समाचार

    Showing ३४१-३५० of १२,००८ items.
  • विराटनगरका कांग्रेस नेता अभिषेक गिरी कारागारको रकम असुली आरोपमा पक्राउ

    इटहरी ।  मोरङ प्रहरीले विराटनगरका विवादास्पद व्यक्ति अभिषेक गिरीलाई पक्राउ गरेको छ।जिल्ला कारागार मोरङका कैदीबन्दीलाई उपलब्ध गराइने रकम अनियमित रूपमा असुलेको आरोपमा शनिबार बिहान उनलाई विराटनगर महानगरपालिका–४ स्थित घरबाट नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कबित कटवालले गिरीलाई कैदीबन्दीको भत्ता दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको पुष्टि गरे।कारागारका कैदीबन्दीलाई प्राप्त हुने रकम उनले लिएको आरोप छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कटवालले बताए। प्रहरीका अनुसार गिरीको घरमा अवैध हतियार लुकाएर राखिएको भन्ने सूचनाका आधारमा शनिबार बिहानै विश

    • प्रकाशित मितिः असार १३, २०८३
    • १२८ पटक पढिएको
  • लालीगुराँसमा नगरस्तरीय विज्ञान प्रदर्शनी सम्पन्न, विद्यार्थीका नवप्रवर्तनात्मक परियोजनाले सबैको ध्यान खिच्यो

    इटहरी । तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित वसन्त माध्यमिक विद्यालयमा नगरस्तरीय अन्तर–माध्यमिक विद्यालय विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरूमा वैज्ञानिक सोच, अनुसन्धान क्षमता तथा नवप्रवर्तनको भावना विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको थियो । प्रदर्शनीमा सार्वजनिक माध्यमिक विद्यालय, स्मारक माध्यमिक विद्यालय, तिनजुरे माध्यमिक विद्यालय, कृष्ण माध्यमिक विद्यालय, रत्न माध्यमिक विद्यालय, माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुल, वसन्त सदन इङ्लिस बोर्डिङ स्कुल तथा वसन्त माध्यमिक विद्यालयका विद्यार्थीह

    • प्रकाशित मितिः असार १३, २०८३
    • ९१ पटक पढिएको
  • इटहरी वडा नम्बर ३ मा उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु

    इटहरी उपमहानगरपालिका वडा नम्बर ३ र प्रेस नेटवर्क म्यानेजमेन्ट प्रालि, सुन्दरहरैंचा–मोरङको सहकार्यमा एक हप्ते उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु भएको छ।    तालिमको उद्घाटन वडा वडा नम्बर ३ का वडा अध्यक्ष उमेश सुवेदी को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।उद्घाटन कार्यक्रममा वडा सचिव रिता सुब्बा, वडा अन्तर्गतका विभिन्न संघसंस्थाका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि तथा स्थानीय सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। तालिममा सहभागीहरूलाई प्रभावकारी उद्घोषण कला, सार्वजनिक बोल्ने सीप, नेतृत्व विकास तथा व्यक्तित्व अभिवृद्धिसम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ।ताल

    • प्रकाशित मितिः असार १३, २०८३
    • ३१७ पटक पढिएको
  • हात्तीपाइले निवारणका लागि इलाममा नमूना परीक्षण गरिँदै

    इटहरी । आगामी सन् २०३० सम्ममा नेपालबाट हात्तीपाइले रोग निवारण गर्ने सरकारको लक्ष्य अनुसार इलाममा बालबालिकामा नमुना परिक्षण गरिने भएको छ । इलाममा सन् २०१२ बाट शुुरुगरिएको हात्तीपाइले निवारण अभियानमा यो वर्ष अन्तिम सर्वेक्षण रहेको जनाइएको छ ।  इलाममा न्यून सङ्क्रमण भएकाले यसपटक कक्षा एक र दुईका बालबालिकाको रगत परीक्षण  गरेर सर्वेक्षण गरिने जिल्ला स्वास्थ्य कार्यालय इलामका प्रमुख आदित्य शाक्यले जानकारी दिनुभयो ।  शाक्यले यसअघि इलाममा १२ जना पुराना बिरामी भएपनि उनीहरूले औषधी सेवन गरिरहेको बताउनुभयो । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्र्तगत कीट जन्य रोग अनुसन्धान तथ

    • प्रकाशित मितिः असार १२, २०८३
    • १८१ पटक पढिएको
  • विराटनगरमा कोशी मिडिया सम्मेलन सुरुस पूर्वअध्यक्षहरू सम्मानित, नागरिक अधिकार रक्षाका लागि आवाज उठाउन मुख्यमन्त्रीको आह्वान

    इटहरी ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नागरिक अधिकार र नागरिक स्वतन्त्रता माथि धावा बोल्ने कार्य शुरु भएकाले प्रखर रुपमा आवाज उठाउन पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । शुक्रबार विराटनगरमा आयोजना गरिएको कोशी मिडिया सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले पछिल्लो केही समय बोल्ने, लेख्ने र विरोध गर्न पाउने संविधान सम्मत नागरिक अधिकार हनन गर्ने कार्य भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले नागरिक स्वतन्त्रता र अधिकार हनन भए लोकतन्त्र नै धरापमा पर्ने भएकाले पत्रकारहरु झन शसक्त रुपमा आवाज उठाउने माध्यम भएको बताउनु भयो । नेपाल पत्रकार महासंघ कोशी प्रदेशले आ

    • प्रकाशित मितिः असार १२, २०८३
    • १७३ पटक पढिएको
  • पथरी शनिश्चरेको अनुसन्धानमूलक ‘लेखमाला–१’ लोकार्पण, पत्रकार सम्मानित

    इटहरी । स्थानीय इतिहास, विकास, सामाजिक रूपान्तरण र समसामयिक विषयहरूको अध्ययन–अनुसन्धानलाई दस्तावेजीकरण गर्ने उद्देश्यले पथरी शनिश्चरे नगरपालिकाले प्रकाशन गरेको ‘पथरी शनिश्चरे लेखमाला–१’ शुक्रबार एक विशेष कार्यक्रमका बीच लोकार्पण गरिएको छ । नगरपालिकाले पहिलोपटक प्रकाशनमा ल्याएको यस महत्वपूर्ण लेखसङ्ग्रहमा नगरभित्र कार्यरत १० जना सञ्चारकर्मीका खोजमूलक तथा विश्लेषणात्मक लेखहरू समावेश गरिएका छन्। पुस्तकमा शिक्षा, स्वास्थ्य, कृषि, बसाइँसराइ, सिमसार संरक्षण र लागूऔषध दुव्र्यसन जस्ता स्थानीय जनजीवनका विविध पाटा र चुनौतीहरूलाई तथ्यगत रूपमा प्रस्तुत गरिएको छ। नगरपालिकाका सूचना संयोजक सन्तोष राईले

    • प्रकाशित मितिः असार १२, २०८३
    • १२६ पटक पढिएको
  • तेह्रथुमको छथर गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक, १७ औँ गाउँसभा सम्पन्न

    इटहरी । तेह्रथुमको छथर गाउँपालिकाले आर्थिक वर्ष २०८३÷०८४ का लागि नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै १७ औँ गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिका–३ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको ५२ ढोके घर, बराह मन्दिर तथा योमुइ चङखासिङ गढी परिसरमा आयोजित अधिवेशनले आगामी वर्षका लागि ४७ करोड २७ लाख ९९ हजार ६ सय ३४ रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको हो। गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रमले कृषि, पशुपालन, रोजगार, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन तथा पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेको छ। स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गर्दै उत्पादनमूलक र रोजगारी सिर्जना गर्ने कार्

    • प्रकाशित मितिः असार १२, २०८३
    • १५२ पटक पढिएको
  • भोजपुरको हतुवागढी गाउँपालिकाद्वारा ५४ करोड ७९ लाख ३८ हजारको बजेट सार्वजनिक

    इटहरी  । भोजपुरको हतुवागढी गाउँपालिकाले आगामी आर्थिक वर्षको लागी ५४ करोड ७९ लाख ३८ हजार रुपैयाँको बजेट पेश गरेको छ । गाउँपालिका अध्यक्ष प्रेमकुमार राईको अध्यक्षतामा सम्पन्न १९ औं अधिवेशनको पहिलो बैठकबाट वार्षिक नीति तथा कार्यक्रम र आर्थिक विधेयक, विनियोजन विधेयक २०८३ सर्वसम्मत पारित गरिएको हो । सभामा उपाध्यक्ष सुनिता किरातीले प्रस्तुत गर्नुभएको विनियोजन विधेयकमा किसानको उत्पादन वृद्धि, बजारीकरण तथा आयआर्जनमा टेवा पु¥याउने उद्देश्यका साथ भौतिक पूर्वाधार, पर्यटन, शिक्षा, स्वास्थ्य, खेलकुद लगायत क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । गाउँपालिका भित्रको आर्थिक पारदर्शिता र सुशासनलाई थप सुदृ

    • प्रकाशित मितिः असार १२, २०८३
    • १५५ पटक पढिएको
  • युवा पत्रकार विकल रेग्मी रोटरी जर्नो अवार्ड–२०२६ बाट सम्मानित

    इटहरी । युवा पत्रकार विकल रेग्मी प्रतिष्ठित रोटरी जर्नो अवार्ड–२०२६ बाट सम्मानित भएका छन्। रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ ले प्रदान गर्ने उक्त अवार्डअन्तर्गत रेग्मीले खानेपानी, सरसफाइ तथा स्वच्छता विधामा उत्कृष्ट पत्रकारिताका लागि सम्मान प्राप्त गरेका हुन्।काठमाडौंमा आयोजित विशेष समारोहमा डिस्ट्रिक्ट गभर्नर रोटेरियन बिनोद कोइरालाले रेग्मीलाई प्रमाणपत्रसहित नगद रु। ५१ हजार प्रदान गर्दै सम्मान गरेका थिए। पत्रकारितामा व्यावसायिक उत्कृष्टता, जनहितका विषयको प्रभावकारी उठान तथा खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी मुद्दालाई निरन्तर प्राथमिकताका साथ प्रस्तुत गरी समाजमा सकारात्मक प्रभाव पुर्‍याएको य

    • प्रकाशित मितिः असार १२, २०८३
    • ११८ पटक पढिएको
  • इटहरी र रामधुनीबाट ब्राउन सुगरसहित पाँच जना पक्राउ

    इटहरी । सुनसरीको  इटहरी र रामधुनीका विभिन्न स्थानमा प्रहरीले सञ्चालन गरेको लागू औषध नियन्त्रण अभियानका क्रममा ६४।५७ ग्राम ब्राउन सुगर सहित पाँच जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इलाका प्रहरी कार्यालय पकली र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार दिउँसो ३ः३० बजे इटहरी उपमहानगरपालिका–१७ पकलीमा चेकजाँच गर्ने क्रममा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१ का युवराज बस्नेत र मोरङको सुन्दरहरैँचा नगरपालिका–८ का २४ वर्षीय लालबहादुर थापालाई नियन्त्रणमा लिएको थियो। चेकजाँचका क्रममा युवराज बस्नेतको साथबाट ०।६८ ग्राम ९छ सय असी मिलिग्राम० ब्राउन

    • प्रकाशित मितिः असार १२, २०८३
    • १८४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]