धनकुटा। धनकुटाको महालक्ष्मी नगरपालिकामा औद्योगिक ग्राम सञ्चालन गर्न नगरपालिका र उद्योग मन्त्रालय बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आईतबार महालक्ष्मीका मेयर पर्शुराम नेपालले उद्योग मन्त्रालय पुगेर सम्झौता गरेका हुन् ।स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै नगरवासीलाई स्वरोेजगार बनाउने अवधारणा अनुरुप वडा नम्बर १ को कटहरेमा औद्योगिक ग्राम स्थापना गर्न मन्त्रालयसँग दोहोरो सम्झौता गरिएको नगरप्रमुख नेपालले बताए । महालक्ष्मी र आसपासका क्षेत्रमा हरेक व्यक्तिलाई उत्पादनसँग जोड्ने लक्ष्य अनुरुप औद्योगिक ग्राम स्थापनाको प्रकृया अघि बढाइएको उनको भनाई छ । ‘हामी निर्वाचित भएपछि नगरभित्र पूर्वाधार विकासक
झापा । माघ १५ गते । झापाको पुरानो र ठूलो चिया बगान गिरी बन्धु टी स्टेटको जग्गा बिक्रीको विषयलाई लिएर राजनीतिक आरोप प्रत्यारोप सुरु भएको छ ।गिरीबन्धु टी स्टेटले हदबन्दीभन्दा बढी राखेको चियाबगानको जग्गा सट्टापट्टाको नाममा बिक्रीवितरण गरेर कम्पनी स्थानान्तरण गर्न दिने निर्णयको स्थानीय राजनीतिक दलले विरोध गरिरहेका छन् ।गिरीबन्धु टी स्टेटको स्वामित्वमा झापाको विर्तामोड र अर्जुनधारा गरी ३४१ बिघाभन्दा बढी जग्गा रहेको छ । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले भूमिसम्बन्धी ऐन २०२१ संशोधन गरी चिया बगानको जग्गा बिक्रीका लागि बाटो खुला गरेको थियो ।प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन
पाँच दलीय गठबन्धनको प्रदेश १ सरकारले सरकारी ढुकुटी रित्तिने गरी मन्त्रालय विभाजनको आन्तरिक गृहकार्य गरिरहेको छ ।मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको प्रदेश १ सरकारले हाल कायम रहेको ७ मन्त्रालयलाई फुटाएर ११ देखि १३ वटा मन्त्रालयमा विभाजन गर्ने तयारी गरिरहेको हो ।गठबन्धन भित्रको खटपटले घोषित मन्त्रीमण्डल विस्तारको काम अलमलमा परेको बेला सरकारले राजनीतिक भागबन्डा मिलाउन मन्त्रालय विभाजनको तयारी थालेको हो । सरकारको उक्त तयारीसँगै सरकारको टाउकोमा व्ययभारको बोझ थपिने निश्चित छ ।सेवा प्रवाहमा चुस्त बनाउनुको सट्टा राजनीतिक भागबन्डा पुर्याउनकै निम्ति मन्त्रालय फुटाउने तयारी गर्नु गलत भएको राजनीतिक विश्
इटहरी । पुर्वी नेपालमा पछिल्लो केही वर्ष यता देखि निजी साना सवारी साधान प्रयोगकर्ताहरुको संख्या दिनप्रतिदिन बढी रहेको समयमा सवारी साधनको मर्मत तथा डेन्टिगं पेन्टिगं गर्ने सर्भिसिगं सेन्टरहरु समेत खुल्ने क्रम पनि वढी रहेको छ । पछिल्लो समयमा पुर्वी नेपालको व्यापारी केन्द्रको रुपमा विकासित इटहरीमा साना ठुलो सवारीका साधन विक्री गर्ने शो रुम सहित मेकानिक काम गर्ने सर्भिसिगं सेन्टर समेत खुल्ने क्रम बढेका छन । विगत ११ वर्ष देखि इटहरीमा सवारी साधन मर्मट, डेन्टिगं,पेन्टिगं, स्पेयर पार्टस् , वासिगं लगायतको काम गर्दै आएको आशिष सर्भिसिगं सेन्टरले आफनै भवनबाट थप सुविधा सहित सर्भिसिगं
इटहरी, सुनसरीको इटहरीमा रहेको किसान कल्याण बचत तथा ऋण सहकारी सस्थाको आयोजनामा बृहत रत्तदान कार्यक्रम सम्पन्न भएको छ । बढ्दो कोरोना सङ्क्रमणका कारण देशभर रगत अभाव भइरहेको बेला रत्तदान जिवनदान भन्ने उदेश्यले उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको हो । पछिल्लो समय रगत अभावका कारण ज्यान गुमाएका घटनाहरु बृद्धि भएको अवस्थामा कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरेको सस्थाका अध्यक्ष शालिग्राम ढकालले बताउनु भएको छ ।हिजोको दिनमा रेडक्रसबाट मात्र यस्ता अभियान सन्चालन भैरहेकोमा अहिले विभिन्न गैर सरकारी संघसस्थाहरुको समेत सहभागितामा रक्तदान कार्यक्रमहरुको आयोजना गरि रग
काठमाडौं । रात्रिकालीन व्यवसायीहरुले एक हप्ताभित्र व्यवसाय सञ्चालन गर्न नदिए लाखौंलाई सडकमा उतार्ने चेतावनी दिएका छन् ।शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै व्यवसायीहरुले स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित तरिकाले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न नदिए १ लाख व्यवसायी र ३ लाख मजदूरसहित सडक संघर्षमा उत्रने चेतावनी दिएका हुन् ।पत्रकार सम्मेलनमा रात्रिकालीन मनोरन्जन व्यवसायी संघको अध्यक्ष आशिष खड्काले सरकारले तत्काल व्यवसाय सञ्चालन गर्न नदिए सडकमा उत्रन बाध्य हुने चेतावनी दिए । जिम्मेवार निकायमा पुग्दा आफूहरुले व्यवसाय तत्काल सञ्चालन गर्न पाउनेमा ढुक्क नभएको खड्काले बताए ।उनले अन्य पेशा व्यवसायल
नेपाल विद्यार्थी सङ्घले कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायमा तालाबन्दी गरेको छ । विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने सहमति कार्यान्वयन नगरे पछि बाध्य भएर तालाबन्दी गरेको ने.वि.सङ्घ नेता दीपक ओझाले बताएका छन् ।आर्थिक अभावका कारण विद्यार्थीहरूमा गरिएको विभेद अन्त्य गर्न र महँगो कोर्स पढ्न नसक्ने विद्यार्थीहरूको लागि प्रत्यक्ष लाभान्वित गर्न सम्पूर्ण विद्यार्थी सङ्ख्याको १० प्रतिशत विद्यार्थीहरूलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गर्न ने.वि.सङ्घ र त्रिवि बिच भएको सहमति कार्यान्वयन नभएको आरोप ने.वि.सङ्घ ले लगाएको छ ।नेविसंघ र त्रिविबिच २०७६ साल साउन २४ गते
उदयपुर / उदयपुरको उदयपुरगढी गाउँपालिकाले कृषिलाई व्यवसायिकरूप अघि बढाउन गाउँगाउँमा माटो परीक्षण अभियान थालेको छ । शिविरमा आलु खेतीका लागि किासनले खेतबारीको माटोको परीक्षण गर्न पाएका हुन् ।गाउँपालिकाले प्रदेश १ को माटो तथा मल परिक्षण प्रयोगशाला झुम्का सुनसरीको प्राबिधिक सहयोगमा माटो परीक्षण शिविर सम्पन्न गरिसकेकाे छ । उदयपुरगढी गाउँपालिका-४ ढुग्रेका ६४ किसानको माटो परीक्षण गरिएकाे हाे । परीक्षणबाट त्यस क्षेत्रमा आलु खेतीका लागि उपयुक्त रहेको पाइएपछि किसान खुसी भएका छन् ।चिसो मौसम, मलिलो माटो भएको त्यस क्षेत्रमा आलु खेती गर्न सकिने भएकाले ढुग्रेका कृषक समूहको माग अनुसार पालिका कृषि विकास शाखाले
विराटनगर भन्सार कार्यालयले ७०औँ अन्तर्रास्ट्रिय भन्सार दिवसको अवसरमा के एल दुगड समूहका श्यामसुन्दर कनोडियालाई सम्मान गरेको छ । कनोडियालाई व्यापार सहजीकरण एवम् राजस्व सङ्कलन कार्यमा पुर्याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।
सुन्दरहरैँचा / मुल्यबृद्धि र स्थानीय तहको निर्वाचन नगर्ने षड्यन्त्र बिरुद्ध नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ र अनेरास्वबियुले आज झापाको दमकमा विरोध प्रदर्शन गरेका छन् ।दमकको गणतन्त्र चौकमा भेला भएका युवा संघ र अनेरास्वबियुका नेता कार्यकर्ताले विरोध जनाएका हुन् । महंगी, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, राज्यको जिम्मेवार तहमा बसेका व्यक्तिहरुको असंवैधानिक अभिव्यक्ति र स्थानीय तहको निर्वाचन नगर्ने चलखेलका विरुद्धमा विरोध प्रदर्शन गरिएको राष्ट्रिय युवा संघकी केन्द्रीय सदस्य चन्द्रमाया निरौलाले जानकारी दिनुभयो ।विरोध प्रदर्शनलाई राष्ट्रिय युवा संघ नेपाल पूर्व केन्द्रीय सचिव सु
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.