All Posts By कोशी प्रेस

    Showing ९,७७१-९,७८० of १३,७४३ items.
  • मोरङमा वडाध्यक्षका छोरा अपहरण गर्ने तीन जना पक्राउ, अपहरित बालकको सकुशल उद्धार

    मोरङ / मोरङको जहदा गाउँपालिका–१ का वडाध्यक्ष बाबुराम राजवंशीका नाबालक छोरालाई अपहरण गरेको घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जहदा–१ का २० वर्षीय अभिषेक यादव, १९ वर्षीय मिथिलेशकुमार यादव र विराटनगर महानगरपालिका–१८ का २१ वर्षीय विवेकानन्द यादवलाई पक्राउ गरेको हो । जहदा–१ बुधनगरबाट पक्राउ परेका तीनै जना मिलेर १० वर्षीय धनीधर राजवंशीलाई अपहरण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सुरुमा अभिषेकलाई नियन्त्रणमा लिएको प्रहरी त्यसपछि अरु दुई जनालाई पक्राउ गर्न सफल भएको हो ।मंगलबार दिउँसो अपहरणमा परेका नाबालक धनीधर वडाध्यक्ष बाबुरामका छोरा हुन् । प्रहरीले विराटन

    • प्रकाशित मितिः पुस २६, २०८०
    • १०० पटक पढिएको
  • भगवती चौधरी द्धारा लत्ता कपडा साथै दिनाभद्री मन्दिरमा भाँडा वर्तन वितरण

    इटहरी / इटहरी उपमहानगर पालिका वडा नं. ७ को पुर्वी मुसहरी टोलका स्थानिय वासिन्दालाई संघिय सांसद भगवती चौधरीले लत्ता कपडा साथै दिनाभद्री मन्दिरमा भाँडा वर्तन वितरण गर्नु भएको छ ।जनप्रतिनिधिले काम गर्दैन्न भन्ने आम सर्वसाधाणको वुझाईलाई चुनौति दिदै आफु सांसद वन्नका लागि स्थानिय संग गरेको वाँचा अन्तर्गत इटहरी वडा न ७ का पुर्वी मुसहरी बस्तीका बासिन्दाले दिनाभद्री मन्दिरमा भाँडा वर्तनको माग गरेका थिए । उक्त माग सम्बोधन गर्नका लागि आफु आउदै गर्दा कठयाङग्रिदोे जाडोको अवस्था देखेर स्थानिय लाई कपडा समेत वितरण गर्नु भएको हो । दिनाभद्री मन्दिरमा समितिलाई ३९ वटा प्लेट, १४ थान ग्लास, ढक्कन २ थान, तपेस १ थान,

    • प्रकाशित मितिः पुस २५, २०८०
    • ४८३ पटक पढिएको
  • इटहरीमा क्षयरोगका बिरामीलाई पोषण युक्ति खानेकुरा वितरण

    इटहरी / इटहरीमा क्षयरोगका नेपाल सरकारले क्षयरोग न्युनिकरण गर्ने उद्देश्यका साथ क्षयरोग भएर औषधी खादै गरेका  क्षयरोगीलाई पोषण युक्ति खानेकुरा वितरण गर्दै आएको छ । त्यसै अन्तरगत बुधबार इटहरी उपमहानगरपालिकाको स्वास्थ्य शाखा मार्फत एकम्बा स्वास्थ चौकी इटहरी १६ मा ५ जना क्षयरोगका बिरामीलाई पोषण युक्ति खानेकुरा वितरण गरेको हो । इटहरी उपमहानगरपालिकामा १ सय जना क्षयरोगका बिरामी रहेका छन् ।  जनता स्वास्थ भए देश स्वास्थ हुन्छ भन्ने निति अन्तरगर्त क्षयरोग नियन्त्रण गर्न तर्फ सरकार अघि बढेको छ । मासिक रूपमा औषधी खाई रहेकालाई खाद्यान्न वितरण गरिएको इटहरी उपमहानगरपालिका स्वास्थ्य शाखाकाका क्ष

    • प्रकाशित मितिः पुस २५, २०८०
    • २२६ पटक पढिएको
  • पौवादुङमा अपाङ्गता लक्षित शिविर संचालन

    भोजपुर / भोजपुरको पौवादुङमा गाउँपालिकाले अपाङता भएका नागरिकहरुका लागि अपाङता परिचयपत्र बितरण तथा स्वास्थ्य शिविर संचालन गरेको छ ।गाउँपालिकाले अपाङता रोकथाम तथा पुनस्थापना समितिको निर्णय अनुसार पालिका भित्रका ६ वटै वडामा परिचय पत्र बितरण तथा स्वास्थ्य शिविर संचालन गर्ने निर्णय गरेको थियो । गाउँपालिकाको निर्णय अनुसार वडा नम्वर १ श्यामशिलामा मंगलवार परिचय पत्र बितरणका साथै स्वास्थ्य शिविर संचालन गरिएको वडाध्यक्ष राजेन्द्र तामाङले बताउनुभयो । वडाध्यक्ष तामाङका अनुसार शिविरमा ११ वटा नयाँ अपाङता परिचय पत्र बितरण गरिनुका साथै ३९ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । पालिकाले अपाङता भएका नागरिकहर

    • प्रकाशित मितिः पुस २५, २०८०
    • १०१ पटक पढिएको
  • मुक्तक "जुम्राले नि साथ छोड्छ एकदिन"

    यो जीवन, यो जगत,भोग रहुन्जेल मात्र होघाटसम्म जान्छ मलामी,जलुन्जेल मात्र हो सबै स्वार्थले भेटिने, स्वार्थले छुट्ने हुन यहाँ जुम्राले नि एकदिन छोड्छ नमरुन्जेल मात्र हो।                                                       - मञ्जुश्री

    • प्रकाशित मितिः पुस २४, २०८०
    • २१३ पटक पढिएको
  • सुन्दरहरैंचामा ३३ औं प्याबसन दिवसमा बिभिन्न कार्यक्रम

    सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिका वडा २मा रहेको सरस्वती आधारभुत विद्यालयका बिद्यार्थीलाई न्यानो कपडा बितरण गरिएको छ। सो विद्यालयमा रहेका ५५ जना विद्यार्थीलाई निजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ( प्याबसन) नगर कार्यसमिति सुन्दरहरैंचाले ३३ औं प्याबसन दिवसको अवसर पारेर न्यानो कपडा बितरण गरेको हो। नगरलाई शिक्षा हवको रुपमा बिकास गर्न सबै पक्षको आवश्यकता अपरिहार्यता रहेको नगर शिक्षा शाखा प्रमुख लिलादेवी ओझाले बताउनुभयो । साथै संस्थागत बिधालयको ब्यबस्थापकीय क्षमता र गुणस्तरीय शिक्षाको उच्च प्रशंसा गर्नुभयो । कार्यक्रममा वडा २ का अध्यक्ष बिबस प्रधानले  सामाजिक उतरदायित्व न

    • प्रकाशित मितिः पुस २४, २०८०
    • २०४ पटक पढिएको
  • ऐतिहासिक भोजपुर नगर डवली मेला २०८० यहीँ पुस २७ बाट लाग्ने

    सुनसरी / भोजपुरको पर्यटन प्रर्वद्धन तथा कला संस्कृति र व्यावसायको प्रचारप्रसार गर्ने उद्धेश्यका साथ यहि यहि यहीँ पुस २७ गते बाट भोजपुरको स्थानीय टुडिखेलमा डवली मेला लाग्ने भएको छ ।सामाजिक विकास संस्था भोजपुरको आयोजनामा मेला संचालनको लागि उप समिति गठन गरी मेला आयोजना गर्न लागिएको हो मेला संयोजक दिपक जोशीले जानकारी दिए ।मेलामा कृषि जन्य मेता तथा कृषि उत्पादन स्टल, घरेलु (राडिपाखी, डालानाङ्ला,ठेकी कठुवा) लगायतका सामग्री प्रदर्शन, ड्रागन रेल, डट गेम, टिटि टेवल, लालपिल्ला, सोनो घिर्नी, ठुलो घिर्नी, हात खाली नजाने चिठ्ठा, पिङ, कोलम्वस, मिकि माउस संगै स्थानीय तथा राष्ट्रिय कलाकारहरुको वेजोड प्रस्तुती

    • प्रकाशित मितिः पुस २४, २०८०
    • ११५ पटक पढिएको
  • कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्मरबहादुर विष्ट सर्वसम्मत निर्वाचित

    विराटनगर / कोशी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रदेशसभा सदस्य अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । कोशीले मंगलबार नयाँ सभामुखका रूपमा विष्टलाई प्राप्त गरेको हो । तत्कालीन सभामुख बाबुराम गौतमले साउन १६ गते राजीनामा दिएपछि कोशी प्रदेशमा सभामुख खाली थियो । करिब ६ महिना सभामुखविहीन बनेको प्रदेशमा अन्ततः राप्रपाका विष्ट सभामुख बनेका छन् । सभामुख बन्ने क्रममा उनले सत्तारुढ गठबन्धन र प्रतिपक्षी नेकपा (एमाले)को समेत साथ पाएका थिए ।

    • प्रकाशित मितिः पुस २४, २०८०
    • २६५ पटक पढिएको
  • भोजपुरमा माघ ९ गतेबाट प्रथम मेयरकप अन्तरपालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता हुने

    भोजपुर / भोजपुरमा आगामी माघ नौ गतेबाट प्रथम मेयरकप अन्तरपालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता संचालन हुने भएको छ । भलिवल खेललाई प्रोत्साहन गर्ने उद्देश्यका साथ पालिका स्तरीय भलिवल प्रतियोगिता आयोजना गरिएको हो । माघ नौ गतेबाट माघ १२ गतेसम्म हुने प्रतियोगितामा जिल्ला भित्रका र बाहिरका पालिकाहरुको टिमले सहभागिता जनाउन पाउने छन् । भोजपुर नगरपालिकाको मुख्य प्रायोजन तथा जिल्ला खेलकुद बिकास समितिको आयोजना र भोजपुर जिल्ला भलिवल संघको प्राबिधिक सहयोगमा प्रतियोगिता संचालन हुन लागेको जिल्ला खेलकुद विकास कार्यालय भोजपुरका सचिव ग्याल्जेन शेर्पाले बतााए ।करिव छ लाख तीस हजारको लागत अनुमानमा संचालन हुन लागेको

    • प्रकाशित मितिः पुस २४, २०८०
    • १९५ पटक पढिएको
  • हतुवागडीमा भएको निशुल्क स्वास्थ्य शिविरमा ७ सय वढिले गराए स्वास्थ्य परीक्षण

    भोजपुर / भोजपुरको हतुवागडीमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा ७ सय वढिले स्वास्थ्य परीक्षण गराएका छन् ।नोवेल मेडिकल कलेज तथा टिचिङ अस्पताल विराटनगरको प्राविधिक सहयोगमा भोजपुरको दक्षिणी हतुवागढी गाउँपालिकामा भएको एक दिने शिविरमा ७ सय ९३ जनाले स्वास्थ्य परिक्षण गराएको शिविरका संयोजक जनक घलेले बताए । शिविरमा ४ सय २८ र महिला ३ सय ६६ जना गरि ७ सय ९३ जनाले स्वास्थ्य शिविरमा सेवा लिएका छन् ।भोजपुर क्षेत्र नंन (ख) का सांसद विनोद वान्तावाको पहल तथा संंघीय सांसद तथा कलेजका संचालक सुनिल शर्मासँगको समन्वयमा शिविर आयोजना गरी स्वास्थ्य परिक्षण गरिएको प्रदेश सांसद विनोद बान्तवाले बताए ।नोवेल मेडिकल कले

    • प्रकाशित मितिः पुस २४, २०८०
    • १११ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]