राजनीति

    Showing ३६१-३७० of २,३०० items.
  • इटहरीमा दुई नेता राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

    इटहरी | राष्ट्रिय प्रजातन्त्र पार्टी का युवराज घिमिरे (गोपाल) बुधबार  औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी मा प्रवेश गर्नुभएको छ। इटहरी–२०, तामाङ टोल एलेम्बर चोकमा आयोजित कार्यक्रममार्फत उहाँलाई पार्टीमा स्वागत गरिएको हो।युवराज घिमिरेले नयाँ राजनीतिक यात्रामा इमान्दारिता, पारदर्शिता र जनसेवामा समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।यसैगरी, इटहरी–२ निवासी शान्तिराम खनाल (गोविन्द खत्री) ले पनि सोही अवसरमा पार्टी प्रवेश गर्नुभएको छ। उहाँ यसअघि नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा आबद्ध रहनु भएको थियो र त्यहाँबाट अलग भई रास्वपामा आवद्ध हुनुभएको हो।नवप्रवेशी दुवै नेताहरूलाई

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • ३,२३६ पटक पढिएको
  • निर्वाचनका लागि धनकुटमा एक हजार ८ जना कर्मचारी परिचालन गरिने

    इटहरी। फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि धनकुटमा एक हजार ८ जना कर्मचारी परिचालन गरिने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले निर्वाचनका लागि आवश्यक कर्मचारी परिचालन गर्ने भएको हो ।धनकुटामा १ सय ६६ मतदान केन्द्र र २ वटा अस्थायी मतदान केन्द्रमा रहेका छन् । जसका लागि आवश्यक पर्ने एक हजार ८ कर्मचारी परिचालन हुने भएका हुन् । एक सय ६६ मतदान केन्द्रमा ६ जनाका दरले र अस्थायी मतदान केन्द्रमा ३ जनाका दरले कर्मचारी परिचालन हुने भएका छन् । मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, ३ जना सहायक कर्मचारी र एक जना कार्यालय सहयोगि परिचालन हुने जिल्ला निर्वाचन कार्यालय

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • २२२ पटक पढिएको
  • झापा निर्वाचन क्षेत्र नं. ५मा घरदैलो तीव्र : केपी शर्मा ओली र बालेन्द्र शाह दमकमा मतदाता भेट्दै, सुनसरी निर्वाचन क्षेत्र नं. २मा पनि उम्मेदवारको प्रचार अभियान सुरु

    इटहरी । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि झापाको क्षेत्र नं। ५ का उम्मेदवार मतदाताका घरदैलोमा पुगेर प्रत्यक्ष गुनासो सुन्ने र आफ्ना योजना सुनाउनमा व्यस्त छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपा ९एमाले० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले दमकका विभिन्न स्थानमा पुगेर मतदाताको गुनासो सुन्ने र आफ्ना योजना राख्नमा व्यस्त हुनुभएको हो । सोमबार पूर्वप्रधानमन्त्री ओली दमकका मुख्य बजार तथा भित्री चोकमा पुगेर मतदाताका गुनासा सुन्दै आफ्ना भावी योजना बताउँदै हिँड्नुभएको उहाँको निर्वाचन परिचालन समिति अन्तर्गतको प्रचारप्रसार समितिका संयोजक

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • २५५ पटक पढिएको
  • सुनसरीको भोक्राहमा कांंग्रेस प्रवेश गर्नेको लर्को , मदेशमा कांग्रेस प्रतिको बिश्बास बढ्दै

    वराहक्षेत्र । सुनसरी क्षेत्र नं ४ अन्तर्गत भोक्राह नर्सिङ्गमा ठुलो संङख्यामा महिला र युवाहरुको समुह नेपाली काग्रेसमा प्रवेस गरेका छन् । विभिन्न पार्टीमा आबद्ब तथा स्वतन्त्र महिला र युवा सहित १ सय ८५ भन्दा बढिको संङख्यामा पार्टी प्रवेश गरेको नेपाली कांग्रेसका भोक्राह नर्सिङ्ग गाउँ सभापति युवराज दाहालले बताए ।सोमवार साझ भोक्राह नर्सिङ्ग गाउँपालिका स्थित वडा नं १ मिलन चौक मा आयोजना भएको पार्टी प्रवेश कार्यक्रममा नवप्रबेसीहरुलाई नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्यको उम्मेद्वार ज्ञानेन्द्र बहादुर कार्की ,  समानुपातिक उम्मेद्वार जमिल अख्तर आजात र नग्मा साहिद लगायत नेपाली कांग्रेसका न

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • १,३४३ पटक पढिएको
  • विपि कोईरालाको शालिकमा माल्यार्पण गर्दै चुनावि अभियानमा कांग्रेसका सुजेन्द्र

    धरान । सुनसरी क्षेत्र नं १ का नेपाली कांग्रेसका उम्मेदवार सुजेन्द्र तामाङ्गले सोमवार नेपाली कांग्रेसका संस्थापक महामानव बिपि कोईरालाको शालिकमा माल्यार्पण गर्दै चुनावि अभियान सुरु गरेका छन् । धरान - १३ स्थित विपि पार्कमा पुगेर विपि कोईरालाको पुर्णकदको शालिकमा नेपाली कांग्रेसका उम्मेदवार सुजेन्द्र तामाङ्ग समानुपातिक उम्मेद्वार निर्मला गुरुङ्ग राई सहितको टोलीले माल्यार्पण गर्दै चुनावि अभियान सुरु गरेको थियो ।निष्ठा तथा इमान्दार छबिका युवा उम्मेद्वार रुपमा छवि बनाएका सुजेन्द्र तामाङ्गको हार्दिकता सहितको चुनावि अभियान , योजना बाचा र घरदैलो कार्यक्रमसंगै परिकृत नेपाली कांग्रेस प्रतिको जन लहरको कारण

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • ९३८ पटक पढिएको
  • रास्वपा सुनसरी–२ का उम्मेदवार लालबि क्रम थापाको चुनावी अभियान तीव्र

    इटहरी । आगामि फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरी क्षेत्र नम्बर २ का उम्मेदवार लाल बिक्रम थापा यतिबेला चुनावी अभियानलाई तीव्र बनाउँदै जनतासँग प्रत्यक्ष भेटघाटमा सक्रिय रहनुभएको छ । सोमबार उम्मेदवार थापाले इटहरी उपमहानगरपालिकाका विभिन्न वडामा घरदैलो कार्यक्रम, टोलभेला तथा र्यालीमार्फत् मतदातासँग संवाद गर्दै थापाले विकास निर्माणलाई आफ्नो मुख्य प्राथमिकता बनाएको बताउनुभएको छ । उहाँले सडक स्तरोन्नति, खानेपानी व्यवस्थापन, कृषि आधुनिकीकरण, युवालाई रोजगारी सिर्जना तथा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारलाई प्राथमिक एजेन्डाका रूपमा अघि सार्नुभएको छ । थ

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • ३१६ पटक पढिएको
  • झापा क्षेत्र नम्बर ५ मा चुनावी सरगर्मी चरम उत्कर्षमा: केपी शर्मा ओली र बालेन्द्र साह एकैदिन दमकमा घरदैलोमा

    इटहरी । झापाको क्षेत्र नं। ५ मा प्रतिनिधि सभा सदस्य निर्वाचनको माहोल थप तातेको छ । नेकपा ९एमाले० का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र रास्वपाका बरिष्ठ नेता बालेन्द्र साहले दमकमा नै चुनाव केन्द्रित घरदैलो सुरु गर्नुभएको छ । सोमबार विहानैदेखि ओली र साह दुबैजना निर्वाचन केन्द्रित कार्यक्रममा ब्यस्त रहनु भएको छ । ओली आज दमकका मुख्य बजार तथा भित्रि चोकहरुमा मतदातासँग र साह सुकुम्बासी तथा भित्रि गाउँहरुमा रहनुभएको छ । एकैसाथ एउटै नगरमा उहाँहरुको घरदैलो आजबाट सुरु भएको हो । आज १० भन्दा बढी स्थानहरुमा ओलीको भेटघाट तथा मतदाताको गुनासो सुन्ने स्थलहरु तय गरेर सोहीअनुसार निर्वाचन प्रचा

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • २५७ पटक पढिएको
  • रामधुनीलाई विश्व सम्पदा सूचीमा पुर्‍याउने प्रतिबद्धतासहित यमुना केसी जनतामाझ

    इटहरी । प्रतिनिधि सभा सदस्यका लागि यमुना केसी, सुनसरी क्षेत्र नं। ४ की स्वतन्त्र उम्मेदवार, मुसा चिन्ह लिएर अहिले घरदैलो अभियानमा सक्रिय छिन्। विशेषगरी रामधुनी क्षेत्रका बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै उनले रामधुनीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने आफ्नो प्रमुख एजेन्डा रहेको बताएकी छन्। जनताको बीच पुगेर उनी समस्या सुन्दै, आशा र भरोसा जगाउँदै अगाडि बढिरहेकी छन्। स्थानीयवासीले पनि विकास, पहिचान र धार्मिक–सांस्कृतिक महत्व बोकेको रामधुनीको अन्तर्राष्ट्रिय स्तरमा प्रचार हुने अपेक्षासहित उनको अभियानलाई सकारात्मक रूपमा लिएका छन्। केसीको भनाइमा, “रामधुनीको ऐतिहासिक र धार्मिक महत्व विश्वसामु चिन

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • १६३ पटक पढिएको
  • परिवर्तनको सपना बोकेर जनतामाझ : स्वतन्त्र उम्मेदवार यमुना केसी. प्रति बढ्दो विश्वास

    सुनसरी | प्रतिनिधि सभा सदस्यका लागि सुनसरी क्षेत्र नं. ४ बाट स्वतन्त्र उम्मेदवारी दिएकी यमुना केसी यतिबेला जनताको घरदैलोमा पुग्दै आशा, भरोसा र परिवर्तनको सन्देश सुनाइरहेकी छिन्। राजनीतिक भाषणभन्दा जनताको पीडा सुन्ने शैलीका कारण उनीप्रति स्थानीय मतदाताको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ।टोल–टोलमा पुग्दा उनलाई वृद्धहरूको आशीर्वाद, युवाको साथ र महिलाको समर्थन मिलिरहेको छ। “हामीलाई बोल्ने होइन, सुन्ने नेता चाहिएको हो,” भन्ने जनताको आवाजलाई उनले आफ्नो अभियानको आधार बनाएकी छिन्।उनले सार्वजनिक गरेका मुख्य एजेन्डाहरू यसप्रकार छन् :रामधुनीलाई विश्व सम्पदा सूचीमा समावेश गराउने पहल युवालाई स्वदेशमै रो

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • १७५ पटक पढिएको
  • कोरामै बसेर एमालेका विनोद ढकालद्वारा मोरङ–६ का लागि ३० बुँदे प्रतिबद्धता सार्वजनिक

    इटहरी । फागुन २१ गते हुने निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ६ मा नेकपा (एमाले) बाट उम्मेदवार बन्नुभएका विनोद ढकालले कोराबाटै ३० बुँदे प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।  निर्वाचनका लागि कार्यकर्ता भेटघाटकै क्रममा गत बिहीबार बुवाको निधन भएपछि ढकाल अहिले कोरामा रहनुभएको छ । आइतबार कोराबाट ढकालले आफ्नो क्षेत्रका मतादातासमक्ष प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । मोरङ–६ का लागि एमालेले निर्वाचन कमान्डरको रूपमा केन्द्रीय सदस्य लालबाबु पण्डितलाई जिम्मेवारी तोकेको छ । केन्द्रीय सदस्य पण्डितले सो प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको हो । ढकालको प्रतिबद्धतामा क्षेत्रगत पूर्वाधार योजनालाई प्राथमिकता

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • १६७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]