समाज

    Showing १०,६२१-१०,६३० of ११,३०१ items.
  • सवारी दुर्घटना परी एक जनाको मृत्यु पाँच घाइते

    सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित कंकालिनी मन्दिर र कोशी ब्यारेजको बिचमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।पूर्व पश्चिममा राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १९ च५५७६ नम्बरको कारको अगाडि भागको टायर पन्चर भएर अनियन्त्रित भई पल्टिँदा कारमा सवार सुनसरी इनरुवा न.पा ५ का ६५ वर्षीय लिला बहादुर कार्कीको नोबेल अस्पताल विराटनगरमा उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।दुर्घटनामा उदयपुर त्रियुगा न पा १० गाईघाट का ८३ वर्षीय योग्य बहादुर कार्की, कार चालक खोटाङ मार्फा २ का ५९ वर्षीय राजकुमार नेपाल लगायत घाइते भएको जिल्ला प्रहरी कार

    • प्रकाशित मितिः चैत १८, २०७९
    • ५० पटक पढिएको
  • वडा कार्यालय तालाबन्दी गर्ने क्रममा वडाअध्यक्ष माथी कुटपिट र लछारपछार

    उर्लाबारी । कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले मोरङको उर्लाबारी नगरपालिका वडा.६ र ७ मा तालाबन्दी गर्ने क्रममा वडाअध्यक्ष माथी कुटपिट र लछारपछार गरेको छ । ४ दिन सम्म कोशी प्रदेशका सवै स्थानियतहमा तालावन्दी गर्ने उदघोष गरेका पहिचानवादी आन्दोलनकर्ताले उर्लाबारी नगरपालिका र मतहतका वडा कार्यालयमा तालाबन्दी गर्ने क्रममा वडा नम्वर६ का अध्यक्ष चिन्तामणी पौडेललाई कुटपिट गरेका थिए । आज विहान करिव साढे ११ बजेको समयमा बन्द गराउदै हिडेका आन्दोलनकारीले आफुमाथी एक्कासी हातपात गरेको वडा नम्वर–६ का वडाध्यक्ष चिन्तामणी पौडेलले बताएका छन ।उर्लाबारीमा मंगलवार पहिचानवादी आन्दोलनकर्ताले नगरपालिका र मात

    • प्रकाशित मितिः चैत १६, २०७९
    • २२१ पटक पढिएको
  • संस्कृति प्रवर्द्धन गर्न मार्क्सवादी ज्ञान केन्द्रको खोजमुलक कार्यशाला सुन्दरहरैंचामा

    सुन्दरहरैंचा / सांस्कृतिक  सम्पदालाई  आयआर्जनमा  जोड्न  खोज  तथा  अनुसन्धान  सहजीकरण  कार्यशाला सुरु भएको छ। मोरङको सुन्दरहरैंचा – ४ मा रहेको त्रिवेणी रिसोर्टमा मार्क्सवादी ज्ञान केन्द्र, काठमाडौको आयोजना उक्त कार्यक्रम २ दिन सम्म चल्नेछ ।सांस्कृतिक सम्पदा संरक्षण संगै प्राकृति सम्पदालाई समेत जोगाउन र मौलिक खानपानको स्वादलाई समेत जोडेर व्यावसायिकरण गर्न सकिन्छ । यसलाई आयआर्जनको बाटोमा टेवा पुगोस भन्ने हेतुले खोज तथा अनुसन्धान सहजीकरण कार्यशाला सुरु भएको हो।कोशी प्रदेशका सभामुख बाबुराम गौतमले कार्यक्रम उदघाटन गर्दै हाम्रा धरोहरलाई उपयोग र सम्मान गर्द

    • प्रकाशित मितिः चैत १५, २०७९
    • १६६ पटक पढिएको
  • षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार दाहाल र अधिकारीलाई

    विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले यस वर्षको षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार सूचनाको हकको क्षेत्रका अभियान्ता काशीराज दाहाल र पत्रकार हरि अधिकारीलाई प्रदान गर्ने निर्णय गरिएको छ । नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनालको अध्यक्षतामा मंगलबार बसेको कार्यसमितिको १६ औं बैठकले पचास हजार ५१ राशीको षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार दाहाल र १५ हजार ५१ राशीको षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार पत्रकार अधिकारीलाई प्रदान गर्ने निर्णय गरिएको हो ।‘षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार’ बाट यसअघि विनय कसजू, तारानाथ दाहाल, शिव गाउँले, धर्मेन्द्र झा र गजेन्द्र बुढा

    • प्रकाशित मितिः चैत १५, २०७९
    • ६७ पटक पढिएको
  • इन्टरनेट कम्पनीले आफ्नै खुसी लाइन विस्तार गर्दै, वडाध्यक्षद्दारा रोक

    इटहरी / सिजी कम्पनीले स्थानीय सरकारसँग कुनै समझदारी नगरिकन इटहरी क्षेत्रमा इन्टरनेटको लाइन विस्तार गरि रहेको छ।     आफ्नै पाराले मनोमानी ढंगले इन्टरनेट लाइन विस्तार गरेपछि वडा नं. १७ का वडाध्यक्ष प्रभात आचार्यले भने विस्तारको काममा रोक लगाउनुभएको छ। आचार्यका अनुसार स्थानीय सरकारको अनुमति बिना अव्यवस्थित ढंगले इन्टरनेट विस्तार गर्दा दुर्घटनाको खतरा बढनुका साथै बजार क्षेत्रको सौन्दर्य समेत विग्रिने हुँदा रोक लगाइएको हो । विजुलीको पोल पुरानो भएको र त्यसमा स्थानीय सरकारले जडान गरेका वत्तीमा समेत इन्टरनेट विस्तार गर्दा असर पुग्ने भएकाले पनि रोक लगाइएको आचार्यले बताउनुभयो ।&

    • प्रकाशित मितिः चैत १५, २०७९
    • २१७ पटक पढिएको
  • नेपाली हट ग्रुपद्धारा मुटु रोग पिडितलाई आर्थिक सहयोग

    धरान । मुटु रोगबाट पिडित भोजपुर जिल्लाको आमचोककी अनु रानालाई टिकटक युजरहरुको समुह नेपाली हट टिकटक ग्रुपले उपचारमा सहयोगका लागि ६५हजार भन्दा वढी रकम उपलव्ध गराएको छ।          सामाजिक सञ्जाल टिकटक प्रयोगकर्ताहरुको समुह नेपाली हट टिकटक ग्रुपले समयसमयमा सामाजिक कार्यका क्षेत्रमा महत्वपुर्ण योगदान गर्ने गरे बमोजिम नै आर्थिक अवस्था कम्जोर रहेकी अनु रानालाई उपचारका लागि सहयोग पुरयाउने उद्धेश्यले सहयोग गरेको हो ।             मुटु रोगबाट पिडित रानाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ । आर्थिक अवस्था कम्जोर भएका क

    • प्रकाशित मितिः चैत १५, २०७९
    • १७७ पटक पढिएको
  • सुन्दहरैचामा रेडक्रस सोसाइटी सहयोग समिति गठन

    सुन्दहरैचा / सुन्दहरैचा स्थित सलकपुरमा एक कार्यक्रमका बिच सुन्दरहरैचा रेडक्रस सोसाइटी सहयोग समिति टिकाराम ढकालको अध्यक्षतामा गठन भएको छ । एक पालिका एक रेडक्रस रहने बिधान अनुसार सुन्दहरैचामा उपशाखा स्थापनाको पहिलो चरण सहयोग समिति गठन भएको हो ।कार्यक्रम प्रमुख अतिथि जिल्ला सभापतिले धेरै पहिला सुन्दरपुर, दुलारी क्षेत्रमा उपशाखा गठन भएपनि चलायमान हुन नसकेकोले यस क्षेत्रमा उपशाखाको आवस्यकता महसुस गरी यो कार्यक्रम राखिएको बताउनु भयो ।हाल सुन्दरहरैचामा ३९३ जना आजिवन सदस्य रहेको र चाडेै यो सहयोग समितिले सबैसँग समन्वय गरी उपशाखा बनाउन सफल हुने बताउनु भयो ।उक्त सदस्य समितिमा टिकाराम ढकाल अध्यक्ष, घ

    • प्रकाशित मितिः चैत १३, २०७९
    • १६१ पटक पढिएको
  • प्रदेश सरकारद्वारा आन्दोलनमा मृत्यु भएका लाजेहाङका परिवारलाई ३ लाख रूपैंया राहत

    धरान : कोशी प्रदेश सरकारले कोशी प्रदेश खारेजी र पुनः नामकरण आन्दोलनका क्रममा घाइते भई मृत्यु भएका पदम लिम्बू लाजेहाङको परिवारलाई तत्काल राहत स्वरूप ३ लाख रूपैंया उपलब्ध गराउने निर्णय गरेको छ ।प्रदेश सरकार मन्त्रिपरीषदको आज बसेको २५ औँ बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्री हिक्मत कार्कीको सचिवालयले जनाएको हो । लाजेहाङ प्रदेश पुनः नामकरण मागको आन्दोलनमा चैत ५ भएको विराटनगरमा भएको विरोध प्रदर्शनमा घाइते भएका थिए ।टाउको प्रहरीको लाठीले चोट लागेका उनको चैत १० गते बिपी प्रतिष्ठानको आइसियुमा उपचारको क्रममा मृत्यु भएको थियो । प्रदेश मन्त्री परिषद्को बैठकले पदम लिम्बु लाजेहाङको दुःखद निधन प्रति गहिरो द

    • प्रकाशित मितिः चैत १३, २०७९
    • ११७ पटक पढिएको
  • सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक स्वीकृत

    काठमाडौं  / प्रतिनिधिसभाबाट ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९  माथि विचार गरियोस्’ भन्ने बहुमतले प्रस्ताव स्वीकृत भएको छ । बैठकमा प्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधेयकमाथि उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्ताव प्रस्तुत गर्दै उहाँले सत्यको छानबिन र परिपूरण हुनुपर्छ भन्ने मान्यता रहेको विधेयकमा शान्ति सम्झौताका हस्ताक्षर कर्ता, राजनीतिक दल र आम जनताको साझा विषय  रहेको बताउनुभयो । मन्त्री शर्माले

    • प्रकाशित मितिः चैत १२, २०७९
    • ११४ पटक पढिएको
  • विश्व आर्दश कलेज स्टुडेन्ट क्वालीटी सर्कलको रक्तदान कार्यक्रममा १०१ पिन्ट रगत संकलन

    इटहरी ।  इटहरीमा  स्टुडेन्ट क्वालीटी सर्कल विश्व आर्दश कलेजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।पठनपाठनका साथै सामाजिक क्षेत्रमा समेत महत्वपुर्ण योगदान पुर्याउन विश्व आर्दश कलेजको उक्त कार्यक्रममा  सिक्षक, बिद्यार्थी , अभीभावक, समेत एक सय एक जनाले रक्तदान गरेका छन । नेपाल रेडक्रस सोसाइटी इटहरीका सस्थापक अध्यक्ष राजेश श्रेष्ठको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र धरानले प्राविधिक सहयोग पुर्याएको स्टुडेन्ट क्वालीटी सर्कल विश्व आर्दशका  कोडिनेटर उत्तम गिरिले बताउनुभयो ।&nbs

    • प्रकाशित मितिः चैत ११, २०७९
    • ४९६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]