राजनीति

    Showing २५१-२६० of २,२९९ items.
  • इलाममा १०७ वर्षीया वृद्धाद्वारा मतदान

    इटहरी । इलामको चुलाचुुली गाउँपालिका (६ तोरीबारी स्थित गीताञ्जली आवि मतदान केन्द्रमा एक सय सात वर्षीया विष्णुुमाया बानियाँले मतदान गर्नुभएको छ । आफन्तका साथ मतदान स्थल आउनु भएकी बानियाँले दिउँसो मतदान गर्नुभएको हो ।यता इलाम नगरपालिका–६ स्थित सत्यनारायण आविमा ९८ वर्षीय घनेन्द्र भट्टराईले बिहान सात बजे मतदान गर्नुभएको हो । भट्टराईद्वारानै यहाँको मतदान शुुरुवात गरिएको थियो । उता माइजोगमाई गाउँपालिका–४ को नेपाल ज्योति माविमा रहेको मतदान स्थलमा ९२ वर्षीया महेश्वर ढुङ्गानाले मतदान गर्नुभयो ।यस्तै सन्दकपुर गाउँपालिका–१ आलुुबारी स्थित चन्द्रोदय आविमा ८७ वर्षीया मित्रकुुमारी राईले मतदान गर्नुभ

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • १६३ पटक पढिएको
  • गृह मन्त्रालयको नियन्त्रण कक्षबाट देशभरको निर्वाचन सुरक्षा गतिविधि अनुगमन

    काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का सन्दर्भमा गृह मन्त्रालयले देशभरको निर्वाचन सुरक्षा गतिविधिको केन्द्रीय रूपमा अनुगमन गरिरहेको छ।गृह मन्त्रालयका अनुसार गृहमन्त्रीको संयोजकत्वमा रहेको केन्द्रीय सुरक्षा समितिका पदाधिकारी, गृह सचिवको संयोजकत्वमा रहेको केन्द्रीय कमाण्ड पोस्टका पदाधिकारी तथा प्रदेश समन्वय डेस्कमा खटिएका सहसचिव तथा विभागीय प्रमुखहरूको टोलीले मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखामा सञ्चालित नियन्त्रण कक्ष ९कन्ट्रोल रुम० बाट देशभरका निर्वाचन सुरक्षा गतिविधि तथा अन्तरगत निकायबाट प्राप्त प्रतिवेदनबारे जानकारी लिएका छन्।मन्त्रालयका अनुसार निर्वाचन अवधिभर शान्

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • १६६ पटक पढिएको
  • मतदातालाई ‘घण्टी’ मा भोट हाल्न उक्साउने कर्मचारी पक्राउ

    इटहरी । चितवनको माडी नगरपालिकास्थित मतदान केन्द्रमा मतदातालाई प्रभावित पार्ने गरी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को चुनाव चिन्ह ‘घण्टी’ मा मत माग्ने एक कर्मचारी पक्राउ परेका छन्।पक्राउ पर्नेमा माडी माध्यमिक विद्यालय मतदानस्थलमा खटिएका कार्यालय सहयोगी बुद्धिसागर पौडेल रहेका छन्। मतदानका लागि लाइनमा बसेका सर्वसाधारणलाई उनले ‘घण्टी’ मा भोट हाल्न लगाएको पाइएपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिएको हो।चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पौडेलले निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रभावित पार्न खोजेको पुष्टि गरेका छन्। पौडेलले खुलेआम रास्वपाको पक्षमा प्रचार गरेको सुरक्षाकर्मीले फेला पारे

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • १५९ पटक पढिएको
  • मोरङको सुन्दरहरैँचा–५ स्थित जनसेवा आधारभूत विद्यालयमा शोकबिच पनि मताधिकारको प्रयोग

    इटहरी । मोरङको सुन्दरहरैँचा–५ स्थित जनसेवा आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा शोकबिच पनि मतदाताको उल्लेख्य सहभागिता देखिएको छ । परिवारमा परेको दुःखद घटनाका बाबजुद एक स्थानीय युवक मतदानमा सहभागी हुनुभएको छ ।सुन्दरहरैँचाका स्थानीय कुशहरि निरौलाको फागुन १५ गते २९ वर्षको अल्पायुमै असामयिक निधन भएपछि परिवार शोकमा रहेको छ ।सोही शोकका बिच परिवारका सदस्य मतदान केन्द्रमा पुगेर मताधिकार प्रयोग गरेका हुन् । मतदान केन्द्रमा पुगेका मतदाताले व्यक्तिगत पीडा र शोकका बिच पनि लोकतान्त्रिक अधिकार प्रयोग गर्नु आफ्नो दायित्व भएको बताउनुभयो ।स्थानीयवासीका अनुसार यस घटनाले नागरिक चेतना र लोकतान्त्रिक अभ्य

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • १३८ पटक पढिएको
  • ताप्लेजुङमा दिउँसो १२ः१० बजेसम्ममा २८ प्रतिशत मतखस्यो

    इटहरी। ताप्लेजुङमा २८ प्रतिशत मत खसेको छ । बिहीबार दिउँसो १२ः१० बजेसम्ममा २८ प्रतिशत मत खसेको हो ।प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार २५ हजार २२० मत खसेको छ । जसमा १३ हजार ८ सय ७२ पुरुष र ११ हजार ३ सय ४८ महिला रहेका छन् । जिल्लामा कुल ९० हजार ३२७ मतदाता रहेका छन् ।ताप्लेजुङमा ८० मतदान स्थल अन्तर्गत १ सय २७ मतदान केन्द्र तोकिएका छन् । मतदान स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको र मतदान शान्तिपूर्ण वातावरणमा भइरहेको प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले जानकारी दिनुभयो ।प्रमुख जिल्ला अधिकारी सेढाइँले अहिले मतदान केन्द्रहरूको अनुगमन गरिरहनुभएको छ । जिल्लाको फक्ताङलुङ गाउँपालिकास्थित हिमाली

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • १५० पटक पढिएको
  • सुनसरीको निर्वाचन क्षेत्र १ मा अहिलेसम्म २० प्रतिशत मत खस्यो

    इटहरी। सुनसरीको निर्वाचन क्षेत्र १ मा अहिलेसम्म २० प्रतिशत मत खसेको छ।बिहान ७ बजे देखी ११ बजे सम्म २० प्रतिशत मत खसेको  सुनसरी १ का निर्वाचन सहायक अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिनुभयो ।सुनसरी–१ भर उत्साहपूर्वक मतदान भइरहेको छ जिल्ला निर्वाचन अधिकारी दिव्यराज अधिकारीकाले बताउनुभयो ।सुनसरी–१ का सबै मतदान केन्द्रमा शान्तिपूर्ण  मतदान भइरहेको  उहाँले बताउनुभयो । सुनसरी–१ मा कुल एक लाख ५० हजार ३९३ जना मतदाता रहेका छन्।प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि यहाँ ४१ वटा मतदान स्थल र १६१ वटा मतदान केन्द्र तोकिएका छन्। सुनसरी–१ अन्तर्गत धरान उपमहानगरपालिकाका सबै २० वडा, वराहक्षेत्र न

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • २०७ पटक पढिएको
  • जिल्ला कारागार भोजपुरमा शतप्रतिशत मतदान

    इटहरी । जिल्ला कारागार भोजपुरमा शतप्रतिशत मतदान भएको छ ।  ४६ जना मतदाता रहेको कारागारमा ४६ जनाले नै मतदान गरेका छन् । जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख डिकेन्द्र सुवेदीका अनुसार मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।  त्यस्तै, जिल्लाभरि अहिलेसम्म १३ हजार १ सय ९९ मत खसेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदानमा अहिलेसम्म ११ प्रतिशत मत खसेको छ । जिल्लाबाट ५९ हजार २ सय ५३ जना महिला र ६४ हजार १ सय २५ जना गरी कुल १ लाख २३ हजार ३ सय ७९ जनाले १ सय ६१ मतदान केन्द्रमा मतदान जारी राखेका छन् । मतदान केन्द्रमा मतदान गर्न मतदाताहरूमा उत्साह रहेको बताइएको छ । 

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • १२८ पटक पढिएको
  • धनकुटामा १२ बजेसम्ममा १४ प्रतिशत मत खस्यो

    इटहरी। धनकुटामा १२ बजेसम्ममा १४ प्रतिशत मत खसेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाको निर्वाचन सेलले दिएको जानकारी अनुसार १२ बजेसम्म १६ हजार ५ सय ५२ मत खसेको छ ।जिल्लामा कुल एक लाख १८ हजार ४२५ मतदाता रहेका छन् । यो कुल मतदाता सङ्ख्याको १४ प्रतिशत हो । अघिल्ला निर्वाचनको तुलनामा अहिलेसम्म कम मत खसेको जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिनुभयो ।अघिल्ला निर्वाचनहरूमा १२ बजेसम्ममा ३० प्रतिशतभन्दा बढी मत झर्ने गरेकोमा यो निर्वाचनमा कम खसेको उहाँको भनाइ छ । जिल्लाका एक सय १९ मतदान स्थलका १६६ केन्द्रमा बिहान सात बजेदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको जिल्ला प्रहरी

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • १३६ पटक पढिएको
  • दुई निर्वाचन क्षेत्र रहेको इलाममा अहिले सम्ममा २७ प्रतिशत मत खस्यो

    इटहरी। दुई निर्वाचन क्षेत्र रहेको इलाममा अहिले सम्ममा २७ प्रतिशत मत खसेको छ ।जिल्ला निर्वाचन कार्यालय इलामका अनुसार अहिले सम्ममा २७ प्रतिशत मत खसेको हो ।हाल सम्ममा ६२ हजार पाँच सय ८८ मत खसेको जिल्ला निर्वाचन कार्यालय इलामले जानकारी दिएको छ ।इलाममा दुई लाख ३१ हजार ८०९ मतदाता रहेका छन ।इलाममा एक सय ५०  मतदान केन्द्रका दुई सय ९० मतदान स्थलमा शान्तिपूर्ण रुपमा मतदान भैरहेको छ । 

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • १५४ पटक पढिएको
  • धनकुटामा कांग्रेस उम्मेदवार दिनेश राईद्वारा मतदान

    इटहरी । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत धनकुटाबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका दिनेश राईले मतदान गर्नुभएको छ ।बिहीबार उहाँले धनकुटा नगरपालिका ६ स्थित बहुउद्देश्य सामुदायिक भवन आँखा अस्पताल मतदान स्थलमा रहेको ‘क’ मतदान केन्द्रमा मत खसाल्नु भएको छ ।मतदान केन्द्रमा निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी खटिएका छन् । सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले जानकारी दिनुभयो ।धनकुटाका मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङ्नामका अनुसार जिल्लाका ११९ मतदान स्थलमा रहेका १६६ मतदान केन्द्र र २ अस्थायी मतदान केन्द्रमा बिहान

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • ११५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]