राष्ट्रिय युवा संघ नेपाल केराबारी मोरङ्गको सहकार्यमा राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सदस्य तथा नेकपा एमाले मोरङ्ग जिल्ला कमिटी सदस्य सुमन मिरिङचिङ मगरद्वारा इलाका प्रहरी कार्यलय केराबारीको हिरासत कक्षको लागि न्यानो कपडा हस्तान्तरण गरिएको छ / आफ्नो राजनीतिक साथै सामाजिक दाइत्यो पुरा गर्न न्यानो कपडा हस्तान्तरण गरिएको मगरले बताउनु भयो / अति विपिन्न परिवारहरुलाइ न्यानो कपडा तथा खाद्य सामग्री वितरण गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यलयको हिरासत कक्षको लागि पनि  न्यानो कपडा आवश्यकता देखेर प्रदान गरिएको मगरले बताउनु भयो /

272292633_4810197352361808_3430724965721715543_n