समाज

    Showing २,८६१-२,८७० of ९,३६० items.
  • विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा खोटाङमा एक प्रधानाध्यापक पक्राउ

    इटहरी ।  आफ्नै विद्यार्थी बालिकालाई बलात्कार गरेको अभियोगमा खोटाङमा एक प्रधानाध्यापक पक्राउ परेका छन् । १३ वर्षीया छात्रालाई विद्यालयमै पटक पटक बलात्कार गरेको अभियोगमा ऐसेलुखर्क गाउँपालिका –१ राखा बाङ्देलको एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका हुन् । असोज २२ गते बालिकाको आफन्तले जाहेरी दिएपछि विद्यालयका प्रधानाध्यापकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी प्रकाश बुढाथोकीले बताउनुभयो । उक्त घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडित बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरेर परिवारकै संरक्षणमा पठाइएको डिएसपी बुढाथोकीले बताउनुभयो । स्रोतका अनुसार पीड

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • २१७ पटक पढिएको
  • प्रकाशपुरमा भेट्रान्स कप को दोश्रो सेमिफाईनल खेलमा प्रकासपुर भेट्रान्स फुटबल क्लबको जित , फाईनलमा प्रबेश

    सुनसरी | बराहक्षेत्र -१० प्रकाशपुरमा भेट्रान्स कप फुटबल प्रतियोगिता मा दोश्रो सेमिफाईनल खेल मा प्रकासपुर भेट्रान्स फुटबल क्लबले जित हासिल गरेकाे छ । भोलि को फाइनल खेल " जनता  भेट्रान्स फुटबल भर्सेस प्रकासपुर भेट्रान्स फुटबल " बिच हुने छ । दोश्रो सेमिफाईनल खेल मा प्रकासपुर भेट्रान्स फुटबल क्लब ले ५ गोल गरेकाे थियो भने र सुन्दर भेट्रान्स फुटबल क्लब -३ गोल गरेकाे थियो । खेलमा प्रकासपुर भेट्रान्स फुटबल क्लब ले ५ गोल गरि जित हासिल गर्दै फाइनलमा प्रवेश गरेको छ। जसले गर्छ, उसको आयुसम्म सुस्वास्थ्य रहिरहन्छ साथै खेलले उमेर भन्दैन’ भन्ने नाराका साथ प्रथम प्रकाशपुर भेट्रान्स कप–२०८२ फुटबल प्रतियोगि

    • प्रकाशित मितिः कार्तिक १, २०८२
    • ५१२ पटक पढिएको
  • इटहरीमा लेखिका सीमा आभासको उपन्यास ‘महायुग’ माथि पुस्तक परिचर्चा सम्पन्न

    इटहरी । सञ्चारिका समूह नेपाल, सुनसरीको आयोजनामा लेखिका सीमा आभासद्वारा लिखित उपन्यास “महायुग” माथि शनिबार एक पुस्तक परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम इटहरीस्थित होटल इन्टुरिस्ट प्यालेसमा सम्पन्न भएको हो। उक्त कार्यक्रमको अध्यक्षता सञ्चारिका समूहकी अध्यक्ष रञ्जना पौडेलले गर्नुभएको थियो भने सञ्चालन महासचिव ज्योति पोख्रेलले गर्नुभएको थियो। परिचर्चाका वक्ताहरूले “महायुग” उपन्यासलाई समकालीन सामाजिक यथार्थ, महिलाको संघर्ष र मानवीय मूल्यका गहिरा पक्षहरू उजागर गर्ने सशक्त कृति रहेको बताएका थिए। उनीहरूले लेखिका आभासको दुई दशकभन्दा लामो साहित्यिक यात्रामा यो उपन्यासलाई हालसम्मको उत्कृष्ट कृत

    • प्रकाशित मितिः कार्तिक १, २०८२
    • ४५२ पटक पढिएको
  • भोक्राहामा तिहार अवसरमा दुई देशीय कुस्ती दङ्गल तयारी

    इटहरी ।  सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ स्थित काली मन्दिरमा तिहारको अवसरमा कार्तिक ३ गतदेखि ६ गतेसम्म तीन दिने तथा दुई देशीय कुस्तीको तयारी भएको छ । यादव समुदायको बाहुल्य रहेको र तिहारमा रमाइलोसँगै खेलकुद गर्दै आइएकोमा विगतको वर्ष झै यसवर्ष पनि दुई देशीय कुस्तीको तयारी भएको हो । काली थान परिसरमा यसवर्ष पनि भव्य धार्मिक तथा सांस्कृतिक मेलासँगै दुई देशीय कुस्तीको तयारी गरेको आयोजक समितिका अध्यक्ष सचेन्द्र यादवले जानकारी दिनुभयो । यादवका अनुसार मौलिक खेलकुद लोपोन्मुख अवस्थामा पुगेको र त्यसमा कुस्ती सङ्कटमै परेकाले प्रतियोगिता र मनोरञ्जन  दुवै हुने भएकाले दुई देशीय कुस्तीको तयारी

    • प्रकाशित मितिः कार्तिक १, २०८२
    • २९४ पटक पढिएको
  • भोक्राहामा तिहार अवसरमा दुई देशीय कुस्ती दङ्गल तयारी

    इटहरी ।  सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ स्थित काली मन्दिरमा तिहारको अवसरमा कार्तिक ३ गतदेखि ६ गतेसम्म तीन दिने तथा दुई देशीय कुस्तीको तयारी भएको छ । यादव समुदायको बाहुल्य रहेको र तिहारमा रमाइलोसँगै खेलकुद गर्दै आइएकोमा विगतको वर्ष झै यसवर्ष पनि दुई देशीय कुस्तीको तयारी भएको हो । काली थान परिसरमा यसवर्ष पनि भव्य धार्मिक तथा सांस्कृतिक मेलासँगै दुई देशीय कुस्तीको तयारी गरेको आयोजक समितिका अध्यक्ष सचेन्द्र यादवले जानकारी दिनुभयो । यादवका अनुसार मौलिक खेलकुद लोपोन्मुख अवस्थामा पुगेको र त्यसमा कुस्ती सङ्कटमै परेकाले प्रतियोगिता र मनोरञ्जन  दुवै हुने भएकाले दुई देशीय कुस्तीको तयारी

    • प्रकाशित मितिः कार्तिक १, २०८२
    • ३६० पटक पढिएको
  • ताप्लेजुङ प्रशासनको तिहारमा देउसी भैलो मर्यादित र सभ्य रूपमा खेल्न आग्रह

    इटहरी ।  ताप्लेजुङस्थित जिल्ला प्रशासन कार्यालयले देउसी भैलो मर्यादित रुपमा खेल्न जिल्लावासीलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै तिहारमा खेलिने देउसी भैलो सामाजिक सद्भाव समेतलाई कायम राख्दै मर्यादित र अनुशासित रुपमा खेल्न आग्रह गरेको हो । चाडपर्वका समयमा हुनसक्ने सम्भावित झै–झगडा, उछृङ्खलता र अवाञ्छित गतिविधिलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालयले देउसी भैलो मर्यादित र सभ्य ढङ्गले खेल्न जिल्लावासीलाई आग्रह गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले जारी गर्नुभएको सूचनाअनुसार देउसी भैलोसँगै तिहारको अवसरमा सञ्चालन गरिने साँस्कृतिक कार्यक्रम

    • प्रकाशित मितिः कार्तिक १, २०८२
    • २३७ पटक पढिएको
  • मैवाखोला पहिरो पीडितको स्थायी पुनर्बास प्रक्रिया अघि बढ्यो

    इटहरी । मैवाखोला गाउँपालिकाका पहिरो पीडितहरूको स्थायी पुनर्बासका लागि बाटो खुला भएको छ । शुक्रबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले स्थायी पुनःस्थापनाको प्रक्रियालाई स्वीकृत गरेसँगै बाटो खुला भएको हो । गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले अब स्थायी पुनर्बासका लागि बाटो खुला भएको बताउनुभयो । उहाँका अनुसार अब चाँडै जग्गा खरिद र विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) सहित आवास निर्माण कार्य अघि बढाइने छ । उक्त परियोजना मैवाखोलाको नमुना परियोजना हुने भएकाले केही समय लाग्ने भएकोले धैर्य गर्न पनि वनेमले आग्रह गर्नुभयो । गाउँपालिकाले निरन्तर मेहेनत गरेर स्थायी पुनःस्थापन

    • प्रकाशित मितिः कार्तिक १, २०८२
    • २९४ पटक पढिएको
  • भोजपुरमा खोङटाङ–खावा भञ्याङ सडक स्तरोन्नति

    इटहरी । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको खोङटाङ–हुँगे–चोलन्ती हुँदै खावा भञ्याङ जोड्ने ग्रामीण सडक स्तरोन्नति गरिएको छ । पहिले सवारीसाधन गुडाउन मुस्किल हुने उक्त सडक हाल ‘ग्राभेल’ भई नाली र पर्खाल निर्माण भएसँगै सर्वसाधारणका लागि आवतजावत गर्न सहज बनेको छ । वर्षायाममा हिलो र हिउँदमा धुलो हुने यो सडक सुधार भएपछि गाउँलेको दैनिकी, आर्थिक गतिविधि र सेवासुविधा पहुँचमा सहज भएको हो । सडक सुधारसँगै किसानहरूको उत्पादन बजारसम्म पु¥याउन, विद्यार्थीहरूलाई विद्यालय पुग्न र बिरामीहरूलाई स्वास्थ्य संस्थासम्म जान सजिलो भएको छ । खोङटाङदेखि खावा भञ्याङसम्म करिब नौ किलोमिटर सडक तीन करोड ५० लाख रुपैयाँमा स्तरोन्न

    • प्रकाशित मितिः कार्तिक १, २०८२
    • २०६ पटक पढिएको
  • पाथीभरामा असोज महिनामा २३ लाख भेटी रकम सङ्कलन

    इटहरी । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा असोज महिनामा करिव २३  लाख रुपियाँ भेटी रकम सङ्कलन भएको छ । एक महिनाको अवधि अर्थात असोजमा उक्त भेटी रकम सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरण अनुसार असोज महिनामा कुल ३३ लाख ८२ हजार रुपियाँ भेटी रकम सङ्कलन भएको छ । समितिले सङ्कलन गरेको उक्त रकम पाथीभरा दर्शनमा आएका भक्तजनले दान गरेको र भेटीबापत चढाएका रकम हो । भेटी विवरण समितिले शुक्रबार साँझ सार्वजनिक गरेको हो । समितिले सार्वजनिक गरेको असोज महिनाको भेटी रकम भदौकोभन्दा तेब्बर बढी रहेको छ । समितिका अनुसार गत भदौ महिनामा नौ लाख ९७ हजार रुपियाँ मात्र भेटी सङ्कलन

    • प्रकाशित मितिः कार्तिक १, २०८२
    • २५९ पटक पढिएको
  • प्रकाशपुरमा भेट्रान्स कप को पहिलो सेमिफाईनल खेलमा जनता भेट्रान्स फुटबल क्लबको जित , फाईनलमा प्रबेश

    बराहक्षेत्र -१० प्रकाशपुरमा भेट्रान्स कप फुटबल प्रतियोगिता मा पहिलो सेमिफाईनल खेल मा जनता भेट्रान्स फुटबल क्लबले जित हासिल गरेकाे छ । खेल दुबै टिमले एक एक गोल गरि पछि खेल टाइब्रेकरमा पुगेको थियो भने टाइब्रेकरमा नेता चोक भेट्रान्स फुटबल क्लब १ र जनता भेट्रान्स फुटबल क्लब -४ गोल गरि सेमिफाइनल फाइनलमा प्रवेश गरेको छ। जसले गर्छ, उसको आयुसम्म सुस्वास्थ्य रहिरहन्छ साथै खेलले उमेर भन्दैन’ भन्ने नाराका साथ प्रथम प्रकाशपुर भेट्रान्स कप–२०८२ फुटबल प्रतियोगिता को पहिलो सेमिफाईनल खेल मा सभापति को रुपमा क्लबको अध्यक्ष स्याम कट्वाल रहनु भएको थियो भने प्रमुख अतिथिको रुपमा इलाका प्रहरी कार्यलय प्रमुख दिवस कुव

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • ५४१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]