इटहरी : गत मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा समानुपातिकतर्फको पनि अन्तिम नतिजा आएको छ ।

निर्वाचन आयोगले समानुपातिकतर्फको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।

आयोगले आज (मंगलबार) समानुपातिकतर्फको मतगणनाको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।

आयोगका अनुसार समानुपातिकतर्फ एक करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ ।

कुन दलले कति पाए मत ?

नेपाल कम्युनिष्ट पार्टी (एमाले)-२८,४५,६४१

नेपाली काँग्रेस-२७,१५,२२५

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)-११,७५,६८४

राष्ट्रिय स्वतन्त्र पार्टी-११,३०,३४४

राष्ट्रिय प्रजातन्त्र पार्टी-५,८८,८४९

जनता समाजवादी पार्टी, नेपाल-४,२१,३१३

जनमत पार्टी-३,९४,६५५

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)-२,९८,३९१

नागरिक उन्मुक्ति पार्टी-२,७१,७२२

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल-१,६७,३६७

नेपाल मजदुर किसान पार्टी-७५,१६८

हाम्रो नेपाली पार्टी-५५,७४३

मंगोल नेशनल अर्गनाइजेशन-४९,०००

राष्ट्रिय जनमोर्चा-४६,५०४

नेपाल संघीय समाजवादी पार्टी-४१,८३०

नेपाल कम्युनिष्ट पार्टी(मार्क्सवादी लेनिनवादी)-३०,५९९

राष्ट्रिय जनमुक्ति पार्टी-२३,९३४

-जनता प्रगतिशिल पार्टी, नेपाल-१८,०५९

(नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी )-१७,९०२

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च-१७,८०५

बहुजन एकता पार्टी नेपाल-१७,०८०

नेपाली काँग्रेस (बी.पी.)-१२,५०१

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल-१२,३४०

नेपाली जनता दल-१०,१३७

बहुजन शक्ति पार्टी-९,४३५

नेपालका लागि नेपाली पार्टी-८,४२४

नेपाल कम्युनिष्ट पार्टी-८,०१३

नेपाल लोकतान्त्रिक पार्टी-७,७०५

नेपाल जनता पार्टी-७,५१८

नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)-७,४०२

मितेरी पार्टी नेपाल-७,०४३

जनजागरण पार्टी नेपाल-६,५५०

आमूल परिवर्तन मसिहा पार्टी नेपाल-६,४२९

तराई मधेश लोकतान्त्रिक पार्टी-५,९७७

जनसमाजवादी पार्टी, नेपाल-५,९२५

एकल चिन्ह गितार (सामाजिक एकता पार्टी/नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)/नेपाल दलित पार्टी )- ५,८३९

पिछडावर्ग निषाद दलित जनजाति पार्टी-५,१०५

विवेकशील साझा पार्टी-४,०४९

एकीकृत शक्ति नेपाल-३,७९१

नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी-३,७०२

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)-३,४०६

राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल-३,३५४

मौलिक जरोकिलो पार्टी-३,२५६

नेपाल समावेशी पार्टी-२,९६३

नेपाल कम्युनिस्ट पार्टी परिवर्तन-२,२२०

राष्ट्रिय नागरिक पार्टी-२,१५०

नेश्नलिस्ट पिपल्स पार्टी-२,०१८