विराटनगर भन्सार कार्यालयले ७०औँ अन्तर्रास्ट्रिय भन्सार दिवसको अवसरमा के एल दुगड समूहका श्यामसुन्दर कनोडियालाई सम्मान गरेको छ ।
कनोडियालाई व्यापार सहजीकरण एवम् राजस्व सङ्कलन कार्यमा पुर्याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

