इटहरी / इटहरीका सामुदायिक विद्यालय सुधारका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष , विद्यालयका प्रधानध्यापक बिच छलफल गरिएको छ ।

शुक्रबार इटहरी भित्र पर्ने ३६ वटा समुदाय समुदायिकका जिम्मेवार पक्षलाई भेला गर्दै सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्ने गरि नितिमा एकबद्द्ता बनाउदै, अगाडी बढने विषयमा छलफल गरिएको छलफल गरिएको थियोे ।

इटहरीका विद्यालयलाई व्यवस्थित गर्न लामो समय पछि  प्र.अ र अध्यक्ष विच अन्तर्रक्रिया गरिएको सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ इटहरी नगरका अध्यक्ष रुद्र बहादुर वस्नेतले बताउनु भयो  ।

त्यस्तै सामुदायिक विधालय पनि अब्बल, गुणस्तरीय छ्न भन्ने छाप आम अभिभावक सग छोड्न र आम नेपालीहरुलाई सामुदायिक विधालयमा पढाउन उत्सुक बनाउन आफुहरु लागि परेको सो अन्तरकृया तथा गोष्ठी कार्यक्रमले शुसन्देस दिने नेपाल विधालय व्यवस्थापन महा सघ केन्द्रिय सचिव काशीनाथ दंगालले बताउनुभयो । 

सो  छलफल  तथा अन्तरकृयामा इटहरी ३६ वटै विधालयका सामुदायिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानध्यापकको सहभागीता रहेको थियोे ।