मनोरञ्जन

    Showing १६१-१७० of ३२१ items.
  • मोडल हन्ट 'फेस अफ नेपाल २०२४'को आवेदन खुल्ला, सातै प्रदेशमा अडिसन हुने

    इटहरी/ सन् २०१६ देखि आयोजना हुँदै आएको 'फेस अफ नेपाल'को नयाँ संस्करण घोषणा गरिएको छ । काठमाडौको होटल शंखरमा आइतबार पत्रकार सम्मेलन गर्दै आयोजक संस्था एमएस प्रोडक्सन नेपालले २०२४ का लागी नयाँ संस्करणको घोषणा गरेको हो । यो संस्करणबाट आयोजक संस्था परिवर्तन भएको छ । फेस अफ नेपालको अबका संस्करणहरुलाई एमएस प्रोडक्सन नेपालले आयोजना गर्नेछ । मोडल हन्टको रुपमा डिजाईन गरिएको यो सौन्दर्य प्रतियोगितामा महिला तथा पुरुष दुबैले सहभागीता जनाउन पाउनेछन् । यसका लागी बैशाख १७ गते आइतबारदेखी नै आवेदन समेत खुल्ला गरिएको छ । आयोजक संस्था एमएस प्रोडक्सन नेपालकी प्रवन्ध निर्देशक मेनुका माझीका अनुसार यो प्रतियोगि

    • प्रकाशित मितिः वैशाख १७, २०८१
    • ६२९ पटक पढिएको
  • इटहरीमा कवि उपेन्द्र सुब्बाको ‘कविता कन्सर्ट’ सम्पन्न

    इटहरी / इटहरीमा कवि उपेन्द्र सुब्बाको ‘कविता कन्सर्ट’ सम्पन्न भएको छ ।लियो काउन्सिल डिस्ट्रिक २३५ सि नेपालको आयोजनामा भएको कार्यक्रममा कवि, लेखक तथा निर्देशक उपेन्द्र सुब्बाको कविता कन्सर्ट सम्पन्न भएको छ । शनिबार साँझ लायन्स क्लबको सभाहलमा आयोजना गरिएको कविता कन्सर्ट कार्यक्रममा कवि सुब्बाले आफ्ना एक दर्जन कविता सुनाएका थिए ।पूर्वी नेपालको बिर्तामोडबाट सुरु भएको कविता कन्सर्ट इटहरी पुगेर समापन भएको हो । कार्यक्रममा अभिनेत्री मिरुना मगर र अभिनेता प्रविण खतिवडा लगाएत कलाकारहरूले यही वैशाख २१ गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘मनसरा’का चलचित्र हेर्न अनुरोध गरे ।कार्यक्रमका प्रमुख अतिथि रहेका

    • प्रकाशित मितिः वैशाख १७, २०८१
    • ३८७ पटक पढिएको
  • चलचित्र ‘बोक्सीको घर’ प्रदर्शनमा , नेपाली समाजको वास्तविकतालाई देखाइएको

    इटहरी / आजदेखि नेपाली चलचित्र ‘बोक्सीको घर’ फिल्म हलमा  प्रदर्शनमा आएको छ । अभिनेत्री केकी अधिकारीले निर्माण गरेको चलचित्रमा मुख्य भूमिकामा उनी स्वयं छिन् ।भर्खरै स्कुल पढ्दै गरेकी नाबालिकाको विवाह आफूभन्दा २४ वर्ष जेठो पुरुषसँग भएपछि उसले अन्धविश्वासका कारण समाजबाटै भोगेको हिंसाको कथा फिल्ममा देखाइएको छ । समाजमा बोक्सी भनेर लगाइने आरोप र त्यसकै आधारमा महिलामाथि हुने अन्यायलाई फिल्ममा मुख्य कथावस्तु बनाइएको छ । अन्धविश्वासका कारण समाज कतिसम्म क्रूर बन्नसक्छ भन्ने तथ्यलाई समेत कलात्मक ढंगले फिल्ममा देखाइएको छ ।चलचित्रमा रमा थपलिया, सुपला सापकोटा, स्वेच्छा राउत, सुष्मा निरौला, सबिन बाँस्तोल

    • प्रकाशित मितिः वैशाख १४, २०८१
    • ५४३ पटक पढिएको
  • इटहरीका युवाले बनाएको फिल्म 'गाढा १७' शनिवार विशेष प्रदर्शन हुने

    इटहरी / इटहरीका युवा कलाकारहरूले निर्माण गरेको नेपाली फिचर फिल्म "गाढा १७" को अगामी शनिवार विशेष प्रदर्शन हुने भएको छ । अडिमर प्रोडक्सनको फिल्म निर्माण टिमले चैत्र २४ गते शनिवार इटहरी स्थित एलाइट सिनेमा हलमा विशेष प्रदर्शन गर्ने भएको छ । इटहरी आसपासकै क्षेत्रमा छायाङ्कन गरिएको उक्त फिल्म काठमाडौँ बाहिर निर्माण भएको एक्सन फिल्म हो । ८ लाखको लगानीमा निर्माण भएको फिल्मको अधिकांश छायाङ्कन सुनसरीका विभिन्न स्थानमा गरिएको निर्देशक रिहान लिम्बुले जानकारी दिए ।स्थानीय तथा केही राष्ट्रिय कलाकारले खेलेको फिल्मको कार्यकारी निर्माता मनिराज राई हुन भने प्रोड्युसर आश्रित चापागाईँ र सहायक निर्देशक

    • प्रकाशित मितिः चैत २२, २०८०
    • ४६५ पटक पढिएको
  • आर्या र मननले जिते 'जुनियर मिस्टर एण्ड मिस इटहरी'दोश्रो संस्कारको उपाधी

    इटहरी/ 'जुनियर मिस्टर एण्ड मिस इटहरी'को दोश्रो संस्कारण सम्पन्न भएको छ । आईतवार इटहरीको लायन्स क्लबमा सम्पन्न भएको ग्रान्ड फिनालेबाट गर्ल्स तर्फ आर्या बस्नेत बिजेता भएकी छन् भने ब्वाईज तर्फ मनन लुइँटेलले उपाधी हात पारेका छन् ।उपाधी बिजेता बस्नेत र लुइँटेलले २५/२५ हजार नगदका साथमा अन्य थुप्रै पुरस्कारहरु प्राप्त गरेका छन् । यस्तै गर्ल्स तर्फ नुमा राई फर्स्ट रनरअप, सृष्टि दाहाल सेकेन्ड रनरअप र दिब्यान्शी पोख्रेलले पब्लिक च्वाइसको अवार्ड हात पारे । यता 'जुनियर मिस्टर एण्ड मिस इटहरी' दोश्रो संस्करणको ब्वाइज तर्फ फर्स्ट रनरअप दिक्षित सुवेदी र सेकेन्ड रनरअप गौरव गिरि हुँदा पब्लिक च्वाईसको अवार्

    • प्रकाशित मितिः चैत १३, २०८०
    • ९२८ पटक पढिएको
  • हर्क सम्पाङ अभिनित म्युजिक भिडियो माया धराने सार्वजनिक

    धरान / गायक प्रकाश गुरुङ गायन क्षेत्रमा आफ्नो नाम स्थापित गर्ने अभियानमा छन् । उनी आफूलाई ब्ल्याक डाइमण्डको नामले चिनाउन रुचाउँछन् । यस अघि उर्गेन दोङको शब्द सङ्गीतमा अँगालोमा बाँधी तिमीलाई लगायतका गीत सार्वजनिक गरिसकेका गुरुङले माया धराने बोलको गीत सार्वजनिक गरेका छन् । यो गीतको शब्द तथा सङ्गीत पनि गायक गुरुङले नै गरेका हुन् ।माया धरानेमा गुरुङलाई गायिका मेलिना मैनालीले साथ दिएकी छन् । काठमाण्डौको किङ स्टुडियोमा रेकर्ड भएको गीतको सम्पादन राजु कार्कीले गरेका हुन् ।गीत माया धरानेको म्युजिक भिडियोमा गायक गुरुङ र विमला खाजुमको मुख्य भूमिका रहेको छ । भिडियोमा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्

    • प्रकाशित मितिः चैत १०, २०८०
    • ४४१ पटक पढिएको
  • राष्ट्रिय बाल नाटक मेला २०८० काे सर्वाेत्कृष्ट नाटक ‘भागु’

    काठमाडाैं । राष्ट्रिय बाल नाटक मेला २०८० काे सर्वाेत्कृष्ट नाटक ‘भागु’ घाेषित भएकाे छ । उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक लगायत ७ वटा अवार्डसहित सर्वोत्कृष्ट नाटकको उपाधि सहित ‘भागु’ ले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकाे हाे ।नाटक मेलाकाे समापन समाराेहमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चाैधरीले विजयी नाटकका कलाकार, निर्देशक लगायतलाई ट्रफि, प्रमाणपत्र र नगद पुरस्कार वितरण गर्नुभयाे । कार्यक्रममा मन्त्री चौधरीले विजेताहरुलाई बधाई ज्ञापन गर्दै प्रतियोगितामा हारजीत हुने र हारसँग डर नमान्ने सुझाव दिनुभयाे । उहाँले आफ्नै राजनीतिक संघर्षकाे उदाहरण दिँदै बारम्बारको प्रयासप

    • प्रकाशित मितिः चैत ३, २०८०
    • १,४५५ पटक पढिएको
  • इटहरीमा चलचित्र ‘सुगुप’को बिशेष सो प्रदर्शन सम्पन्न

    इटहरी / इटहरीमा चलचित्र ‘सुगुप’को बिशेष सो प्रदर्शन सम्पन्न भएको छ । इटहरीको ईलाईट सिनेमा हलमा दिनको १२ वजेबाट सो फिल्मको बिशेष सोमा पुर्व भुमीसुधार मन्त्री राम कुमार सुब्बा, कोशी प्रदेश सांसद मिना श्रेष्ठ, पुर्व मन्त्री सर्वध्वज साँवाको समेत बिशेष उपस्थिति रहेको थियो । धरान, ताप्लेजुङ, झापा, इटहरी लगायतका विभिन्न ठाउँबाट इटहरीको विशेष शोमा दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो । चलचित्र‘सुगुप’को लण्डन, काठमाडौको बिग मुभिज तथा नेपालीको विभिन्न ठाउँहरुमा सफल प्रदर्शन भईसकेको छ भने अब अन्य ठाउहरुमा देखाउने तयारी रहेको छ ।‘सुगुप’ हेरिसकेपछि अधिकांश दर्शकले ‘सुगुप’ लिम्बु कला, संस्कृति र संस्

    • प्रकाशित मितिः फागुन २८, २०८०
    • ३६१ पटक पढिएको
  • प्रिमियर ग्लोबल स्कुलको ‘मिस्टर एण्ड मिसेस २०८०’ सम्पन्न

    इटहरी / सुनसरीको इटहरीमा अवस्थित प्रिमियर ग्लोबल स्कुलले ‘मिस्टर एण्ड मिसेस २०८०’ सम्पन्न गरेकाे छ  ।. पूर्वाञ्चलमै +२ शिक्षाको क्षेत्रमा पढाइ सँगै अतिरिक्त क्रियाकलापमा आफुलाई अब्बल साबित गर्दै आएको सुनसरीको इटहरीमा अवस्थित प्रिमियर ग्लोबल स्कुलले ‘मिस्टर एण्ड मिसेस २०८०’ छानेको छ ।प्रत्येक वर्ष कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरू विचमा गराइने यो प्रतियोगिताको यस बर्ष चौथौ संस्करण आयोजन गरीएको थियो जसमा ‘मिस्टर प्रिमियर र मिसेस प्रिमियर २०७९ र २०८० छानिएको थियो । ‘मिस्टर एण्ड मिसेस २०७९ ‘मेल’तर्फको उपाधि अविनाश राईले हात पारेका हुन् भने ‘फिमेल’ तर्फको उपाधि कृतिका श्रेष्ठले जितेकी हुन् ।&

    • प्रकाशित मितिः फागुन १४, २०८०
    • ५४७ पटक पढिएको
  • लिम्बू साँस्कृतिक नेपाली कथानक चलचित्र (सुगुप)को हङकङमा भब्य पृमियर शो भयो

    इटहरी / चोकफुङ ईन्टरटेनमेन्ट प्रालीको ब्यानरमा समाजसेबी , यूवा व्यवसायि तथा ग्रैण्ड मास्टर रबिनकुमार नाल्बो द्वारा प्रस्तुत चलचित्र सुगुप हङकङको प्रदर्शनी पश्चात् अब संसार भरै प्रदर्शनमा जाने भएको छ।लिम्बू समुदायको मुन्धुममा सुत्केरी महिलाको मृत्युुमा गरिने अन्तिम संस्कार लाई सुगुप भनिन्छ। सुगुप चलचित्रको निर्देशन युवा निर्देशक लोकेन साँवाले गरेका हुन् भने यसको पटकथा देबेन्द्र खापुङले लेखेका हुन्।हङकङका युवा ब्यावसायी , समाजसेबी तथा ग्रैण्ड मास्टर रबिन कुमार नाल्बो प्रमुख निर्माता रहेको सुगुप मा दिलमाया लाबुङ नाल्बो,र सैलेन्द्र कुमार नाल्बो निर्माता रहेका छन् भने एल पि साँवा,मनिसा नाल्बो,श्री

    • प्रकाशित मितिः फागुन १२, २०८०
    • ४२८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]