आर्थिक

    Showing ६४१-६५० of १,२०७ items.
  • सुनसरीमा सूर्यमुखी खेती घट्दै, किसान चिन्तित

    इटहरी । सुनसरीमा केही वर्षअघिसम्म बढ्दो क्रममा रहेको सूर्यमूखी खेतीमा यस पटक कमी आएको छ । विभिन्न रोग र किराको प्रकोप बढेपछि सूर्यमुखी खेतीमा कमी आएको हो । विभिन्न रोग किरा र मौसमले साथ नदिँदा उत्पादन प्रभावित बन्न थालेपछि किसानले सूर्यमुखी खेती गर्न छाडेका छन् । जिल्लाको सदरमुकाम इनरुवासहित दक्षिणी क्षेत्र हरिनगर, देवानगन्ज, बर्जु र गढीमा खेती कम भएको छ भने लगाएको ठाउँमा पनि राम्रो नफलेको किसान नीरज यादवले गुनासो गर्नुभएको छ । त्यसै गरी उत्तरी क्षेत्र वराहक्षेत्र र रामधुनी नगरपालिकाका किसानले सूर्यमुखी खेती गर्न छाडेका भोव्रmाहा नर्सिङका किसान राजेन्द्र मेहताले बताउनुभयो ।  कृषि ज्ञान के

    • प्रकाशित मितिः चैत ५, २०८१
    • २७९ पटक पढिएको
  • रक्षामन्त्री राईको पहलमा सल्लेरीमा सडक ट्रयाक खोलिँदै

    इटहरी । सोलुदुधकुण्ड नगरपालिका ५ सल्लेरीस्थित नेपाली सेनाले भोगचलन गर्दै आएको सार्वजनिक क्षेत्रबाट सडकको ट्रयाक खोल्ने कार्य सुरु गरिएको छ । रक्षामन्त्री मानवीर राईको पहलमा सो सडकको ट्रयाक खोल्ने कार्य सुरु गरिएको हो । विगत लामो समयदेखि नेपाली सेनाले उपभोग गर्दै आएको सो क्षेत्रमा रक्षा मन्त्री एवं सोलुखुम्बुबाट प्रतिनिधि सभा सदस्य निर्वाचित मानवीर राईको पहलमा सो बाटो सञ्चालनका लागि सहमति भएको हो । मन्त्री राईले पटकपटक नेपाली सेनाका प्रधानसेनापति तथा अन्य सम्बन्धित क्षेत्रमा संवाद गर्दै स्थानीयको आवश्यकतालाई मध्यनजर गरी तत्कालै बाटो खोल्न प्रयास गर्नुभएको थियो । हाललाई एम्बुलेन्स, जिप, मोटरसाइक

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • ४९३ पटक पढिएको
  • धनकुटाका दुई स्थानीय तहले मनाए स्थापना दिवस

    इटहरी । धनकुटाको छथर जोरपाटी गाउँपालिका र साँगुरीगढी गाउँपालिकाले आठौँ स्थापना दिवस मनाएका छन् । छथर जोरपाटी गाउँपालिकाले जोरपाटीमा र साँगुरीगढी गाउँपालिकाले भेडेटारमा विभिन्न कार्यक्रम गरि स्थापना दिवस मनाएका हुन् । छथर जोरपाटी गाउँपालिकाको स्थापना दिवसको उद्धाटन गर्दै पूर्वमन्त्री तथा प्रतिनिधी सभा सदस्य राजेन्द्र राईले जनताको आय स्तरमा वृद्धी भयो भएन भनेर काम गर्ने बेला आएको बताउनु भयो। उहाँले मुलुकको विकासको लागि राज्यले निति बनाएर जनसंख्या बढाउनु पर्ने बेला आएको बताउनु भयो । छथर जोरपाटी गाउँपालिकाले स्थापना दिवसमा क्षेत्री ब्राह्मण समुदायको संगीनी नृत्य, लिम्बूको साकेला, राईको चण्डी नृत्य

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • ४११ पटक पढिएको
  • ताप्लेजुङमा निजी क्षेत्रको लगानीमा निर्माण गर्न लागिएको नेपालकै ठुलो जलविद्युत आयोजना माथिल्लो तमोरको कामले तीव्रता पाउने

    इटहरी । ताप्लेजुङमा निजी क्षेत्रको लगानीमा निर्माण गर्न लागिएको नेपालकै ठुलो जलविद्युत आयोजना माथिल्लो तमोरको कामले अब तीव्रता पाउने भएको छ । कुल २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजना सञ्चालनमा रहेको विवादको समाधान भएसँगै निर्माणको कामले तीव्रता पाउने भएको हो । आयोजनाको मुख्य प्रभाव क्षेत्र रहेको फक्ताङ्लुङ गाउँपालिकाको समन्वयमा भएको सर्वपक्षीय छलफलमार्फत सहमति बनेपछि कामले तीव्रता पाउने भएको छ । फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू ९मुक्ति० का अनुसार आयोजना सञ्चालनमा रहेको विवाद समाधानका लागि सात बुँदे सहमति भएको छ । आयोजना सञचालन गर्दा खानेपानीको मुहान तथा स्रोत सुक्ने, सि

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • ४४१ पटक पढिएको
  • निप्स कर्पोरेट फुट्सल २०८१ सम्पन्न

    इटहरी / नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी कोशी निप्स इटहरी च्याप्टर द्वारा कोशी प्रदेश का बैंक , बिमा तथा नेपाल टेलिकम का बिच कर्पोरेट फुट्सल टुर्नामेन्ट सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय का सहायक निर्देशक श्री पुष्पा खनालको प्रमुख आतित्यतामा यही फागुन २४ गते इटहरी स्थित एरेन स्पोर्ट्स को प्रागणमा संचालित सो कार्यक्रमको सभापतित्व निप्स इटहरी च्याप्टरका उपाध्यक्ष गणेश श्रेष्ठले गर्नुभएको थियो। त्यसै गरि अतिथि हरुमा निप्स कोशी काेषाध्यक्ष नारायण गौतम , सिद्धार्थ प्रीमियर इन्स्योरेन्स का प्रकाश निरौला, प्रभु इन्स्योरेन्स का प्रदेश प्रमुख सुनिल पाण्डे , प्रोटेक्टिभ

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • ४२९ पटक पढिएको
  • कटहरीमा रेलमार्ग निर्माणको बाटो खुल्यो, मुआब्जा विवाद अन्त्य

    इटहरी । भारतको बथनाहा रेलवे स्टेसनबाट मोरङको कटहरी ९महेशपुर० सम्मको रेलमार्गमध्ये नेपालतर्फको निर्माण तयारी थालिएको छ । बथनाहादेखि कटहरीसम्मको १८।६ किलोमिटर रेलमार्गको नेपालतर्फ जग्गा मुआब्जासम्बन्धी विवादमा सर्वोच्च अदालतमा दायर रिट खारेज भएपछि रेलमार्ग निर्माण कार्य आरम्भ हुने भएको हो ।  कटहरी गाउँपालिकाका २२ जना स्थानीयले मुआब्जा निर्धारणमा असन्तुष्टि व्यक्त गर्दै पुनरवलोकनको मागसहित सर्वोच्चमा दायर गरेको रिट खारेज भएको हो । भारतले निर्माण गर्ने बथनाहा–कटहरी रेलवेका लागि जम्मा २१ बिघा क्षेत्रफल जग्गाको मुआब्जा विवाद टुङ्गिएपछि यसको जानकारी रेलवे विभागले भारतीय पक्षलाई पनि गराएको छ । रे

    • प्रकाशित मितिः फागुन २३, २०८१
    • ३०४ पटक पढिएको
  • सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ को तिङ्लाबाट नेचासल्यान गाउँपालिका जोड्ने सडक कालोपत्रेको काम सुरु

    इटहरी । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ को तिङ्लाबाट नेचासल्यान गाउँपालिका जोड्ने सडक कालोपत्रेको काम सुरु भएको छ । बिहीबार सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पाले शिलान्यास गरेसँगै कालोपत्रेको काम सुरु भएको हो । सडक डिभिजन हर्कपुर ओखलढुङ्गाको लागत र सोलुदूधकुण्ड नगरपालिकाको पहलमा निर्माण सुरु भएको उक्त सडकको लागत भ्याटसहित एक करोड ८१ लाख चार हजार ७५० रुपियाँ छ । भुजेल निर्माण सेवा ओखलढुङ्गाले निर्माणको जिम्मा पाएको सडकको कालोपत्रेको काम गएको माघबाट सुरु गरी आगामी असार २० गतेभित्र सम्पन्न गरिने सझौता पत्रमा उल्लेख छ । सडकको शिलान्यास गर्दै सोलुदूधकुण्ड नगरपालिकाका नगरप्रम

    • प्रकाशित मितिः फागुन २३, २०८१
    • २६० पटक पढिएको
  • ताप्लेजुङको मिक्वाखोला–४ मा खसीको मासु प्रतिकिलो ६०० रुपैयाँ तोकियो

    इटहरी । ताप्लेजुङको एक वडा कार्यालयले दैनिक उपभोग्य समानसहित खसीको मासुको मूल्य छ सय रुपियाँ तोकेको छ । मिक्वाखोला गाउँपालिका वडा नम्बर ४ साँवाले अन्नपात लगायतका उपभोग्य वस्तुको मूल्य दर तोकेको हो । वडाले बङ्गुर र सुँगुरको मासु प्रतिकिलोग्राम ४ सय रुपियाँ, खसीको मासु प्रतिकिलोग्राम ६ सय रुपियाँ, राँगाको मासु प्रतिकिलोग्राम ३ सय रुपियाँ तोकेको छ । त्यस्तै वडाले बाख्राको मासु प्रतिकिलोग्राम ५ सय रुपियाँ र स्थानीय लोकल कुखुराको मासुको मूल्य प्रतिकिलोग्राम एक हजार रुपियाँ तोकेको छ । यसै गरी मूल्य दर तोके ९निर्धारण० अनुसार खाद्यान्न अर्थात् अन्नपाततर्फ धान प्रतिपाथी २५० रुपियाँ, मकै पाथीको ३०० रुपि

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • ३१९ पटक पढिएको
  • ग्रामथान गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    मोरङ | मोरङको ग्रामथान गाउँपालिकाले आफ्नो सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी, र नागरिकमैत्री बनाउन सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिकाको आयोजनामा तथा कोचिला मिडिया प्रा.लि. दुहबीको सहजीकरणमा आयोजित यो कार्यक्रममा गाउँपालिकाले प्रवाह गर्दै आएका सेवा, योजना, तथा विभिन्न नीतिहरूको बारेमा नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्दै तिनका समस्या तथा सुझावहरू लिने अवसर प्राप्त भएको थियो।ग्रामथान गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रममार्फत नागरिकहरूका गुनासाहरू सुन्ने, उनीहरूको माग तथा आवश्यकताहरू बुझ्ने, साथै उपलब्ध सेवा तथा सुविधाहरूबारे जानकारी गराउने उद्देश्य लिएको थियो। कार्यक्

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • ४७३ पटक पढिएको
  • अध्यक्ष गुरुङद्वारा स्ववियु चुनावमा नेविसंघका उम्मेदवार विजयी बनाउन तरुणहरूलाई निर्देशन

    सुनसरी | नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले आउँदो चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवारलाई विजयी गराउन विशेष भूमिका खेल्न तरुण दलका कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।मंगलबार, अध्यक्ष गुरुङले नेपाल तरुण दलका जिल्ला कार्यसमितिहरू, केन्द्रीय सदस्यहरू तथा अन्य सक्रिय तरुणहरूलाई एक परिपत्र जारी गर्दै स्ववियु निर्वाचनमा नेविसंघको पक्षमा वातावरण निर्माण गर्न, व्यापक रूपमा प्रचारप्रसारमा जुट्न र उम्मेदवारलाई जिताउन प्रत्यक्ष भूमिका खेल्न आह्वान गरेका हुन्।परिपत्रमा उनले तरुण दलका सबै जिल्ला समिति, क्षेत्रीय समिति र सम्बन्धित

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • ५५२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]