इटहरी (डेस्क) : पूर्व पश्चिम राजमार्गस्थित धनुषाको मिथिला नगरपालिका ३, हरिहरपुरमा शनिबार बिहान दुईवटा ट्रक जुध्दा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । बिहान ४ बजे पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको प्रदेश १–०२–००१ ख ९२९२ नम्बरको ट्रक एकआपसमा जुध्दा दुर्घटना भएको हो ।ठक्करबाट ना ६ ख ६५७८ नम्बरको ट्रकका चालक सुनसरीको इनरुवाका २७ वर्षीय सागर चौधरी सोही ट्रकका सहचालक सुनसरी भरौलका ३० वर्षीय अर्जुन चौधरी र प्रदेश १–०२–००१ ख ९२९२ नम्बरको ट्रक चालक मोरङको बेलबारी ८ का ४४ वर्षीय लोकमा
सुन्दरहरैचा : मोरङको बेलबारी ३ स्थित भगवती माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई दुर्व्यवहार गरेको आरोपमा सोही विद्यालयका शिक्षक रामु हुमागागाईँलाई प्रहरीले पक्राउ गरेको छ ।शनिबार इलाका प्रहरी कार्यालय बेलबारीमा उजुरी दिएपछि पक्राउ गरिएको प्रहरी निरीक्षक उदय शमशेर राणाले जानकारी दिए । उजुरीमा छात्राहरूले आँफूहरूमाथि पटकपटक दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।शिक्षक हुमागाईँले जबरजस्ती आफ्नो मोटरसाइकलमा चढाएर बाटोमा दुर्व्यवहार गरेको, अश्लील शब्दहरू बोलेको र आँफूहरूलाई पटकपटक विभिन्न ठाँउमा घुम्न जाँउ भन्ने गरेको पीडित विद्यार्थीहरूको आरोप छ ।पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्
इटहरी : कोसी प्रदेशको नामकरणको विरोध गर्दै आन्दोलनरत पक्षसँग वार्ताका लागि नेपाल सरकारले वार्ता समिति गठन गरेको छ ।गृह मन्त्रालयले सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय वार्तासमिति गठन गरेको हो ।शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आन्दोलनरत पक्षसहित बसेको बैठकले वार्ता समिति गठन गरेको हो ।छलफलपछि प्रधानमन्त्रीको निर्देशनबमोजिम गृह मन्त्रालयले सहसचिव सुवेदीको नेतृत्वमा ६ सदस्यीय वार्तासमिति गठन गरेको हो ।कोसी प्रदेश नामकरणको विषयलाई लिएर भइरहेको आन्दोलन र आन्दोलनको क्रममा पदम लिम्बूको निधन भएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुःख व्यक्त गर्दै वार्ताबाटै समस्या समा
बेलायती अभिनेता रेगे-जीन पेज संसारका सबैभन्दा सुन्दर मानिस घोषित भएका छन् । ‘ब्रिजर्टन’ सिजन-१ मा सिमोन बासेटको भूमिकामा खेल्दा मात्र नभएर एक नयाँ अध्ययनले उनलाई संसारकै सबैभन्दा सुन्दर पुरुषमध्ये एक भएको प्रमाणित गरेको छ ।हालै ३४ वर्षीय यी अभिनेताको अनुहारको विश्लेषण गरिएको थियो । जसको नतिजामा उनी सबैभन्दा सुन्दर पुरुषमध्ये एक भएको निष्कर्ष निस्कियो । यो अनुसन्धान ग्रीक गोल्डेन रेसियो अफ ब्युटी फिको प्रयोग गरेर गरिएको थियो, जुन पुरातन प्रणालीले शारीरिक पूर्णता मापन गर्छ । जसअनुसार रेगेको मामलामा यो ९३.६५ प्रतिशत सही थियो ।रेगेपछि क्रिस हेम्सवर्थ ९३.५३ प्रतिशतका साथ दोस्रो र माइकल बी जोर्डन ९३
इटहरी / नेपाल सरकारले १५ प्रतिशत वृद्धि गर्दा इटहरीमा रहेका कर्मचारीको वृद्धि भएको थिएन तर कर्मचारीको सेवा सुविधा काटेर खर्च कटौती गर्ने बिसय र सुत्केरी विदा हटाउने निर्णयमा विवाद भयको देखाउदै नगरसभा स्थगन छ ।कर्मचारीको सेवा सुविधा काटेर खर्च कटौती गर्नेबारे मेयरले भ्रम छरेको वडा नम्बर ९ का वडा अध्यक्ष जितेन्द्र थापाले टिप्पणी गरेका छन् उनले खाजाबापतको मासिक चार हजार रहेको रकमलाई एक हजार मात्रै बढाएको बताउँदै मेयर पौडेलले कर्मचारी पोस्न एमाले लागि परेको भन्ने अभिब्यक्ति दिएको बारे टिप्पणी गरे ।“हामीले कुन नयाँ नीति बनाएका हौं र ?” थापाले भने ‘खाईपाई आएको
इटहरी । विश्व दृष्टि विशेषज्ञ दिवस अवसरमा नवदृष्टि आँखा अस्पतालमा विशेष कार्यक्रम आयोजना गरियो। ‘दृष्टि विशेषज्ञको भूमिका विस्तार आजको आधार’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा नवदृष्टि मा कार्यरत दृष्टि विशेषज्ञ तथा कर्मचारीहरुको सहभागिता थियो । कार्यक्रममा अवसरमा बोल्दै आस्पतालका प्रबन्धक भक्तबहादुर शाहीले दृष्टि विशेषज्ञको आँखा उपचार सेवामा महत्वपूर्ण भुमिका रहने बताए । कार्यक्रमका अध्यक्ष डा. अशेष राईले दृष्टि विशेषज्ञको भूमिका महत्वपूर्ण हुने भन्दै प्रशंसा गरेका थिए ।सोही अवसरमा अस्पतालल
ईटहरी । सुनसरीको ईटहरी उपमहानगरपालिका लगायत अन्य केही पालिकाहरुमा जग्गाको कित्ताकाट नखुल्दा समस्या भईरहेका बेला मोरङको बेलबारी नगरपालिकामा चैत १२ गते आईतबारदेखि जग्गाको कित्ताकाट खुल्ने भएको छ ।लामो समयदेखि बन्द रहेको कित्ताकाट आईतबारदेखि खुल्ने निर्णय गरिएको बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले जानकारी दिएका छन । नयाँ नियमावलीले जग्गाको वर्गीकरण नगरी कित्ताकाट गर्न रोकेको थियो ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कृषि तथा गैरकृषि क्षेत्र भनेर वर्गीकरण नगरी जग्गाको कित्ताकाट रोकिएको थियो । बेलबारी नगरपालिकाले सोही कार्य सम्पन्न गरिसकेको र कित्ताकाट ख
काठमाडाै । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’की पत्नी एवं कलाकार कुञ्जना घिमिरे ‘सुन्तली’ले चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका विषयमा आफूलाई गालीको वर्षा भइरहेको र त्यसले विक्षिप्त बनाएको दुखेसो गरेकी छन्। आफ्नो इनबक्समा नग्न तस्बिरहरूसहित विभिन्न तुच्छ गाली पठाइरहेको उनले उल्लेख गरेकी छन्।‘धुर्मुसजीले केही समय धैर्य गर भन्दै गर्दा यतिका समय सुन्नै नसकिने शब्दहरूका गाली गलौज सहँदै आएँ र आज म मानसिक यातनाले विक्षिप्त भएको छु’, सामाजिक सञ्जालमा सुन्तलीले लेखेकी छन्, ‘अब सुन्ने र सहने शक्ति छैन ममा, कि मलाई सफाइ देऊ कि सजाय! तर जे गर्छौ छिटो गर।’अबका हरेक वार्ता ब
बिराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेशको नामको विषयलाई लिएर आन्दोलनरत पक्षलाई वार्ताको माध्यमबाट टुंग्याउन सरकारसँग आग्रह गरेका छन् ।माओवादी केन्द्र संसदीय दलको आज सञ्चारकर्मीसँग कुरा गर्दै नामकरण नहुँदा असन्तुष्टि देखिनु स्वाभाविक रहेको उनले बताए । संविधान पनि संशोधन हुने भएकाले प्रदेशको नाम परिवर्तन नहुने भन्ने नरहेको उनले बताए। भने,‘पहिचान पक्षधरको प्रदेशसभामा बाहुल्यता हुँदा भोलि पनि नाम परिवर्तन हुन सक्छ ।संविधान जलाएका शक्तिहरू पनि अहिले संविधान मानेर नै आफ्नो मुद्दाहरू उठाइरहेको स्मरण गर्दै उनले आफ्ना मुद्दाहरूलाई शान्तिपूर्ण
इटहरी । चैत ५ गते भएको आन्दोलनमा पदम लिम्बूको मृत्यु भएसँगै पहिचानवादी संघर्ष समितिले थप आन्दोलनको कार्यक्रम घोषणा गरेका छन्।कोशी प्रदेशको नामकरणको विरोध गरिरहेको संयुक्त संघर्ष समितिको शुक्रबार बसेको आपतकालीन बैठकले ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामांकनको माग सम्बोधन नगरुञ्जेल आन्दोलन गर्ने निर्णय गरेको हो । आन्दोलनकारी लिम्बू ९लाजेहाङ०लाई शहीद घोषणा गरी क्षतिपूर्ति नदिएसम्म शव जिम्मा नलिने पनि बताएको छ ।यस्तै बैठकले मृतक परिवारलाई तत्कालका लागि प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिको तर्फबाट नगद एक लाख ५० हजार राहत उपलब्ध गराउने निर्णय पनि गरेको छ ।संयुक्त राष्ट्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.