समाज

    Showing २,३९१-२,४०० of ९,३५७ items.
  • पौवादुङमामा पकेट क्षेत्र घोषणासँगै किसान व्यावसायिक किबीखेतीतर्फ आकर्षित

    इटहरी ।  पकेट क्षेत्र घोषणा गरी गाउँपालिकाले लगानी बढाएपछि भोजपुरको पौवादुङमाका किसान व्यावसायिक किबीखेतीतर्फ आकर्षित भएका छन् । श्यामशिलाका १७ किसान अहिले सङ्गठित रूपमा किबी उत्पादनमा जुट्दै दिगो आयस्रोतको नयाँ सम्भावना निर्माण गरिरहेका छन् । यहाँका किसानले किबी बेचबिखन गरेर आम्दानीसमेत लिन थालेका छन् । भोजपुर–लेगुवा मुख्य सडकखण्ड आसपासमा पर्ने भएकाले यहाँका किसानले उत्पादन गरेको किबीको बेचविखनमा पनि सहजता छ । गाउँपालिकाले पकेट क्षेत्र निर्धारण गरेर किबीखेतीमा लगानी बढाएपछि यहाँका अधिकांशले व्यावसायिक किबीखेती गरिरहेको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिनुभयो । यहाँ गाईपालनको कार्यक्र

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • १८९ पटक पढिएको
  • धरानमा रोकेर राखिएको ट्रकमा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु, एक घाइते

    इटहरी । सुनसरीको धरानस्थित सडकमा रोकेर राखेको ट्रकमा शुक्रवार बिहानका राति मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको हो । प्रहरीका अनुसार कोशी राजमार्गअन्तर्गत धरान उपमहानगरपालिका–८ तीनकुनेस्थित सडकमा रोकेर राखिएको प्रदेश १–०२–००१ ख ८७५७ नम्बरको ट्रकमा बिहानका राति १ः३० बजेतिर धरानबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–०३–००१ प १३२४ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–४ का २५ वर्षीय मञ्जिल लिम्बू र पछाडि सवार इटहरी–५ का ३२ वर्षीय अमित राई गम्भीर घाइते भएका थिए । दुवै जनालाई उपचारका लाग

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • १६९ पटक पढिएको
  • झापाका तीन स्थानमा आगलागी,१५ लाख रुपैयाँ बरावरको क्षति

    इटहरी ।  सुख्खायाम शुरुभएसंगै झापामा आगलागीका घटना हुन थालेका छन् । बिहीबार मात्रै झापाका तीन अलग अलग स्थानमा आगलागीका घटना घटेका छन् । जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार आगलागीका कारण १५ लाख रुपैयाँ बरावरको धनमाल जलेर नष्ट भएका हो ।  आगलागीका कारण मानवीय क्षति नभएपनि धनमाल जलेर पूर्ण रूपमा नष्ट भएको हो ।  प्रहरीका अनुसार अर्जुनधारा नगरपालिका–८ हात्तिकिल्लामा राजन चौलागाईको डेढ तले पक्की घरको छतमा रहेको पूजा कोठामा बालेको दियोबाट आगो सल्किँदा कोठाभित्र राखिएको धान, लत्ताकपडा तथा अन्य सामग्री जलेर करिब १ लाख रुपैयाँ बराबरको क्षति भएको थियो ।  स्थानीयवासीको सह

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • १९१ पटक पढिएको
  • पथरीशनिश्चरेबाट प्रतिबन्धित औषधिसहित एक जना पक्राउ

    इटहरी ।  मोरङको पथरीशनिश्चरेबाट प्रतिबन्धित औषधिसहित बिहीबार साँझ तुलाराम देवान पक्राउ परेका छन् । पथरीशनिश्चरे नगरपालिका–४ का २६ वर्षीय देवानलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार पथरीशनिश्चरे–४ सिरिसे डाँडाबाट उनलाई साँझ ६ः५० बजेतिर पक्राउ गरिएको हो । पैदल हिँडिरहेका उनलाई इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको टोलीले नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा देवानको साथबाट प्रतिबन्धित औषधि ट्रमाडोल २ सय क्याप्सुल, डाईजी २ सय ४ ट्याब्लेट र हेल्थी लाइफ ५२ ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले नियन्त्रणमा लिएर इप्रका पथरीको हिरासतमा राखी उनीमाथि थप अनुसन्धान

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • २३५ पटक पढिएको
  • इटहरी लेडि जेसिसको २४ औँ वार्षिकउत्सवमा पत्रकारिता बिकल पौडेल सहित तीन जना सम्मानित

    इटहरी | इटहरी लेडी जेसिजले आफ्नो २४ औं स्थापना दिवस एक विशेष कार्यक्रम आयोजना गरी मनाएको छ ।इटहरी लेडी जेसिसकी अध्यक्ष लक्ष्मी बरालको अध्यक्षता तथा जनता बहुमुखी क्याम्पसकी प्रध्यापक तथा कवि टीका आत्रयको प्रमुख अतिथिमा कार्यक्रम गरिएको थियोे ।कार्यक्रममा अपांगता क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्नु हुने दिल कुमारी राई ,सामाजिक क्षेत्र महत्त्वपूर्ण सहयोग गर्ने सुबद्रा प्याकुरेल र पत्रकारिता तर्फबाट बिकल पौडेललाई नगद र प्रमाणपत्रले सम्मान गरिएको हो । टीका आत्रय  र अध्यक्ष बरालको नेतृत्वमा तीनैजना सम्मानित व्यक्तिलाई दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गरिएको थियोे ।त्यसै गरि एसइई पास गर्ने ३ जना

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • ३४३ पटक पढिएको
  • प्याउलीमा ‘अरुण बहुमुखी क्याम्पस’मा पढाइ सुरु

    भोजपुर । भोजपुरको अरुण गाउँपालिकाको केन्द्र प्याउलीमा स्थापना गरिएको अरुण बहुमुखी क्याम्पसमा औपचारिक रूपमा पढाइ सुरु भएको छ। पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत शिक्षा संकायको बि.एड. (B.Ed.) कार्यक्रमलाई आवश्यक मान्यता प्राप्त भइसकेको र व्यवस्थापन संकायको बि.बि.एस. (B.B.S.) कार्यक्रमको सम्बन्धनसमेत अन्तिम चरणमा पुगेको क्याम्पसले जनाएको छ।क्याम्पस सञ्चालित भएपछि हालसम्म भोजपुरमा रहेका क्याम्पसहरूको संख्या चार पुगेको छ। स्थानीय शिक्षक, अभिभावक, विद्यार्थी र पालिकाको सक्रिय पहलमा वि.सं. २०७९ सालदेखि सुरु गरिएको क्याम्पस स्थापना अभियान अब अध्यापन सुरु भएपछि व्यवहारिक रूपमा लागू भएको हो।पढाइ मङ्सिर ११

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • ४९४ पटक पढिएको
  • इटहरीमा लायन्स द्वारा चिल्ड्रेन पार्क उद्घाटन, कोशी प्रेसका सञ्जीव तिम्सिना सहित सम्मानित

    इटहरी । श्री राष्ट्रिय माध्यमिक विद्यालय, इटहरी–१ मा लायन्स क्लबद्वारा १५ लाख ५१ हजार रुपैयाँ लागतमा निर्माण गरिएको चिल्ड्रेन पार्कको बिहीबार लायन्स क्लब डिस्ट्रिक्ट ३२५ सि का डिस्ट्रिक्ट गर्भनर बबरजंग थापाले उद्घाटन गर्नुभयो।लायन्स क्लब अफ इटहरी मनकामना र लायन्स क्लब अफ इटहरी न्यू भिजनको पहलमा ११५ दाताको सहयोगमा बनेको पार्क उद्घाटन समारोहमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको र विद्यालयलाई साउण्ड सिस्टम प्रदान गरिएको थियो।विद्यालयको ७० औं वार्षिकोत्सवसँगै आयोजित कार्यक्रममा पार्क निर्माणमा योगदान पुर्‍याउने २५ व्यक्तित्व सम्मानित भए।कार्यक्रममा र कोशीप्रेस अनलाइनका संचारकर्मी सन्जिप तिम्

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • ५१४ पटक पढिएको
  • लायन्सद्धारा १५ लाखको लागतमा राष्ट्रिय माविमा चिल्ड्रेन पार्क निर्माण

    इटहरी | लायन्स क्लबले इटहरी वडा नं. १ मा सञ्चालित श्री राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीका निम्ति निर्माण गरिएको चिल्ड्रेन पार्कको विहीबार उद्घाटन गरिएको छ । विद्यालयका साना विद्यार्थीका निम्ति १५ लाख ५१ हजार रुपैयाँको लागतमा निर्माण गरिएको चिल्ड्रेन पार्कको उद्घाटन लायन्स क्लब डिस्ट्रिक ३२५ सि का डिस्ट्रिक गर्भनर बबरजंग थापाले गर्नु भएको हो ।  लायन्स क्लब अफ इटहरी मनकामना र लायन्स क्लब अफ इटहरी न्यू भिजनद्दारा निर्मित चिल्ड्रेन पार्क निर्माणमा ११५ जना दाताले आर्थिक सहयोग गरेको जानकारी दिनुभयो । सोही चिल्ड्रेन पार्क उद्घाटनका क्रममा लायन्स क्लब अफ इटहरी मनकामना र लायन्स क्लब अ

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • ४७६ पटक पढिएको
  • रिटर्नी फेडेरेसन नेपाल, कोशी प्रदेश कमिटीको एघारौँ पूर्ण बैठक सम्पन्न

    दमक। रिटर्नी फेडेरेसन नेपाल कोशी प्रदेश कमिटीको एघारौँ पूर्ण बैठक कमिटीका अध्यक्ष एकराज सापकोटाको अध्यक्षतामा आज दमकस्थित नेकपा (एमाले) नगर पार्टी कार्यालयमा सम्पन्न भयो।बैठकको सुरुमा इलाम जिल्ला कमिटीका अध्यक्ष संगम सुब्बा, झापा जिल्ला कमिटीका अध्यक्ष भानु चुडाल, उदयपुर जिल्ला कमिटीका सहसचिव केशव मगर र मोरङ जिल्ला कमिटीका अध्यक्ष इन्द्र दाहालले आफ्नो जिल्लाको प्रतिवेदन पेश गरेका थिए।उक्त बैठकलाई संगठनका केन्द्रीय अध्यक्ष विनोद भट्टराईले सम्बोधन गर्नुभएको थियो। साथै विशिष्ट अतिथिका रुपमा नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्य तथा संगठन इञ्चार्ज सुमन नेमाङ, रिटर्नी फेडेरेसन नेपालका केन्द्रीय सचि

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • ४१२ पटक पढिएको
  • औषधि ऐन संशोधनविरुद्ध कोशी प्रदेशका व्यवसायी सडकमा, विभाग कार्यालयमा धर्ना

    इटहरी । कोशी प्रदेशका औषधि व्यवसायीले औषधि ऐन, २०३५ मा भएको संशोधनका केही प्रावधान व्यावहारिक नभएको भन्दै यसको खारेजीको मागसहित आन्दोलनमा उत्रिएका छन् । व्यवसायीहरूले संशोधनले उनीहरूको पेसागत सुरक्षामाथि प्रतिकूल प्रभाव पार्ने र अस्तित्वमै जोखिम उत्पन्न गर्ने भएकाले आफूहरू आन्दोलनमा उत्रिन बाध्य भएको बताएका छन् । उनीहरूले सो प्रावधान खारेजीको मागसहित औषधि व्यवस्थापन विभाग विराटनगर कार्यालयमा आज धर्ना दिएका छन् । सङ्घले सरकारलाई दिएको म्याद पूरा हुँदासमेत आफ्ना माग सुनुवाइ नभएकाले चरणबद्ध सडक सङ्घर्ष र व्यवसाय बन्दसम्मका कार्यक्रम बुधबार सार्वजनिक गरेको थियो । राज्यले नीति नियमन गर्ने भन्दा पनि

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • २४१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]