All Posts By कोशी प्रेस

    Showing ९,८८१-९,८९० of १३,७४३ items.
  • इटहरी उपमहानगरपालिकाले करको दर समायोजन गर्ने

    इटहरी / इटहरी उपमहानगरपालिकाले करको दर समायोजन गर्ने भएको छ । बुधबार बसेको इटहरी उपमहानगरपालिकाको १३६ औं कार्यपालिका बैठकले कर समायोजन गर्ने निर्णय गरेको हो ।कार्यपालिका सदस्य तथा वडाध्यक्ष उमेश सुवेदीको नेतृत्वमा बनेको कर समायोजन समितिले दिएको प्रतिवेदनअनुसार करको दर समायोजन गर्ने निर्णय गरिएको उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलले घोषणा गरेका छन् ।उनले सम्पत्ती कर, लिखत पाससम्बन्धि व्यवस्था, निजी विद्यालयसम्बन्धि कर, वैदेशिक रोजगारीसम्बन्धि कर र साना तथा मझौला व्यवशायीहरुले तिर्नुपर्ने करहरु नगरसभाबाट घटाउने बताए । कार्यपालिका बैठकले पुस २३ गतेको लागि नगरसभाको मितिसमेत तोकेको छ ।कार्यपा

    • प्रकाशित मितिः पुस ४, २०८०
    • २४३ पटक पढिएको
  • सिटि सफारीलार्ई टाईम कार्ड लगाएपछि सुन्दरहरैंचाका चालक आन्दोलित

    सुन्दरहरैंचा / इटहरी उपमहानगरपालिकाले सुन्दरहरैंचा नगरपालिकाबाट प्रवेश गर्ने सिटी सफारीलाई इटहरी क्षेत्रमा प्रवेश गर्न रोक लगाए पछि मोरङको सुन्दरहरैंचा नगरपालिकाका सिटि सफारी चालकहरु आन्दोलित भएका छन । प्रचलित कानुन बमोजिम दर्ता भएका ई- रिक्सा पहिचान गर्न सक्ने संकेत वा लोगो अनिवार्य रुपमा दुबै तर्फको पालिकाले प्रदान गर्ने, दुबै पालिकाको इ-रिक्साहरु एक अर्को पालिकामा प्रवेश गर्दा यात्रुहरु गन्तव्यमा पुर्याउने, र आ-आफ्नो पालिकामा फर्किदा सिमानासम्म कुनै प्रकारको यात्रु वा समाग्री बोकी फर्किने, एक पालिकाबाट अर्को पालिका प्रवेश गर्दा बढिमा एक घण्टा भित्र फर्की अनिवार्य सिमा पार गर्ने भएको थि

    • प्रकाशित मितिः पुस ४, २०८०
    • १५५ पटक पढिएको
  • एकम्बा स्वास्थ्य चौकीद्वारा जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण तथा उपचार शिविर

    इटहरी / इटहरी उपमहानगरपालिका १६ मा रहेको एकम्बा स्वास्थ्य चौकीद्वारा जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण तथा उपचार शिविर गरिएको छ ।  एकम्बा स्वास्थ्य चौकी ईटहरी १६ ले आर्थिक  वर्ष २०८०/०८१ को वार्षिक बजेट अनुसार इटहरी उपमहानगरपालिका वडा नम्बर १६ कार्यालयको आर्थिक सहयोग तया स्वास्थ चौकीको प्राविधिक सहयोगमा रामजानकी शान्ति वृद्धाश्रममा १ दिने जेष्ठ नागरिकहरूको स्वास्थ्य परिक्षण तथा उपचार शिविर गरिएको छ ।   जेष्ठ नागरिक समाजको सम्पत्ति हुन । जेष्ठ नागरिकको स्वास्थ्य प्रवर्द्धन तथा संरक्षण गुणस्तरीय स्वास्थ्य उपचार र प्रभावकारी हेरचाह गरौं भन्ने नारा सहित सहयोग गरेको एकम्बा स्वास्

    • प्रकाशित मितिः पुस ४, २०८०
    • २४३ पटक पढिएको
  • पकली माध्यमिक विद्यालयमा अभिभावक एवम सरोकारवालाहरू बिच बृहत भेला कार्यक्रम सम्पन्न

    इटहरी / इटहरीको पकली माध्यमिक विद्यालयमा विद्यालयका अभिभावक एवम सरोकारवालाहरू बिच बृहत भेला कार्यक्रम सम्पन्न भएको छ ।इटहरी वडा नम्बर १७ मा रहेर विगत ७१ वर्ष देखि सञ्चालनमा रहेको पकली माध्यमिक विद्यालयले विद्यालयका अभिभावक एवम सरोकारवालाहरू बिच बृहत भेला कार्यक्रम गरिएको छ । विद्यालयका विद्यार्थीहरूका अभिभावक ,विद्यालयक व्यवस्थापन समितिका प्रतिनिधि , शिक्षक , स्थानीय सरकारको सहभागीमा विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिने , अङ्ग्रेजी माध्यममा पढाइ गरिने ,शिक्षक अभिभावक विच सुमधुर सम्बन्ध बनाएर विद्यार्थीलाई शिक्षा दिने र अङ्ग्रेजी माध्यमद्वारा विद्यार्थीहरूलाई छुट्टै योजना लिएर शिक्षा दिल

    • प्रकाशित मितिः पुस ३, २०८०
    • २१७ पटक पढिएको
  • साल्पासिलिछोको अभियान: घुम्ती शिविरमार्फत सबै सेवा जनताको घरदैलोमा

    भोजपुर / भोजपुरको उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकाले बृहत एकिकृत घुम्ती शिविर सञ्चालन गरेर वडा–वडाबाट पालिकाको सेवा प्रदान गरेको छ ।भौगोलिक विकटताको कारण स्थानीयले भोगेका समस्यालाई ध्यानमा राख्दै गाउँपालिकाले शिविर सञ्चालन गरेर सेवा प्रदान गरेको हो । घरदैलोमा स्थानीय सरकार भन्ने मान्यतालाई आत्मसात गर्दै पाँच वटा वडामा शिविर सञ्चालन गरेर सेवा प्रदान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधबकुमार अधिकारीले जानकारी दिए ।गाउँपालिकाले वडा नं १ र २ को कुलुङ, वडा नं ४ को खाटम्मा, वडा नं ६ को दोभाने र वडा नं ५ को रातमाटेबाट घुम्ती सेवा प्रवाह गरेको हो । वडाबाट गाउँपालिकाको सबै से

    • प्रकाशित मितिः पुस ३, २०८०
    • २०९ पटक पढिएको
  • उर्लाबारीका शिक्षक पार्टीको कार्यक्रममा भेटिन थालेपछि रास्वपा नगर समितिद्वारा धर्ना

    मोरङ / उर्लाबारीका केही शिक्षकहरु विद्यालयको समयमा पढाउनभन्दा राजनीति दलको कार्यक्रममा भेटिन थालेपछि जनआक्रोश पैदा हुन थालेको छ ।सोमबार शिक्षकलाई राजनीतिक दलको झोला बोकेर नहिँड्न चेतावनीसहित उर्लाबारी नगरपालिका अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीले धर्ना दिएको छ । राधिका माविका शिक्षक प्रेमप्रसाद भट्टराई एमालेको कार्यक्रममा विद्यालय छोडेरै पुगेको भन्दै अभिभावकहरु रुष्ट बनेका छन्।रास्वपाको नेतृत्वमा हिजो दिउँसो साडे १ बजेदेखी ३ बजेसम्म नगरपालिका अगाडि धर्नासहित ज्ञापन पत्र बुझाइएको हो । उनीहरुले सामुदायिक विद्यालयका शिक्षकहरुलाई राजनीतिक मोह भए नेता बन्न सुझाव दिएका छन् । शिक्षक भट्टराईले गत

    • प्रकाशित मितिः पुस ३, २०८०
    • १,४५९ पटक पढिएको
  • इटहरी : सफारी माथिको दबाब, व्यवस्थापकीय क्षमताको अभाव

    इटहरी : इटहरी उपमहानगरपालिकाको गेट अगाडी यात्रु पर्खिरहेका जस बहादुर गुरुङ सफारी चलाउन दिक्क लाग्ने गरेको सुनाउँछन् । आइतबार देखी उपमहानगरपालिकाले टाइम कार्ड लागु गरेसँगै उनी थप निराश भएका छन् । टाइम कार्ड बारे नबुझेका उनले विगत देखिनै अनेकौँ निर्णय भइरहेको र सफारीलाई मात्र दुःख दिन थालेको बताए ।तिन पाङ्ग्रे विद्युतीय रिक्सा (सिटी सफारी) को लागि पर्याप्त पार्किङ नभए पनि पार्किङको शुल्क तिर्नुपर्ने बाध्यता भएको बताउँछन् । उपमहानगरपालिकाले पैसा लिने गरेको बताउँदै उनले भने, ‘कुनै ठाउँमा रोक्न नपाउने भए किन शुल्क लिनु ? कर लिने मात्र काम भयो । भित्री सडकमा कुदाउन सक्ने अवस्था छैन । खाल्डाखुल्डी र

    • प्रकाशित मितिः पुस ३, २०८०
    • २१६ पटक पढिएको
  • सुकुना माध्यमिक विद्यालयको ५२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    सुन्दरहरैंचा / मोरङको  सुन्दरहरैँचा १० मा रहेको सुकुना माध्यमिक विद्यालयकोे ५२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रमको उदघाटन कोशी प्रदेशका  प्रमुख परशुराम खापुङले गर्नुभएको थियो । उहाँले देशकै उत्कृष्ट विद्यालय मध्येको एक सुकुनाले गरेको प्रगतिलाई कायम राखि अझ परिस्कृत बनाउदै विज्ञान र प्रविधिमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले विद्यार्थी जीवनदेखि नै असल कुराको पालना गरेर अघि बढ्न जरूरी रहेको उल्लेख गर्नुभयो ।  कार्यक्रमको विशेष अतिथिको रूपमा बोल्दै नगरप्रमुख केदारप्रसाद गुरागाईंले आजको समय किताबी ज्ञान भन्दा पनि अबको उत्पादन बजारको माग अनुसारको प्रविध

    • प्रकाशित मितिः पुस २, २०८०
    • २२४ पटक पढिएको
  • धनकुटामा सुन्तला बेचेर लाखौँको कमाई गर्दै

    धनकुटा / धनकुटा नगरपालिका- ३ माथिल्लो सिप्तेन गाउँका किसानले व्यवसायी सुन्तला खेतीबाट लाखौँ कमाउने गरेका छन् । नगरको सुन्तला पकेट क्षेत्रका रुपमा रहेको यस गाउँका किसानले सुन्तला बेचेर वार्षिक ४० लाख बढीको सुन्तला बेच्ने गरेका छन् ।अहिले नगरको सबैभन्दा बढी सुन्तला उत्पादन हुने माथिल्लो र तल्लो सिप्तेन गाउँमा लटरम्म पाकेको सुन्तलाले तिहारमा फुलेको सयपत्री फूल झै रङ्गिचङ्गी देखिएको छ । यहाँ नागरिकको मुख्य पेसा नै सुन्तला खेती भएकाले गाउँका प्रत्येक घरले वार्षिक लाखौँ कमाउने गरेको माथिल्लो सिप्तेन गाउँका राजीन राईले जानकारी दिए ।गाउँमा प्रत्येक घरले चार देखि १५ लाखसम्म कमाइ गरेको देखेर आफूहरुले पन

    • प्रकाशित मितिः पुस १, २०८०
    • ४३० पटक पढिएको
  • उन्नत जातका गाईपालन गरी लक्ष्मीनारायण मन्दिरको खर्च व्यवस्थापन गर्दै

    मोरङ / मोरङको सुन्दरहरैँचा नगरपालिका–५ स्थित लक्ष्मीनारायण कृषि फार्मले उन्नत जातका गाईपालन गरी लक्ष्मीनारायण मन्दिरको खर्च व्यवस्थापन गर्दै आएको छ । । फार्ममा उन्नत जातका ५२ गाई रहेका छन् । दैनिक एक सय लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको छ ।दूध बिक्री गरेर हुने आम्दानीबाट मन्दिर सञ्चालन र व्यवस्थापन, धार्मिक अनुष्ठान तथा गरिब र असहायलाई भोजनको व्यवस्था गरिँदै आएको मन्दिरका अध्यक्ष एवं महन्त दाताराम भण्डारीले जानकारी दिए । उनकै सक्रियतामा गाई फार्म सञ्चालन गरिएको हो । फार्मले स्थानीय पाँच जनालाई रोजगारीसमेत प्रदान गरेको छ । उपभोक्तालाई शुुद्ध एवं गुणस्तरीय दूध उपलब्ध गराएको अध्यक्ष भण्डारीले

    • प्रकाशित मितिः पुस १, २०८०
    • १५३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]