समाज

    Showing ७,३३१-७,३४० of ११,२७९ items.
  • साझा फुलबारी टोल विकास संस्थाको अध्यक्षमा पुनः विष्णु कुमार धमला चयन

    इटहरी | इटहरी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको साझा फुलबारी टोल विकास संस्थाको नयाँ कार्यसमिति चयन भएको छ। संस्थाको १० औं वार्षिक साधारणसभाले विष्णु कुमार धमलालाई पुनः अध्यक्षमा चयन गरेको हो।साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिमा अध्यक्ष धमलासँगै उपाध्यक्षमा दल बहादुर कार्की, सचिवमा गोविन्द भट्टराई, कोषाध्यक्षमा साबित्रा श्रेष्ठ चयन भएका छन्। त्यसैगरी, सदस्यहरूमा तोयानाथ तिम्सिना, सबिता थापा, भीम बहादुर खत्री, लिलाभक्त कार्की, भक्तबहादुर कटवाल, र लक्ष्मी श्रेष्ठ रहेका छन्।संस्थाका नव-निर्वाचित अध्यक्ष विष्णु कुमार धमलाले समुदायको विकास र समृद्धिका लागि प्रभावकारी कार्यक्रम अघि बढाउने प्रत

    • प्रकाशित मितिः चैत १०, २०८१
    • ५४५ पटक पढिएको
  • दौतरी बलिया बचत तथा क्रण सहकारी संस्था लिमिटेडको १७ औ वार्षिकोत्सव सम्पन्न

    इटहरी । दौतरी बलिया बचत तथा क्रण सहकारी संस्था लिमिटेडको १७ औ वार्षिकोत्सव सम्पन्न भएको छ । आइतबार बालिया चौकमा एक कार्यक्रम आयोजना गरी संस्थाले आफ्नो १७ औं वार्षिकोत्सव मनाएको हो । दौतरी बालियाका अध्यक्ष उमेश वस्तीको अध्यक्षता र कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगरको प्रमुख आतिथ्यतामा भएको वार्षिकोत्सव कार्यक्रममा संस्थाले सञ्चालन गरेको विभिन्न गतिविधिहरू संस्थाका उकृष्ट ५० जना बढी सेयर सदस्याहरुलाई संस्थाले सम्मान गरेको छ । २०६४ सालमा दर्ता भएको संस्था १७ वर्ष सम्म आउँदा धेरै उन्नती प्रगती गरेको छ । आर्थिक वर्ष २०८०÷८१ को वार्षिक साधारण सभामा प्रस्तुत प्रतिवेदन अ

    • प्रकाशित मितिः चैत १०, २०८१
    • ४२६ पटक पढिएको
  • कोशी प्रदेशस्तरीय ब्याडमिन्टनमा जुनुन र निरजको जोडी प्रथम

    इटहरी । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा सम्पन्न कोशी प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगितामा झापाका जुनुन राई र निरज सिलवालको जोडी प्रथम हुनुभएको छ । सुनसरीका लाक्पा शेर्पा र ज्योतिहाङ राईको जोडीलाई पराजित गर्दै राई र सिलवालको जोडी प्रथम भएको हो । प्रथम बनेको राई र सिलवालको जोडीले ट्रफीसहित ४० हजार रुपियाँ नगद पुरस्कार पाएको छ । उविजेता बनको शेर्पा र राईको जोडीले ३० हजार रुपियाँ नगद पुरस्कारमा चित्त बुझाउनुपरेको छ । यस्तै, प्रदेशस्तरीय भेट्रान्सतर्फ पाँचथरको दीपक आङ्देम्बे र गणेश राई प्रथम हुनुभएको छ । ताप्लेजुङको मानबहादुर पालुङ्वा र अमृत लिम्बूको जोडीलाई पराजित गर्दै प्रथम बनेको

    • प्रकाशित मितिः चैत १०, २०८१
    • ४३४ पटक पढिएको
  • एसियाली राजमार्गको काँकडभिट्टा–पाडाजुँगी खण्डको स्तरोन्नति सुस्त

    इटहरी ।  एसियाली राजमार्गअन्तर्गत काँकडभिट्टाबाट पाडाजुँगीसम्म निर्माणाधीन पूर्वपश्चिम राजमार्गको ४५ किलोमिटर पूर्वीखण्डको स्तरोन्नति कार्य सुस्तगतिमा भइरहेको छ । एसियाली विकास बैंकको सहयोगमा सडक विभागको आयोजना निर्देशनालयले ठेक्कामार्फत उक्त खण्डमा सडकलाई एसियाली राजमार्गका रूपमा स्तरोन्नति गरिरहेको छ । एभ्रास्कन कालिका जेभीले निर्माणको ठेक्का पाएको छ । काँकडभिट्टा–लौकही सडक योजना पूर्वी खण्ड दमक कार्यालयका आयोजना प्रमुख ई सुनिलबाबु पन्तले हालसम्ममा सडक स्तरोन्नतिको प्रगति १५ प्रतिशत मात्र रहेको बताउनुभयो । उहाँका अनुसार निर्माण अवधिका आधारमा हालसम्ममा कम्तीमा २० प्रतिशतभन्दा धेरै प्रगति

    • प्रकाशित मितिः चैत १०, २०८१
    • ४३३ पटक पढिएको
  • नेपाल नेत्रज्योति सङ्घ द्धारा खोटाङको दिक्तेल बजारमा तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन

    इटहरी  । नेपाल नेत्रज्योति सङ्घ खोटाङले दिक्तेल बजारमा  तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन गरेको छ । पहिलो दिन शनिबार ३४ जनाको आँखाको शल्यक्रिया गरिएको छ । सगरमाथा चौधरी आँखा अस्पताल सिरहा, लहानको प्राविधिक सहयोग तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बन्दोबस्तीमा सुरु भएको उक्त शिविरमा उपचारका लागि दुई सय ५७ बिरामी आएका थिए । शिविर यही चैत ११ गतेसम्म सञ्चालन हुने आयोजक नेत्रज्योति सङ्घका अध्यक्ष इन्द्र कसजूले जानकारी दिनुभयो । शिविरमा शल्यक्रिया, आँखा जाँच, औषधि तथा चश्मा वितरण गर्ने कार्यक्रम छ । आँखाको शल्यक्रिया गरिएका बिरामीलाई खाना, खाजा तथा बासजस्ता सेवा निःशुल्क

    • प्रकाशित मितिः चैत १०, २०८१
    • ३४० पटक पढिएको
  • धनकुटामा वन डढेलो नियन्त्रणका लागि सचेतना सप्ताह आयोजना

    इटहरी ।  बढ्दो डढेलो नियन्त्रणमा सहयोग पुर्‍याउने उद्देश्यले धनकुटामा वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि वन डढेलो सचेतना सप्ताह कार्यक्रम आयोजना गरिएको छ ।  सुक्खा मौसम सुरु भएसँगै वनमा डढेलोको जोखिम बढ्न थालेपछि त्यसको रोकथामका लागि सचेतना अभिवृद्धि गर्ने उद्देश्यले डिभिजन वन कार्यालयको धनकुटाको आयोजना तथा सामुदायिक वन उपभोक्ता महासङ्घ धनकुटाको संयोजनमा वन डढेलो सचेतना सप्ताह आयोजना गरिएको हो । एक हप्तासम्म विभिन्न सामुदायिक वन डढेलो रोकथामसम्बन्धी सचेतना, फायर लाइन सफा, नमुना अभ्यास, पातपतिङ्गर हटाउने तथा जलाउनेलगायतका काम गरिएको सामुदायिक वन महासङ्घ धनकुटाका अध्यक्ष निलबहादुर था

    • प्रकाशित मितिः चैत १०, २०८१
    • १७७ पटक पढिएको
  • झापा बाह्रदशीका विकास भट्टराईको मोटरसाइकल दुर्घटनापछि निधन

    इटहरी ।  नौ  दिनअघि मोटरसाइकल दुर्घटनामा परी घाइते भएका झापा बाह्रदशी गाउँपालिका ६ का ३५ वर्षीय विकास भट्टराईको मृत्यु भएको छ । बिर्तामोडको बीएण्डसी अस्पतालमा उपचारका क्रममा शनिबार राति ८ बजे भट्टराईको मृत्यु भएको हो । यही चैत १ गते राति १२ः४५ बजे बाह्रदशी ६ नारायण चोकस्थित भित्रि पक्की सडकखण्डमा चारपानेबाट बिहीबारेतर्फ जाँदै गरेको मे ३ प ६२२६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक भट्टराई घाइते हुनुभएको थियो । उहाँको टाउकोमा गम्भीर चोट लागेको थियो । मोटरसाइकल इलाका प्रहरी कार्यालय घैलाडुब्बाको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १०, २०८१
    • २३१ पटक पढिएको
  • झापाको दमक ३ दुम्सेमा रेबिजको प्रकोप

    इटहरी । झापाको दमक दुम्सेमा केही दिनयता रेबिजको प्रकोप देखिन सुरु गरेको छ । रेबिज लागेको एक कुकुरले रेबिज फैल्याएको बताइएको छ । टोलमा रेबिजको संक्रमण फैलिएपछि नगरपालिकाले उच्च शर्तकता अपनाउन आग्रह गरेको छ । एउटै कुकुरले गाईसहित १४ वटा चौपायालाई टोकेकोमा दुई वटा गाईको मृत्यु भएको दमक नगरपालिकाले जनाएको छ । नगरपालिकाको पशु सेवा शाखाले मृत्यु भएको गाईको परीक्षण र अन्य पशुचौपायामा देखिएको लक्षण रेबिजको नै भएको जनाएको नगर प्रमुख रामकुमार थापाले बताउनुभएको छ । दमक ३ का मान बहादुर कुरुम्बाङको एउटा गाई, मनमाया राईले पालेको गोरु लगायतका पशुचौपायाहरुको मृत्यु भएको हो । रविन आङदेम्बेले पालेको गाईको अवस्थ

    • प्रकाशित मितिः चैत १०, २०८१
    • १३१ पटक पढिएको
  • धरान उपमहानगरपालिकामा ‘किरात सिरिजङ्गा लिपि’ प्रशिक्षण सुरु

    इटहरी । धरान उपमहानगरपालिकामा ‘किरात सिरिजङ्गा लिपि’ प्रशिक्षण सुरु भएको छ । पछिल्लो समय सामान्य रुपमा मातृभाषा बोलेपनि लिपि नबुझ्दा पुस्तान्तरणमा समस्या हुँदै आएको कारण यसको सहजताको लागी किरात राई यायोक्खा धरान उपमहानगर समितिको आयोजनामा धरान–१० स्थित किरात राई यायोक्खा भवनको सभाहलमा किरात सिरिजङ्गा लिपिको दुई दिने प्रशिक्षण सुरु भएको हो । प्रशिक्षण कार्यक्रममा धरानका विभिन्न किराया वडा कार्यसमिति, भाषिक, भातृ संस्थाबाट ४० जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको किराया नगर सचिब गिता राईले जानकारी दिनुभयो । सबै जातीको भाषा, धर्म, संस्कार, संस्कृतिको सरक्षण गर्ने दायित्व तीनै तहको सरकारको भएको प्र

    • प्रकाशित मितिः चैत १०, २०८१
    • १५९ पटक पढिएको
  • राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल सुनसरीको चौथो अधिवेशनबाट अध्यक्षमा कुल बहादुर कार्की चयन

    सुनसरी | राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, सुनसरी जिल्लाको चौथो जिल्ला अधिवेशनले सर्वसम्मत रूपमा कुल बहादुर कार्कीलाई अध्यक्षमा चयन गरेको छ ।  नव निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा सरोज कुमार चौधरी, महिला उपाध्यक्षमा रञ्जिता कुमारी चौधरी, सचिवमा हरि प्रसाद गौतम, सहसचिवमा कुशा घिमिरे, कोषाध्यक्षमा संगीत कोइराला चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा कविता कुमारी चौधरी, केशब खत्री, चन्द्र बहादुर श्रेष्ठ र विजय मेहता रहेका छन्।नयाँ नेतृत्व चयनसँगै स्वास्थ्यकर्मीहरूको हकहित संरक्षण, सेवा प्रवाह सुधार तथा पेशागत सुरक्षाका विषयमा महासंघले आगामी दिनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता रहेको

    • प्रकाशित मितिः चैत ९, २०८१
    • ५२८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]