इटहरी । चालु आर्थिक वर्षका लागि तय गरेको बजेट यथावत राखेर विराटनगर महानगरपालिकाको नगरसभाको पन्धौं अधिवेशन सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाले लक्ष्य अनुसार राजस्व संकलन र बजेट खर्च नभएपनि चालू आर्थिक वर्ष २०८१÷८२ को बजेटमा करको दायरा र बजेट शिर्षकहरु भने संसोधन गरिएको छ । आइतबार विराटनगर महानगरपालिका कार्यालयमा आयोजना गरिएको अधिवेशनमा उपमेयर शिल्पा निराला कार्कीले आर्थिक वर्ष २०८१÷८२ को अर्ध वाषिर्क समिक्षा प्रस्तुत गर्दै बजेटको आय व्यय विवरण यथार्थ परक र मागमा आधारित भएकाले बजेट शिर्षक र केही योजनाको नाम तथा करको दायरा संसोधन गरेको जानकारी दिनुभयो । उहाले चालू आर्थिक वर्षको साउन देखि पौष
बिराटनगर / सहारा नेपाल साकाेसकाे २८ ओेै साधारण सभा अन्तर्गत एकाई साधारण सभा २१ गते बिराटनगर माहानगपालिका वडा न.१२ स्थित बिराट सामुदायिक भवनमा सम्पन्न भएको छ।बिराटनगर सेवा केन्द्र अन्तर्गत सेवा केन्द्र सहयोग उप समितिका संयोजक यमन निरौलाको अध्यक्षता तथा बिराटनगर महानगरपालिका वडा न.१२ का वडा अध्यक्ष हिरालाल कामतको बिशेष आतिथ्यता तथा बिराट सामुदायिक भवनका सचीव ज्ञानेन्द्र कार्कीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा सहारा नेपाल साकाेस केन्द्रीय कार्यलयका बिभागिय प्रमुख काशीनाथ नेपाल, बिराटनगर माहानगरपालिका १२ नं. वडाका वडा सदस्यहरु प्रमिला राजबन्शी र देबि बिश्वकर्मा ,बखरी प्रहरी चौकीका
संखुवासभा | श्री दीपज्योती ग्रामिण विधुत सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार संखुवासभा मादी नगरपालिका ८ मा दीपज्योती ग्रामिण विद्युत सहकारी संस्था लिमिटेडका अध्यक्ष दिलकुमार गुरुङको अध्यक्षतामा तथा मादी नगरपालिका ८ का वडा अध्यक्ष सुनिल लिंथेपको प्रमुख आतिथ्यतामा मावादिनमा १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।संस्थाका व्यवस्थाक पदम राईले वार्षिक साधारणसभाको प्रतिवेदन प्रस्तुत गर्दै गतवर्ष २०७९ / ८० शेयर पुर्जी ३ करोड ४१ लाख ६ हजार ७०० रहेको थियो भने २०८०/८१ मा ३ करोड , ४२ लाख ४ हजार २ सय रहेको छ गत वर्ष
संखुवासभा | श्री त्रिशक्ति बचत तथा ऋण सहकारी संस्थाको १९ औं वार्षिक साधारण सभाको अवसरमा नयाँ कार्यसमिति चयन गरिएको छ। मादी नगरपालिका–८, मावादिनमा सम्पन्न साधारण सभामा सर्वसम्मत नयाँ कार्यसमिति गठन गरिएको हो ।पदम बहादुर मेघि अध्यक्षको रूपमा चयन हुनुभएको छ भने उपाध्यक्षमा दोर्ची शेर्पा, सचिवमा दिक्पाल तामाङ, कोषाध्यक्षमा अमृता लिंथेप र सदस्यहरूमा पदम बहादुर श्रेष्ठ, नारायण प्रसाद गुरुङ, चन्द्रबहादुर लिम्बू, उत्तर कुमार गुरुङ, र उषा गुरुङ निर्वाचित भएका छन् ।नवनिर्वाचित अध्यक्ष पदम बहादुर मेघिले सहकारीको मर्म र मूल्यलाई आत्मसात गर्दै संस्थालाई अझै प्रभावकारी र सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्न
सुनसरी / सहारा नेपाल साकाेसकाे २८ ओेै साधारण सभा अन्तर्गत एकाई साधारण सभा २१ गते गढी गाउँपालिका सभा भवनमा सम्पन्न भएकाे ।भमरी सेवा केन्द्र समूहकि सदस्य देवी सिंहकाे अध्यक्षता तथा गढी गाउँपालिका अध्यक्ष आसनारायण चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहारा नेपाल साकाेस संचालक भोला धिताल, गढी गाउँपालिका २ नं. वडा अध्यक्ष प्रभाकर माझी, सिद्धार्थ बैंक प्रबन्धक हेमराज श्रेष्ठ साथै प्रतिनिधि , कर्मचारीहरु लगायत ८१ जना शेयर सदस्यकाे सहभागिता रहेको भमरी सेवाकेन्द्र साखा प्रमुख दशरथ राजवंशीले बताउनुभयो।कार्यक्रममा सहभागि बाट ब्यापक छलफल सहित प्रतिबेदन पास,१७ जना माइन्युट प्रमाणित गर्ने टिम र ३
पथरी / सहारा नेपाल साकाेसकाे २८ ओेै साधारण सभा अन्तर्गत एकाई ५ काे साधारण सभा १९ गते पथरी सेवाकेन्द्रमा सम्पन्न भएकाे ।पथरी सेवा केन्द्र संयाेजक अशाेक अाचार्यकाे अध्यक्षता र पथरी नगर प्रमुख माेहन प्रसाद तुम्बापाेकाे प्रमुख अातिथ्यमा पथरी शनिस्चरे वडा १ काे शिबालय मन्दिर हलमा सम्पन्न कार्यक्रममा वडा १ नम्बर वडाका वडा सदस्य सुरेस कुमार कार्कि, सहारा नेपाल साकाेसका महिला उपाध्यक्ष पबित्रा सुब्बा ,संचालक सदस्य भाेला धिताल,पथरी सेवा केन्द्र संचालन समिति बाट नारायण खतिवडा,राम कुमार बस्नेत,लक्ष्मि अधिकारि,सहारा नेपालका अनुगमन अधिकृत महेश तामाङ, बिभिन्न सेवा केन्द्र प्रमुख, प्रतिनिधि ,कर्मचा
भेटेनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्र सुनसरीले मत्स्य व्यवसायी कृषकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरी प्रमुख डाक्टर मनोजकुमार मेहताको अध्यक्षता तथा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय कोशी प्रदेशका निर्देशक डा. पशुपति ढुङ्गानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वरिष्ठ मत्स्य विकास अधिकृत शीतल भट्टराईले प्रशिक्षण गर्नुभएको थियो। सुनसरीका विभिन्न पालिकाबाट मत्स्यपालक कृषकहरूको उपस्थिति भएको कार्यक्रममा कृषकहरुले माछापालन गर्दा भइरहेका समस्या, समाधानका उपाय, र राज्यले दिने सेवा सुविधा लगायतका विषयमा आफ्ना भनाइ राखेका थिए ।कार्
इटहरी । सुस्त रहेको अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्य सहित झापाको बिर्तामोडमा आगामी माघ ८ गतेदेखि ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०८१’ हुने भएको छ । महोत्सवलाई चार भागमा विभाजन गरिएको हो । जसमा महोत्सवमा प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा सांगीतिक क्षेत्र, बाल उद्यन तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र रहेका छन् । महोत्सव माघ ८ गतेदेखि १९ गतेसम्म आयोजना हुने बिर्तामोडमा विहीवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो । महोत्सवमा एक सय ५० वटा स्टल रहने र छुट्टा छुट्टै चार विधाका अलग – अलग स्टल राखिने बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्य
संखुवासभा । मादी नगरपालिका, ९ स्थित हाङथाना स्पोर्टिङ युथ क्लबले तेस्रो पौसे २०८१ को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । “खेलकुद, कला, संस्कार र संस्कृति, हामी सबैको साझा नाराका साथ आयोजना गरिने यस मेलामा खुल्ला पुरुष फुटबल, खुल्ला महिला फुटबल, पालिका वडा स्तरीय पुरुष भलिबल र नृत्य प्रतियोगिता सञ्चालन हुनेछन् । मेलाका प्रतियोगिताहरूमा विजयी हुने टोलीहरूका लागि आकर्षक नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । पुरुष फुटबलतर्फ प्रथम स्थान प्राप्त टोलीलाई नगद रु. ६१,१६१ ट्रफीसहित, दोस्रो स्थानलाई नगद रु. ४१,१४१ ट्रफीसहित र तेस्रो स्थानलाई नगद रु.
इटहरी । भोजपुरमा ग्रामीण भेगसम्म सडक विस्तार भएपछि स्थानीय उत्पादनको बजारीकरण सहज भएको छ । बजार विस्तारसँगै कृषि उपज बेचेर स्थानीय किसान आर्थिक रुपमा सक्षम बनेका छन् । सदरमुकामको देउराली चोकबाट चखेवाभञ्याङसम्मको ४२ किलोमिटर सडक कालोपत्र भएको छ । यो सडकबाट खोटाङ हुँदै काठमाण्डौ जोडिन्छ । स्थानीय बजारमा नबिकेका उत्पादन किसानले काठमाण्डौबाहेक पूर्वी भेगका धरान, विराटनगरलगायत शहरमा पनि बेच्दै आएका छन् । केही व्यापारी धान,मकैलगायतका किन्न गाउँघरमा नै पुग्ने गरेका टेम्केमैयुङ–५ का किसान सन्तोष विष्टले बताउनुभयो । यसैबीच जिल्लाको पूर्वी क्षेत्रबाट तराईका जिल्लासँग जोड्ने भोजपुर र धनकुटाको
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.