समाज

    Showing १०,७८१-१०,७९० of ११,३०१ items.
  • यी हुन् पोखरा विमान दुर्घटनामा सवार यात्रु (नामावलीसहित)

    काठमाडौं । यति एयरलाइन्सको आइतबार बिहान भएको विमान दुर्घटनामा सवारहरूको पहिचान खुलेको छ ।काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चारजना सदस्यसहित उडेको उक्त जहाज बिहान ११ बजेर १० मिनेटमा पोखरा उपत्यकाको सेती नदी खोँचमा खसेको थियो । एटीआर ७२ विमान आज विहान दुर्घटना भएको थियो ।यस्तो छ नेपाल प्रहरीले उपलब्ध गराएको यात्रुहरुको सूची :

    • प्रकाशित मितिः माघ १, २०७९
    • ७१ पटक पढिएको
  • जेष्ठ नागरिक महासंघको तेस्रो बार्षिक साधारणसभा सम्पन्न

    धनकुटा । प्रदेश न १ जेष्ठ नागरिक महासंघको तेस्रो बार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम धनकुटामा सम्पन्न भएको छ । प्रदेश न १ प्रदेश जेष्ठ नागरीक महासंघ बिराटनगरको आयोजना र जेष्ठ नागरिक जिल्ला संघ धनकुटाको सहआयोजनामा धनकुटामा प्रदेश न १ जेष्ठ नागरिक महासंघको तेस्रो बार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम धनकुटामा सम्पन्न भएको हो ।प्रदेश नम्बर १ प्रदेशसभा सदस्य इन्दिरा थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा १ नम्बर प्रदेश जेष्ठ नागरिक महासंघका अध्यक्ष मणिकुमार अर्यालले प्रदेश जेष्ठ नागरिक महासंघको आर्थिक बर्ष २०७८÷०७९ को प्रगति प्रतिवेदन र आर्थिक बर्ष २०७९÷०८० को भावी कार्यनिती 

    • प्रकाशित मितिः पुस २५, २०७९
    • ६३ पटक पढिएको
  • जोगवनी–किमाथाङ्का सडकः धरानमा चार लेन बनाउन राजनीतिक दलहरू सहमत

    जोगवनी–किमाथाङ्का व्यापारिक राजमार्गअन्तर्गत धरान सडक–खण्डमा राजनीतिक असहमतिका कारणले मापदण्ड निर्धारण नहुँदा सडक निर्माण अन्यौल कायमै छ ।पछिल्लो समय राजनीतिक दलले साझा धारणा बनाए पछि अब भने सडक निर्माणको काम सुरु होला वा अझै अन्यौल नै हुन्छ ? आम चासोको विषय बनेको छ ।राजमार्गको मापदण्डअनुसार सडकको केन्द्रबाट दायाँ–बायाँ ३१–३१ मिटर चौडाइ हुनुपर्दछ । जसमा सडकको केन्द्र भागबाट २५–२५ मिटर सडक हुुनपर्दछ भने ६–६ मिटरमा भने स्थायी संरचना बनाउन पाइँदैन । तर, उपभोग गर्न भने पाइन्छ ।  स्थानीय तथा राजनैतिक स्वार्थका कारण विराटनगरदेखि तीनकुनेसम्म निर्माण भएको सडक पनि मापदण्डअनुरूप छैन ।ठाउँअनुसार सडक

    • प्रकाशित मितिः पुस २४, २०७९
    • ६६ पटक पढिएको
  • निर्माणमा लापरवाही : बनाउँदै गरेको सिमेन्टको भर्‍याङ भत्किँदा मजदुरको मृत्यु, योजनाबारे पालिका नै बेखबर

    भत्किएकाे संरचना बनाउँदै गरेको सिमेन्टको भर्‍याङ भत्किँदा एक जना स्थानीय मजदुरको मृत्यु भएको र अर्का एक जना घाइते भएको घट्नाले स्थानीय आक्रोशित भइरहँदा बहुदरमाई नगरपालिकाले उक्त योजनामा पालिकाको कुनै संलग्नता नरहेको प्रष्ट्याएको छ । बहुदरमाई नगरपालिकाका मेयर सिंगाशन साह तेलीले घट्नाबारे प्रष्ट्याउँदै उक्त योजना नगरपालिकालार्य जानकारी नै नदिई सहमति विना प्रदेश सरकारले सञ्चालन गरेको बताए । उनले सामाजिक विकास ईकाई कार्यालयले वडा नं. ४ तिलावे खोला (चाईना पुल)को छेउमा छठिया घाटको भर्यांग निर्माणको सेल्टिींग खोल्ने क्रममा राजा मण्डलको मृत्यु भएका आफु पनि दुःखी रहेको जनाएका छन् । योजनामा नग

    • प्रकाशित मितिः पुस २४, २०७९
    • ६७ पटक पढिएको
  • नमोबुद्धको दोस्रो नगरसभा : नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने

      नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया थालिने भएको छ । नमोबुद्ध नगरपालिकाले दोस्रो नगरसभाले सो निर्णय गरेको हो ।नमोबुद्ध क्षेत्र ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल भएकाले विश्व सम्पदामा सूचीकृतका लागि आवश्यक थप प्रक्रिया अघि बढाउन लागेको नगरपालिकाले जनाएको छ ।नगरको  ११ नं वडास्थित धार्मिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, वातावरणीय तथा प्राचीन महत्व बोकेको विश्वप्रसिद्ध नमोबुद्ध मन्दिर परिसरलाई मौलिक स्वरूप कायम गर्न नगरले निर्माण गरेको दीर्घकालीन गुरुयोजनालाई सम्बन्धित सरोकारवालाको सहकार्य, सहयोग र समन्वयमा थप परिमार्जन गरी विश्व सम्पदा सूचीमा सूचीकृत गर्न

    • प्रकाशित मितिः पुस २२, २०७९
    • ६८ पटक पढिएको
  • सुनसरीको चादबेलामा वडा सदस्यसहितको समूहद्वारा स्थानीय माथि कुटपिट

    बुधवार बेलुका इनरुवा वडा नम्बर सात चादबेलाका वडा सदस्य सहितको समूहले स्थानीय एक परिवारलाई घरमै गएर कुटपिट गरेका छन् ।नेपाली काँग्रेसबाट निर्वाचित वडा सदस्य तबरेज आलम र उनको समूहले चादबेला स्थित जेलुदिन मियाको घरमा पुगेर परिवारलाई सामूहिक कुटपिट गरेका हुन ।छिमेकीको ट्वाइलेट गनाएर बस्नै नसकिने भएको भन्दै जेलुदिन मियाको परिवारले गुनासो गर्दा छिमेकी समीर रैनका फुपूका छोरा समेत रहेका वडा सदस्यले विवाद सुल्झाउनको सट्टा उल्टै समूह लगेर आफैले हातपात गरेको जेलुदिन बताँउछन । तबरेजले महिला माथि गालीगलौज गर्नुका साथै हातपात समेत गरेको बताइएको छ । तबरेज आलमले आफू सहित नातामा आफ्ना भाइ पर्ने प्रवेश आलम

    • प्रकाशित मितिः पुस २२, २०७९
    • ८२ पटक पढिएको
  • हरिनगरमा पाँच शैयाको अस्पताल

    सुनसरीको दक्षिणी क्षेत्र हरिनगरका बासीन्दाका लागि स्वास्थ्य  सेवाको सहजताका लागि सोमबार पाँच शैयाको आधारभूत अस्पताल सुरु गरिएको छ । अस्पतालसँगै २४ सै घण्टा सेवा पनि दिन थालिएको छ ।  यसको  औपचारिक  उद्घाटन  प्रदेशसभा सदस्य डाक्टर इसरायल अन्सारीले गर्नुभयो ।                                हरिनगरमा स्वास्थ्यको सहज पहुँच नहुँदा सर्वसाधारण इनरुवा, विराटनगर र धरान जान बाध्य भएका थिए । तर, अव पाँच शैयाको अस्पताल र २४ सै घण्टा सेवा दिन सुचारु गरिएसँगै स्थानीय बासीन्दालाई ठूलो उपलब्धी भएको सञ्च

    • प्रकाशित मितिः पुस १९, २०७९
    • १४६ पटक पढिएको
  • बराहक्षेत्रका शिक्षकलाई योग प्रशिक्षण

    बराहक्षेत्र नगरपालिकाले पठ्यक्रममा आधारित योग शिक्षालाई शिक्षण सिकाई क्रियाकलापमार्फत प्रभावकारी बनाउन शिक्षकलाई योग प्रशिक्षण सुरु गरेको छ ।               नगरपालिकाले शिक्षा, युवा तथा खेलकुद शाखामार्फत सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयका बिषय शिक्षकहरुलाई योग प्रशिक्षण सुरु गरिएको शाकाका प्रमुख उप–सचिव देवेन्द्रबहादुर मल्लले बताउनुभयो । मगङ्लवारबाट सुरु योग प्रशिक्षण ६ दिनसम्म चल्ने छ । प्रशिक्षणमा सहजीकरण योगका अगुवा प्रशिक्षक रमेश नेपालले गर्नुहुनेछ ।                 योग शिक्षा पठ्यक्रममा नै समावेश भएकाले

    • प्रकाशित मितिः पुस १९, २०७९
    • १७१ पटक पढिएको
  • धनकुटा नगरपालिका वडा नम्बर ९को सेवा केन्द्र मुलघाटमा

    धनकुटा । धनकुटा नगरपालिका वडा नम्बर ९को वडा कार्यकालयको सेवा केन्द्र मुलघाटमा स्थापना गरिएको छ ।  सेवाग्राहीहरुलाई सेवा लिन वडा कार्यालय सम्म आउने समय र खर्च धेरै लागि रहेको तर्फ मध्यनजर गर्दै वडा कार्यालयको सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो ।वडा कार्यालयको सेवा केन्द्रको नगरप्रमुख चिन्तन तामागंले उदघाटन गरेका हुन । वडावासीहरुलाई लिन सहिजो होस भनेर हप्तामा एक दिन वुधवार सेवा दिने गरी वडा कार्यालयको सेवा केन्द्र सञ्चालनमा ल्याइएको वडाध्यक्ष टंक रोइलाले वताए । उनले सेवाग्राहीको चाप वढी भए हप्तामा दुई दिन सेवा प्रधान गर्न सकिने समेत जानकारी गराए ।  धनकुटाको वडा नम्वर ९ भौगोलिक रुप

    • प्रकाशित मितिः पुस १९, २०७९
    • ६७ पटक पढिएको
  • इटहरी उपमहानगरपालिका वडा नम्बर ८ को भवन उदघाटन

    इटहरी । विगत देखि भाडाको घरबाट सेवा प्रभाह गर्दै आएको इटहरी उपमहानगरपालिका वडा नम्बर ८ को भवन एक कार्यक्रमका विच उदघाटन गरिएको छ । इटहरी उपमहानरपालिका वडा नम्बर ८को नवनिर्मित भवनको उपमहानगरपालिका नगरप्रमुख हेमकर्ण पौडेलले एक कार्यक्रमका विच उदघाटन गरेका हुन ।८६ लाख ३४हजार ४सय४४ रुपैया लागतमा सयपत्री मल्टीप्रपोज कम्पनीले निर्माण गरेको अपागं मैत्री भवनको उद्घाटन वडा नम्बर ८ का वडाध्यक्ष रोहित चौधरीको अध्यक्षतामा गरिएको हो ।अपागं मैत्री दुई तले भवन निर्माण सम्पन्न भएर उदघाटन भएपछि आगामी माघ महिना देखि सञ्चालनमा ल्याउने तयारी भई रहेको वडाध्यक्ष चौधरीले जानकारी दिए । उनले विगतमा भाडाको घरबाट व

    • प्रकाशित मितिः पुस १९, २०७९
    • ८४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]