समाज

    Showing ३,६३१-३,६४० of ९,३७० items.
  • अवैध रूपमा गिट्टी, माटो उत्खनन गरी बाहिरी जिल्लातिर लैजाँदै गरेको टिप्पर नियन्त्रणमा

    इटहरी । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ को शनिबारे क्षेत्रबाट अवैध रूपमा गिट्टी, माटो उत्खनन गरी बाहिरी जिल्लातिर लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलटारले १७ वटा टिप्पर नियन्त्रणमा लिएको छ । चौदण्डीगढी नगरपालिका–४ स्थित केशवबहादुर भुजेलको नम्बरी जग्गाबाट अवैध रूपमा माटो उत्खनन भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलटारको टोलीले ती टिप्पर मङ्गलबार साँझ नियन्त्रणमा लिएको थियो ।उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलका अनुसार सरकारले निषेध गरेको समय असार, साउन, भदौमा व्यक्तिको नम्बरी वा ऐलानी जग्गाबाट समेत कुनै पनि प्रकृतिको नदीजन्य पदार्थ वा ढुङ्गा, गिट्टी,

    • प्रकाशित मितिः साउन २९, २०८२
    • २६६ पटक पढिएको
  • श्यामशिलाका किसानहरु व्यावसायिक किवीखेतीमा लम्कदै

    इटहरी । पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका किसान व्यावसायिक किवीखेतीमा लागेका छन् । गाउँपालिकाले ‘पकेट’ क्षेत्र निर्धारण गरेर आवश्यक प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेसँगै किसान व्यावसायिक किवीखेतीमा लागेका हुन् । गाउँपालिकाले पकेट क्षेत्र निर्माण गरेर किवीखेतीमा लगानी बढाएपछि यहाँका ३० घर बढी किसानले व्यावसायिक रुपमा किवीखेती गर्दै आएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिनुभयो । एक पटक विस्तार गरेपछि दीर्घकालसम्म आम्दानी लिन सकिने भएसँगै यो क्षेत्रका किसान व्यावसायिक किवीखेतीमा लागेको वडाध्यक्ष तामाङले बताउनुभयो । यहाँका किसानले किवी बेचेर घरखर्च टार्न थालेका छन् । श्यामशिला भोजपुर–लेगुवा

    • प्रकाशित मितिः साउन २९, २०८२
    • २३४ पटक पढिएको
  • सुनसरीको इनरुवा नगरपालिकाले एक वर्षमा १० किलोमिटर सडक निर्माण

    इटहरी । सुनसरीको इनरुवा नगरपालिकाले एक वर्षमा १० किलोमिटर सडक निर्माण गरेको छ । नगरक्षेत्रमा विभिन्न वडाका सडकमा कालोपत्रे र ग्राभेलसहितको १० किलोमिटर सडक निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौलाले जानकारी दिनुभयो । इनरुवा नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यव्रmममा सार्वजनिक गरेको प्रगति विवरण अनुसार आर्थिक वर्ष २०८१र८२ को एक वर्षमा ५।८४ किलोमिटर कालोपत्रे र ४।३४ किलोमिटर ग्राभेल, ८८९ मिटर आरसिसी सडकसहित १० किलोमिटर सडक निर्माण भएको उल्लेख गरेको छ । एक वर्षमा पूर्वाधार विकासतर्फ नगरमा १० किलोमिटर सडक निर्माणसहित इनरुवा–४ को वडा कार्यालय भवन एक, जल्पापुर स्वास्थ्य चौक

    • प्रकाशित मितिः साउन २९, २०८२
    • २१९ पटक पढिएको
  • सुन्दरहरैंचाका सेवक खत्रीद्वारा ‘वाटर एटीएम’ सेवा सुरु

    सुन्दरहरैंचा। मोरङको सुन्दरहरैंचा–३, गछियास्थित प्रदेशकै उत्कृष्ट “आश्रय सुधार तथा उपचार केन्द्र”का निर्देशक तथा  सामाजिक अभियन्ता सेवक खत्री (सेबक)ले सुन्दरहरैंचा, विराटचोकमा निःशुल्क पिउने पानी उपलब्ध गराउने ‘वाटर एटीएम’ सेवा सुरु गर्न लागेका छन्।तरहरा उत्सव २०२५ मा ‘युथ आइकन’ सम्मान प्राप्त गर्न लागिरहेका खत्रीले सामाजिक सेवामा युवाहरूलाई प्रेरित गर्दै परोपकारी कार्यको नयाँ उदाहरण प्रस्तुत गरेका छन्। उक्त वाटर एटीएमबाट सर्वसाधारणले सहज रूपमा स्वच्छ पिउने पानी निःशुल्क पाउनेछन्।साथै, यो सेवा इटहरी, सुनसरीमा पनि १५ दिनका लागि सञ्चालन हुने भएको छ। इटहरीमा हुने सेवाको समन्वय ‘तरहरा उत्सव २

    • प्रकाशित मितिः साउन २८, २०८२
    • १,०८८ पटक पढिएको
  • बराहक्षेत्र नगर अस्पताललाई अक्सिजन सिलिन्डर तथा औषधि हस्तान्तरण

    बराहक्षेत्र | नेपाली कांग्रेस महासमिति सदस्य तथा सप्तकोसी बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष शुशिला खनालको पहलमा केन्द्रीय स्वास्थ्य विभागमार्फत पाँच थान अक्सिजन सिलिन्डर र आवश्यक औषधि बराहक्षेत्र नगर अस्पताललाई हस्तान्तरण गरिएको छ।बराहक्षेत्र नगरपालिकामा रहेको नगर अस्पतालका लागि उपलब्ध गराइएका अक्सिजन सिलिन्डर र औषधिहरू अस्पतालका व्यवस्थापक दिबश बिष्टलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो।कार्यक्रममा बराहक्षेत्र नगरपालिका वडा नं ८ का वडाध्यक्ष रोशन खड्का, सप्तकोसी बहुमुखी क्याम्पस प्रमुख शुशिल कोइराला, क्याम्पस प्राध्यापक संघ अध्यक्ष केसव पुरी, स्ववियु अध्यक्ष विज्ञान लिम्बु, नेविसंघ

    • प्रकाशित मितिः साउन २८, २०८२
    • ४५४ पटक पढिएको
  • इटहरीमा पाठेघर मुखको क्यान्सर सम्बन्धी निशुल्क स्वास्थ्य परीक्षण हुने

    इटहरी | संगीत प्रतिष्ठान टोल विकास संस्था, इटहरी–२ सुनसरीको आयोजनामा आगामी भाद्र ३ गते पाठेघर मुखको क्यान्सर सम्बन्धी एक दिने निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम हुने भएको छ।कार्यक्रम बिहान साढे ८ बजेबाट संगीत सामुदायिक भवनमा सुरु हुनेछ। उक्त स्वास्थ्य परीक्षण कार्यक्रमलाई प्राविधिक सहयोग बिराट टिचिङ अस्पतालले गर्नेछ।संगीत प्रतिष्ठान टोल विकास संस्था महिला समितिको व्यवस्थापनमा सञ्चालन हुने यो कार्यक्रममा महिलाहरूमा पाठेघर मुखको क्यान्सरको प्रारम्भिक अवस्था पत्ता लगाउन आवश्यक परीक्षण तथा स्वास्थ्य परामर्श प्रदान गरिने संस्थाका अध्यक्ष विकाश भण्डारीले जानकारी दिनु भयो ।आयोजक संस्थाले इटहरीका महि

    • प्रकाशित मितिः साउन २८, २०८२
    • ५९९ पटक पढिएको
  • इटहरीमा इस्कोन इटहरीले कृष्ण जन्माष्टमी मनाउने

    इटहरी । इस्कोन इटहरीले साउन २९ ,३० र ३१ गते कृष्ण जन्माष्टमी मनाउने भएको छ । इस्कोनको भवनमा पत्रकार सम्मेलन आयोजना गरि विगत वर्षमा झै यस बर्ष पनि श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन ईटहरी द्धारा यहि भाद्र २९ र ३० गते चित्रकला ,ग्रन्थ प्रदर्शनी र वक्तित्व कला हुने र साउन ३१ गते श्रीकृष्ण जन्माष्टमी महा महोत्सवको आयोजना गरिने तयारी पूरा भएको छ । १५ हजार भक्तजनको उपस्थीतीमा श्रीकृष्ण जन्माष्टमी महोत्सव कार्यक्रमको कृष्ण कथा, किर्तन, आरती, दिप अर्पन, भगवान् स्नान कार्यक्रम हुने भएको हो । साथै इटहरीका विभिन्न कलेज तथा विद्यालयका लगभग ३ हजार विद्यार्थी, शिक्षक तथा अभिभावकहरुको उपस्थीतीमा ग्रन्थ तथा

    • प्रकाशित मितिः साउन २८, २०८२
    • ४७० पटक पढिएको
  • पूर्व नगर प्रमुख चौधरीद्वारा इटहरीका समस्यामाथि तीव्र असन्तोष

    इटहरी । इटहरीका पूर्व नगर प्रमुख द्वारिकलाल चौधरीले इटहरी उपमहानगरको दीर्घकालीन विकास, जनसरोकारका योजना र तीनै तहका सरकारको जिम्मेवारीबारे गम्भीर प्रश्न उठाउनु भएको छ । संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था कार्यान्वयनको सुरुवातसँगै करिब आठ वर्ष बितिसक्दा पनि संविधानको मर्मअनुसारको सहकार्य, सहअस्तित्व र समन्वयको भावना व्यवहारमा देखिन नसकेको उहाँले आरोप लगाउनुभयो । बुधबार आयोजित पत्रकार सम्मेलनमा चौधरीले उपस्थित सञ्चारकर्मी, जनप्रतिनिधि, राजनीतिक दलका नेता, नागरिक समाजका अगुवा तथा सहयोद्धाहरूप्रति आभार व्यक्त गर्दै, इटहरीका सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले आफू बोल्न बाध्य

    • प्रकाशित मितिः साउन २८, २०८२
    • ३०३ पटक पढिएको
  • झुम्का कारागारबाट बलात्कार मुद्दामा सजाय भुक्तान गरिरहेका एक कैदी फरार

    इटहरी । सुनसरीको झुम्का कारागारबाट बलात्कार मुद्दामा सजाय भुक्तान गरिरहेका एक कैदी मंगलबार राति फरार भएका छन्। खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ घर भएका २८ वर्षीय रुपक पौडेल खत्री कारागारको ‘बी’ ब्लकमा राखिएका थिए। जेलर सुवासकुमार लामिछानेका अनुसार खत्रीले कारागारको पर्खाल नाघेर भागेको जानकारी चौकीदारमार्फत प्रशासनलाई प्राप्त भएको हो। सामूहिक बलात्कारको घटनामा संलग्न खत्रीलाई अदालतले पुर्पक्षका लागि २०८१ साउन २१ गते कारागार चलान गर्न आदेश दिएको थियो। मुद्दाको किनारा लगाउँदा जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते उनलाई १३ वर्ष कैद सजाय सुनाएको थियो। घटनापछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रक

    • प्रकाशित मितिः साउन २८, २०८२
    • ५०० पटक पढिएको
  • निर्माणाधिन घरको सेफ्टिटंकि भित्र २ पुरुष मृत फेला

    इटहरी । सुनसरीको दुहबी ४ स्थित निर्माणाधिन घरको सेफ्टिटंकि भित्र २ जना पुरुष मृत फेला परेका छन् । ईलाका प्रहरी कार्यालय दुहबीले अनुसन्धान गरिरहेको मृतकको पहिचान खुल्न बाँकी रहेकोे जनाएको छ ।

    • प्रकाशित मितिः साउन २८, २०८२
    • ५४५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]