राजनीति

    Showing १,६९१-१,७०० of २,३०२ items.
  • राष्ट्रीय युवा संघ नेपाल इटहरीकाे १० औ अधिवेशन : सञ्चारकर्मी पाैडेल सहित तिन जना सम्मानीत

    इटहरी । राष्ट्रीय युवा संघ नेपाल इटहरीले शनिबार आफ्नाे १० औ अधिवेशन भब्यताका साथ सम्पन्न गरेकाे छ । इटहरीस्थित लायन्स भवनमा सम्पन्न अधिवेशनले कमलजंग क्षेत्रीको अध्यक्षतामा ७५ सदस्यीय कार्यसमिति चयन गरेकाे छ ।समितिको उपाध्यक्षमा अजय आठपहरिया राई, सचिवमा सुमन कटुवाल, सहसचिवमा मनिष कोइराला र नविन चौधरी चुनिएका छन् । यसैगरी कोषाधयक्षमा संगीना राई र कार्यालय सचिवमा अविस कटुवाल चुनिएका छन् ।यसैगरी सदस्यहरुमा निर्दिप काफ्ले, मनोज अधिकारी, भुवन पराजुली, राजन घिमिरे, दिपेस ढुंगाना, सरिता आचार्य लगायत ७५ सदस्य नगर कमिटी निर्विरोध चयन भएको निर्दिप काफ्लेले जानकारी दिए । राष्ट्रिय युवा संघक

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • २७३ पटक पढिएको
  • त्रिचन्द्र कलेज अघाडी राष्ट्रपतिको पुत्ला दहन गर्न खोज्दा विद्यार्थी र प्रहरीबीच ढुङ्गा हानाहान

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गर्न खोज्दा नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थी र प्रहरीबीच ढुङ्गा हानाहान भएको छ ।घण्टाघरस्थित त्रिचन्द्र कलेज क्षेत्रमा राष्ट्रपति भण्डारीको पुत्ला दहन गर्न खोजेका विद्यार्थी र प्रहरीबीच आइतबार बिहान ढुंगा हानाहान भएको हो । नागरिकता विधेयक प्रमाणीकरण नगरी रोकेको भन्दै त्यसको विरोधमा विद्यार्थीले राष्ट्रपति भण्डारीको पुत्ला दहन गर्न खोजेका विद्यार्थीलाई रोक्न पुगेको प्रहरीबीच झडप भएको हो ।प्रहरीले बल प्रयोग गरेर विद्यार्थीलाई तितरबितर पार्ने क्रममा  ठाउँठाउँमा झडप पनि भएको थियो । विद्यार्थीको प्रदर्शनपछि सवारीसाधनको आवागमन र

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • ११४ पटक पढिएको
  • हिरासतमा रहेका सुरक्षागार्डसँग रविले फोटो खिचेपछि प्रहरीमाथि छानबिन

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई ‘लाइनमा बस्नुस्’ भन्दा पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरुङसँग रवि लामिछानेले तस्वीर खिचेपछि प्रहरी वृत्त दरबारमार्गमाथि छानबिन सुरु भएको छ।              प्रहरी प्रधान कार्यालय नक्सालबाट आएको निर्देशन अनुसार जिल्ला प्रहरी कार्यालय काठमाडौंले घटनाबारे छानबिनका लागि प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।

    • प्रकाशित मितिः भदौ २०, २०७९
    • १३४ पटक पढिएको
  • भ्रष्टाचारका आरोपी गच्छदार पनि कांग्रेसबाट उम्मेदवार सिफारिस

    १९ भदौ, सुनसरी । नेपाली कांग्रेसले भ्रष्टाचारको आरोपमा संसदबाट निलम्बनमा परेका र विशेष अदालतमा मुद्दा खेपिरहेका विजयकुमार गच्छदारलाई उम्मेदवार सिफारिस गरेको छ । सुनसरी क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले सर्वसम्मत रुपमा गच्छदारको नाम उम्मेदवारमा सिफारिस गरेको हो ।बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्ने काममा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारमाथि विशेष अदालतमा मुद्दा दायर गरेको छ । कानून अनुसार त्यो मुदा अदालतबाट छिनोफानो नहुँदासम्म गच्छदार उम्मेदवारसमेत हुन पाउँदैनन् । तर पनि क्षेत्रीय समितिले उनलाई उम्मेदवार सिफारिस गरेको छ ।भ्रष्टाचारको आरोपमा अदाल

    • प्रकाशित मितिः भदौ २०, २०७९
    • २५३ पटक पढिएको
  • प्रदेशसभा निर्वाचनका लागि हिक्मत कार्की झापा ५ (क) बाट सिफारिस

    विराटनगर : आगामी मंसिर ४ मा हुने प्रदेशसभा निर्वाचनका लागि झापा ५ (क) बाट प्रदेशसभामा नेकपा एमालेका हिक्मत कार्कीको नाम सिफारिस भएको छ ।आइतबार झापा ५ को प्रदेश निर्वाचन (क) बाट नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका कार्कीको नाम प्रदेशसभा सदस्यमा सिफारिस भएपछि उनलाई प्रदेशको भावी मुख्यमन्त्रीकोे रुपमा हेरिएको छ ।प्रदेश क्षेत्रीय समितिले सो क्षेत्रबाट कार्कीसहित ७ जनाको नाम सिफारिस गरेको छ । कार्कीसहित मदन अधिकारी, अमर शिवाकोटी, शारदा पराजुली, योगराज दाहाल, गेहनाथ पौडेल, केदार ढुंगेलको सिफारिस गरिएको छ ।यसअघि प्रदेशमा निर्वाचित भई कार्कीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवार

    • प्रकाशित मितिः भदौ २०, २०७९
    • १२६ पटक पढिएको
  • मोरङमा दलहरुले सिफारिस गरेका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुको नाम

    ६ वटा संघीय निर्वाचन क्षेत्र रहेको मोरङमा प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सिफारिस गरेकोआकांक्षी उम्मेदवारहरुको नाम   निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेले पूर्वमन्त्री शिवमाया तुम्वाहाम्फेसहित घनश्याम खतिवडा, अग्नी भट्टराई, राजेन्द्र पौडेल र रुद्रबहादुर तामाङको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेसले संविधानसभा सदस्य डिगबहादुर लिम्बूसहित, रामप्रसाद पोखरेल, आरती बराल र जयधर्म आर्चायको नाम सिफारिस गरेको छ । माओवादीले यस क्षेत्रमा सर्वसम्मत रुपमा प्रेम मिभक लिम्बूलाई सिफारिस गरेको छ ।मोरङ  निर्वाचन क्षेत्र नम्बर 

    • प्रकाशित मितिः भदौ १९, २०७९
    • १७४ पटक पढिएको
  • नेकपा एमाले मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामामा ऋषिकेष पोखरेलको नाम सर्बसम्मत सिफारिस

    विराटनगर : नेकपा एमाले मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फको उम्मेदवारमा ऋषिकेष पोखरेलको नाम  सर्बसम्मत सिफारिस भएको छ ।पोखरेल नेकपा एमाले मोरङ जिल्ला अध्यक्ष हुन् । उनले आफ्नो कार्यकालमा पार्टी कम्जोर देखिएको अवस्थामा पनि मोरङ जिल्लाको धेरैजसो स्थानीय निकायको नेतृत्व आफ्नो पार्टीका पक्षमा पार्न सफल भएका थिए । आइतबार बसेको संघीय निर्वाचन क्षेत्र कमिटिको बैठकले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ  ऋषिकेष पोखरेलकोलाई सिफारिस गरेको छ ।

    • प्रकाशित मितिः भदौ १९, २०७९
    • २७७ पटक पढिएको
  • मोरङ-६ बाट प्रतिनिधिसभामा पण्डित र पुरी सिफारिस

    विराटनगर : नेकपा एमाले मोरङ क्षेत्र नम्बर ६ बाट प्रत्यक्षतर्फको उम्मेदवारमा एमालेका स्थायी कमिटी सदस्य लालबाबु पण्डित र प्याव्सनका पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरीको नाम सिफारिस भएको छ ।त्यस्तै राष्ट्रिय राजनीतिमा चिनिएका लालबाबु पण्डित गत चुनावमा सोही निर्वाचन क्षत्रेबाट निर्वाचित भएका थिए । २०७४ सालमा उनले नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालालाई हराएका थिए ।आइतबार बसेको संघीय निर्वाचन क्षेत्र कमिटिको बैठकले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ पुरी र पण्डितलाई सिफारिस गरेको छ ।

    • प्रकाशित मितिः भदौ १९, २०७९
    • १२६ पटक पढिएको
  • पाँच दलीय गठबन्धन मंसिर ४ पछि बडारिनेछ : एमाले अध्यक्ष ओली

    सुनसरी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब मंसिर ४ गतेदेखि पाँच दलीय गठबन्धन बडारिने दावी गर्नुभएको छ।अध्यक्ष ओलीले शनिबार सुनसरीको दुहवीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पाँच दलीय गठबन्धनले एक वर्षभित्रमै देशलाई कङ्गाल बनाएकोले पनि मंसिर ४ पछि बडारिने बताउनुभएको हो । उहाँले पाँच दलीय गठबन्धनले बेहाल बनाएको मुलुकलाई अब मंसिर ४ गते हुने निर्वाचनबाट सुधार आउने जिकिर गर्नुभयो ।नेता ओलीले मंसिर ४ गते हुने निर्वाचनले सम्पूर्ण नेपाल र नेपालीलाई विजयी गराउनुका साथै लोकतन्त्रलाई वलियो बनाउने बताउनुभयो । उहाँले चुनाबमार्फत भौगोलिक अखण्डताले पनि हार्ने बताउनुभयो ।उहाँले एमालेले अबको निर्वाचनमा

    • प्रकाशित मितिः भदौ १९, २०७९
    • ३२५ पटक पढिएको
  • सुनसरी क्षेत्र नं. १ (क) मा प्रदेशसभाको प्रत्यक्षमा भीम पौडेल साहित ३ जना र समानुपातिकमा १० जनाको नाम सिफारिस

    क्षेत्र नं. १ (क) मा प्रदेशसभाको प्रत्यक्षमा भीम पौडेल, विकास केसी र बद्रीनारायण चौधरीको नाम सिफारिस गरिएको छ । पौडेल उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि समेत हुन् । उनी यसअघि इटहरी उपमहानगरपालिकामा मेयरको ‘रेस’ मा थिए ।यस्तै, केसी महाधिवेशन प्रतिनिधि तथा नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष हुन् । उनी कांग्रेसको १४ औँ महाधिवेशनमा इटहरी उपमहानगरपालिकाको सभापतिमा पराजित बनेका थिए ।चौधरी २०७० को संविधानसभा सदस्यमा सुनसरी क्षेत्र नं. २ बाट निर्वाचनमा सहभागी भएपनि पराजित बनेका थिए ।समानुपातिकमा गीता श्रेष्ठ, सुबेक्छु देवान राई, नगेशचन्द्र राई, सूर्य राई, दामोदर दाहाल, केशवप्र

    • प्रकाशित मितिः भदौ १८, २०७९
    • २६५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]