इटहरी । राजनीतिक चेतनाका दृष्टिले अग्रणी मानिने झापामा यसपटक चुनावी सरगर्मीले नयाँ रूप लिएको छ । विगतका निर्वाचनमा विशाल आमसभा र मञ्चबाट गरिने आक्रामक भाषणमा केन्द्रित हुने चुनावी शैली अहिले फेरिएको छ । अचेल यस्ता आमसभा र मञ्चसहितका चुनावी भाषण विरलै देखिन थालेका छन् । उम्मेदवारहरू यतिबेला मतदाताको ‘आँगन’ सम्म पुगेका छन् । राष्ट्रिय राजनीतिको मियो मानिने प्रमुख पार्टीका शीर्ष नेताहरू आफ्नै निर्वाचन क्षेत्रका टोल र बस्तीहरूमा हात जोड्दै पुगिरहेको देखिन्छ । पसलदेखि घरखेतसम्म उम्मेदवारहरू पुगेर मतदातालाई आकर्षित गरिरहेका छन् । विगतमा शीर्ष नेता हेलिकप्टर चढेर देशव्यापी दौडाहामा निस्कने र आफ्नो क्
इटहरी । प्रतिनिधि सभा सदस्य निर्वाचनको चुनावी प्रतिस्पर्धामा रहेका ताप्लेजुङका सबै उम्मेदवारले चुनावी खर्च गर्ने प्रयोजनका लागि बैंक खाता खोलेका छन् । आचारसंहिता अनुगमन अधिकृत तथा कोष नियन्त्रक यमनाथ गिरीका अनुसार कतिपय उम्मेदवारले आफ्नै नाममा र कतिपयले आफ्ना आधिकारिक प्रतिनिधिका नाममा चुनावी खर्च गर्ने प्रयोजनका लागि बैंक खाता खोलेका हुन् । ताप्लेजुङमा १३ राजनीतिक दलका १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहनुभएको छ । ताप्लेजुङमा नेपाली कांग्रेसबाट गजेन्द्रप्रसाद तुम्याहाङ, नेकपा (एमाले) बाट क्षितिज थेबे, नपाली कम्युनिस्ट पार्टीबाट खेलप्रसाद बुढाक्षेत्री, राष्ट्रिय स्वतन्त्र पार्टीबाट वीरेन
इटहरी । आगामी २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उदयपुरको समग्र शान्तिसुरक्षा अवस्थाबारे स्थलगत जानकारी लिन नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल उदयपुर आउनुभएको छ । निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले पूर्वी पृतना इटहरी भ्रमणको व्रmममा प्रधान सेनापति सिग्देल उदयपुर आइपुग्नुभएको हो । प्रधान सेनापति सिग्देलले चौदण्डीगढी नगरपालिकामा केन्द्रित भई सुरक्षा अवस्थाबारे विस्तृत जानकारी लिनुभएको हो । सो अवसरमा नेपाली सेनाले निर्वाचनलक्षित सुरक्षा तयारी, चुनौती तथा अपनाइएका रणनीतिबारे जानकारी गराएको पशुपतिप्रसाद गणका गणपति प्
इटहरी । पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहितासम्बन्धी धनकुटा जिल्लास्थित क्रियाशील पत्रकारहरूका लागि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाको आयोजना तथा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश, विराटनगरको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो। अभिमुखीकरण कार्यक्रममा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सन्दर्भमा आचारसंहितासम्बन्धी व्यवस्था, सत्य–तथ्य र निष्पक्षता, पत्रकारिताको प्रतिबद्धता तथा आचारसंहिता पालना गर्नुपर्ने संस्था, निकाय र अधिकारीहरूका विषयमा सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीले सहजीकरण गर्नुभएको थियो। तीन नगरपालिका र चार गाउँपाल
इटहरी । नेकपा एमाले सुनसरी क्षेत्र नं। १ ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार धरानमा पत्रकार सम्मेलनमार्फत एमालेले डिजिटल घोषणापत्र सार्वजनिक गरेको हो । निर्वाचन परिचालन कमिटीकि संयोजक मन्जु भण्डारीले स्लाइडमार्फत घोषणापत्र सार्वजनिक गर्नुभयो। एमालेले विकासमा हाम्रो दूरदृष्टिः शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि केन्द्रित पूर्वाधार, सुनसरी क्षेत्र नं। १ को समृद्धिको आधारु भन्ने नारासहित प्रतिबद्धता सार्वजनिक गरेको छ । एमालेले आर्थिक क्षेत्र विकास (इकोनोमिक करिडोर) को अवधारणाअनुसार धरानका ४,५,६, ८,११,१७, २० वडा सहित ४२ किलोमिटर सडक निर्माण गर्ने प्रतिबद्धता सार्वजनिक गरेको छ । एमालेले ध
विराटनगर । नेपाल विद्यार्थी संघले कोशी प्रदेश अध्यक्षको जिम्मेवारी दुर्गा शेर्पालाई प्रदान गरेको छ। संघको केन्द्रीय कार्यालय, काठमाडौंबाट जारी पत्रमार्फत शेर्पालाई उक्त जिम्मेवारी दिइएको हो।संघको विधान २०७७ (सातौं संशोधन २०७९) बमोजिम गठित प्रदेश समितिको संरचना अनुसार शेर्पालाई कोशी प्रदेश अध्यक्ष पदको जिम्मेवारी दिइएको पत्रमा उल्लेख छ। संघलाई विधि, विधान र मर्यादाभित्र रही थप गतिशील र सशक्त बनाउने विश्वासका साथ नेतृत्वको जिम्मा सुम्पिएको जनाइएको छ।केन्द्रीय कार्यसमितिले शेर्पाको मनोबल र नेतृत्व क्षमताले संगठनलाई थप उचाइमा पुर्याउने अपेक्षा गरेको उल्लेख गर्दै सफल कार्यकालको शुभकामना समेत व्यक्
इटहरी । आगामी फागुन २१ को निर्वाचनका लागि इलाममा पत्रकारलाई निर्वाचन आचारसंहिता सम्बन्धी तालिम दिइएको छ ।नेपाल पत्रकार महासङ्घ इलाम शाखाको आयोजना र महासङ्घ कोशी प्रदेशको सहकार्यमा दिइएको तालिममा कस्ता किसिमका समाचार सामग्री तयार गर्ने, निर्वाचन आचारसंहिताको पालना भए नभएको, उम्मेदवारहरूको प्रोफाइल लगायतका विषयमा छलफल गरिएको थियो ।तालिममा चुनावी खर्चमा हुने पारदर्शिता, भोजभतेर, चुनावी खर्चको प्राप्ति, सरकारी स्रोतको दुरुपयोग, दल र उम्मेदवारको घोषणापत्रको समीक्षा लगायतका विषयलाई समाचारमा उल्लेख गर्न सकिने विषयमा छलफल गरिएको छ ।इलामका अग्रज पत्रकार विजय शेखर भट्टराई र महासङ्घ कोशी प्रदेश समिति सदस
इटहरी । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री कुलमान घिसिङले विकासका लागि सही क्षेत्रमा लगानी आवश्यक रहेको बताउनुभयो । सोमबार धरान उपमहानगरपालिकामा भएको उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीको चुनावी आमसभालाई सम्बोधन गर्ने क्रममा उहाँले झापाको कन्काई पुल लामो समयसम्म निर्माण हुन नसकेको तर भ्यू टावर छोटो अवधिमा निर्माण भएको उदाहरण दिँदै विकासका लागि सही क्षेत्रमा लगानी आवश्यक रहेको उल्लेख गर्नुभयो ।सुनसरी १ का उम्मेदवार डम्बर लावति९जेन्टल०लाई जिताउनु भनेको आफूलाई जिताउनु सरह हुने भएकाले अत्यधिक मत दिएर विजय गराउन आग्रह गर्नुभयो । उज्यालो नेपाल पार्टीलाई मतदान गर्नका लागि म
इटहरी। यही फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा मतदान गर्न जिलाका मतदातामा छुट्टै उत्साह देखिन्छ भने मत परिणाम आफ्नो पक्षमा पार्न उम्मेदवारले विभिन्न रणनीति अपनाएका छन् । उम्मेदवारहरू आ–आफ्नो चुनावी एजेन्डा र प्रतिबद्धतासहित मतदाता रिझाउन गाउँ–गाउँ, टोल–टोलमा पुगेर प्रत्यक्ष संवाद, घरदैलो, भेटघाट, भेला तथा छलफल कार्यक्रम गर्दै मतदाता फकाउन व्यस्त छन् । विगत तीन वर्षदेखि वैदेशिक रोजगारीमा रहेका अरुण गाउँपालिका ३ का गजेन्द्र बहादुर भुजेल मतदान गर्न स्वदेश फर्किनुभएको छ । यो निर्वाचनले देशमै रोजगारी, स्वास्थ्य, शिक्षा, भ्रष्टाचार न्यूनीकरण तथा सुशासन प्रवर्धन हुने विश्वास उहाँको छ ।जिल्ला
इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता तथा झापाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं। ५ का उम्मेदवार बालेन्द्र शाहले आफ्नो विस्तृत ‘वाचापत्र’ सार्वजनिक गर्दै संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, रोजगार र वातावरण संरक्षणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।वाचापत्रमा नेपालका संविधान–२०७२ ले सुनिश्चित गरेका मौलिक हकको प्रभावकारी कार्यान्वयनमा भूमिका निर्वाह गर्ने उल्लेख छ । यसै गरी, सङ्घीय सांसदको हैसियतमा भ्रष्टाचार नियन्त्रण, नीति तथा बजेट निर्माणमा क्षेत्रीय आवश्यकताको समावेश, सङ्घ–प्रदेश–स्थानीय तहबिच समन्व
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.