आर्थिक

    Showing ६३१-६४० of १,२०४ items.
  • एसियाली राजमार्गको काँकडभिट्टा–पाडाजुँगी खण्डको स्तरोन्नति सुस्त

    इटहरी ।  एसियाली राजमार्गअन्तर्गत काँकडभिट्टाबाट पाडाजुँगीसम्म निर्माणाधीन पूर्वपश्चिम राजमार्गको ४५ किलोमिटर पूर्वीखण्डको स्तरोन्नति कार्य सुस्तगतिमा भइरहेको छ । एसियाली विकास बैंकको सहयोगमा सडक विभागको आयोजना निर्देशनालयले ठेक्कामार्फत उक्त खण्डमा सडकलाई एसियाली राजमार्गका रूपमा स्तरोन्नति गरिरहेको छ । एभ्रास्कन कालिका जेभीले निर्माणको ठेक्का पाएको छ । काँकडभिट्टा–लौकही सडक योजना पूर्वी खण्ड दमक कार्यालयका आयोजना प्रमुख ई सुनिलबाबु पन्तले हालसम्ममा सडक स्तरोन्नतिको प्रगति १५ प्रतिशत मात्र रहेको बताउनुभयो । उहाँका अनुसार निर्माण अवधिका आधारमा हालसम्ममा कम्तीमा २० प्रतिशतभन्दा धेरै प्रगति

    • प्रकाशित मितिः चैत १०, २०८१
    • ४०५ पटक पढिएको
  • भोजपुरको एखुवा खोलामा पक्की पुल निर्माण

    इटहरी । भोजपुरको एखुवा खोलामा सात करोड ३७ लाख रुपैयाँको लागतमा पक्की पुल निर्माण गरिएको छ । हतुवागढी हसनपुर–९ र आमचोक गाउँपालिका–८ जोड्ने यो पुल कोशी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय भोजपुरले निर्माण गरेको हो । एउटा स्पानमा निर्माण भएको पुलको लम्बाइ ३७ मिटर रहेको छ । २०७९ चैतदेखि निर्माण शुरु भएको एखुवा पुलको निर्माण अवधि दुई वर्ष थियो । एखुवा खोला पक्की पुल निर्माण समय अवधिभित्र नै सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीले बताउनुभयो । पुल निर्माण सम्पन्न भएपछि गाडी सञ्चालनमा आएका छन् । खोला पुल नहुँदा सास्ती खेप्नुपरेको स्थानीय बासिन्दालाई सहज भएको छ । पुल ब

    • प्रकाशित मितिः चैत ९, २०८१
    • ३९६ पटक पढिएको
  • ताप्लेजुङका ९ पालिकालाई संघीय सरकारबाट ९९ करोड अनुदान, फुङलिङलाई सबैभन्दा बढी

    इटहरी । आर्थिक वर्ष २०८२र८३ का लागि संघीय सरकारले ताप्लेजुङका ९ स्थानीय तहलाई ९९ करोड २० लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान प्रदान गर्ने भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा सरकारले रकम प्रदान गर्ने भएको हो । आयोगका अनुसार सबैभन्दा बढी फुङलिङ नगरपालिकाले १४ करोड ६९ लाख पाउनेछ भने सबैभन्दा कम मैवाखोला गाउँपालिकाले ९ करोड ४४ लाख पाउनेछ । सिरिजंगाले १२ करोड ७८ लाख, फक्ताङलुङले ११ करोड ३३ लाख, मेरिङदेनले १० करोड ७९ लाख, सिदिङवाले १० करोड ३० लाख, पाथीभरा याङवरकले १० करोड ७ लाख, आठराई त्रिवेणीले १० करोड र मिक्वाखोलाले ९ करोड ९० लाख पाउने उल्लेख छ । न्यूनतम अनुदान, सूत्रमा आ

    • प्रकाशित मितिः चैत ८, २०८१
    • ३३१ पटक पढिएको
  • भोजपुरका सात सय ५० किसानलाई कृषि सामग्री हस्तान्तरण

    इटहरी।  भोजपुरको पौवादुङमा गाउँपालिकाले सात सय ५० किसानलाई कृषि सामग्री वितरण गरेको छ । गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यले यहाँका किसानलाई रु ५१ लाख बराबरको कृषि सामग्री वितरण गरिएको हो । गाउँपालिकाले किसानको मागको आधारमा ५० प्रतिशत अनुदानमा आवश्यक कृषि सामग्री वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । किसानलाई व्यावसायिक  अकबरे खुर्सानीखेतीको लागि मल्चिङ प्लाष्टिक, प्लाष्टिक टनेल, हातेट्र्याक्टर, प्लाष्टिक पोखरी, स्प्रे गरी रु ५१ लाख बराबरको कृषि सामग्री हस्तान्तरण गरिएको प्रशासकीय अधिकृत भट्टराईले बताउनुभयो । किसानलाई एक हजार पाँ

    • प्रकाशित मितिः चैत ८, २०८१
    • २९१ पटक पढिएको
  • ढाकाको बजारीकरण र प्रवद्र्धन गर्ने उदेश्यले विराटनगरमा ढाका महोत्सव सुरु

    इटहरी । कोशी प्रदेशका महिलाहरुले उत्पादन गरेको ढाकाको बजारीकरण र प्रवद्र्धन गर्ने उदेश्यले विराटनगरमा ढाका महोत्सव सुरु भएको छ । महोत्सवको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उद्घाटन गर्नुभयो । सो क्रममा उहाले पोशाकमा स्थानीय उत्पादनलाई अनिवार्य गर्ने बित्तिकै स्थानीय महिलाहरुले रोजगारी पाउने र ढाका लगायतका अन्य कपडाको विक्री बढ्ने बताउनुभयो । उहाले आर्थिक र कानुनी रुपमा नै नीति बनाउन सके स्थानीय उत्पादनको प्रवद्र्धनमा सहयोग पुग्ने धारणा राख्नुभयो । मुख्यमन्त्री कार्कीले महिला उद्यमशिलता र स्थानीय उत्पादन प्रवद्र्धनका लागि आवश्यक कार्यक्रम ल्याउन प्रदेश सरकार प्रतिवद्ध रहेको उल्ले

    • प्रकाशित मितिः चैत ७, २०८१
    • २६० पटक पढिएको
  • सुनसरी–मोरङ औद्योगिक क्षेत्र संकटमा,विद्युत् कटौतीले उत्पादन प्रभावित हुने खतरा

    इटहरी । भारतले साँझ ६ देखि बिहान ६ बजेसम्मका लागि विद्युत् कटौती गरेपछि त्यसको मारमा सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योग पर्ने देखिएको छ । उद्योगीले भारतले विद्युत् कटौती गरेपछि औद्योगिक क्षेत्रमा १२ घण्टासम्म लोडसेडिङ हुन सक्ने सम्भावना बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानाले गत पुसदेखि दैनिक चारदेखि छ घण्टासम्म विद्युत् कटौती हुँदै आएको औद्योगिक क्षेत्रमा रातभर आपूर्ति बन्द हुने कुराले उद्योगीलाई समस्यामा पार्ने बताउनुभयो । उद्योग सङ्गठनले विद्युत् आपूर्ति सहज बनाइदिनुपर्ने भन्दै नेपाल विद्युत् प्राधिकरणलाई ध्यानाकर्षणसमेत गराइसकेको अध्यक्ष सुरानाल

    • प्रकाशित मितिः चैत ७, २०८१
    • ३७१ पटक पढिएको
  • खोटाङमा डढेलो गाउँ पस्दा एक विद्यालयसहित १० वटा घर जलेर नष्ट

    इटहरी । खोटाङमा डढेलो गाउँ पस्दा एक विद्यालयसहित १० वटा घर जलेर नष्ट भएका छन् । सामुदायीक वनबाट बस्तीमा छिरेको डढेलोले हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको एउटा विद्यालयको भवन र ९ परिवारका १० वटा घर जलेर नष्ट भएको हो। बाल्छीखोला पाखा सामुदायीक वनको नमेल्खाबाट चैत ३ गतेदेखि सुरु भएको डढेलो दाम्ली खोला पार गरेर ४ गते बस्तीमा छिरेको हो।डढेलोले स्थानीय वालकन्य आधारभूत विद्यालयको काठबाट बनाइएको दुई कोठे भवनको कार्यालय कोठा जलेको छ। यस्तै, डिकुवाका कृष्णबहादुर राई, अदमे राई, हिरासेर राई, नगेन्द्र राई, पविन्द्र राई, हिराधन राई, चैनकुमार राई, टंकबहादुर राई र रणबहादुर राईको घर जलेको हो। बाल्सीखोला पाखा स

    • प्रकाशित मितिः चैत ५, २०८१
    • ३१५ पटक पढिएको
  • सुनसरीमा सूर्यमुखी खेती घट्दै, किसान चिन्तित

    इटहरी । सुनसरीमा केही वर्षअघिसम्म बढ्दो क्रममा रहेको सूर्यमूखी खेतीमा यस पटक कमी आएको छ । विभिन्न रोग र किराको प्रकोप बढेपछि सूर्यमुखी खेतीमा कमी आएको हो । विभिन्न रोग किरा र मौसमले साथ नदिँदा उत्पादन प्रभावित बन्न थालेपछि किसानले सूर्यमुखी खेती गर्न छाडेका छन् । जिल्लाको सदरमुकाम इनरुवासहित दक्षिणी क्षेत्र हरिनगर, देवानगन्ज, बर्जु र गढीमा खेती कम भएको छ भने लगाएको ठाउँमा पनि राम्रो नफलेको किसान नीरज यादवले गुनासो गर्नुभएको छ । त्यसै गरी उत्तरी क्षेत्र वराहक्षेत्र र रामधुनी नगरपालिकाका किसानले सूर्यमुखी खेती गर्न छाडेका भोव्रmाहा नर्सिङका किसान राजेन्द्र मेहताले बताउनुभयो ।  कृषि ज्ञान के

    • प्रकाशित मितिः चैत ५, २०८१
    • २७८ पटक पढिएको
  • रक्षामन्त्री राईको पहलमा सल्लेरीमा सडक ट्रयाक खोलिँदै

    इटहरी । सोलुदुधकुण्ड नगरपालिका ५ सल्लेरीस्थित नेपाली सेनाले भोगचलन गर्दै आएको सार्वजनिक क्षेत्रबाट सडकको ट्रयाक खोल्ने कार्य सुरु गरिएको छ । रक्षामन्त्री मानवीर राईको पहलमा सो सडकको ट्रयाक खोल्ने कार्य सुरु गरिएको हो । विगत लामो समयदेखि नेपाली सेनाले उपभोग गर्दै आएको सो क्षेत्रमा रक्षा मन्त्री एवं सोलुखुम्बुबाट प्रतिनिधि सभा सदस्य निर्वाचित मानवीर राईको पहलमा सो बाटो सञ्चालनका लागि सहमति भएको हो । मन्त्री राईले पटकपटक नेपाली सेनाका प्रधानसेनापति तथा अन्य सम्बन्धित क्षेत्रमा संवाद गर्दै स्थानीयको आवश्यकतालाई मध्यनजर गरी तत्कालै बाटो खोल्न प्रयास गर्नुभएको थियो । हाललाई एम्बुलेन्स, जिप, मोटरसाइक

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • ४९१ पटक पढिएको
  • धनकुटाका दुई स्थानीय तहले मनाए स्थापना दिवस

    इटहरी । धनकुटाको छथर जोरपाटी गाउँपालिका र साँगुरीगढी गाउँपालिकाले आठौँ स्थापना दिवस मनाएका छन् । छथर जोरपाटी गाउँपालिकाले जोरपाटीमा र साँगुरीगढी गाउँपालिकाले भेडेटारमा विभिन्न कार्यक्रम गरि स्थापना दिवस मनाएका हुन् । छथर जोरपाटी गाउँपालिकाको स्थापना दिवसको उद्धाटन गर्दै पूर्वमन्त्री तथा प्रतिनिधी सभा सदस्य राजेन्द्र राईले जनताको आय स्तरमा वृद्धी भयो भएन भनेर काम गर्ने बेला आएको बताउनु भयो। उहाँले मुलुकको विकासको लागि राज्यले निति बनाएर जनसंख्या बढाउनु पर्ने बेला आएको बताउनु भयो । छथर जोरपाटी गाउँपालिकाले स्थापना दिवसमा क्षेत्री ब्राह्मण समुदायको संगीनी नृत्य, लिम्बूको साकेला, राईको चण्डी नृत्य

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • ४१० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]