यो जीवन, यो जगत,भोग रहुन्जेल मात्र हो
घाटसम्म जान्छ मलामी,जलुन्जेल मात्र हो
सबै स्वार्थले भेटिने, स्वार्थले छुट्ने हुन यहाँ
जुम्राले नि एकदिन छोड्छ नमरुन्जेल मात्र हो।
- मञ्जुश्री
यो जीवन, यो जगत,भोग रहुन्जेल मात्र हो
घाटसम्म जान्छ मलामी,जलुन्जेल मात्र हो
सबै स्वार्थले भेटिने, स्वार्थले छुट्ने हुन यहाँ
जुम्राले नि एकदिन छोड्छ नमरुन्जेल मात्र हो।
- मञ्जुश्री
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.