समाज

    Showing १०,८२१-१०,८३० of ११,३०१ items.
  • सुनसरीमा तीनवटा मोटरसाइकल एकापसमा ठोक्किदाँ एकको मृत्यु, चारजना गम्भीर घाइते

    इटहरी : सुनसरीमा तीनवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना गम्भीर घाइते भएका छन् ।पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार शनिबार साँझ ६ः१० बजतिर सुनसरीको बराहक्षेत्र नगरपालिका ३ नडाहास्थित पकली–चतरा सडकखण्डमा तीनवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।प्रहरीका अनुसार कालाबञ्जारबाट नडाहातर्फ आँउदै गरेको प्र. १–०२–०४३ प १७१ नम्बरको मोटरसाइकल, विपरीत दिशाबाट जाँदै गरेको को ३८ प ९२१० नम्बरको मोटरसाइकल र को १७ प ६९४४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।दुर्घटनामा को १७ प ६९४४ नम्बरका मोटरसाइकल चालक मोरङ बेलबारी २

    • प्रकाशित मितिः मंसिर २५, २०७९
    • ६८ पटक पढिएको
  • मोरङमा लैङ्गिक समानताका लागि दलका नेता, जनप्रतिनिधि र अधिकृतहरूको प्रतिबद्धता

    सुन्दरहरैँचा : मोरङका राजनैतिक दलका नेता, पालिका प्रमुख र प्रशासकीय अधिकृतहरूले समाजमा लैङ्गिक समानता ल्याउने प्रतिबद्धता जनाएका छन् ।दलित महिला केन्द्रले विराटनगरमा आयोजना गरेको लैङ्गिक समानताका लागि महिला जनप्रतिनिधिहरूको राजनैतिक सहभागीताबारे अन्र्तक्रिया कार्यक्रममा दलका नेता र जनप्रतिनिधिहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।एकीकृत समाजवादी प्रदेश १ का सदस्य कविराज घिमिरेले घरदेखि दलसम्म महिलाहरूलाई नेतृत्वमा अवसर दिन सकेमात्र समाजबाट लैङ्गिक असमानता हटेर समानता आउने भएकोले आँफू र आफनो पार्टी त्यसका लागि सजग र सचेत रहने प्रतिबद्धता गरे ।माओबादी केन्द्र मोरङका संयोजक विजय विश्वासल

    • प्रकाशित मितिः मंसिर २५, २०७९
    • ९७ पटक पढिएको
  • यी हुन् सात दलले बुझाएको प्रतिनिधिसभातर्फको समानुपातिक सांसद (सूचीसहित)–

    इटहरी : समानुपातिक निर्वाचन प्रणालीबाट सिट प्राप्त गरेका दलहरूले निर्वाचित हुने सांसदहरूको नामावली बुझाएका छन् ।शनिबार दलहरूले नामावली टुंगो लगाई निर्वाचन आयोगमा बुझाएका हुन् ।प्रतिनिधिसभामा समानुपातिकतर्फबाट ११० जना निर्वाचित हुने व्यवस्था छ । प्रतिनिधिसभातर्फ समानुपातिकमा सात दलले मात्र सिट प्राप्त गर्ने मतको संख्या (थ्रेसहोल्ड) कटाएका थिए । ती दलले शनिबार निर्वाचित हुने सांसदको सूची आयोगमा बुझाएका हुन् ।सात दलले बुझाएको प्रतिनिधिसभातर्फको सूची हेर्नोस्–नेपाली कांग्रेसआदिवासी जनजातितर्फ १. सरस्वती बजिमय२. लिलादेवी बोखिम३. सीता कुमारी राना४. सुशीला थिङ५, सपना राजभण्डारी६ माया राई७.

    • प्रकाशित मितिः मंसिर २५, २०७९
    • १२९ पटक पढिएको
  • सप्तकोसीको पानी धरान ल्याउने मेयर हर्कराज राईको योजनामा वराहक्षेत्रका मेयरको साथ

    रान : सप्तकोसी नदीको पानी धरान ल्याउने विषयमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई र वराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्की बिच छलफल भएको छ । वराहक्षेत्र नगरपालिकाको कार्यालयमा बुधवार भएको छलफलमा धरान उपमहानगरपालिकाका मेयर राईले वराहक्षेत्रका मेयर रमेश कार्कीलाई चतरा स्थित सप्तकोसीको पानी धरान ल्याउने विषयमा औपचारिक रूपमा पत्र सहित सहयोगको लागि आग्रह गरेका थिए । वराहक्षेत्रका मेयर कार्कीले धरान उपमहानगरपालिकाको योजनालाई पूर्ण रूपमा सहयोग र सहकार्य गर्न तयार रहेको प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।औपचारिक रूपमा दुई छिमेकी पालिकाका प्रमुखको तेस्रो पटक भएको भेटमा खानेपानी सहित अन्य वि

    • प्रकाशित मितिः मंसिर २५, २०७९
    • ५२ पटक पढिएको
  • इटहरी–धरान सडक विस्तार सुस्त, यात्रुलाई सास्ती

    इटहरी /  त्रिदेशिय व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गतको विराटनगरको रानी हुँदै इटहरी–धरान जोड्ने ४९ किलोमिटर छ लेनको सडक विस्तार आयोजनाको काम सुस्त गतिमा हुँदा यात्रुलाई सास्ती हुने गरेको छ । छ लेन सडक विस्तारका क्रममा यतिबेला इटहरीको तरहरादेखि धरानको तीन कुनेसम्म ठेक्का लागेर काम भइरहेको लामो समय बितिसकेको छ।सडक निर्माण कार्य सुस्त हुँदा सडकमा यात्रा गर्नेले भने सास्ती खेप्दै आएका छन् । “सडक खाल्डाखुल्डी र धुलोले गर्दा गाडीको बिग्रिरहन्छ”, चालक सुरज लम्सालले भनुभयो । नौ दशमलव पाँच किलोमिटर सडकखण्डको पुरानो संरचना अहिले भत्काएर सडक चौडा बनाउने काम भइरहेको छ । तर सडकमा बनेका खाल्डाखुल्ड

    • प्रकाशित मितिः मंसिर २५, २०७९
    • ७२ पटक पढिएको
  • लायन्स क्लव अफ इटहरी सिटी सहितको संयुक्त रक्तदान कार्यक्रममा ५२ पिन्ट रगत संकलन

    इटहरी । चुनाव अघि तथा चुनावपछि पनि लामो समय सम्म रक्तदान कार्यक्रमहरु नहुदा रगत आवश्यक पर्ने विरामीहरुलाई समस्या हुदै आएको तर्फ मध्यनजर गर्दै सुनसरीको इटहरीमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ   । लायन्स क्लव अफ इटहरी सिटी ,लायन्स क्लव अफ इटहरी क्रिएटिभ लेडी र सानिमा लाइफ इन्स्योरेन्सले संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५२ जना रक्तदाताहरुले रगत दिएका छन ।नेपाल रेडक्रस सोसाइटी इटहरीको आग्रहमा लायन्स क्लव अफ इटहरी लगायतका संघ संस्थाहरुको आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।  लामो समय देखि रक्तदानका कार्यक्रम नहुन नसकिरहेका कारण रगत आवश्यक पर्ने विर

    • प्रकाशित मितिः मंसिर २५, २०७९
    • १५७ पटक पढिएको
  • समानुपातिकको अन्तिम नतिजा सार्वजनिक (कुन दलले कति मत पाए ?)

    इटहरी : गत मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा समानुपातिकतर्फको पनि अन्तिम नतिजा आएको छ ।निर्वाचन आयोगले समानुपातिकतर्फको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।आयोगले आज (मंगलबार) समानुपातिकतर्फको मतगणनाको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।आयोगका अनुसार समानुपातिकतर्फ एक करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ ।कुन दलले कति पाए मत ?नेपाल कम्युनिष्ट पार्टी (एमाले)-२८,४५,६४१नेपाली काँग्रेस-२७,१५,२२५नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)-११,७५,६८४राष्ट्रिय स्वतन्त्र पार्टी-११,३०,३४४राष्ट्रिय प्रजातन्त्र पार्टी-५,८८,८४९जनता समाजवादी पार्टी, नेपाल-४,२१,३१३जनमत पार्टी-३,९४,६५५नेपाल कम्युनिष्ट पार्टी (एक

    • प्रकाशित मितिः मंसिर २१, २०७९
    • १२२ पटक पढिएको
  • इटहरी–धरान सडक विस्तार सुस्त, यात्रुलाई सास्ती

    इटहरी /  त्रिदेशिय व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गतको विराटनगरको रानी हुँदै इटहरी–धरान जोड्ने ४९ किलोमिटर छ लेनको सडक विस्तार आयोजनाको काम सुस्त गतिमा हुँदा यात्रुलाई सास्ती हुने गरेको छ । छ लेन सडक विस्तारका क्रममा यतिबेला इटहरीको तरहरादेखि धरानको तीन कुनेसम्म ठेक्का लागेर काम भइरहेको लामो समय बितिसकेको छ । सडक निर्माण कार्य सुस्त हुँदा सडकमा यात्रा गर्नेले भने सास्ती खेप्दै आएका छन् । “सडक खाल्डाखुल्डी र धुलोले गर्दा गाडीको बिग्रिरहन्छ”, चालक सुरज लम्सालले भनुभयो । नौ दशमलव पाँच किलोमिटर सडकखण्डको पुरानो संरचना अहिले भत्काएर सडक चौडा बनाउने काम भइरहेको छ । तर सडकमा बनेका खाल्

    • प्रकाशित मितिः मंसिर २१, २०७९
    • ५६ पटक पढिएको
  • श्रीमतीको हत्या गरी टाउको लिएर प्रहरी कार्यालय पुगे श्रीमान्

    सुर्खेत । सुर्खेतमा श्रीमतीको हत्या गरी टाउको लिएर श्रीमान् प्रहरी कार्यालय पुगेका छन्।मंगलबार दिउँसो पन्चपुरी ३ तोक्माका अमरबहादुर आले मगरले श्रीमती मिना आले मगरको हत्या गरी टाउको लिएर प्रहरी कार्यालय जाँदै गर्दा पक्राउ परेका हुन्। प्लास्टिकमा श्रीमतीको टाउको बोकेर इलाका प्रहरी कार्यालय बाबियाचौर जाँदै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।उनलाई प्रहरी कार्यालय जाँदै गर्दा पन्चपुरी २ पलैंटेबाट पक्राउ गरेको इप्रका इन्चार्ज प्रहरी निरीक्षक टेकबहादुर देउवाले जानकारी दिए। अमरबहादुर एक वर्ष पहिले वैदेशिक रोजगारीबाट फर्किएका हुन्।आफूले विदेशमा कमाएको पैसा श्रीमतीले हिनामिना गरेका कार

    • प्रकाशित मितिः मंसिर २१, २०७९
    • ५२ पटक पढिएको
  • इटहरीमा १२ वर्षीया बालिका बलात्कृत

    इटहरी : इटहरीमा छिमेकीबाटै १२ वर्षीया बालिका बलात्कृत भएकी छन् । इटहरी उपमहानगरपालिका वडा नं. १९ ब्रह्मपुरकी बालिकालाई छिमेकीले कोही नभएको मौका छोपेर बलात्कार गरेका हुन् ।आमा–बाबू नै घरमा नभएको मौका छोपेर बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीय ५५ वर्षीय खेमराज गिरीलाई पक्राउ गरेको छ ।पीडित परिवारका अनुसार गिरीले घरमा कोही नभएको समयमा घरको कोठाभित्रै आएर चुकुल लगाई बलात्कार गरेका हुन् ।उनले मंसिर १८ गते आइतबार साँझ करीब ६ बजेतिर बालिकाको कोठामै गएर बलात्कार गरेको पीडितले जनाएका छन् । घरमा एक्लै रहेकी बालिकाले बाख्रा र कुखुरा खोरमा थुन्ने क्रममा गिरी घरको कोठाभित्र पसेको स्था

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • ६१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]