राजनीति

    Showing १,६३१-१,६४० of २,३०२ items.
  • शेरधन राईद्वारा भोजपुरमा अरबौको बिकास

    इटहरी,नेकपा(एमाले) का स्थायी कमिटी सदस्य एवम् भोजपुर प्रतिनिधि सभा सदस्यका उम्मेदवार शेरधन राईले प्रदेश नं १ को मुख्यमन्त्री हुँदा भोजपुर जिल्लामा गरेका कामहरु समेटेर श्वेत पत्र सार्वजनिक गर्नु भएको छ ।        भोजपुरको हतुवागढी, घोरेटारमा एक कार्यक्रमको आयोजना गरेर श्वेत पत्र सार्वजनिक गर्नु भएको हो । तीनवर्ष छ महिना सातदिन प्रदेश नं १ को संस्थापकमुख्यमन्त्री रहँदा राईले आफ्ने गृह जिल्लाभोजपुरको विकास निर्माणका गरेकाकामहरु श्वेतपत्रमाउल्लेख गरेको बताउनुभयो । श्वेतपत्रमा सडक, पुल, खानेपानी, सिचाइ, भवन, पर्यटन, शिक्षा, खेलकुदलगायत का ४सय २४ वटा योजनामा ४ अर्व,९२ करोड,९२ लाखका

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • १३४ पटक पढिएको
  • सुनसरी ३ : मतदातालाइ भगबतीकाे प्रतिवद्धता : "मलाई ऋणका रूपमा भोट दिनुहोस, विकास ल्याएर ब्याजसहित फिर्ता गर्ने छु"

    सुनसरी । सुनसरी क्षेत्र नं ३ प्रतिनिधीसभा सदस्यकि उम्मेद्वार एमाले नेतृ भगबती चौधरीले आगामी मंसिर ४ गतेको निर्वाचनमा अत्याधिक मत प्रदान गरि बिजयी गराउन मतदाताहरूसंग अपिल गर्नुभएको छ । क्षेत्र नं ३ अन्तरगत सुनसरीको दुहबी नगरपालीका १२ र बर्जु गाउपालीका १ को बिभिन्न गाउहरूमा मत माग्न पुग्नुभएको चौधरीले स्थानीय गाउकै साना साना समस्याहरूलाइ चुनावी एजेन्डा बनाउनुभएको छ । एमाले नेतृ चौधरीले सुनसरी ३ का मतदाताहरूमाझ केहि समय बिताउनुभएको थियो ।सोहि क्रममा त्यस क्षेत्रमा रहेका मतदाताहरूले भोग्दै आइरहेका बिद्यमान समस्याहरू  र सामधानको विषयमा पनि छलफल गर्नुभएको थियो ।मत माग्ने क्रममा उहाले मतदाताहरूम

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • २१९ पटक पढिएको
  • झापा २ – साझा उम्मेद्वार हरिकुमार रानाकाे प्रतिवद्धता :आदिवासी र जनजातीकाे मुद्धा सम्बाेधन गर्छु

    बिर्तामोड । मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य पदमा लोकतान्त्रिक बाम–गठबन्धनबाट झापा क्षेत्र नं. २ को साझा उम्मेद्वार बनेका हरिकुमार रानाले आदिवासी तथा जनजातीले उठाउँदै आएका मुद्दाहरु लागू गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । उनले बिजयी बनेर सदन पुग्दा दृढका साथ आदिवासी र जनजातीले उठाउँदै आएका पहिचानका मुद्दा लागू गर्न लागि पर्ने प्रतिवद्धता ब्यक्त गरेका हुन् । रानाले पहिचानका मुद्दादेखि लिएर आदिवासी जनजातीका सांस्कृतिक, धार्मिक जस्ता मुद्दाहरु पनि सम्बोधन गर्ने प्रतिबद्धता गरेका छन् । नेपाल आदिबासी जनजाती महासंघ झापाको आयोजना तथा फोनज झापाको सहकार्यमा शनिवार (आज) बिर्तामोडमा भएको आदिबासी जनज

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • १०९ पटक पढिएको
  • जसपा नेता भन्छन् : गच्छदारबाट अब विकाश सम्भव छैन !

    दुहवी : पटक पटक सांसद मन्त्री भएर समेत विकाश गर्न नसकेको सुनसरी क्षेत्र नम्बर ३ का काँग्रेस उम्मेदवार विजयकुमार गच्छदारको आलोचना भएको छ । जनता समाजवादी पार्टी नेपालको सुनसरी ३ को दुहबीमा आयोजित कार्यक्रममा बोल्दै नेताहरूले गच्छदारबाट विकासको आस गर्न नसकिने बताएका हुन् ।सुनसरी ३ का जसपा अध्यक्ष योगेन्द्र प्रसाद मेहेताले पटक पटक स्थानीयहरूबाट अनुमोदित भएर सांसद मन्त्री भए पनि गच्छदारले विकाशको 'माखो' मार्न नसकेको बताए । जसपाका जिल्ला उपाध्यक्ष हरि शंखर कर्णले सुनसरी भरिनै जसपा र एमालेको तालमेलले चुनाव जित्न सहज रहेको बताए ।जसपा केन्द्रीय सदस्यहरू क्रमशः भीम राई, हंस साहा, योषा गुरागाईँले एमाले स

    • प्रकाशित मितिः कार्तिक १९, २०७९
    • २४२ पटक पढिएको
  • गच्छदारलाई मतदाताको प्रश्न : जितेर पनि सांसद हुन नपाउनेलाई किन दिनु भोट ?

    इटहरी : आसन्न प्रतिनिधिसभाको निर्वाचनमा सुनसरी ३ बाट भगवती चौधरी र विजय गच्च्दार मैदानमा छन् । ०७० साल र ०७४ सालको निर्वाचनमा ‘लफडा’ गरेर भगवतीसँग चुनाव जितेका गच्छदार यो पटकपनि मैदानमा छन् ।गच्छदार मैदानमा उमेदवार भएपनि जितेको खण्डमा सांसद भएन हुन पाउदैनन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा उनीलगायत विरुद्ध दर्ता गरेको भ्रष्टाचारको आरोप विशेष अदालतमा विचाराधीन छ । विशेष अदालतले उनलाई १० लाख रुपैयाँ धरौटीमा छाडेको हो ।जितेर पनि सांसद हुन नपाउने थाहापाए पछी अहिले स्थानीय मतदाताहरुले गच्छदार विरुद्द बोल्न थालेका छन् । कांग्रेसकै धेरै क्रियाशीलहरु पनि गच्छदा

    • प्रकाशित मितिः कार्तिक १९, २०७९
    • २३९ पटक पढिएको
  • प्रतिनिधि सभाका गच्छदार भन्दा प्रदेश सभाका यादबको चर्चा बढि

    सुनसरी क्षेत्र न ३ निक्कै चर्चित निर्बाचन क्षेत्र हो बिगत ३१ बर्ष देखि जित्दै आएका बिजय कुमार गच्छदार सङ्ग चुनाबि मैदानमा भगबती चौधरी भिड्दै छिन प्रदेश सभा क्षेत्र नम्बर ३ (ख ) मा एमाले बाट रामदेव यादव छन भने बाम लोकतान्त्रिक गठबन्धन तर्फ नेपालि काङ्रेश बाट बिन्देश्वर यादव छन । शिक्षा ,सीप , रोजगारी , महिला उधयम, सामाजिक बिकास  तथा कृषिमा आधुनिकीकरण जस्ता मुख्य एजेण्डा लिएर चुनाबि मैदानमा होमिएका रामदेव यादबको क्षेत्र नम्बर ३ (ख ) मा बिजय कुमार गच्छदारको भन्दा बढि चर्चा छ । लगातार जिताए पनि आफ्नो आबस्था उस्तै रहेको र अबस्था परिबर्तन गर्न नेतृत्व नै परिबर्तन गर्नु पर्ने बताउछन बर

    • प्रकाशित मितिः कार्तिक १९, २०७९
    • ८५८ पटक पढिएको
  • इटहरीमा भगबतीलाइ भब्य स्वागत : मतदाता भन्छन जिताउने जिम्मा हाम्राे

    इटहरी । सुनसरी क्षेत्र नं ३ बाट प्रतिनिधी सभा सदस्यमा उम्मद्वारी दिएकि नेकपा एमाले नेतृ भगबती चौधरीलाइ क्षेत्र नं ३ अन्तरगत इटहरी उपमहानगर वडा नं १० र ११ मा भब्य स्वागत गरिएको छ । नेकपा एमालेबाट प्रदेश सभातर्फ सुनसरी ३ ९क० का उम्मेदवार रोहित बहादुर कार्की सहित पार्टीका नेताहरुको साथमा घरदैलो थाल्नु भएकी चौधरीलाइ उपमहानगरका मतदाताहरूले जिताउने प्रतिवद्धता जाहेर गरेका छन ।मत माग्ने क्रममा उम्मेद्वार चौधरीले ८० वर्ष नाघेका ज्येस्ठ नागरिकहरूबाट आशिर्वाद लिनुभएको छ । नेतृ चौधरीले मत माग्नुको साथै त्यस क्षत्रका बिद्यमान समस्याहरूको बारेमा मतदाताहरूसंग प्रत्यक्ष भलाकुसारी गर्दै यथाशिघ्र समस्या सामधान

    • प्रकाशित मितिः कार्तिक १८, २०७९
    • १३३ पटक पढिएको
  • भगबतीकाे घरदैलाे अभियान : जनताले भने–‘विजयी भवः’

    सुनसरी, १७ कार्तिक । नेकपा एमालेकी उम्मेदवार भगबती चौधरी आजबाट औपचारिक रुपमा चुनाबी घरदैलो अभियानमा निस्कनु भएको छ । सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रत्यासी नेतृ चौधरीले इटहरी १० र वडा नं. ११ बाट जनताको अपेक्षा, गुनासाहरु सुन्दै आफ्ना चुनाबी एजेण्डाहरु बाँड्न थाल्नु भएको हो ।नेकपा एमालेबाट प्रदेश सभातर्फ सुनसरी ३ (क) का उम्मेदवार रोहित बहादुर कार्की सहित पार्टीका नेताहरुको साथमा घरदैलो थाल्नु भएकी चौधरीले जनताका मुख्य समस्याहरुलाई नोट गर्ने, गुनासाहरु सुन्ने पनि गर्नु भएको छ ।सो क्रममा स्थानीय मतदाता तथा जनताहरुले विगतमा पटकपटक जितेर गएकाले विकास नगरेको,&

    • प्रकाशित मितिः कार्तिक १७, २०७९
    • १७८ पटक पढिएको
  • सुनसरी ३ : गाउ देखि शहर सम्म भगबतीकाे चर्चा : घरदैलाे संगै जनताकाे समस्या केलाउन ब्यस्त भगबती

    सुनसरी १७ कार्तिक । सुनसरी क्षेत्र नं ३ मा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्य तर्फ उम्मेद्वार बनेकि भगबती चाैधरी याे पटककाे निर्वाचनबाट सिंहदरबार छिर्ने यात्रा तय गरेकि छिन । चुनाबी सरगर्मी बढेसँगै आन्तरिक रुपमा नेता कार्यकर्ताहरु विच छलफल र स्थानीय समस्या केलाउदै घरदैलाै अभियानलाइ तिब्र बनाएकि नेकपा एमालेकि नेतृ सुनसरी क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य उम्मेद्वार  भगबती चाैधरी स्थानीय मुद्धाहरूलाइ प्रमुख एजेण्डा बनाउदै अघि बढेकि छिन । उम्मेद्वार चाैधरीले आफ्नो क्षेत्रको विकास र समृद्धिकै लागि राजनीतिमा लागेको बताउँदै निर्वाचन जितेपछि ३० वर्षमा हुन नसकेको विकास

    • प्रकाशित मितिः कार्तिक १७, २०७९
    • १५७ पटक पढिएको
  • परिवार दलका अध्यक्ष ढकाल द्वारा प्रतिबद्ता सार्बजनिक

    प्रतिनिधिसभा सदस्यको निर्बाचनमा नेकपा एमाले संगको  सहकार्यमा चुनाव  चिन्ह  सूर्य बाट समानुपातिक उम्मेदवार बनेका नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री  एक नाथ  ढकालले आफ्नो प्रतिबद्ता सार्बजनिक गरेका छन् ।     नेपाल परिवार दलको प्रदेश १. समितिद्वारा झापाको होटल बिनायकमा आयोजित कार्यक्रममा बोल्दै नेता ढकालले संमृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्न आफ्नो पार्टीले नेकपा एमालेसंग सहकार्य गरेको उल्लेख गर्दै सबैखाले विभेदको अन्त्य र सुसंकृत, समुन्नत तथा समाबेशी नेपाल निर्माणमा नीतिगत योगदान गर्ने आफ्नो सैदान्तिक प्रतिबद्ता रहेको बताए। अध्यक्ष ढकालले एमाल

    • प्रकाशित मितिः कार्तिक १७, २०७९
    • १८१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]