राजनीति

    Showing १,७११-१,७२० of २,३०२ items.
  • प्रेस युनियन नवौँ अधिवेशनबाट जिल्ला शाखा सुनसरी सम्मानित

    सुन्दरहरैचा। जिल्लामा उत्कृष्ट कार्य गरेको भन्दै नेपाल प्रेस युनियनको हेटौंडामा जारी नवौँ अधिवेशनमा जिल्ला शाखा सुनसरीलाई सम्मानित गरिएको छ ।केन्द्रीय कार्य समितिले अधिवेशनको क्रममा सुनसरीलाई उत्कृष्ट जिल्लाका रूपमा सम्मानित गरेको हो । नेपाली काङ्ग्रेसका सह–महामन्त्री पूर्णबहादुर खड्काले युनियनका सुनसरी  अध्यक्ष पवन अधिकारीलाई उत्कृष्ट जिल्लाको सम्मान–पत्र हस्तान्तरण गरे ।सुनसरी युनियनले दर्जनभन्दा बढी कार्यहरू गर्न सफल भएको जनाइएको छ । सभापति अधिकारीले २८ महिनाको अवधिमा गरेको कामको प्रशंसा गर्दै उत्कृष्ट जिल्ला घोषित गरेको हो ।पत्रकारहरूका लागि स्वास्थ्य बिमा, कोरोना बिमा, दुर्घटना

    • प्रकाशित मितिः साउन ८, २०७९
    • १३५ पटक पढिएको
  • रवि लामिछाने र मेयर हर्क साम्पाङबीच भेटवार्ता

    सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ । धरानस्थित उपमहानगरपालिकाकै कार्यकक्षमा बुधबार साम्पाङ र लामिछानेबीच भेटवार्ता भएको हो । भेटका क्रममा लामिछानेले साम्पाङलाई औपचारिक रुपमा बधाई तथा शुभकामना दिँदै धरानको विकासका साथै सामान्य राजनीतिक विषयमा पनि कुराकानी भएको बताइएको छ । पार्टी निर्माणका लागि देश दौडाहामा रहेका रवि झापाको भेला सकेर सुनसरी धरानमा  भेलाका लागि बिहीबार र्नै धरान आएका  थिए । लामिछानेले नेपाली राजनीतिले परिवर्तन गर्न खोजेको आवाजलाई बुलन्द पार्ने धरान आफ्नो लागि विशेष भएको बताएका थिए&

    • प्रकाशित मितिः असार ३२, २०७९
    • १४१ पटक पढिएको
  • थारुको सम्मानमा इटहरी चौकको नामाकरण गर्न समाजवादी पार्टीको माग

    सुनसरी । इटहरी चौकको नामाकरण थारु जातिलाई सम्मान हुनेगरि राख्न जनता समाजवादी पार्टी नेपालले माग गरेको छ । इटहरीमा चौकमा पूर्व राजा विरेन्द्र साहको मुर्ती राखेर विरेन्द्र चौक नामाकरण गर्ने षडयन्त्र भइरहेको प्रति खबरदारी गदै समाजवादी पार्टी इटहरी उपमहानगर समितिले शनिबार पत्रकार सम्मेलन गरि थारुलाई सम्मान हुने गरि चौकको नामाकरण गर्न माग गरेको हो । पार्टीका इटहरी अध्यक्ष डिल्ली सुब्बाले मेयर हेमकर्ण पौडेलले चौकको नामाकरण लोकतान्त्रिक गणतन्त्रको अवमूल्यान हुने किसिमले गरेको जिकिर गर्नुभयो ।उहाँले राजा रजौटाको मूर्ती राखे इटहरीवासीको अपमान हुने र उत्तेजित बनाउने कार्य हुने भएकाले गर्दा त्यसलाई

    • प्रकाशित मितिः असार १८, २०७९
    • ३०२ पटक पढिएको
  • मोरङमा समन्वय समिति प्रमुखअजम्बर राई द्धारा शपथ ग्रहण

    मोरङ । जिल्ला समन्वय समिति मोरङका नवनिर्वाचित प्रमुख अजम्बर राईलाई विराटनगरमा एक कार्यक्रम बीच शपथ ग्रहण गराइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले आयोजना गरेको कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवम् मोरङ जिल्ला न्यायाधिस भरत लम्सालले जिसस प्रमुख अजम्बर राईलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भयो ।शपथग्रहण अघि जिल्ला समन्वय समिति मोरङमा निर्वाचित प्रमुख, उपप्रमुख र ७ जना सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । सो कार्यक्रममा मोरङमा स्थानीय तह निर्वाचन २०७९ सफलतापूर्वक सम्पन्न गराउन उत्कृष्ट योगदान गरे वापत मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, सशस्त्र प्रहरीका सशस्

    • प्रकाशित मितिः असार १, २०७९
    • २१९ पटक पढिएको
  • पूर्व मेयरले महिलालाई प्रयोग गरेर साङ्घातिक हमला गर्न लगाए : सिटौला

    सुन्दरहरैंचा / नेपाली काँग्रेस सुन्दरहरैंचा नगर सभापति भक्ति प्रसाद सिटौलाले आफूमाथि साङ्घातिक हमला भएको बताएका छन् ।  मंगलबार पार्टी कार्यालयमा भएको बैठकमा पूर्व मेयर शिवप्रसाद ढकालले गुन्डा प्रयोग गरेर कुट्न खोजेको बताएका हुन् ।स्थानीय तह निर्वाचनमा मेयरको उम्मेदवार समेत रहेका ढकाले आफूमाथि अन्यायपूर्ण ढङ्गले कदम चालेको उल्लेख गरे । सलकपुर चोकमा कार्यकर्ता  भेला सहित पत्रकार सम्कोमेलनको आयोजना गरेर उनले घटनाबारे जानकारी गराएका हुन् । "बैठकमा राजीनामा माग गरेर कुरा सुरु भयो । कोरम नपुगेपछि बैठक स्थगित भयो । अनि बारम्बार सम्झाउँदा पनि कसैले सुनेन । त्यसपछि म बाहिर निस्

    • प्रकाशित मितिः असार १, २०७९
    • ४२७ पटक पढिएको
  • मुख्यमन्त्री छाडेपछि संसदमा शेरधनको पहिलो सम्बोधन : ‘सरकार मिलिजुली खानका लागि मात्रै बनेकाे हाे ?

    इटहरी ।प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले सरकार मिलिजुली खनका लागि बनेको बताएका छन् । मुख्यमन्त्रीबाट राजीनामा दिएपछि पहिलो पटक संसदमा सम्बोधन गरेका राईले सरकार मिलिजुली खानकै लागि बनेको बताएका हुन् । प्रदेश १ सरकारले आर्थिक वर्ष २०७९–०८० को नीति तथा कार्यक्रमप्रति टिप्पणी गरेका उनले आफ्नो पालामा भएका कामको जस पनि गठबन्धन सरकारले गर्न खोजेको बताए । प्रदेश सरकार गन्तब्य, उदेश्य र नीति बिहिन भएको उनको आरोप छ । सरकार आफै रणभूल्लमा परेको बताएका उनले सरकारले कुनै  काम गर्न नसकेको बताए । ‘सरकारले कुनै भेउ पाएको छैन,’ उनले भने,‘ प्रदेश संरचनाको जग कहाँ हाल्नु भएको छ ? कति वटा ऐन बनाउ

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • १६७ पटक पढिएको
  • यौन हिंसाविरुद्धको विधेयक प्रस्ताव सर्वसम्मतिले स्वीकृत

    काठमाडौँ। यौन हिंसाविरुद्धको केही ऐन संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। सोमबार बसेको प्रतिनिधिसभाको बैठकले सो प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो।बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए। सो प्रस्तावमाथि सदनमा सामान्य छलफल भई सांसदहरुले उठाएको प्रश्नको कानुनमन्त्री कोइरालाले जवाफसमेत दिएका थिए।जवाफका क्रममा कोइरालाले उनले यौन हिंसासम्बन्धीका कसूरको हदम्यादका सम्बन्धमा सांसदहरुले उठाएका विषयमा स

    • प्रकाशित मितिः जेठ २३, २०७९
    • १३१ पटक पढिएको
  • एकीकृत समाजवादीका मन्त्री हेरफेर रोकिनुको भित्रि कारण

    काठमाडौं । एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको आईतबार बसेको बैठकले यस भन्दा अगाडि सरकारमा पठाएका सबै मन्त्रीहरु फिर्ता बोलाउने र नयाँं टीम पठाउने निर्णय गर्यो । सो अनुसार पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रधामनन्त्री शेरबहादुर देउवालाई नयाँं मन्त्रीहरुको सूची समेत पठाएका थिए।       नयाँं मन्त्रीहरुको नाम सो पार्टीको सचिवालयलेनै सार्बजनिक जनाकारी गरायो। सो अनुसार आईतबारर सोमबार दिनभरी उनीहरुले बधाई समेत पाएका थिए। तर जव सोमबार कार्यालय सम सुरु भयो तब मन्त्रीपरिषद् हेरफेर स्थगित भएको प्रचार भयो। एका एक मन्त्रीका अनुहारमा छाएको खुशी औसीको रात झै अध्याँरो हुनपुग्यो ।बजारमा द

    • प्रकाशित मितिः जेठ २३, २०७९
    • १५८ पटक पढिएको
  • कृषि क्षेत्रमा कालोबजारीविरुद्ध आन्दोलनको घोषणा (विज्ञप्ति सहित)

    काठमाडौं । अखिल नेपाल किसान महासंघले आन्दोलनको घोषणा गरेको छ । किसानले मल नपाएको, कृषि क्षेत्रमा कालोबजारी र सरकार मौन बसेको भन्दै आन्दोलन को घोपणा गरेको हो । सो संघका अध्यक्ष डा. प्रेम दंगालले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेको जानकारी दिए ।उनले यतिवेला मुलुकको अर्थतन्त्र संकटको अवस्थामा पुगेको, अर्थतन्त्रका सबैजसो सूचकहरु नकारात्मक देखिन थालेको, दैनिक उपभोग्यवस्तु, पेट्रोलियम पदार्थ, निर्माण सामग्रीमा चरम मूल्यबृद्धि भएको कारण अनियन्त्रित ढंगबाट महंगी बढेको, कृतिम अभाव सिर्जना भएको र महंगिले उपभोक्ता मारमा परेको भन्दै आन्दोलनमा जान बाध्य भएको बताए ।    &

    • प्रकाशित मितिः जेठ २३, २०७९
    • १४२ पटक पढिएको
  • फेलोसिप प्रदान नगरेकोमा चौतारीको ध्यानाकर्षण

    आर्थिक बर्ष सकिन लाग्दा समेत महासंघले स्थानीय सरकारद्वार प्रदान गर्दै आएको फेलोसिपका विषयमा महासंघले चासो नदिएको भन्दै गम्भीर आपत्ति जनाएको छ ।पत्रकारको लेखनवृत्तिका लागि प्रत्येक बर्ष धरान उपमहानगरपालिकाले दिँदै आएको बजेट फ्रिज हुने अवस्था आइसक्दा पनि महासंघले त्यसतर्फ महासंघको ध्यान जान नसकेको भन्दै नेकपा एमाले सम्बद्ध पत्रकार संगठन प्रेस चौतारी  नेपाल धरान नगर कमिटीले महासंघलाई ज्ञापनपत्र बुझाएको छ ।चौतरा धरान नगर कमिटीका अध्यक्ष रोशन दाहालको नेतृत्वमा गएको पत्रकारको टोलीले ज्ञापनपत्र बुझाएको हो । नेपाल पत्रकार महासंघ सुनसरीलाई बुझाइएको ज्ञापनपत्रको बोधार्थ धरान उपमहानगरपालिका, नेपाल प

    • प्रकाशित मितिः जेठ २३, २०७९
    • १२२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]