का वडा सदस्य विश्वेश्वर शर्माको प्रमुखको आथित्यता तथा लालि गुराँस एकेडेमी स्कुलकि प्रधानध्यापक मुना कार्कीको अध्यक्षता कार्यक्रम गरिएको थियोे । जेष्ठ नागरिक हजुरबा–हजुरामाको छत्रछायाँमा हुर्किएका नाति–नातिनाको प्रस्तुति देखाइएका थिए ।स्कुलले यस्तो कार्यक्रम गर्दा विद्यार्थीहरूलाइ पढाइ सँगै आफ्नो नाचगानमा महत्त्वपूर्ण भुमिका खेल्ने वडा सदस्य
धनकुटा / छथर जोरपाटी गाउँपालिका ६ धनकुटामा रहेको पर्यटकीय स्थल हलहले पटेक डाँडा युवाहरुको सकृयतामा श्रमदानमा सरसफाई गरिएको छ । संरक्षणको अभावमा झाडी बुट्यान बन्दै गएको पर्यटकीय स्थललाई युवाहरुको सकृयतामा संरक्षण गरिएको स्थानीय युवा तथा परोपकार युवा समुहका सस्थापक खेमराज सुब्बा योङहाङले बताउनु भयो । स्थानीय युवा लक्ष्मी नारायण श्रेष्ठ,प्रकाश श्रेष्ठका साथै स्थानीय युवाहरुको सहभागीतमा सरसफाई सम्पन्न भएको हो ।पर्यटकीय प्रचुर सम्भावन रहेको हलहले पटेक डाडालाई संरक्षण गर्ने उदेश्यका साथ सरसफाई गरिएको दिवेश खड्काले बताउनु भयो। छथर जोरपाटी गाउँपालिका धनकुटा र छथर गाउँपालिका तेह्रथुमको संगम स्थलमा रहेक
इटहरी / चोकफुङ ईन्टरटेनमेन्ट प्रालीको ब्यानरमा समाजसेबी , यूवा व्यवसायि तथा ग्रैण्ड मास्टर रबिनकुमार नाल्बो द्वारा प्रस्तुत चलचित्र सुगुप हङकङको प्रदर्शनी पश्चात् अब संसार भरै प्रदर्शनमा जाने भएको छ।लिम्बू समुदायको मुन्धुममा सुत्केरी महिलाको मृत्युुमा गरिने अन्तिम संस्कार लाई सुगुप भनिन्छ। सुगुप चलचित्रको निर्देशन युवा निर्देशक लोकेन साँवाले गरेका हुन् भने यसको पटकथा देबेन्द्र खापुङले लेखेका हुन्।हङकङका युवा ब्यावसायी , समाजसेबी तथा ग्रैण्ड मास्टर रबिन कुमार नाल्बो प्रमुख निर्माता रहेको सुगुप मा दिलमाया लाबुङ नाल्बो,र सैलेन्द्र कुमार नाल्बो निर्माता रहेका छन् भने एल पि साँवा,मनिसा नाल्बो,श्री
काठमाडौं / त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा केशरजङ्ग बरालले स्नातक तहको कार्यक्रमलाई पुनः तीनवर्षे बनाइने बताएका छन् । त्रिविले २०७१/०७२ सालदेखि व्यवस्थापन सङ्काय तर्फ चारवर्षे स्नातक कार्यक्रम सुरुआत गरेको थियो ।iविश्वविद्यालयको केन्द्रीय कार्यालयमा आज पदबहाली गरेपछि त्यहाँ उपस्थित विभागीय प्रमुख, कर्मचारी तथा प्राध्यापकहरुलाई सम्बोधन गर्दै उपकुलपति प्राडा बरालले चारवर्षे स्नातक कार्यक्रम लामो हुन गएकाले विद्यार्थी र अभिभावकको लगानी बढ्नाका साथै त्रिविको कार्यसञ्चालनमा पनि असहजता थपेको बताए ।अमेरिकालगायत केही देशमा चारवर्षे स्नातक तहका कार्यक्रम सञ्चालनमा रहेको उल्लेख गर्दै
इटहरी / इटहरीमा शुक्रबार देखि चैत १५ गतेसम्म प्रथम जुत्ता चप्पल महोत्सव सुरू भएको छ ।इटहरीमा शुभकामना फुटवेर इण्डष्ट्रिज प्रा.लि काठमाडौंको आयोजनामा शुक्रबार देखि चैत १५ गतेसम्म लाग्ने प्रथम जुत्ता चप्पल महोत्सव सुरू गरिएको छ ।इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले उद्घाटन गर्ने तय भएको उद्घाटन नभइ बिक्रीवितरण भइरहेको छ । महोत्सव केही दिन भित्र उद्घाटन गर्ने भएको छ ।नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान" भन्ने मुख्य नारा सहित नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्यागी व्यावसायीहरुको समूह स्वदेशमा उत्पादित जुत्ता चप्पलहरु र स्वदेशी ब्राण्डहरुलाई आम उपभोक्ताहरुको बीचमा परिचित गराउने उदे
सुनसरी / नेपाल स्काउट, कोशी प्रदेशको प्रदेश आयुक्तमा धरान १६ निवासी स्काउटर हेमन्त भण्डारी नियुक्त भएका छन। नेपाल स्काउट कोशी प्रदेश स्काउटका प्रमुख स्काउट एवं सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले प्रदेश आयुक्तमा स्काउटर श्री हेमन्त भण्डारीलाई नियुक्त गरेका हुन। नेपाल स्काउट, नियमावली,२०७७ बमोजिम प्रदेश परिषदमा निर्वाचित प्रदेश परिषद सदस्यहरु मध्ये एक जना सदस्यलाई प्रमुख स्काउटले प्रदेश आयुक्तमा मनोनयन गर्ने कानुनी व्यवस्था छ। २०६४ सालमा सुनसरी क्रीयुमा रोभर तहमा प्रवेश गरी स्काउट क्षेत्रमा उदाएका भण्डारी २०७१ सालमा पुर्वान्चल विकास क्षेत्रको युवा परिषदको अध्यक्ष भएक
काठमाडौं / नेपाली कांग्रेसको जारी महासमिति बैठकमा धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दू राष्ट्र नेपाल निर्माणसम्बन्धी प्रस्ताव पेश भएको छ ।फागुन ७ गतेदेखि जारी बैठकमा सो प्रस्तावका पक्षमा एक हजार ६३ जना महासमिति सदस्यले हस्ताक्षर गरेका छन् । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महासमिति बैठकमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानले हस्ताक्षर सुरु गरेको थियो ।अभियानका संयोजक शङ्कर भण्डारीले केही समयअघि महासमिति बैठकमा उक्त प्रस्ताव प्रस्तुत गरेका हुन् । उनले सो प्रस्तावाको आवश्यकता र औचित्यबारे महासमिति बैठकमा जानकारी गराई पार्टी सभापति शेरबहादुर देउवालाई प्रस्ताव
इटहरी / कम्प्युटर एशोसिएशन नेपाल (क्यान) सुनसरीले इटहरीमा क्यान इन्फोटेक सुरू भएको छ ।बिहीबारबार देखि सूरू इन्फोटेकमा विदेशी साथै नेपाली उत्पादनलाईसमेत प्राथमिकताका साथ प्रदर्शन बिक्रि वितरण गर्न इन्फोटेक फागुन १४ गते सम्म हुने भएको छ ।इन्फोटेकको उद्घाटन कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले कार्यक्रमको उद्घाटन गरेका थिए । प्रदर्शनीले कोशी प्रदेशलाई सुचना प्रविधिको क्षेत्रमा एउटा महत्त्वपूर्ण कोशेढुङ्गा सावित हुने प्रतिवद्दता रहेको मन्त्री कार्कीले बताउनुभयो । प्रदर्शनीनले देश तर्फ पनि एउटा महत्त्वपूर्ण योगदान पुर्याउने उहाको भनाइ थियोे । सुचना तथा सञ्चा
भोजपुर / राष्ट्रिय युवा संघ नेपाल भोजपुरको आयोजनामा भएको खुला बी डिभिजन स्तरिय खुल्ला व्याडमिन्टन प्रतियोगिताको उपाधी सुरज राना मगरको टिमले जितेको छ ।बुधवार भएको फाइनल प्रतियोगितामा चन्दन कटुवाल र मुमिहाङ राईको टिमलाई हराउँदै सुरज र खगेन्द्र राईको टिम बिजेता बनेको हो । राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटिले फागुन ११ गतेबाट ‘दोश्रो केपी ओली कप’ फुटवल संचालन गर्ने सन्दर्भलाई लक्षित जिल्ला कमिटि भोजपुरले फागुत ७ गतेबाट बी डिभिजन स्तरीय व्याडमिन्टन प्रतियोगिता आयोजना गरेको थियो ।प्रतियोगितामा बिजेता टिमले नगद २२ हजार दुई सय २२, ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ भने उपबिजेता बनेको टिमले नगद ११
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.