राजनीति

    Showing १,१९१-१,२०० of २,३०२ items.
  • पाँचथर : नेकपा एमालेको मध्यपहाडी यात्रा १८ औं दिनमा पूरा, चिवा भञ्ज्याङ पुगेर झण्डोत्तलन

    नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि सङ्कल्प यात्रा १८ औं दिनमा पूरा गरेका छन् । झण्डै २ हजार किलोमिटर मध्यपहाडी यात्राको औपचारिक समापन नेपालको पाँचथरको र भारतको सिक्किमको सीमास्थित चिवा भञ्ज्याङमा दिउँसो सवा १२ बजे नेपालको राष्ट्रिय झण्डा-उत्तोलन गरी गरेका हुन् । मङ्सिर १४ देखि सुरुआत भएको झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि सङ्कल्प यात्रा समापनको अवसरमा अध्यक्ष ओलीले झण्डोत्तलनसँगै  शीलालेखको अनावरणसमेत गरे । उनले यात्रामा सहभागी लाखौं नेपाली जन

    • प्रकाशित मितिः पुस १, २०८०
    • १८७ पटक पढिएको
  • आपसी द्वन्द्व, वैमनष्यता, आशंका र दुश्मनी गरेर कहीँ पनि पुग्न सकिँदैनः ओली

    नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दुश्मनी गरेर कहीँ पनि पुग्न नसकिने बताउनुभएको छ। शनिवार पाँचथरको फिदिममा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष ओलीले कुनै मतभेद र आपसी समस्या भए विधि र प्रक्रिया भित्रैबाट संवाद गरी समाधान गर्न सकिने बताउनु भयो । पहिचानवादीहरुले एमालेमाथि निशाना साँधिरहेका बेला ओलीले मुलुकमा आपसी द्वन्द्व, वैमनष्यता, आशंका र अविश्वास भईरहे त्यसले तनाव सृजना गर्ने र गरिवी नहट्ने बताउनु भयो । उहाँले नेपाल सुन्दर देश भएकाले यसलाई छिट्टै धनी बनाउन सकिने पनि बताउनु भयो ।अध्यक्ष ओलीले भन्नुभयो, ‘म असहमती राख्ने स

    • प्रकाशित मितिः पुस १, २०८०
    • २१७ पटक पढिएको
  • समृद्धि संकल्प यात्रा टोली चिवाभञ्ज्याङ पुग्दै

    पाँचथर- नेकपा एमालेले १९ दिन अघि मध्यपहाडी राजमार्गमा सुरु गरेको समृद्धि संकल्प यात्राको आज अन्तिम दिन यात्रा टोली पूर्वी विन्दु चिवाभञ्ज्याङमा पुग्दैछ ।हिजो पाँथरको फिदिममा बसेको टोली आज विहान त्यहाँबाट प्रस्थान गर्ने र साँझ फिदिमा नै बास बस्ने कार्यक्रम रहेको पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।गौतमका अनुसार फिदिमबाट करिब ५० किलोमिटरको दुरीमा रहेको चिवाभञ्ज्याङमा पुगेर अध्यक्ष केपी शर्मा ओलीले नेपाल भारत सिमानामा राष्ट्रिय झण्डा फहराउनु हुनेछ । ३ हजार २ सय मिटर अग्लो यस ठाउँबाट पुन फर्किएर साँझसम्ममा टोली फिदिम आइपुग्ने प्रमुख गौतमले जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः पुस १, २०८०
    • १७४ पटक पढिएको
  • ग्रामथान गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    मोरङ / मोरङको ग्रामथान गाउँपालिकाले आफ्नो सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।गाउँपालिकाको सार्वजनिक सुनुवाईमा स्वास्थ , शिक्षा , सडक , खानेपानी , पशु , कृषि, आर्थिक लगाएतको विषयमा स्थानीयले प्रश्न उठाएका थिए । गाउँपालिकाले प्रवाह गरेको सेवा, सेवा प्रवाहका क्रममा भएका समस्या र समाधानका विषयमा कार्यक्रम गरिएको थियोे । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद भट्टराईले गाउँपालिकाका सबै शाखाबाट हुने कामलाई अझै प्रभावकारी बनाउन लागि पर्ने बताउनुभयो ।कार्यालयले प्रवाह गरिरहेको सेवाको सम्बन्धमा सहभागीहरूले उठाएका सवालको जवाफ गाउँपालिकाका उपाध्यक्ष गुणा बत्ति देवि थारू र  विषयगत शाखाका प

    • प्रकाशित मितिः मंसिर ३०, २०८०
    • ३१८ पटक पढिएको
  • महेश राई एमालेकै कार्यकर्ता हो, अध्यक्षलाई आक्रमण गर्न खोजेको होइन, नशाले लरबराएको हो :महेश पत्नी

    धनकुटा । भोजपुरबाट धनकुटा जाने क्रममा बिहीबार लेगुवा बजारमा एमाले अध्यक्ष केपी ओली माथि मुक्का प्रहारको प्रयास गरेको भनि प्रचार गरिएका महेश राई नेकपा लमाएकै कार्यकर्ता भएको उहाँको परिवारले जनाएको छ । राई एमाले कार्यकर्ता मात्र नभई एमाले अध्यक्ष केपी ओलीका फ्यान समेत भएको उहाँकी पत्नीले सञ्चारमाध्यमलाई बताउनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा आली नेकपा एमालेले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रामा आउने भनेपछि उहाँको सम्मानको तयारीमा राई खट्नु भएको पनि उहाँले बताउनुभयो । गएको निर्वाचनमा समेत उहाँ पार्टीको प्रचारमा सक्रिय सहभागी रहनुभएको उहाँले जानकारी दिनुभयो ।&nb

    • प्रकाशित मितिः मंसिर २९, २०८०
    • १८२ पटक पढिएको
  • भोजपुरमा ओलीलाई कालो झण्डा देखाउन खोज्ने छ जना पक्राउ

    सुनसरी / भोजपुरमा एमाले अध्यक्ष केपी ओलीलाई कोलो झण्डा देखाउन खोज्ने छ जना पक्राउ परेका छन् । ओली भोजपुरबाट लेगुवातर्फ जाने क्रममा भोजपुर बजारमा बिहीबार बिहान कालो झण्डा देखाउने क्रममा पक्राउ परेका हुन् ।पक्राउ पर्नेमा जनता समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष मन्जु राई, दिनेश राई, धीरेन खिम्बुले, धीरज राई, मणि राई र तायाबुङ राई हुन् । भोजपुरका प्रहरी नायव उपरीक्षक सुदीपराज पाठकले कालो झण्डा देखाउन खोजेकाले नियन्त्रणमा लिएको बताए ।

    • प्रकाशित मितिः मंसिर २८, २०८०
    • २२५ पटक पढिएको
  • भोजपुरमा पुगेर ओलीले भने यो सरकार कुहिएको छ नझारे आफै झर्छ

    भोजपुर / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकार  धेरै चल्ने र टिक्नवाला नभएको बताएका छन् । भोजपुरमा भएको कार्यक्रममा बोल्दै उनले यो सरकार कथम कदाचित अगाडि बढे देशलाई दुर्भाग्य हुने बताए । यो कुहिएको फल जस्तो भएको छ, यसलाई झारेन भने पनि आफै झर्छ । यो सरकार कुनै हालतमा पनि अगाडि बढ्न सक्ने अवस्थामा नरहेको ओलीले बताए ।  उनले एमालेलाई सिद्ध्याउँछु मार्छु भन्ने सपना भङ्ग गर्न समेत आग्रह गरे । अध्यक्ष ओलीले गठबन्धन सरकारमा रहेका दलहरू कसरी एमालेलाई कमजोर बनाउने भनेर लागेको बताए । ओलीले एमालेसँग एक्लै लड्ने त के  हेर्न पनि नसक्ने अवस्थामा अन्य दलहरू रहेक

    • प्रकाशित मितिः मंसिर २७, २०८०
    • १९८ पटक पढिएको
  • खोटाङका ज्येष्ठ नागरिकको सुझाव : मदिरा उत्पादन गर्न सकिने हुने फलफुल खेर गए, मदिरा उत्पादनको केन्द्र तोकियोस

    विराटनगर । खोटाङका ज्येष्ठ नागरिकहरूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई  मदिरा उत्पादन गरी विदेश निर्यात गर्न सकिने सुझाव दिएका छन् । एमालेले सुरु गरेको पुष्पलाल मध्यपहाडि लोक मार्ग अन्तरगत झुला घाट – चिवा भञ्ज्याङ्ग समृद्धिका लागि सङ्कल्प यात्रा अन्तरगत खोटाङ पुगेका अध्यक्ष ओलीलाई मदिरा उत्पादन गरी निर्यात गर्न सके स्थानीयको आर्थिक समृद्धि हुने र यसका लागि आवश्यक व्यवस्था मिलाउन ज्येष्ठ नागरिकहरूले ओलीलाई  सुझाव दिएका छन् ।  ज्येष्ठ नागरिक सङ्घ खोटाङले बुधवार बिहान अध्यक्ष ओलीलाई अनुरोध पत्र बुझाउँदै  खोटाङ जिल्लामा विभिन्न प्रकारका मदिरा उत्पादन हुने फलफूलहरू खेर ग

    • प्रकाशित मितिः मंसिर २७, २०८०
    • १९२ पटक पढिएको
  • सरकारले साम्प्रदायिकताका पक्षहरुलाई बढावा दिइरहेको छ : केपी ओली

    सुनसरी / नेकपा एमालेका अध्यक्ष कोशी केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकारले नै साम्प्रदायिकतालाई बढावा दिइरहेको बताएका छन् ।पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रीत झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा मंगलबार ओखलढुंगाको हर्कपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले सरकार नै साम्प्रदायिकताको जगमा उठेका कारण साम्प्रदायिकताका पक्षहरुलाई भित्रभित्रै बढावा दिइरहेको आरोप लगाए । सरकारले विकास ठप्प पारेर निराशा फैलाउने काम गरिरहेको उनको आरोप छ । एमालेले मात्रै मुलुकको शान्ति सुव्यवस्था कायम गर्न सक्ने पनि उनले बताए । समृद्ध नेपालको नेतृत्व एमालेले मात्रै गर्नसक्छ, मिसन ८४ देशका

    • प्रकाशित मितिः मंसिर २६, २०८०
    • २०२ पटक पढिएको
  • भोजपुरमा केपी ओलीलाई स्वागत गर्न सम्पूर्ण तयारी पुरा

    भोजपुर / नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतको लागि भोजपुरमा सम्पूर्ण तयारी पुरा भएको छ । बुधबार र विहिबार हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको राष्ट्रिय युवा संघ नेपाल भोजपुरले जनाएको छ । अध्यक्षको स्वागतका लागि जिल्लाको विभिन्न ठाउँमा स्वागतद्धार निर्माण गरिएको राष्ट्रिय युवा संघ नेपाल भोजपुरका अध्यक्ष रविन थापाले बताए । मंगलबार देउरालीबाट जिरोपोइन्ट हुँदै चार भञ्ज्याङमा पुगेर कोण सभा गरिएको अध्यक्ष थापाले जानकारी दिए ।कोण सभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपालका स्थायी कमिटी सदस्य तथा भोजपुर जिल्ला इन्चार्ज ज्ञानेन्द्र राईले एमालेको राष्ट

    • प्रकाशित मितिः मंसिर २६, २०८०
    • २५६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]