आर्थिक

    Showing १,०२१-१,०३० of १,२४६ items.
  • इटहरी वडा नं. - ९ द्वारा बस्तीमै पुगेर दलितको हक अधिकार र कानूनको बिषयमा सचेतना

    इटहरी उपमहानगरपालिका ९ नं. वडास्थित मल्लिक बस्तीमा एक दिने दलित वर्गकालागि सचेतना कार्यक्रम आयोजना गरिएको छ ।                   ९ नं. वडा कार्यालयको सहयोग र हेल्पीङ युथ सुनसरीको आयोजनामा सचेतना कार्यक्रम आयोजना गरिएको हो । मल्लिक बस्तीमै पुगेर दलितको हक अधिकार र कानूनको बिषयमा जानकारी दिइएको थियो । ९. नं. वडा अध्यक्ष जितेन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दलितहरुमा हुने बिभेद अन्त्यको लागी एक हुनु पर्ने र बाल बिवाह प्रथा  पुर्णरुपमा बन्द गर्नुपर्ने बिषयमा सहजिकरण गरिएको थियो । यहाँको बस्तीमा बिशेष गरि बाल बिवाह हुदै आएको छ

    • प्रकाशित मितिः माघ १, २०७९
    • २९० पटक पढिएको
  • धनकुटामा हुने प्रादेशिक महोत्सवको तयारी तीव्र

    धनकुटा । माघ ६ देखि १६ गतेसम्म धनकुटाको टुँडिखेलमा हुन गइरहेको पाँचौँ प्रादेशिक औद्योगिक व्यापार मेला तथा धनकुटा महोत्सवको तयारी पूरा हुने चरणमा रहेको आयोजकले जानकारी दिएको छ ।आयोजक संस्था उद्योग वाणिज्य सङ्घ धनकुटाले आज महोत्सवस्थलमा पत्रकार सम्मेलन गरेर तयारी र कार्यक्रमका बारेमा जानकारी दिएको हो । सङ्घका अध्यक्ष विजय सन्तोषी राईले महोत्सवका लागि स्टल पूरा हुने चरणमा रहेको जानकारी दिनुभयो ।माग धेरै आएकाले महोत्सवमा राख्न लागिएको एक सय ५० स्टलमा थप ३० स्टल थपिएको राईले जानकारी दिनुभयो । महोत्सवमा काठमाडौँका ५०, तराईका १५ वटा र अन्य एक सय ३७ उत्पादनमूलक र अन्य विभिन्न क्षेत्रका स्टल

    • प्रकाशित मितिः माघ १, २०७९
    • १५३ पटक पढिएको
  • जिल्ला सहकारी संघ लिमिटेड धनकुटाको एघारौं बार्षिक साधारण सभा सम्पन्न

    धनकुटा । मर्यादित व्यावसाय र प्रविधिमा सहकारी भन्ने मुल नाराका साथ जिल्ला सहकारी संघ लिमिटेड धनकुटाको एघारौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सोहि अवसर पारेर धेरै शेयर खरिद गर्ने, जिल्ला संघलाई आर्थिक शहयोग गर्ने, समुदायमा आधारित भएर काम गर्ने, अधिकांस वित्तिय सुचक पुरा गर्ने लगायतका सहकारी, संघ संस्थाहरुलाई जिल्ला संघले पुरस्कृत एवं सम्मान गरेको छ । पुरस्कृत एवं सम्मानित हुने जिल्ला स्थित संस्थाहरूमा सुलभ बचत तथा श्रृण सहकारी, शिक्षक हित तथा बचत श्रृण सहकारी, जालपादेवि कृषि सहकारी, अजम्वरि महिला कृषि सहकारी, सगरमाथा दुग्ध चिस्यान तथा वितरण सहकारी, हिमालि बहुउद्देश्यीय सहकारी

    • प्रकाशित मितिः पुस २५, २०७९
    • २०४ पटक पढिएको
  • धनकुटा महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा तितुङ्ग

    धनकुटा । सुुरक्षित र समुन्नत भविष्यको लागि सहकारी, बसालौं बचत गर्ने बानी तपाई हामि सबै मिली भन्ने नाराका साथ धनकुटा महिला बचत तथा ऋण सहकारी संस्था लि.को १० औ साधारण सभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न उक्त सभाले संस्थाको अध्यक्षमा पुन ः तारा तितुङ्गलाई चयन गरेको छ । प्रदेश नं १ का प्रदेश सदस्य ईन्द्रमणी पराजुलीले उद्घाटन गर्नु भएको उक्त साधारण सभाको बन्दशत्रले तारा तितुङ्गको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा वेनी कुमारी खड्का, सचिवमा निर्मला राई श्रेष्ठ, कोषाध्यक्षमा विष्णु माया कन्दङवा, सदस्यहरुमा पूर्ण माया राई, दुर्गा श्रेष्ठ र जिमि ल्वागुन

    • प्रकाशित मितिः पुस २४, २०७९
    • १३४ पटक पढिएको
  • शान्ति जनकल्याण बहुउद्धेश्यीय सहकारी संस्थाको २७औं बार्षिक साधारणसभा सम्पन्न

    तरहरा । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर २० तरहरामा रहेका शान्ति जनकल्याण बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले एक करोड वढी मुनाफा आर्जन गरेको छ । शान्ति जनकल्याण बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको २७औं बार्षिक साधारण सभामा अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमा एक करोड त्रिपन्न लाख पैतालिस हजार नै सय चौध रुपैया चौरासी पैसा मुनाफा भएको उल्लेख गरिएको हो ।    साधारणसभामा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष  बमबहादुर न्यौपानेले आर्थिक वर्ष २०७९÷०८०मा सहकारीले सात करोड पचास लाख अन्ठानब्बे हजार एक  सय तेतीस रुपैया उन्नाइस पैसा आम्दानी गर्न सफल भएको र खर्च कटा

    • प्रकाशित मितिः पुस २४, २०७९
    • १३५ पटक पढिएको
  • व्यक्तिगत श्रम स्वीकृति सेवा सात वटै प्रदेशस्तरबाट प्रदान हुने

    सुनसरी । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सात वटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ ।          यसै सिलसिलामा श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट पनि आगामी आइतबारदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुने मन्त्रालयले जनाएको छ । यसअघि पुनः श्रम स्वीकृति मात्रै हुँदै आएका यी कार्यालयबाट यही पुस २४ गतेदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति पनि प्रदान हुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए ।         &nbs

    • प्रकाशित मितिः पुस २३, २०७९
    • १३७ पटक पढिएको
  • विराटनगरमा भन्सार छलेका सामाग्री नियन्त्रण गर्न अनुगमन सुरु

    विराटनगरमा संयुक्त बजार अनुगमन सुरु गरिएको छ । आन्तरिक राजश्व कार्यालय विराटनगरको नेतृत्वमा बजार अनुगमनको काम सुरु गरिएको हो । कार्यालयका प्रमुख डा.डीबी क्षेत्रीका अनुसार अर्थमन्त्रालय र राजस्व विभागको निर्देशनअनुसार बजार अनुगमनको कामसँगै आर्थिक ऐनमा उल्लेख भएका छुट तथा सहुलियतसम्बन्धीका प्रावधान करदातालाई जानकारी गराउने कार्य सुरु गरिएको हो ।कार्यालयले विराटनगरका पाँचवटा व्यवसायीक तथा औद्योगिक संस्थालाई पत्र लेखेर आर्थिक ऐन २०७९ को प्रावधान बारे करदातालाई जागरुक गराउन समेत अनुरोध गरेको छ । कार्यालयले नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, नेपाल उद्योग परीसं

    • प्रकाशित मितिः पुस २०, २०७९
    • १३३ पटक पढिएको
  • इटहरी कृषि फमले नेपाल लाइभ स्टक सेक्टर इनोभेसनको सहकार्यमा बाख्रा पालन र आधुनीक खोर निर्माण गर्ने

    इटहरी । इटहरीमा बिगत २५  वर्ष देखि कृषि पेशामा रहेको इटहरी कृषि फर्मले र  नेपाल लाइभ स्टक सेक्टर इनोभेसनको सहकार्यमा आधुनिक खोर निर्माण गरि उन्नत जातको बाख्रा पालन  गर्ने भएको छ ।      इटहरी कृषि फर्मले जनप्रतिनिधि भेटघाट तथा पत्रकार सम्मेलन गरी आयोजनाकाबारे मा जानकारी गराएको छ । कृषि तथा पशुपालन सम्बन्धि काम गर्न योजना सहितको बजेट बिनियोजन भएको   प्रोप्राइटर शशि श्रेष्ठले बताउनुभयो । नेपालभरीका कृयासिल कृषकहरूमध्ये बाटै छानिएको इटहरीको कृषि फर्मलाइ नेपाल लाइभ स्टक सेक्टर इनोभेसनको ५० प्रतिशत लागत साझेदारीमा  उक्त आयोजना सुरू गर्ने भएको हो ।&nb

    • प्रकाशित मितिः पुस १८, २०७९
    • १४० पटक पढिएको
  • महिला बचतको बुढीगंगा सेवा केन्द्रमा सदस्यता अन्तर्क्रिया सम्पन्न

    इटहरीमा सञ्चालित महिला बचत तथा ऋण सहकारी संस्था अन्तर्गतको मोरङ सुन्दरहरैँचा वडा नं. ५ को बुढीगंगा सेवा केन्द्रबाट सदस्यको हितमा सुविधा थपिएका छन्।                       व्यवस्थापन समितिका रुद्रबहादुर तामाङ्को अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुढीगंगा सेवाकेन्द्रका व्यवस्थापक शंखर लम्सालले सेवा केन्द्रको बारेमा सहजिकरण गरेका थिए ।            महिला बचत तथा ऋण सहकारी संस्था इटहरीमा सुन्दरहरैँचाको बुढी गंगा वचत तथा ऋण सहकारी संस्था गाभिएपछि शेयर सदस्य बिरामी भएर अस्पताल भर्ना गरेर राख्नुपर्दा पाँच हजार दिने व

    • प्रकाशित मितिः पुस १८, २०७९
    • १७३ पटक पढिएको
  • नियमविपरीत बढाएको ४ अर्ब ६६ करोड रुपैयाँ ब्याज फिर्ता गर्दै ।

    वाणिज्य बैंकहरूले नियमविपरीत ब्याज बढाई असुलेको रकम यही पुस महिनाभित्र ऋणीलाई फिर्ता गर्नु निर्दशन गरेको छ ।राष्ट्र बैंकले सञ्चालनमा रहेका २५ वटै वाणिज्य बैंकलाई प्रिमियम बढाएर ऋणीबाट नियमविपरीत असुलेको कुल ४ अर्ब ६६ करोड रुपैयाँ फिर्ता गर्न निर्देशन दिएको हो ।ती बैंकलाई रकम फिर्ता गर्ने प्रतिबद्धता गराएर मात्र राष्ट्र बैंकले गत आर्थिक वर्षको साधारणसभाको अनुमति दिएको हो । गत शुक्रबारसम्म कृषि विकास बैंकबाहेक सबै वाणिज्य बैंकले साधारणसभा गर्न अनुमति पाएका छन् भने आधाभन्दा धेरैले सम्पन्न नै गरिसकेका छन् ।कृषि विकास बैंकले भने पुसभित्रै साधारणसभा गर्न नसक्ने भएको छ । बैंकले प्रिमियम बढाएर नियमविप

    • प्रकाशित मितिः पुस १४, २०७९
    • १२५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]