समाज

    Showing ४,८३१-४,८४० of ९,३९९ items.
  • ताप्लेजुङ जिल्लाका लागि ६ वटा बहुवर्षे योजना स्वीकृत

    इटहरी । कोशी प्रदेश सरकारले ताप्लेजुङ जिल्लाका लागि ६ वटा बहुवर्षे योजना स्वीकृत गरेको छ । कोशी प्रदेश सरकारले बहुवर्षे योजनाअन्तर्गत पाँच करोडदेखि ७५ करोड रुपियाँ माथिका ६ वटा योजना स्वीकृत गरेको हो । सबैभन्दा ठुलो योजनाअन्तर्गत फुङलिङ–तोक्मेडाँडा–सल्लेरी–दोखु कामीडाँडा–थेचम्बु चाक्सिबोटे हुँदै खाम्दिने–तेल्लोक–याम्फुदिन–कञ्चनजंघा बेस क्याम्पसम्म पुग्ने सडक योजना रहेको छ । यसका कोशी प्रदेश सरकारले ७५ करोड १३ रुपियाँको योजना स्वीकृत गरेको कोशी प्रदेशसभा सदस्य तथा प्रदेश सरकारका पूर्वमन्त्री तिलकुमार मेन्याङ्वोका स्वकीय सचिव रमेश घिमिरेका जानकारी दिनुभएको छ । उहाँका अनुसार तमोर करिडोर सडक जोड्न

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • ३१८ पटक पढिएको
  • इटहरीमा दुई कार एक आपसमा ठोक्किँदा तीन जना घाइते

    इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१ स्थित कोशी लोकमार्गमा दुई ओटा कार एक आपसमा ठोक्किँदा तीन जना  घाइते भएका छन्। धरानबाट इटहरीतर्फ आइरहेको प्र।३।०१।०२२च ४०३३ नम्बरको कार र सोही दिशाबाट आइ पश्चिम शाखा सडक पार गर्न खोजिरहेको बा।प्र।०१।०२९च ८४५७ नम्बरको कार बिच राति  ठक्कर खाँदा दुर्घटना भएको हो। दुर्घटनामा ८४५७ नम्बरको कारका चालक इटहरी  १२ निवासी ३६ वर्षीय विकास भट्टराईको दाहिने कुम र घाटीमा चोट लागेको छ। सोही कारमा सवार ललितपुर गोदावरीका ४४ वर्षीय धनेन्द्र केसीको दाहिने कुममा र काठमाडौँ सुबिधानगर निवासी ४१ वर्षीय दिनेश त्रिपाठीको दुवै गोडामा  चोट लागेको प्रहरीले जनाएको

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • २६० पटक पढिएको
  • यस पर्ष गुराँस कम फुल्दा तीनजुरे सुनसान

    इटहरी । अघिल्ला वर्षमा यतिबेला तीनजुरे मिल्के जलजले क्षेत्र गुराँसले ढाकेर ढकमक्क हुन्थ्यो । जता हेरे पनि रातै देखिन्थ्यो । पर्यटकको ताँती लाग्ने गथ्र्यो तर यो वर्ष अघिल्लो वर्षको तुलनामा गुराँस कम फुलेको छ । गुराँस कम फुलेसँगै पर्यटक पनि घटेका छन् ।  पछिल्लो समय फूल कम फुल्नुमा जलवायु परिवर्तनको असरका कारण पानी तथा हिउँ नपर्नु, जङ्गल नै मासिनु, हाँगा भाँचिनु आदि समस्याका रूपमा रहेको स्थानीयको भनाइ छ । त्यस्तै एक वर्ष फुलेको बोटबाट अर्को वर्र्ष कम फुल्ने भएकाले पनि यो वर्ष कम भएको स्थानीयको बुझाइ छ । स्थानीय डिकबहादुर गुरुङ गुराँस कम फुलेकै कारण यो वर्ष पर्यटकको सङ्ख्यामा पनि कमी आएको बता

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • ३२९ पटक पढिएको
  • हावाहुरीले अकबरे खुर्सानीमा क्षति पुर्‍याएपछि भोजपुर बोखिमका किसान चिन्तित

    इटहरी । वर्षासँगै आएको हावाहुरीले खुर्सानी खेतीमा क्षति पुर्‍याएपछि भोजपुरका बोखिमका किसान चिन्तित भएका छन् । हावाहुरीका कारण फुल्दै गरेको अकबरे खुर्सानी लडाइदिएपछि किसान चिन्तामा परेका हुन् । निरन्तरको वर्षाले फल्ने बेला भएका खुर्सानीमा क्षति पुर्‍याएका स्थानीय कृषक कुमार विष्टले बताउनुभयो । किसानको राम्रो नगदेबालीका रुपमा रहेको खुर्सानी फल्ने बेलामा हावाले क्षति गरेपछि समस्या भएको उहाँको भनाइ छ । बोखिमका अधिकांश किसानले अबकरे खुर्सानीको व्यावसायिक खेती गर्दै आएका छन् । मल्चिङ प्रविधिबाट यहाँका किसानले खर्सानीको खेती गरिरहेका छन् । पछिल्लो समय दैविक प्रकोपको अलवा, खुर्सानीको जरा कुहिने, पात प

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • ३४२ पटक पढिएको
  • पर्यटकीय हिसाबले कोसी प्रदेश अन्य प्रदेश भन्दा सम्पन्न’ सांसद योगेश भट्टराई

    काठमाडौं । कोसी प्रदेश समग्र पर्यटकीय क्षेत्रका रुपमा अन्य प्रदेश भन्दा सम्पन्न रहेको सांसद योगेश भट्टराईले बताउनु भएको छ । प्राकृतिक, सांस्कृतिक, धार्मिक, भौगोलिक, ऐतिहासिक तथा साहसिक पर्यटनमा कोसी प्रदेश अन्य प्रदेशहरु भन्दा सम्पन्न रहेको बताउँदै अन्य प्रदेशहरु यत्तिको सम्पन्न नभएको जिकीर गर्नुभयो । काठमाडौंमा आजबाट सुरु भएको कोसी प्रोजेक्ट शो केसको फाइनल चरणको उद्घाटन गर्दै पूर्वसंस्कृति, पर्यटन तथा नागरिक मन्त्री समेत रहनु भएका सांसद भट्टराईले कोसी प्रदेशको विकास, विस्तार र संभावनाहरु पहिल्याउँदै पर्यटनबाटै आर्थिक संमृद्धि खोज्न सकिने बताउनु भयो । ‘कुनै प्रदेश प्राकृतिक सुन्दरता होला,

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • ४२१ पटक पढिएको
  • नेपाल मानव धर्म सेवा समितिद्वारा मादिका ४४ जनालाई कपडा वितरण

    संखुवासभा, मादि – नेपाल मानव धर्म सेवा समिति, कोशी क्षेत्र आश्रम, इटहरीको आयोजनामा संखुवासभाको मादी नगरपालिका–४, उमरिङमा ४४ जनालाई सम्मानस्वरूप कपडा वितरण गरिएको छ।मानव धर्म विशुद्ध धार्मिक संस्था हो भएकोले यस संस्थाले मानव उत्थानका लागि आत्मा ज्ञान प्रचार गर्नुका साथै विभिन्न सामाजिक कार्यक्रम अन्तर्गत शिक्षा अभियान स्वरूप शैक्षिक सामग्री सङ्कलन साथै वितरण कार्यक्रम लत्ता कपडा वितरण कार्यक्रम गर्दै आइरहेको मानव धर्म सेवा समिति इटहरी प्रमुख महात्मा गिरी बाइज्यूले बताउनुभयो ।                                मान

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • ४०५ पटक पढिएको
  • दुहबीमा एक महिने बुटिक तालिम सम्पन्न , महिलाको सशक्तिकरणतर्फ नगरपालिकाको थप पहल

    इटहरी । दुहबी नगरपालिका अन्तर्गत महिला तथा बालबालिका शाखाले सञ्चालन गरेको एक महिने बुटिक तालिम सम्पन्न भएको छ । दुहबी–४ स्थित ‘जिना बुटिक सेन्टर’ मा सञ्चालन गरिएको तालिममा सहभागी महिलाहरूले सिलाई–कटाई, डिजाइनिङ, आधुनिक फेसनबारे प्रारम्भिक ज्ञान र सीप सिकेका थिए । महिलाहरूलाई बुटिक व्यवसायमा सक्षम बनाउने र तिनलाई स्वरोजगार तर्फ प्रेरित गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा पाँच जना महिलाले सहभागिता जनाएका थिए । समापन कार्यक्रममा प्रमुख अतिथि रहनुभएका दुहबी नगरपालिकाका नगर प्रमुख वेद नारायण गच्छादारले सहभागी महिलाहरूलाई प्रमाणपत्र वितरण गर्दै सीप सिकेर आत्मनिर्भर बन्ने प्रयत्नमा लाग्न आग्रह गर

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • २८७ पटक पढिएको
  • तमोर नदी लाम्वुघाट मोटर पुल निर्माणका लागि झण्डै १४ करोड बजेट सुनिश्चित गर्न माग

    इटहरी । तमोर नदी लाम्वुघाट मोटर पुल निर्माण कार्य अघि बढाउनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग अनुरोध गरिएको छ । तेह्रथुम र पाँचथर जिल्लालाई सडक सञ्जाल मार्फत जोड्ने महत्वपूर्ण आयोजनाको रूपमा रहेको पुल सम्पन्न गर्नका लागि आवश्यक पर्ने झण्डै १४ करोड रुपैयाँ बजेट विनियोजनको माग गरिएको हो । मन्त्री दाहालसँगै सो अवसरमा सचिव  केशव शर्मा, सडक विभागका महानिर्देशक, पुल महाशाखा प्रमुख, सडक डिभिजन कार्यालय धनकुटाका प्रमुख, तथा निर्माण व्यवसायी जयराम लामिछाने बीच प्राविधिक तथा कानुनी पक्षमा विस्तृत छलफल तथा समिक्षा गरिएको थियो । सहभागी पक्षहरूले लाम्वुघाट मोटर पुलको निर्मा

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • २४३ पटक पढिएको
  • इटहरी उपमहानगरपालिका–२० का सोमबारे र बिहीबारे बजारमा ढकतराजु अनियमितता भेटिँदा व्यापारीका तौलने यन्त्र नगर प्रहरीले जफत ग¥यो

    इटहरी । इटहरी उपमहानगरपालिका २० तरहरामा हरेक हप्ता लाग्ने सोमबारे र बिहीबारे बजार अनुगमन गरिएको छ । व्यापारीहरू द्वारा ढकतराजुको दुरुपयोग गरी सेवाग्राहीलाई ठगिएको गुनासो निरन्तर रुपमा उठेपछि उपमहानगर खाद्य परीक्षण तथा बजार व्यवस्थापन अनुगमन शाखा र तरहरा उद्योग वाणिज्य संघले संयूक्त रुपमा अनुगमन गरेको हो । अनुगमनमा सिधा व्यापारीहरूसँग संवाद गर्दै ढक र तराजुको अवस्था निरीक्षण गरिएको थियो । निरीक्षणका क्रममा केही व्यापारीहरूले प्रयोग गरिरहेका ढकमा मापदण्ड विपरीतको संरचना भेटिएको, केही ढकहरूमा अनधिकृत फेरबदल गरिएको, र तौल कम देखिने गरी बनाइएको पाइएपछि ती यन्त्रहरू नगर प्रहरीले तत्काल जफत गरेको थिय

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • १९८ पटक पढिएको
  • तरहराको पानीपियाँ जंगलस्थित स्कुटर दुर्घटना हुँदा दुई जना घाइते

    इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२० पानीपियाँ जंगलस्थित कोशी लोकमार्गमा स्कुटर दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। बिहिबार दिउँसो करिब ३।४५ बजे इटहरीबाट धरानतर्फ जाँदै गरेको प्र १–०२–०४६ प ४४९५ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा धरान–१८ निवासी ६५ वर्षीय चालक प्रजित मुखियाको गालामा चोट लागेको र उनी सामान्य अवस्थामा रहेको प्रहरीले जनाएको छ। स्कुटरको पछाडि सवार ऐतेबार–११ बस्ने ६२ वर्षीया देविका मुखियाको बायाँ गाला र अनुहारमा चोट लागेको छ। घाइते दुबैजनालाई तत्कालै उपचारका लागि बी।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ। हाल उनीहरूको स्वास्थ्य

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • २७२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]