समाज

    Showing ४,९२१-४,९३० of ९,४०४ items.
  • कोशी प्रदेशसभा, आजदेखि बजेट अधिवेशन सुरु

    इटहरी ।  कोशी प्रदेशसभाको सातौँ तथा बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ ।  कोशी प्रदेशसभा सचिवालयका कार्यवाहक सचिव गौतमराज आमात्यले दिउँसो २ बजेदेखि सुरु हुने बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरु वाचन हुने, ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२ सभामा टेबल रहेन र सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको तर्फबाट सभामा धारणा प्रस्तुत हुने कार्य सूची तय भएको छ । यसैगरी, कोशी प्रदेश सरकारको आजै बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८२र८३ को वार्षिक नीति तथा कार्यक्रम भोलि सभामा प्रस्तुत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री रेव

    • प्रकाशित मितिः जेठ ४, २०८२
    • २१४ पटक पढिएको
  • सशस्त्रका छत्यालद्वारा सगरमाथाको सफल आरोहण

    इटहरी। सगरमाथा संवादको सन्देशसहित हिमाल आरोहणमा गएका सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्बोच्च शिखर सगरमाथा सफल आरोहण गर्नु भएको छ । जेठ ४ गते बिहान ९ः२० बजे उहाँले सगरमाथाको चुचुरोमा ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराउन सफल भएको सगरमाथा बेसक्याम्पमा रहेका समन्वय अधिकृत सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेतले जानकारी दिनुभयो । उहाँसँगै गएका वङ्दी शेर्पाले पनि सोही समयमा  सगरमाथाको सफल आरोहण गर्नुभयो । जेठ २ गतेदेखि ४ गतेसम्म आयोजना भएको सगरमाथा संवाद कार्यक्रममार्फत सगरमाथा संवाद सन्देशलाई विश्वमाझ प्रबर्द्धन  गर्ने उद्देश्यले सद्भावना दुत

    • प्रकाशित मितिः जेठ ४, २०८२
    • १५७ पटक पढिएको
  • इलामको प्रमुख पर्यटकीय गन्तव्य कन्याममा कोशी प्रदेश स्तरीय तस्बिर प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न

    इटहरी । इलामको प्रमुख पर्यटकीय गन्तव्य कन्याममा कोशी प्रदेश स्तरीय तस्बिर प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न भएको छ । कोशी प्रदेशभित्रका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा कोशी प्रदेशभित्रका ६० उत्कृष्ट तस्बिरहरू छनोट गरी प्रदर्शनीमा राखिएको थियो । प्रदर्शनीमा राखिएका ६० तस्बिरमध्ये फोटोपत्रकार एपी तोलाङको तिङबुङ पोखरीको फोटो प्रथम भएको छ । प्रतियोगितामा बसन्त लिम्बू दोस्रो, डेविड ओझा तेस्रो, निसान्त राना चौथो तथा मनोज बस्नेत पाँचौं स्थानमा पर्नुभएको छ । कार्यक्रममा उत्कृष्ट पाँच फोटोग्राफर(फोटो पत्रकारलाई क्रमशः नगद २५ हजार, २० हजार, १५ हजार, १० हजार र ५

    • प्रकाशित मितिः जेठ ४, २०८२
    • १६५ पटक पढिएको
  • खोटाङको ‘फोक्सिङटार–धाप्लाङघाट’ सडक निर्माण हुँदै

    इटहरी । खोटाङबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने छोटो मार्ग ‘फोक्सिङटार–धाप्लाङघाट सडक’ निर्माणको काम सुरु गरिएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका– ६ आँपटारको सिमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटारको पुल बाढीले बगाएपछि विकल्पका रूपमा प्रयोग गर्नका लागि उक्त सडक निर्माणको काम सुरु गरिएको हो । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको एक करोड २० लाखमा पूरा हुनेउक्त सडकको पहिलो चरणमा ४५ लाखबाट निर्माण सुरु गरिएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–३ साउनेचउरको लामाचउरमा शनिबार आयोजित कार्यक्रममा कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवं

    • प्रकाशित मितिः जेठ ४, २०८२
    • २१३ पटक पढिएको
  • ढकमक्क गुलमोहर, पर्यटक आकर्षित

    इटहरी । झापाको बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित झापाबाट इलाम जाने सडक किनारमा ढकमक्क फुलेको गुलमोहरले दैनिक हजारौँ पर्यटकलाई लोभ्याउने गरेको छ । सो स्थानमा फुलेका गुलमोहरले यहाँ आउने पर्यटक आकर्षित हुने गरेका छन् । गुलमोहरको फोटो तथा श्रव्यदृश्य खिच्न पर्यटकको घुइँचो लाग्ने गरेको छ । कति पर्यटक आउँछन् भनेर तथ्याङ्क नराखिएको गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईँले बताउनुभयो। पर्यटकको चहलपहल बढेपछि स्थानीय तहले सो स्थानमा सुविधाका लागि गत वर्ष खानेपानी, शौचालय र चौतारो निर्माण गरिदिएको छ । साना होटल र चिया पसल पनि खुल्ने क्रम जारी छ । झापाबाट ताप्लेजुङ जोड्ने मेची राजमार्गमा पर्ने उक्त स्थानमा बर

    • प्रकाशित मितिः जेठ ४, २०८२
    • २२२ पटक पढिएको
  • फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १२औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    सुनसरी | विपन्न तथा निम्न आय भएका समुदायलाई वित्तीय पहुँच पुर्‍याउँदै आएको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १२औं वार्षिकोत्सव सुनसरीको दुहबी नगरपालिकामा भव्य रुपमा सम्पन्न गरेको छ।उक्त कार्यक्रममा संस्थाका अध्यक्ष कलावति चौधरीको अध्यक्षता रहँदा, प्रमुख अतिथि रूपमा पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा वर्तमान संघीय सांसद भगवती चौधरीको उपस्थितिले कार्यक्रमलाई विशेष बनाएको थियो।वार्षिकोत्सवमा फरवार्ड माइक्रोफाइनान्सका विभिन्न शाखाहरूका पदाधिकारीहरूलाई "आपको बिरुवा", सम्मानपत्र र खादा-मालाले सम्मान गरिएको थियो। सम्मान कार्यक्रममा उनीहरूको स्थानीयस्तर

    • प्रकाशित मितिः जेठ ३, २०८२
    • ६४५ पटक पढिएको
  • सवारी कर र चालक अनुमति पत्रबाट कोशी प्रदेशको ६० प्रतिशत आन्तरिक आय, दश महिनामै २ अर्ब २२ करोड राजस्व संकलन

    इटहरी । कोशी प्रदेश सरकारले सवारी साधन करबाट उल्लेख्य आम्दानी गरेको छ । चालु आर्थिक वर्ष २०८१र८२ को दश महिनामा प्रदेश सरकारले सवारी साधन करबाट दुई अर्ब २२ करोड १९ लाख रुपियाँ राजस्व सङ्कलन गरेको हो । यो रकम प्रदेश सरकारले गरेको कुल आम्दानीको ४७।६४ प्रतिशत हो । वैशाख मसान्तसम्म प्रदेशले चार अर्ब २४ करोड ३३ लाख ५० हजार ८७ रुपियाँ राजस्व आम्दानी गरेको विवरण प्रदेश कोष तथा लेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको बजेटमा कोशी प्रदेश सरकारले आन्तरिक राजस्व सङ्कलनमा सुधार गर्ने भन्दै चार अर्ब ९८ करोड रुपियाँ आम्दानी गर्ने लक्ष्य लिएको थियो । यो लक्ष्य प्राप्त गर्न अब दुई महि

    • प्रकाशित मितिः जेठ ३, २०८२
    • ३९८ पटक पढिएको
  • प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी झापाको बिर्तामोडमा जेठ २४ गतेदेखि २६ गतेसम्म हुने

    सुनसरी / नेकपा एमाले, विज्ञान तथा प्रविधि विभाग, कोशी प्रदेशको आयोजनामा आगामी जेठ २४ गतेदेखि २६ गतेसम्म झापाको बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयमा प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी आयोजना हुने भएको छ । कोशी प्रदेशका १४ वटै जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयहरूबाट कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाउने अपेक्षा गरिएको छ । ज्ञान र प्रविधिमा विद्यार्थीहरूको चासो, अनुसन्धान र सिर्जनात्मक क्षमतालाई उजागर गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रदर्शनीमा विविध वैज्ञानिक मोडेलहरू, आविष्कारहरू, नवप्रवर्तन तथा अनुसन्धानमूलक प्रोजेक्टहरू प्रस्तुत गरिने नेकपा एमाले क

    • प्रकाशित मितिः जेठ ३, २०८२
    • ३८४ पटक पढिएको
  • ड्युटी समयमा मापसे गर्ने मदन भण्डारी अस्पताल उर्लाबारीका दुई कर्मचारी निलम्बित

    इटहरी । उर्लाबारी मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत दुई जना कर्मचारी ड्युटी समयमा मादक पदार्थ सेवन गरेको अवस्थामा फेला परेपछि तत्काल निलम्बन गरिएको छ। गत बिहीबार राति ड्युटीमा उपस्थित हुनु पर्ने ती कर्मचारीहरू अस्पताल परिसरबाहिर मादक पदार्थ सेवन गरिरहेको अवस्थामा स्थानीय युवाहरूले फेला पारेका थिए। उनीहरूले दुवैलाई नियन्त्रणमा लिएर अस्पताल प्रशासनको जिम्मा लगाएका थिए। नियन्त्रणमा परेकामध्येब एक जना कार्यालय सहयोगी र अर्का जना पारा मेडिक्स रहेको स्रोतले जनाएको छ। मेडिकल सुपरिटेन्डेन्ट डा। रबि शाहका अनुसार दुवै जनालाई तत्काल विभागीय कारबाहीस्वरूप निलम्बन गरिएको हो। ‘घटन

    • प्रकाशित मितिः जेठ ३, २०८२
    • ३०४ पटक पढिएको
  • सिटी बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा रक्तदान तथा दन्त परीक्षण कार्यक्रम सम्पन्न

    इटहरी । सिटी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इटहरीको आयोजनामा रक्तदान तथा दन्त परीक्षण कार्यक्रम इटहरी नगरपालिकाको कार्यालय अगाडि सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष विष्णु भण्डारी नेपालले गर्नु भएको थियो भने प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखाका सचिव सञ्जीव ढुंगाना रहनु भएको थियो । कार्यक्रममा सहकारीका सदस्यहरू सहित स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । संस्थाले आफ्नो सुरुवात देखि नै रक्तदान लगायत विभिन्न सामाजिक कार्यहरूलाई विशेष प्राथमिकता दिँदै आएको अध्यक्ष नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाको नियमित कार्यतालिका अनुसार नै यस पटक र

    • प्रकाशित मितिः जेठ ३, २०८२
    • २४३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]