समाज

    Showing १,०८१-१,०९० of १०,२९९ items.
  • पाँचथरका सडकमा डाइभर्सन बग्दा यात्रु र चालक सास्तीमा

    इटहरी । सडक पुल निर्माणाधीन रहेका नदी तथा खोलामा बनाइएका अस्थायी डाइभर्सन वर्षायाम सुरु नहुँदै बाढीले बगाउन थालेपछि पाँचथरका विभिन्न सडकखण्डमा आवतजावत प्रभावित बनेको छ। पटकपटक डाइभर्सन बग्दा यात्रु र सवारी चालकले सास्ती खेपिरहेका छन्।पूर्वी पहाडलाई तराईसँग छोटो दूरीमा जोड्ने तमोर करिडोरअन्तर्गत आठ वटा खोलामा पुल निर्माण भइरहेको छ। तर निर्माण सम्पन्न नहुँदासम्म सञ्चालनमा ल्याइएका अस्थायी डाइभर्सन बाढीको मारमा परेका छन्। फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को सीमास्थित हेँवा खोला तथा पाँचथर–धनकुटा सीमाको नावा खोलामा बाढीले बारम्बार अवरोध सिर्जना गर्दै आएको छ। विशेषगरी नावा खोलामा सामान्यभन्

    • प्रकाशित मितिः जेठ २३, २०८३
    • १६७ पटक पढिएको
  • जलवायु सङ्कट सामनामा साझा प्रयास आवश्यकःमुख्यमन्त्री हिक्मतकुमार कार्की

    इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वातावरण संरक्षण, प्रदूषण नियन्त्रण, जैविक विविधता संरक्षण तथा जलवायु परिवर्तनका चुनौती सामना गर्न सबैको साझा प्रयास आवश्यक रहेको बताउनुभएको छ । विश्व वातावरण दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले वातावरण संरक्षण अन्तर्राष्ट्रिय सरोकारको विषय मात्र नभएको उल्लेख गर्नुभयो । उहाँले दिवसले प्रकृति संरक्षणका लागि दैनिक जीवनमा वातावरणमैत्री व्यवहार अपनाउन प्रेरित गर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले स्वच्छ वातावरण, हरियाली प्रकृति र जैविक विविधता संरक्षण आजको प्रमुख चुनौतीका रूपमा रहेको  पनि उल्लेख गर्नुभयो । प्राकृ

    • प्रकाशित मितिः जेठ २३, २०८३
    • २९३ पटक पढिएको
  • ऐतिहासिक तथा पुरातात्त्विक सम्पदा पानढीकी टक्सार भवनको जीर्णोद्धार कार्य सुरु

    इटहरी ।  धनकुटामा रहेको ऐतिहासिक तथा पुरातात्त्विक सम्पदा पानढीकी टक्सार भवनको जीर्णोद्धार कार्य सुरु भएको छ। लामो समयदेखि ओझेलमा परेको उक्त सम्पदाको संरक्षण र पुनर्जीवनका लागि निरन्तर पहल भएपछि पुरातत्व विभागले चालु आर्थिक वर्षमा पाँच लाख रुपियाँ बजेट विनियोजन गरेको हो।राणाकालमा पूर्वी नेपालका लागि प्रशासनिक केन्द्र ९गौंडा० रहेको धनकुटामा तामाका दुई पैसा र पाँच पैसाका सिक्का निर्माण गरिन्थ्यो। तामाको अभाव भएपछि सिक्का निर्माण कार्य बन्द भएसँगै पानढीकी टक्सार पनि प्रयोगविहीन बनेको थियो। समयक्रममा भवन जीर्ण बन्दै गएपछि यसको अस्तित्व नै सङ्कटमा पर्न थालेको थियो। नेपाली सेनाको सुरक्षा र संरक

    • प्रकाशित मितिः जेठ २३, २०८३
    • १७० पटक पढिएको
  • ताप्लेजुङमा युनाइटेड मेवाखोला हाइड्रोपावरको विद्युत परीक्षण उत्पादन सुरु

    इटहरी ।  ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा निर्माण भएको युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडले विद्युत परीक्षण उत्पादन सुरु गरेको छ । उत्पादन भएकामध्ये जिल्लाकै दोश्रो ठुलो ५० मेगावट क्षमता भएको युनाइटेड मेवाखोलाले परीक्षण उत्पादनको कार्य सुरु गरेको हो । गत चैतमा नै परीक्षण उत्पादन सुरु गरिएपनि असफल भएपछि पुन मर्मत गरिएको हो । मर्मतपछि गत जेठ १३ गतेदेखि परीक्षण उत्पादन सुरु गरिएको आयोजनाका जनसम्पर्क अधिकृत आशलाल केदेम ९आशिष०ले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाबाट उत्पादित विद्युत मैवाखोला गाउँपालिकाको ढुङगेसाँघुमा रहेको सबस्टेसनबाट केन्द्रीय प्रसारण लाइनमा समाहित गरिएको छ ।  हा

    • प्रकाशित मितिः जेठ २३, २०८३
    • १६९ पटक पढिएको
  • विराटनगरमा पत्रकारहरूका लागि समाचार लेखन तथा आचारसंहिता सम्बन्धी ३ दिने तालिम सुरु

    इटहरी । नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको आयोजना तथा विराटनगर महानगरपालिकाको सहयोगमा शुक्रबारदेखि ’समाचार लेखन तथा आचारसंहिता सम्बन्धी तीन दिने तालिम’ सुरु भएको छ । पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने र पत्रकारिता क्षेत्रलाई अझ बढी मर्यादित बनाउने उद्देश्यका साथ विराटनगरमा कार्यक्रम सञ्चालन गरिएको हो । नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका अध्यक्ष भरत खड्काको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा विराटनगर महानगरपालिकाका नगर प्रमुख नागेश्वर कोइराला प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि कोइरालाले समाजलाई सुसूचित गर्ने सञ्चार क

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • ३१४ पटक पढिएको
  • विराटचौक–घिनाघाट सडकलाई नमुना सडक बनाउने लक्ष्यसहित सडक सुशासन अन्तरक्रिया

    विराटचौक–घिनाघाट सडकलाई कोशी प्रदेशकै नमुना सडकका रूपमा विकास गर्ने उद्देश्यसहित सडक सुशासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुली को अध्यक्षता तथा भौतिक पूर्वाधार विकास मन्त्री प्रदीप सुनुवार को प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री उमाकान्त गौतम, मोरङ जिल्ला पूर्वाधार विकास कार्यालय प्रमुख, यातायात व्यवस्था कार्यालय मोरङ–सुनसरीका प्रमुख, सडक आसपासका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू र विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो।कोशी प्रदेश सरकारको लगानीमा निर्माण गरिए

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • ६७३ पटक पढिएको
  • दुहबीमा ५०५ अनुदानमा कृषि सामग्री र कम्बाइन मिल वितरण, यान्त्रिकीकरण र प्राङ्गारिक खेती प्रवर्द्धन

    इटहरी ।  कृषिमा यान्त्रिकीकरण र प्राङ्गारिक खेती प्रवर्द्धन गर्ने उद्देश्यले दुहबी  नगरपालिका  प्रमुख बेद नारायण गच्चादारले  कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री तथा कम्बाइन मिल वितरण  गरेका  छन । दुहबी नगरपालिकाको ५० प्रतिशत अनुदान तथा उन्नत कृषि सहकारी संस्था, दुहबी–१० को आयोजनामा सम्पन्न कार्यक्रममा करिब ५० हजार रुपैयाँ मूल्यका दुई वटा कम्बाइन मिल वितरण गरिएको हो। उक्त मिल धान, गहुँ, मकै तथा मसला लगायतका बालीको कुटानी–पिसानी कार्यका लागि प्रयोग हुने बताइएको छ। कार्यक्रमअन्तर्गत तीन वटा २० एचपी क्षमताका पावर टेलर, छ वटा समरसियल पम्प, १५ वटा स्प्रे मेसिन,

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • ४०० पटक पढिएको
  • पत्रकारसँग बजेट निर्माणबारे अन्तरक्रिया, सञ्चार क्षेत्रका सुझावलाई बजेटमा समेटिने

    विराटनगर / आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशले आगामी आर्थिक वर्षको बजेट निर्माणका विषयमा प्रदेशका पत्रकार तथा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया तथा सुझाव सङ्कलन कार्यक्रम सम्पन्न गरेको छ। मन्त्रालयमा आयोजित कार्यक्रममा विभिन्न सञ्चार संस्था, पत्रकार महासङ्घ तथा सञ्चारसम्बद्ध सङ्गठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।कार्यक्रममा सहभागी पत्रकारहरूले पत्रकारिता क्षेत्रको विकास, पत्रकारहरूको सामाजिक सुरक्षा तथा क्षमता अभिवृद्धिका लागि विभिन्न सुझाव प्रस्तुत गरेका थिए। उनीहरूले पत्रकार कल्याण कोष स्थापना गर्न, पत्रकारलाई उपलब्ध गराइने बजेट तथा अनुदानलाई स्पष्ट शीर्षकमा समावेश गर्न, पत्र

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • ४५७ पटक पढिएको
  • जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा धनकुटामा अन्तरक्रिया

    इटहरी । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस २०८३ को अवसरमा धनकुटामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।सामाजिक विकास मन्त्रालय र धनकुटा नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा धनकुटा नगरपालिका उपप्रमुख भीमादेवी खनालको अध्यक्षता, कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुली को प्रमुख आतिथ्यता तथा सामाजिक विकासमन्त्री रामप्रसाद मेहता, आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशका राज्यमन्त्री उमाकान्त गौतम को विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा धनकुटा जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधि, दलित अधिकारका क्षेत्रमा कार्यरत संघसंस्था, किश

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • ३११ पटक पढिएको
  • विश्व वातावरण दिवसमा आईएमई लाइफद्वारा वृक्षारोपण

    सुनसरी । विश्व वातावरण दिवसको अवसरमा आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, तरहरा शाखाले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुनसरीको रामधुनी वन क्षेत्रमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो। वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा कोशी प्रदेश क्षेत्रीय प्रबन्धक महेन्द्र तिम्सिना र प्रदेश संयोजक तथा तरहरा शाखा प्रमुख विजय खनालको सहभागिता रहेको थियो।कार्यक्रममा कम्पनीका कर्मचारीहरूसहित MDRT (मिलियन डलर राउन्ड टेबल) विजेता नवराज पौडेल, लोकबहादुर विष्ट, मोहन चौधरी र छत्रराज चौधरी तथा विभिन्न क्षेत्रका उत्कृ

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • ३०० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]