समाज

    Showing ६,६२१-६,६३० of ११,२७९ items.
  • अरुण गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

    भोजपुर । भोजपुरको अरुण गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । आइतबार आयोजित विशेष समारोहमार्फत गाउँपालिकाका सातवटै वडालाई पूर्ण खोप सुनिश्चितता सहित दिगोपना पालिकाको रूपमा घोषणा गरिएको हो।जिल्ला समन्वय समितिका सभापति कमल थुलुङ र गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले संयुक्त रूपमा पालिकालाई औपचारिक रूपमा घोषणा गर्नुभयो। कार्यक्रममा प्रमुख अतिथि थुलुङसँगै जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख राजु श्रेष्ठ, गाउँपालिका उपाध्यक्ष विनिता ढकाल, प्रमुख प्रशासकीय अधिकृत जित्मान जिमी, सातै वडाका वडाध्यक्ष, स्वास्थ्य स्वयंसेविका, विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार, स

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • ६५७ पटक पढिएको
  • इटहरीमा सम्पन्न तेक्वान्दो प्रतियोगितामा हाम्रो डोजाङ प्रथम

    इटहरी । तेक्वान्दो डोजाङको आयोजनामा सम्पन्न एक दिवसीय तेक्वान्दो प्रतियोगितामा हाम्रो तेक्वान्दो डोजाङ प्रथम भएको छ । इटहरी ५ स्थित बेबिलोन स्कुलको प्राङ्गणमा सम्पन्न प्रतियोगितामा इटहरी क्षेत्रका विभिन्न विद्यालयहरूबाट १० वटा डोजाङहरूले सहभागिता जनाएका थिए । प्रतियोगितामा सबै डोजाङहरूले आफ्नो उत्कृष्ट प्रदर्शन प्रस्तुत गरे पनि, हाम्रो तेक्वान्दो डोजाङ उत्कृष्ट प्रदर्शन सहित प्रथम स्थान हासिल गर्न सफल भएको थियो । त्यसैगरी, दोस्रो स्थान पकली तेक्वान्दो डोजाङले प्राप्त गर्दा तेस्रो स्थान ब्लेस तेक्वान्दो डोजाङले प्राप्त गरेको छ । प्रतियोगिताको विजेताहरुलाई प्रमुख अतिथि समाजसेवी निराजन पाण्डे र आ

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • ४१६ पटक पढिएको
  • कोशी राजमार्गको भोटखोला खण्डमा बाढीले जलविद्युत् आयोजना र सडक बगायो

    इटहरी । शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका(३ स्थित हटिया र हुङ्गुङ क्षेत्रमा सडक बगाएको छ । भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्छेदर भोटेका अनुसार करिब ५० मिटर कच्ची सडक बगेको छ । बाढीका कारण सडकसँगै लघु जलविद्युत् आयोजना, काठेपुललगायत संरचनामा पनि क्षति पुगेको छ । उहाँका अनुसार १७ किलोवाट क्षमताको क्षुक्सुम लघुजलविद्युत् आयोजना पूर्णरूपमा बगाएको छ । सो आयोजनाबाट १६० घरधुरीमा विद्युत् आपूर्ति हुँदै आएको थियो । त्यस्तै, १२० किलोवाट क्षमताको हुङ्गुङ जलविद्युत् आयोजनाको मुहानसमेत बाढीले बगाएको अध्यक्ष भोटेले बताउनुभयो । उक्त आयोजनाबाट २५० घ

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • ३८१ पटक पढिएको
  • मोरङको बेलबारीका चार जना बालिका चार दिनदेखि सम्पर्कविहीन

    इटहरी । मोरङको बेलबारीका चार जना बालिका चार दिनदेखि सम्पर्कविहीन भएका छन् । बेलबारी नगरपालिका–२ लालभित्तीका उनीहरु साथी भेट्न जाने भन्दै बिहीवार घरबाट निस्किएका घरपरिवारले जानकारी दिएका छन् । सुन्दरहरैचा–११ शुक्रबारेको महेन्द्र माविमा अध्ययनरत १३ वर्षीया जेनिसा नेपाली र १५ वर्षीया सविता परियार, बेलबारी–२ को कविर माविमा अध्ययनरत १२ वर्षीया स्मृति कार्की डोली र अनुष्का कार्की डोली हराएका हुन् । इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीले सम्पर्कविहीन बालिकाहरूको खोजी भइरहेको बताउनुभयो ।    

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • २९७ पटक पढिएको
  • वैदेशिक रोजगारी सुरक्षित बनाउन सामी कार्यक्रम अन्तर्गत साक्षरता र परामर्श कक्षा सञ्चालन, सबै स्थानीय तहमा विस्तार

    इटहरी। वैदेशिक रोजगारलाई सुरक्षित र प्रभावकारी बनाउने विषयमा सचेतना जगाउन यहाँ सुरक्षित आप्रवासन सामी कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ ।  कार्यक्रम संयोजक कर्ण पुलामी मगरले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन जनस्तरसम्म सचेतनाका कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो । विगतमा यहाँका चारवटा स्थानीय तहमा मात्र सञ्चालन भइरहेको कार्यक्रमलाई अब नौवटै स्थानीय तहमा विस्तार गरिएको  छ । यहाँका आप्रवासी स्रोत केन्द्रबाट वैदेशिक रोजगारीसम्बन्धी परामर्श, वैदेशिक रोजगारीका सिलसिलामा ठगिएकालाई निःशुल्क कानुनी सेवाका लागि सहजीकरण, वैदेशिक रोजगारीमा रहँदा अङ्गभङ्ग भएका तथा मृत्यु भएकाहरूलाई क्षतिपूर्ति

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • २५७ पटक पढिएको
  • दमकमा एक लाख फलफूलका बिरुवा रोपिँदै

    इटहरी । दमकलाई फलफूलमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ  नेकपा माओवादी केन्द्र दमक नगर कमिटीले एक लाख बिरुवा रोपण गर्ने अभियानलाई निरन्तरता दिँदै यो वर्ष २५ हजार बिरुवा रोप्ने अभियान सुरु गरेको छ । गत वर्ष माओवादी केन्द्रले ५० हजार बिरुवा रोपेको थियो । पहिलो वर्ष सरकारी कार्यालय परिसर तथा दमकवासीको माग अनुसार निःशुल्क रुपमा ५० हजार बिरुवा रोपण गरिएको र यो वर्ष दमकको हंसेदुम्से सामुदायिक वन क्षेत्रबाट वृक्षरोपणको औपचारिक सुरुवात गरिएको हो । शनिबारदेखि सुरु भएको वृक्षरोपण दमकका १० वटै वडाभित्र दुई महिनासम्म चल्ने माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष रवि बस्नेतले जानकारी दिनुभयो ।यो अभियान सफ

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • ३०६ पटक पढिएको
  • गणतन्त्रमाथि चुनौती दिने प्रयास भइरहेको छ, राजतन्त्र फर्कने कल्पनासमेत गर्न सकिँदैन’ – शेरधन राई

    इटहरी । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि चुनौती दिने प्रयत्न भइरहेको बताउनुभएको छ । पछिल्लो समय राजावादीका नाममा गणतन्त्रमाथि चुनौती दिने काम भइरहेको राईले बताउनुभयो । प्रेस चौतारी नेपाल ताप्लेजुङले सदरमुकाम फुङ्लिङमा आइतबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा नेता राईले राजावादीले गणतन्त्रमाथि चुनौती दिने असफल प्रयास गरिरहेका बताउनुभयो । राजावादीका नाममा उक्त हर्कतहरु भइरहँदा सबै राजनीतिक दल चुप लागेर बसेको, तर एमाले भने अन्य दलजस्तो नबसेको उहाँले बताउनुभयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहित परिवर्तनको उपलब्धील

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • ३०७ पटक पढिएको
  • सप्तकोशीमा डल्फिन गणना सुरु, सङ्ख्या बढ्ने अनुमान

    इटहरी।  कोशी टप्पु वन्यजन्तु आरक्षले आजदेखि सप्तकोशी नदीमा पाइने डल्फिनको गणना सुरु गरेको छ । आरक्षले सप्तकोशीमा पाइने डल्फिनको गणना प्रत्येक वर्ष गर्दै आएको छ । यहाँ पाइने गङ्गेटिक प्रजातिको डल्फिनको गणना यस वर्ष आरक्षले सुरु गरेको हो । सप्तकोशीमा सन् २०२२ देखि नियमितरूपमा डल्फिनको  गणना हुँदै आएको कोशी टप्पु वन्यजन्तु आरक्षका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो । उहाँले यस वर्ष राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी प्रदेश कार्यालय तथा काठमाडौँस्थित हिमालयन नेचर संस्थालगायतको प्राविधिक सहकार्यमा सुरु गरिएको बताउनुभयो । उहाँले चेतनशील स्तनधारी जलचरको रूपमा चिनि

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • १७५ पटक पढिएको
  • भोजपुरको हतुवागढीका किसानलाई व्यवसायिक मौरी पालन तालिम प्रदान

    इटहरी । भोजपुरको हतुवागढी गाउँपालिका स्थित होम्ताङका किसानहरुलाई व्यवसायिक मौरी पालन तालिम प्रदान गरिएको छ । हतुवागढी गाउँपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत प्रदान गरिएको  मौरी पालन सम्बन्धी १० दिने तालिम शुक्रबार सम्पन्न भएको हो । समापन कार्यक्रममा बोल्दै पालिका अध्यक्ष प्रेमकुमार राईले यस अघि सिन्द्राङ, खैराङ क्षेत्रमा मौरीपालन प्रशिक्षण र घार वितरण गरि सकिएकाले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्दै गाउँपालिकलाई मौरीपालन र मह उत्पादनको हव बनाउनु पर्नेमा जोड दिएका छन् । साविक होम्ताङ गाविसका अग्रज मौरी पालक किसानहरूको सहभागितामा वडा नं ५ को कार्

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • १९२ पटक पढिएको
  • मोरङ बेलबारीका चार बालिका चार दिनदेखि बेपत्ता

    इटहरी । मोरङ जिल्लाको बेलबारी नगरपालिका–२, लालभित्तीबाट चार जना किशोरीहरू बेपत्ता भएका छन्। इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार उनीहरू यही जेठ १५ गते बिहान साथी भेट्न जाने भन्दै घरबाट निस्किएका थिए। तर त्यसयता उनीहरू सम्पर्कविहीन छन्।बेपत्ता हुनेमा सुन्दरहरैचा–११ शुक्रबारेस्थित महेन्द्र माविमा अध्ययनरत १३ वर्षीया जेनिसा नेपाली र १५ वर्षीया सविता परियार, तथा बेलबारी–२ स्थित कविर माविमा अध्ययनरत १२ वर्षीया स्मृति कार्की डोली र अनुष्का कार्की डोली रहेका छन् । परिवारका सदस्यहरूले धेरै प्रयास गर्दा पनि बालिकाहरूको कुनै जानकारी प्राप्त नभएपछि प्रहरीलाई खबर गरिएको हो। प्रहरी स्रोतका अनुसार खोजी का

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • २०५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]