समाज

    Showing १०,४९१-१०,५०० of ११,३०१ items.
  • रोटरी क्लवद्धारा रक्तदान तथा प्रहरी विट, डस्विन वितरण

    इटहरी । रोटरी क्लव अफ इटहरी र पुर्वाञ्चल बचत तथा ऋण सहकारी संस्था इटहरीले संयुक्त रुपमा आयोजनामा गरेको रक्तदान कार्यक्रममा ७०जनाले रक्तदान गरेका छन ।    मानव उपचारका लागि आवश्यक पर्ने रगत अभाव नहोस भन्ने उद्धेश्यले रोटरी क्लव अफ इटहरी र पुर्वाञ्चल बचत तथा ऋण सहकारीले आयोजना गरेको रक्तदान कार्यक्रममा ७०जनाले रक्तदान गरेका हुन ।   सशस्त्र प्रहरी वलको बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोखरेलको प्रमुख आतिथ्य तथा आयोज रोटरी क्लवका अध्यक्ष संयोग पराजुली र पुर्वाञ्चल सहकारीका अध्यक्ष दिनेश भट्टराईको संयुक्त अध्यक्षतामा रक्तदान कार्यक्रम भएको

    • प्रकाशित मितिः जेठ १, २०८०
    • १५५ पटक पढिएको
  • विराट नर्सिङमा काटिएको हात जोडियो

    विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होममा दुर्घटना परेर काटिएको हातको नसाको सफल शल्यक्रिया गरेर जोडिएको छ । विराट नर्सिङ होमका वरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. प्रदिप गुप्ताले दुर्घटनामा परेर हातको नसा काटिएर आएका विरामी सुनसरी मधुवनका ४७ वर्षीय राजेश स्वर्णकारको सफल उपचार गरेका हुन् ।१७ वैशाखमा सुनसरीमा म्याजिक गाडी दुर्घटनामा परेर स्वर्णकारको देब्रे हातको पाखुरा भित्रको हड्डीको नसा काटिएको थियो । त्यसदेखि मुनिको रक्तसंचार बन्द भएको थियो । त्यसपछि उनलाई विराट नर्सिङ होममा ल्याइएको थियो । अस्पतालका डाक्टर गुप्ताको नेतृत्वको टिमले लगातार ६ घण्टा शल्यक्रिया गरेर काटिएको नसा जोडेर

    • प्रकाशित मितिः वैशाख ३१, २०८०
    • १६४ पटक पढिएको
  • उद्योग सङ्गठन मोरङको अध्यक्षमा सुराना उपाध्यक्ष (कृषि,उर्जा,जलश्रोत) मा भोलेश्वर दुलाल

    सुन्दरहरैचा । राकेश सुरानाको नेतृत्वमा उद्योग सङ्गठन मोरङमा नयाँ कार्य समिति चयन भएको छ । शनिवार भएको निर्वाचनबाट १४ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।               अध्यक्षमा सुराना, वरिष्ठ उपाध्यक्षमा नन्द किशोर राठी, उपाध्यक्ष (वित्तीय क्षेत्र) मा राजकुमार गोल्छा, उपाध्यक्ष (कृषि,उर्जा,जलश्रोत) मा भोलेश्वर दुलाल र उपाध्यक्ष (रोजगारदाता) मा विपिन कावरा निर्वाचित भएका हुन् । त्यस्तै कोषाध्यक्षमा सुबोध कोइराला निर्विरोध निर्वाचित भएका छन् ।                    त्यसै गरी कार्यसमिति सदस्यक

    • प्रकाशित मितिः वैशाख ३१, २०८०
    • १६० पटक पढिएको
  • ३१ बैशाख २०८० आइतवारको राशिफल

    मेष आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । धार्मिक कृत्यमा या शुभ कार्यमा सरिक पनि भइनेछ ।बृष  आज कुनै कुराले मनमा शान्ति छाउनेछ । धर्मकर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति नै हुनेछ ।मिथुन  आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । शुभ कार्यमा सरिक भइनेछ ।कर्कट लाभहानी, आयव्यय, सुखदुस्ख बराबरी खालको समय छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।सिंह शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको

    • प्रकाशित मितिः वैशाख ३१, २०८०
    • ५६ पटक पढिएको
  • इटहरी स्थित बेदान्त हस्पिटलमा क्यान्सर रोगको उपचार

    इटहरी/ सुनसरीको इटहरीस्थित बेदान्त हस्पिटलमा बरिष्ठ अन्कोलोजिष्ट बिशेषज्ञ डा.राजिव कुमार देवको सेवा शुरु गरिएको छ। डा.देवले क्यान्सर रोगको उपचार गर्नुहुने भएको हो।लामो समय देखी बिभिन अस्पतालमा आबद्ध रहेर क्यान्सर रोगको उपचार गर्दै आउनुभएका दक्ष, अनुभवी एवं तालिम प्राप्त बरिष्ठ अन्कोलोजिष्ट बिशेषज्ञ देवको सेवा वेदान्त हस्पिटल इटहरीमा शुरु भएको अस्पतालका प्रबन्ध निर्देशक इन्द्र श्रेष्ठले जानकारी दिनुभयो।Dr.Rajeeb Kumar Deo, MBBS, MD (internal medicine) Consultant medical Oncologist को सेवा यहि शुक्रबार अर्थात पर्सिदेखि शुरु हुने श्रेष्ठको भनाई छ।क्यान्सरको प्रारम्भिक अवस्थामा कुनैपनि ल

    • प्रकाशित मितिः वैशाख ३०, २०८०
    • १८३ पटक पढिएको
  • इटहरीमा प्रदेश स्तरीय मल्टीमिडिया र पत्रकारिता विषयक अभिमुखीकरण गोष्ठी

    इटहरी । सुनसरीको इटहरीमा प्रदेश स्तरीय मल्टीमिडिया र पत्रकारिता विषयक अभिमुखीकरण गोष्ठी आयोजना गरिएको छ । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज प्रदेश समितिको आयोजना र इटहरी उपमहानगरपालीकाको सहयोगमा दुइ दिने अभिमुखीकरण गोष्ठी आयोजना गरिएको हो । बैसाख ३० देखी ३१ गतेसम्म सञ्चालन भइरहेको उक्त गोष्ठीमा पत्रकारितामा नँया प्रविधीको प्रयोगबारे प्रशिक्षण सम्बन्धित सहजिकरण गरिएको छ । फोनिज प्रदेश समिती अध्यक्ष सन्तविर लामाको अध्यक्षता तथा इटहरी उपमहानगरपालीकाका कार्यवाहक नगर प्रमुख दिवश पोखरेलको प्रमुख आतिथ्यतामा भएको अभिमुखीकरणमा अक्षर र भिडियोको माध्यमबाट गरिने पत्रकारिताका विषयहरु रिपो

    • प्रकाशित मितिः वैशाख ३०, २०८०
    • ७४ पटक पढिएको
  • राष्ट्रिय शिक्षक संगठन बराहक्षेत्रले ७० जना शिक्षकलाई स्वागत तथा सम्मान

     बराहक्षेत्र / नेपाल राष्ट्रिय शिक्षक संगठन बराहक्षेत्रले ७० जना शिक्षकहरुलाई एक विशेष कार्यक्रमको आयोजना गरी स्वागत तथा सम्मान गरेको छ । सम्मानित हुनेहरुमा बराहक्षेत्रमा नव नियुक्त भएका शिक्षक, सरुवा भई आएका शिक्षक र बढुवा भएका शिक्षक रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले सुनसरीका शिक्षा बिभाग संयोजक निलम खनालले यस्तो प्रकारको उत्कृष्ट कार्यक्रम आयोजना गरेकोमा संगठनको मुक्तकण्ठले प्रशंसा समेत गर्नु भयो । साथै आफू हाल जनप्रतिनिधि नभए पनि ब्यक्तिगत रुपमै बराहक्षेत्रको शिक्षा क्षेत्रमा सक्दो सहयोग गर्ने बताउनु भएको छ । खनाल बराहक्षेत्र निवर्तमान नगर प्रमुख समेत हुन् ।का

    • प्रकाशित मितिः वैशाख ३०, २०८०
    • १६६ पटक पढिएको
  • डिभिजन वनले नियन्त्रणमा लिएका सवारी तथा चालकहरुलाई विना शर्त रिहाई गर्न इटहरी कार्यपालिकाको माग

    इटहरी । डिभिजन वन कार्यालय सुनसरीले नियन्त्रणमा लिएका सवारी तथा चालकहरुलाई विना शर्त रिहाई गर्न इटहरी उपमहानगरपालिका कार्यपालिकाको वैठकले  माग गरेको छ ।इटहरी उपमहानगरपालिकाको भुगोलमा रहेको सामुदायिक वन क्षेत्रबाट बग्ने बुढी खोलाबाट नगरक्षेत्रका बाटाहरु मर्मतका लागि मिक्सगिटी ल्याउने क्रममा वन कार्यालयले पाँच वटा सवारी साधन र चालक नियन्त्रणमा लिएको भन्दै विना र्शत रिहाईको माग गरेको हो ।    नगरका वडाहरुमा वर्षायाममा हुने  विपद तथा बाढीको जोखिम न्युनिकरणका लागि सडक तथा वाटा मर्मतका लागि मिक्स गिटी ल्याईरहेका सवारी र चालक नियन्त्रण गर्ने कार्य नेपालको संविधान स्थानीय सरकार

    • प्रकाशित मितिः वैशाख ३०, २०८०
    • ८१ पटक पढिएको
  • अनियमितता एवं भ्रष्टाचारमा संलग्नमाथि कारबाही हुनुपर्ने माग राख्दै माझी ११ घण्टा हाइटेन्सन लाइनको टावरमा

    बूढीगंगा । सडकमा गुणस्तरहीन टेवा पर्खाल लगाइएको भन्दै विरोधमा विद्युतको ‘हाइटेन्सन’ प्रशारण लाइनको टावरमा चढेका मोरङको बूढीगंगाका एक व्यक्ति ११ घण्टापछि ओर्लिएका छन् ।ओर्लनासाथ उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बूढीगंगा गाउँपालिका–७ का ३९ वर्षीय दिनेशकुमार माझीलाई पोलबाट ओर्लिनेवित्तिकै प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेलबारी लगेको छ । माझी बूढीगंगा–७ डंग्राहामा रहेको १ लाख ३२ हजार भोल्ट (१३२ केभी) प्रशारण लाइनको टावरमा शनिबार बिहान चढेका थिए । निर्माणाधीन ‘रिटेनिङ वाल’ गुणस्तरहीन रहेकाले विद्युतको ‘हाइटेन्सन’ प्रशारण लाइनको पोलमाथि चढेर विरोध जनाउने जानकारी बिहान ४ः४५ बजेति

    • प्रकाशित मितिः वैशाख ३०, २०८०
    • ६९ पटक पढिएको
  • महिलाहरुको आर्थिक शशक्तीकरण विषयक छलफल सम्पन्न

    इटहरी । कृषी तथा गैर कृषीमा मुल्य शृङखला बिकास मार्फत महिलाहरुको आर्थिक शशक्तीकरण विषयक परियोजना बारे इटहरीको पाथिभरा इन होटलमा परामर्श तथा दोस्रो छलफल सम्पन्न भएको छ ।चौधरी ग्रुपको आयोजना,विश्व बैँकको सहयोग र उद्योग वाणिज्य संघ इनरुवाको समन्वयमा महिलाहरुको आर्थिक शशक्तीकरण सम्बन्धमा परामर्श तथा दास्रो बैठक सम्पन्न भएको हो ।महिला उद्यमीहरुले सञ्चालन गरेको उद्योगबाट उत्पादित सामाग्रीको बजारिकरण,समस्या तथा समाधान लगायतका विषयवस्तुमा केन्द्रीत रहेर परामर्श तथा छलफल गरिएको थियो । उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष बिरेन्द्र कुमार शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला उद्यमीहर

    • प्रकाशित मितिः वैशाख २३, २०८०
    • १२७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]