विराटनगर । विजयकुमार गच्छदारसँग तेस्रो पटक चुनावमा भिड्दै गरेकी भगवती चौधरी सामाजिक क्षेत्रबाट उदाएकी महिला नेतृ हुन् । बर्गीय, क्षेत्रीय र लैँगिक आन्दोलनमा अग्रमोर्चामा रहेकी चौधरी नेकपा एमालेकी केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सह–इन्चार्ज हुन् ।नेकपा एमाले सुनसरी क्षेत्र नम्वर ३ की उम्मेदवार चौधरीलाई स्थानीयहरुले महिला आन्दोलनको अगुवा र महिलालाई आत्मनिर्भर बनाउने भिजनरी महिलाका रुपमा चिन्ने गर्छन् । फरवार्ड माइक्रोफाइनान्सकी अध्यक्ष रहेकी चौधरीले सुनसरीमा मात्र होइन देशका ४० जिल्लाका तीन लाख बढि महिलालाई आत्मनिर्भर बनाउने काममा भुमिका खेलेकी छिन् । आर्थिक अवस्था कमजोर रहेका विपन्नलाई उ
पथरीशनिश्चरेः जनताको आवाज संसदमा उठाउनका लागि दोस्रो पटक प्रयासरत नेपाली कांग्रेसका उम्मेद्वार डा. सुनिल शर्माले आफ्नो चुनाव प्रतिबद्धतामा मुख्य रुपमा ३ वटा एजेण्डा अघि सारेका छन् । जुन समस्या उनको निर्वाचन क्षेत्रको मात्रै नभएर समग्र देशकै मुख्य समस्याका रुपमा रहेका छन् ।अन्य समस्यालाई सामान्य समस्या मानेका शर्माले अघि सारेका समस्या देशव्यापी समस्याको रुपमा रहेका र तिनै समस्या समाधानको लागि शर्माले प्रतिबद्धता जाहेर गरेकाले उनको पक्षमा माहोल बढ्न थालेको छ । मतदातामा देखिएको उत्साह हेर्दा शर्माको पक्षमा भारी मत खस्ने अनुमान गर्न सकिन्छ ।गठबन्धनका उम्मेद्वारको साथ लिएर डा. शर्मा केही दिनद
विराटनगर | नेकपा एकीकृत समाजवादीका मोरङ सचिवालय सदस्य पूर्ण केसी पुनः एमालेमा फर्किएका छन् । आइतबार एमालेको चुनावी अभियानका क्रममा उनले पार्टी परित्याग गरी एमालेमै फर्किएका हुन् ।केसीलाई नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा उम्मेदवार लालबाबु पण्डित र प्रदेश ‘क’ की उम्मेदवार रिता न्यौपानेले पार्टीमा स्वागत गरेको एमालेका युवा नेता जोसेफ घिमिरेले जानकारी दिए । केसी तत्कालिन नेकपा एमाले विभाजनपछि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेका थिए ।
विराटनगर | नेकपा एकीकृत समाजवादीका मोरङ सचिवालय सदस्य पूर्ण केसी पुनः एमालेमा फर्किएका छन् । आइतबार एमालेको चुनावी अभियानका क्रममा उनले पार्टी परित्याग गरी एमालेमै फर्किएका हुन् ।केसीलाई नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा उम्मेदवार लालबाबु पण्डित र प्रदेश ‘क’ की उम्मेदवार रिता न्यौपानेले पार्टीमा स्वागत गरेको एमालेका युवा नेता जोसेफ घिमिरेले जानकारी दिए । केसी तत्कालिन नेकपा एमाले विभाजनपछि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेका थिए ।
इटहरी । सुनसरीको लौकहीमा आगामी कार्तिक ३० गते निर्वाचन क्षेत्रलाइ लक्षित गरी नेपाल कम्युनिस्ट पार्टी एमालेले बिशाल चुनावी सभा आयोजना गर्ने भएको छ । सुनसरी क्षेत्र नं ४ लाइ लक्षित गरी आयोजना गरिने सभालाइ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लगायत सुनसरीका ४ वटै क्षेत्रका एमाले उम्मेद्वारहरूले सम्बोधन गर्ने बताइएको छ । चुनाबी सभामा २५ हजार भन्दा बढी एमाले समर्थकहरूको उपस्थिती रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा बताइएको छ । जनता समाजवादी पार्टीसंग तालमेल गरी चुनावी मैदानमा होमिएका एमाले उम्मेद्वारहरूलाइ जिताउन सो क्षेत्रमा बिशाल चुनावीसभा गर्न लागिएको हो । आसन्न निर्वाच
इटहरी । जसपा सुनसरी क्षेत्र नं. ४ (क) का प्रदेशसभा उम्मेदवार परशुराम बस्नेत बराहा नगरपालिका वडा नं.-१०,भुटाखाल र ईटहरी उपमहानगरपालिका १७ पकली सुनसरी मा बसेर आफ्नो जीबनयापन चलाइरहेका छन् । नेपाल सरकारको सरकारी सेवामा सामान्य प्रशासन, आर्थिक प्रशासन, योजना, आर्थिक व्यवस्थापन, लेखा र लेखापरिक्षणको क्षेत्रमा २५ वर्ष बिताएका बस्नेतले त्रिभुवन विश्वविद्यालयबाट स्नातक (अर्थशास्त्र) शिक्षा हासिल गरेका छन् । बस्नेत ले आफ्नो जिबनकाल मा विभिन्न राजनीतिक तथा सामाजिक क्षेत्रमा काम गरेर आफ्नो कुसलता प्रस्तुत गरिसकेका छन् खस समा
इटहरी । सुनसरी क्षेत्र नं ३ कि प्रतिनिधी सभा सदस्य उम्मेद्वार नेकपा एमाले नेतृ भगबती चौधरीले निर्वाचन जितेपछि आफ्नो क्षेत्रमा रहेका स्थानिय पालीकाहरूको हरेक वडामा सामुदायिक भवन निर्माण गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । क्षेत्र नं ३ अन्तरगत गढि गाउपालीकामा आयोजित घरदैलो अभियानमा भेला भएका मतदाताहरूमाझ उम्मेद्वार चौधरीले यस्तो प्रतिबद्धता ब्यक्त गर्नुभएको हो । उहाले गाउलाइ शहर ,शहरलाइ डिजिटल प्रविधिसंग जोडने काम आफ्नै पालामा गरेर देखाइदिने बताउनुभयो । हरेक वडामा सामुदायिक भवनको निर्माण गरी सामाजिक कामतर्फ गाउकै युवा युवतीलाइ प्रोत्साहित गर्ने चौधरीको योजना छ । यो संगै आफ्नै क्षेत्रमा
इनरुवा । सुनसरी ४ नम्बर निर्वाचन क्षेत्रमा चुनावको मिती नजिक आएसगै विभिन्न दल परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नेहरुको लहर चलेको छ ।एमालेका उम्मेदवार र नेताहरुले नेकपा एकिकृत समाजवादी, नेकपा माओवादी केन्द्र र नेपाली काग्रेसका असन्तुष्ट नेता कार्यकर्ताहरुसँग चुनावको प्रचार अभियानका बिचमा एमाले प्रवेश गराउने योजना अनुरुप प्रवेशको लहर चलाएका हुन ।नेकपा एमालेका ४ नम्बर क्षेत्र निर्वाचन संयोजक सरोज पोखरेलका अनुसार विभिन्न राजनितिक दलमा रहेका भोक्राहा–नरसिह गाउपालिकाबाट १ सय ५० जना, बराहक्षेत्र नगरपालिकाबाट ५० जना र हरिनगर गाउपालिकाबाट १ सयजना नेकपा एमालेमा प्रवेश गरेका हुन ।स्थानिय तहको निर्वाच
चुनाबी माहोल कस्तो पाउदै हुुनुुहुन्छ ?सुनसरी क्षेत्र नं. ४ (क) मा एमाले जसपा गठबन्धनको माहोल एकदम राम्रो पाएको छु । जनताहरु मंसिर ४ गते छाता चिन्हमा मतदान गर्न प्रतिक्षारत रहेको मैले पाएको छु ।तपाइको निर्वाचन क्षेत्रमा विकासका धेरै काम गर्न बाँकी छन् नी ?यो सत्य हो निर्वाचन जितेमा बाटाघाटा, बाढि, डुबान, उद्योग, विद्यालय सबै क्षेत्रमा प्राथमिक्ताका साथ काम गर्ने छु। रामधुनी मन्दिर क्षेत्रलाई धार्मिक पर्यटनको विकास गर्छु , कोसी नदीको प्रकोप न्यूनीकरण गर्न, कोसी टप्पु वन्यजन्तु आरक्षणलाई वैज्ञानिक र आधुनिक पद्धतिबाट संरक्षण गर्न, प्रत्येक वडाहरूमा प्राथमिक स्वास्थ्य चौकीको स
धरान । धरानमा बिहानैदेखि घाम चर्केको छ । साँझपख चिसो बढ्दै गए पनि चर्को घामले दिउँसो घरदैलोमा उम्मेदवारलाई सकस परेको देखिन्छ । एमाले जसपा तालमेलबाट सुनसरी क्षेत्र न १ बाट प्रतिनिधि सभाका उम्मेदवार अशोक राई तातो घाममा ‘ढल्केको छाता’ चुनाव चिह्नमा भोट माग्दै जनताको घरदैलोमा छन् । पहाडको आलिङ्गन र चुरेको काखमा रहेको धरानमा स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार निर्वाचित भए नि कार्यपालिकामा नेकपा एमालेको बहुमत छ । सूर्य चिह्नको प्रभाव रहेको धरानले यसपाली प्रतिनिधि सभामा छाता चिह्नबाट उठेका उम्मेदवार अशोक राईलाई निर्वाचित गर्नु पर्ने हुन्छ । एमाले जसपाका साझा उम्मेद्वार
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.