सुनसरी । नेकपा (एमाले) की सचिव एवम् पूर्वमन्त्री पद्यमा अर्यालले पार्टीका सबै नेता, कार्यकर्ताहरुको साथ र सहयोगले आफूले सफलता हाँसिल गरेको सुनाईन् । उनले एमाले विधिको शासनमा विश्वास गर्ने लोकतान्त्रिक पार्टी भएको उल्लेख गरिन् ।हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले सभामुख अग्निप्रसाद सापकोटाले एमाले फुटाउनको लागि गलत हर्कत गरेको आरोप लगाईन् ।उनले आफूहरुले संसद्मा अवरोध नगरेको जिकिर गरिन् । उनले एमाले फुटाउने मतियार सभामुख सापकोटा बनेको आरोप लगाईन् । उनले आफूहरुले सभामुखमाथि दोष नलगाएको पनि जिकिर गरिन् ।
एमालेले गठन गर्यो तीन बिभाग, यी हुन प्रमुख र सदस्यहरुकाठमाडौं, माघ ३ । नेकपा एमालेले संगठनसहित तीन ओटा बिभाग गठन गरेको छ । केन्द्रीय कमिटीको म्याण्डेटअनुसार एमाले केन्द्रीय कार्यालयले हाललाई तीनओटा बिभाग गठन गरेको हो ।एमाले केन्द्रीय कार्यालयका अनुसार आज आर्थिक तथा कोष ब्यवस्थापन बिभाग, संगठन बिभाग र स्थानीय तह बिभाग गठन गरिएको हो । आर्थिक तथा कोष ब्यवस्थापन बिभागको प्रमुखमा उपमहासचिव बिष्णु रिमाल रहनुभएको छ भने सदस्यहरुमा बिनाकुमारी श्रेष्ठ र डा. भीष्म अधिकारी हुनुहुन्छ ।यस्तै संगठन बिभाग प्रमुखमा खगराज अधिकारी रहनुभएको छ भने सदस्यहरुमा भानुभक्त ढकाल, यमलाल कँडेल, काँशीनाथ अधिकारी, देवराज घिम
काठमाडौं, माघ ४ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को ६३ जिल्ला र दुई विशेष जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले कतै निर्वाचनबाट त अधिकांश स्थानमा सर्वसम्मत नेतृत्व चयन भएको छ । हालसम्म ६३ जिल्लामा अधिवेशनबाट नयाँ नेतृत्व चयन भइसकेका छन । बाँकी १४ जिल्लामा कोभिड संक्रमण कम भएपछि अधिवेशन गर्ने एमालेको योजना छ ।केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारी अधिकारीका अनुसार एमालेका अनुसार पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगु गरी पाँच जिल्लामा अधिवेशन उद्घाटन भई नेतृत्व चयन र समापन हुन बाँकी छ । यस्तै धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझ
सुनसरी । नेकपा एमालेले सर्कुलर जारी गर्दै २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम रद्द गर्न निर्देशन दिएको छ । कोरोनाभाइरस संक्रमण बढ्दै गएपछि सोमबार एमाले केन्द्रीय कार्यालयले सर्कुलर जारी गरेर २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम रद्द गर्न निर्देशन दिएको हो । कोरोना संक्रमणको जोखिमलाई ख्याल गर्दै एमालेले जनसंगठनको अधिवेशनहरु रोक्नपनि निर्देशन दिएको छ । साथै पार्टी नेता कार्यकर्ता र जनप्रतिनिधिलाई जनसेवामा खट्न पनि भनेको छ । ‘कोभिड–१९ को बढ्दो संक्रमणलाई ध्यानमा राख्दै पार्टी तथा जनसंगठनका २५ जनाभन्दाबढी सहभागिता रहने सबै कार्यक्रम हरू स्थगित गर
सुनसरी । नेकपा एमाले युवा नेता राम प्रसाद रिजालले एमाले का नन्दी भिरङ्गी पिसाच लगाएतका राक्षसका गण हरु एमाले बाट बाहिरिदा हिजोको रोगी एमाले अहिले निरोगी एमाले भएको छ किटानी गरेका छन् ।महाभारत मा कुरू क्षेत्रको युद्ध भए पछि ठूलो धन-जन को क्षति भयो भीषण महा संग्राम ले कोरव पाण्ड पछि दुबै तिर ठूलो मानवीय क्षतीले युद्ध भूमि विशाल मसानघाटमा परिवर्तन भए पछि महारानी ग्रान्धारीले सय पुत्र सोक र आफ्ना सबै आफन्त र भाइ भारदार गुमाए पछि कृष्ण लाई रिसाउदै बिलौंना गर्दै भाव विहल हुदै भनिन कृष्ण तिमीले चाहेको भए यो भिषण महाभारत को महा युद्ध रोक्न सक्थेउ तर तिमीले त्यसो गरेनौ यो महान विनाश किन रोकेनौ भने
बेलबारी । काङ्ग्रेस नेता तथा नोबेल मेडिकल कलेजका सञ्चालक माथी भएको दुर्ववहार दु:खद भएको बेलबारी काङ्ग्रेसले जनाएको छ ।पत्रकार सम्मेलन गर्दै निकालिएको विज्ञप्तिमा भनिएको छ ” कानुनी राज्यमा लोकतन्त्रको उपहास भयो दोषी जो कोहिलाई कार्वाही हुनुपर्छ । “सिंहदरबारमा शनिबार शर्मा माथी भएको दुर्ववहार प्रती बेलबारी काङ्ग्रेसले विरोध गर्दै उक्त घटनाको भर्तसना समेत गरेको छ बेलबारी काङ्ग्रेसले शनिबार विज्ञप्ती मार्फत कसैले कानुनी राज्यको उपहास नगर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको हो ।बेलबारी काङ्ग्रेस नगरसभापती छत्र लिम्बूद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ विधार्थी संगठनका केही भिजिलान्तेहरुले सिहंदर
सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिकाले सुकुम्बासी समस्या समाधान गर्न राष्ट्रिय भुमी आयोगसंग सम्झौता गरेको छ / सुन्दरहरैंचाका स्थानीबासी स्सुकुम्बासी को समस्या समाधानका निम्ति सुन्दरहरैंचा नगरपालिकाको तर्फबाट नगर प्रमुख शिव प्रसाद ढकाल र राष्ट्रिय भुमी आयोगको तर्फबाट आयोगका अध्यक्ष केशब निरौलाले समझौता पत्रमा हस्ताक्षर गरेका हुन।सम्झौता संगै अब सुन्दरहरैंचामा नगरपालिकामा ६ हजार ७२ जना भुमिहिन सुकुम्बासीले धनी पुर्जा पाउने भएको नगर प्रमुख ढकालको भनाइ छ। काठमाडौमा एक समारोह बिच सम्झौता गर्नेमा देशकै पहिलो नगरपालिका रहेको ढकालले बताएक
विराटनगर। काठमाडौं मेडिकल कलेज (केएमसी) र नोवेल मेडिकल कलेज विराटनगरका सञ्चालक सुनिल शर्मालाई विद्यार्थीहरुले कालोमोसो दलेका छन् । शुक्रबार नेकपा (एस) निकट विद्यार्थी संगठन अनेरास्ववियूले सञ्चालक शर्मालाई कालोमोसो दलेको हो ।विद्यार्थीहरुसँग अतिरिक्त शूल्क असुल्दै आएका शर्मा शिक्षा मन्त्रालयले डाकेको बैठक सकेर फर्कंदै गर्दा भुइँ तलामा बसेका अनेरास्ववियूका नेता महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनको नेतृत्वमा गएको टोलीले ‘नमस्कार सर’ भन्दै कालोमसो दलेको हो ।कालोमोसो दल्ने श्रेष्ठ र पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ, भने अनेरास्वियुले तत्काल उनीहरूको रिहाइको माग गरेको छ । यस घटनाको ज
इटहरी । नेकपा एमाले सुनसरीको अध्यक्षमा रेवती भण्डारी निर्वाचित भएका छन् । पुर्व जिल्ला अध्यक्षसमेत रहेका भण्डारीले निकटतम प्रतिद्वन्दी खेमराज पोख्रेललाई एक सय बढी मतको मतान्तरमा पराजित गरेका हुन् । भण्डारीले ९२० मत ल्याएका छन् भने पोख्रेलले ७७५ मत मात्र प्राप्त गरे ।औपचारिक घोषणा भने हुन बाँकी छ ।१८०५ मत खसेको निर्वाचनमा अध्यक्षका अर्का उम्मेदवार इटहरीका मेयर द्वारिकलाल चौधरीले १०० मत पुर्याउन सकेनन् । उनले ८० मत मात्र प्राप्त गरे । १० बुँदे विवाद रहँदै आएको सुनसरीमा यो परिणामसँगै विवाद समाधान भएको अनुमान गरिएको छ । १० बुँदे पक्षधरको साझा उम्मेदवारका रुपमा उभिएका पोख्रेललाई ओलीनिकट मानिएक
इटहरी । नेकपा एमाले सुनसरीको नयाँ नेतृत्वका लागि सदरमुकाम इनरुवामा भएको सातौँ अधिवेशन अन्तर्गत मंगलबार भएको निर्वाचनको मतगणना जारी छ। १७३ मत गणना हुँदा पोखरेलले ७६ मत ल्याएका छन् भने भण्डारी ८७ मत ल्याउन सफल भएका छन्। यता चौधरीले १० मत मात्र ल्याएका छन् ।उपाध्यक्षमा बराहक्षेत्रमा मेयर निलम खनालले अग्रता लिएंका छन् ।अहिले सम्म १७३ मत गणना गरीसकिएको र भोलि बिहान १०:३० बजे देखि बाकी मतगणना गर्ने गरि स्थगित भएको छ। हाल सम्मको मत परिणाम:-अध्यक्ष १) खेमराज पोखरेल ७६२) द्वारिकलाल चौधरी १०३) रेवतीरमण भण्डारी ८७उपाध्यक्ष १) नन्द बस्नेत ६९२) निलम खनाल १०
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.