समाज

    Showing २,९११-२,९२० of ९,३६० items.
  • राहतसहित इटहरीको रेडक्रस बाढीपीडितका घरघरमा

    इटहरी । हालैको अविरल वर्षाबाट प्रभावित इटहरीका विभिन्न क्षेत्रमा नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखाले राहत वितरण गरेको छ । इटहरी उपमहानगरपालिका–२ का चार भन्दा बढी र वडा नं. ७ को तीन टोलमा बाढीले क्षति पु¥याएका एक दर्जनभन्दा बढी परिवारलाई रेडक्रस टोलीले घरघरमै पुगेर राहत वितरण गरेको हो । बाढीबाट घर र खाद्यान्न नष्ट भएका विपन्न परिवारलाई खाद्यान्न तथा लत्ताकपडा सहितका राहत सामग्री वितरण गरिएको रेडक्रस इटहरी उपशाखाका अध्यक्ष दिनेश भट्टराईले जानकारी दिनुभयो। उहाँका अनुसार, इटहरीका कमजोर आर्थिक अवस्थाका नागरिकलाई सहयोग गर्दै जाने हाम्रो अभियान निरन्तर रहने बताउनुभयो । रेडक्रसका पदाधिकारीहरूको सक्रि

    • प्रकाशित मितिः असोज २७, २०८२
    • ३६५ पटक पढिएको
  • नमुना साँस्कृतिक युवा क्लबद्वारा देउँसी भैलो साँस्कृतिक कार्यक्रमको तयारी तीव्र

    इटहरी । रामधुनी नगरपालिका–३ स्थित सिँगिया चौतारी टोलमा नमुना साँस्कृतिक युवा क्लबको आयोजनामा यस वर्षको तिहार तथा छठ पर्वको अवसरमा भव्य देउँसी भैलो साँस्कृतिक कार्यक्रमको तयारी तीव्र रूपमा अघि बढिरहेको छ। क्लबले पाँच वर्षदेखिनै प्रत्येक चाडपर्वमा स्थानीय बालबालिकाको कला, संस्कृति तथा प्रतिभा उजागर गर्ने उद्देश्यले देउँसी भैलो कार्यक्रम गर्दै आएको हो। क्लबका अध्यक्ष उमेश दाहालका अनुसार यस वर्षको कार्यक्रमलाई अझ भव्य र सशक्त बनाउन तयारी भइरहेको छ। ूतिहारको अवसरमा हामी प्रत्येक वर्ष झैँ यस पटक पनि विभिन्न सांस्कृतिक नृत्य, नाटक तथा अन्य मनोरञ्जनात्मक क्रियाकलाप प्रस्तुत गर्नेछौं,ू अध्यक्ष दाहालले

    • प्रकाशित मितिः असोज २७, २०८२
    • ५१० पटक पढिएको
  • पाँचथरको फेमे खोलामा अस्थायी डाइभर्सनमार्फत यातायात सुचारु गर्ने तयारी

    इटहरी । पाँचथरको फिदिम–फालोट सडकखण्डअन्तर्गत फेमे खोलामा अस्थायी डाइभर्सनमार्फत यातायात सुचारु गर्ने काम भइरहेको छ । गत असोज १८ गतेको बाढीले डाइभर्सन बगाएपछि यो सडक अवरुद्ध भएको थियो । पूर्वाधार विकास कार्यालय पाँचथरले फिदिम नगरपालिका–१ र ११ को सिमानामा पर्ने फेमे खोलामा २० वटा ह्युम पाइप राखेर डाइभर्सन निर्माण गरिरहेको छ । कार्यालयका इन्जिनियर मुकेश शाहका अनुसार डाइभर्सन र पहुँच मार्ग निर्माणको काम सोमबारसम्ममा सम्पन्न गर्ने योजना छ । सडक अवरुद्ध भएपछि यात्रुहरू करिब १५ मिनेट पैदल हिँडेर खोला वारपार गरिरहेका छन् । सामान ढुवानी तथा बिरामीलाई खोला पार गराउन भने समस्या भएको छ । गत वर्ष असोज १२ ग

    • प्रकाशित मितिः असोज २७, २०८२
    • २८६ पटक पढिएको
  • मेची राजमार्गको राजदुवाली खण्ड तत्काल नखुल्ने

    इटहरी । गत असोज १८ गतेको वर्षापछि पहिरोका कारण अवरुद्ध मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन नसकिने भएको छ । जटिल भू–संरचनाका कारण सडक खुलाउन नसकिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनुभयो । उहाँका अनुसार सडक खुलाउने प्रयास निरन्तर भइरहे पनि भूस्खलन र लगातार सडक भासिने समस्याले कठिनाइ भएको हो । सडक अवरुद्ध भएपछि विगत नौ दिनदेखि झापा, इलाम, पाँचथर र ताप्लेजुङका यात्रु तथा सवारी आवागमनमा समस्या भएको छ । यसैबीच, वैकल्पिक मार्गको पहिचान गरी साना सवारी सञ्चालनको तयारी सुरु गरिएको प्रजिअ नेपालले बताउनुभयो । तत्कालका लागि आइतबार तिल्केनी–ब

    • प्रकाशित मितिः असोज २७, २०८२
    • ३५३ पटक पढिएको
  • धनकुटामा ट्रक दुर्घटना ,एक जनाको मृत्यु, एक घाइते

    इटहरी। कोशी लोकमार्ग पर्ने धनकुटाको साँगुरीगढी गाउपालिका–९ स्थित पाँचगोलाइमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । सोमबार बिहान करिब २ बजे गुडी रहेको गाडी अनियन्त्रित भइ सडकबाट तल खस्दा दुर्घटना भएको हो । दुर्घटनाम परि मृत्यु हुनेमा सह–चालक उदयपुरको उदयपुरगढी गाउँपालिका–९ स्थित कुर्कुनटार बस्ने २६ वर्षीय नारायण खड्का रहेका छन् । यस्तै, चालक उदयपुरको रानिटार घर भएका अन्दाजी १९ वर्षीय दिनेश क्षेत्री गम्भीर घाइते हुनुभएको छ । धनकुटाबाट सब्जी लिएर धरान जाँदै गरेको प्र–३–०१–००३ क ६९०६ नम्बरको मिनि ट्रक अनियन्त्रित भई सडकदेखि अन्दाजी तीन सय मिटर तल खसी दुर्घटना

    • प्रकाशित मितिः असोज २७, २०८२
    • ३८४ पटक पढिएको
  • तिहारमा विस्फोटक पदार्थ बिक्री नगर्न उद्योग वाणिज्य संघ धनकुटा द्धारा व्यापारीहरुलाई आग्रह

    इटहरी। तिहारमा विस्फोटक पदार्थ बिक्री नगर्न उद्योग वाणिज्य संघ धनकुटाले व्यापारीहरुलाई आग्रह गरेको छ । संघले नेपालीको दोस्रो ठुलो पर्वको रुपमा रहेको तिहार नजिकिएसँगै माग र व्यापार हुने भन्दै अघिल्ला वर्षहरुमा कतिपय व्यापारीहरुले पटक, भूइचम्पा, विभिन्न खालका बिस्फोटक पदार्थको समेत बिक्री वितरण गरेको पाइएकाले यस वर्ष त्यस्ता पदार्थ बिक्री वितरण नगर्न आग्रह गरेको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईले बताउनुभयो । विगतका वर्षहरुमा अवैध रुपमा भित्रिएका बिस्फोटक पदार्थ बिक्री वितरण गरिएको पाइएकाले यस वर्ष खरिद बिक्री पूर्ण रोक्न आग्रह गरेको छ । चाडपर्वको अवसरमा उपभोक्तालाई मध्यनजर गर्

    • प्रकाशित मितिः असोज २७, २०८२
    • २९७ पटक पढिएको
  • सूर्योदय नगरपालिकाद्वारा एक दिनको तलब प्रकोप कोषमा, नौ लाख रुपैयाँभन्दा बढी संकलन

    इटहरी। इलामको सूर्योदय नगरपालिकाले १८ गते रातिको बाढीपहिरोपछि उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्माणका कार्यमा नमुना काम गर्दै आएको छ । असोज १९ गते बिहानैदेखि मुख्य मेची राजमार्ग खुलाउन लागेको नगरले हालसम्ममा नगरका १४ वटै वडाको क्षतिग्रस्त सडक खुलाइसकेको छ । नगरले नगर क्षेत्रभित्र मृत्यु भएका परिवारका सदस्यलाई दुई लाख रुपियाँका दरले आर्थिक सहयोग गरिसकेको छ भने ४० भन्दा बढी विस्थापितलाई प्रारम्भिक चरणको राहत वितरण गरिसकेको नगरका विपत् फोकल पर्सन सिर्जन गदालले जानकारी दिनुभयो । नगरले तत्कालै प्रकोप व्यवस्था कोष स्थापना गरेको छ । बाढीपहिरो प्रभावितलाई सहयोग गर्नका लागि सुरुमा नगरका कर्मचारी, व

    • प्रकाशित मितिः असोज २७, २०८२
    • १८१ पटक पढिएको
  • ‘मिसेस पुर्बेली आईकन-२’को ताज मेघा खड्कालाई, उपविजेता कबिना पोखरेल र उर्मिला मगर

    इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको व्यक्तित्व विकास र सशक्तीकरणको उद्देश्यले आयोजित ‘मिसेस पुर्बेली आईकन’ दोश्रो संस्करणको ग्रान्ड फिनाले शनिबार सुनसरीको इटहरीमा सम्पन्न भएको छ । इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा साँझ ७ बजेदेखि सुरु भएको भव्य कार्यक्रममा आफ्ना अन्य प्रतिष्पर्धीहरुलाई पछि पार्दै इटहरीकी मेघा खड्काले ‘मिसेस पुर्बेली आईकन’ दोश्रो संस्करणको ताज पहिरिन सफल भइन् ।मेघा खड्काले मुख्य उपाधिका साथै ‘मिसेस ग्लामर’को सबटाइटल पनि हात पारिन् । विजेता भएसँगै उनले १ लाख बराबरको पुरस्कार समेत प्राप्त गरेकी छन् । यस्तै रईशा चौधरीले ‘अर्गनाइजर च्वाइस’को अवार्ड हात पारिन् भने प्रतियोगितामा

    • प्रकाशित मितिः असोज २६, २०८२
    • ३९३ पटक पढिएको
  • भेप प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

    काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई ललितपुर महानगरपालिका–२६, खुमलटारस्थित निवासबाटै पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका प्रमुख एआईजी मनोज केसीले जानकारी दिए । सीआईबीका अनुसार, सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० थान इलेक्ट्रिक सिगरेट भेपमा भन्सार छलेर सुन ल्याइएको सुनबाट आपराधिक लाभ लिएको आरोपमा उनलाई पक्राउ गरिएको हो । उनीमाथि झन्डै आठ करोड ५५ लाख  रुपैयाँबराबरको सुन बेचबिखनमा संलग्न रहेको आरोप लागेको छ । भन्सार ऐन, २०६४ तथा संगठित अपराध कसुरमा पक्राउ गरिएको सीआईबीले जनाएको छ । प्रहरीका अनुसार, ०७९ पुस १० गते फ्लाई दुबईको विमानबाट नेपाल

    • प्रकाशित मितिः असोज २६, २०८२
    • ४३२ पटक पढिएको
  • हाम्रो फाउन्डेसनद्वारा पथरी शनिश्चरे–०१ को कार्यालयलाई आवश्यक सामग्रीहरु हस्तान्तरण

    इटहरी । हाम्रो फाउण्डेशन परिवार, पथरी शनिश्चरेले  मोरङको पथरी शनिश्चरे वडा नं १ को वडा कार्यालय सञ्चालनका लागि आवश्यक फर्निचर सहयोग उपलब्ध गराएको छ । आइतबार एक संक्षिप्त कार्यक्रमका बीच उक्त  फाउण्डेसनले  विभिन्न व्यक्तित्वहरूको उपस्थितिमा सहयोग हस्तान्तरण गरेको हो।  “शिक्षा र परोपकार , हाम्रो सरोकार“ भन्ने मूल नाराका साथ उक्त फाउण्डेसनले उक्त वडा कार्यालयलाई कार्यालय सञ्चालन सहज बनाउने उद्देश्यले १ थान दराज,   ३ थान टेबल, २८ स्थान प्लास्टिक कुर्सी,३ थान आधुनिक कुर्सी चियर, ४ थान थ्री सिटर चेयर,  दुई थान वाल फेन, एक थान स्टेन ह्याङ्गर, लगायतका सामानहरु 

    • प्रकाशित मितिः असोज २६, २०८२
    • ३९४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]