समाज

    Showing ७,३७१-७,३८० of ११,२७९ items.
  • कोशीटप्पुका अर्ना संकटमा, वंशाणुगत क्षयीकरणको खतरा

    इटहरी  । अर्नाको संरक्षित क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्षमा रहेका अर्नाको वंशाणुगत क्षयीकरण हुँदै गएको छ । खुला चरिचरनका कारण आरक्षमा छाडा छोडिएका भैँसी, राँगासँग अर्नाको संसर्ग बढेका कारण दुर्लभ जीवका रूपमा रहेको अर्नाको ‘ब्याक क्रस्ड’ बढ्दै जाँदा वंशाणुगत क्षयीकरण हुँदै गएको हो । कोशीटप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षक अधिकृत रामदेव चौधरीका अनुसार १५–१६ सयको सङ्ख्यामा छाडा छोडिएका गाईभैँसी र अर्नाको  चरन क्षेत्र एउटै हुँदा उनीहरूबाट जन्मिएका ब्याक क्रस्ड बढ्दै गएका छन् । यसरी छाडिएका भैँसी, राँगा र अर्नाबिचको संसर्गबाट जन्मेका अर्नाले गर्दा वास्तविक अर्नाको संरक्षणमा चुनौती थप

    • प्रकाशित मितिः चैत ७, २०८१
    • ३१० पटक पढिएको
  • कोशी प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य

    इटहरी। कोशी प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य गरिएको छ । बिहीबार बिहान बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले चालु हिउँदे अधिवेशन आजै राति १२ बजेबाट अन्त्य गर्ने निर्णय गरेको हो । कोशी प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले सरकारले संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेको जानकारी दिनुभयो । बैठकले कोशी प्रदेश जनस्वास्थ्य नियमावली २०८१ स्वीकृत गर्ने निर्णय पनि गरेको छ । त्यस्तै समस्याग्रस्त सहकारी संस्था वा सङ्घ व्यवस्थापन समितिको सदस्य सचिवमा चन्द्रबहादुर कार्कीलाई तोक्ने निर्णय गरिएको छ । यस्तै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका लागि १

    • प्रकाशित मितिः चैत ७, २०८१
    • २३२ पटक पढिएको
  • आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेश द्वारा धनपालथानमा आगलागी पीडितलाई राहत सामग्री प्रदान

    मोरङ | मोरङको धनपालथान गाउँपालिका वडा नं. ७ मा ५ गते भएको आगलागीबाट प्रभावित परिवारहरूलाई कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालय विराटनगरले आवश्यक राहत सामग्री प्रदान गरेको छ। पीडित परिवारलाई खाद्यान्न, लत्ताकपडा तथा अस्थायी आश्रयका सामग्री उपलब्ध गराइएको छ।गाउँपालिकाले १५ परिवारलाई लक्षित गरी प्रत्येकलाई २ थान ब्ल्यांकेट, १ बोरा चामल, २ के.जी. रहर दाल, २ लिटर तेल, १ पाकेट नुन तथा १ थान त्रिपाल वितरण गरेको छ। पीडितहरूले राहत सामग्री प्राप्त गरेपछि गाउँपालिकालाई धन्यवाद व्यक्त गर्दै थप सहयोगको अपेक्षा गरेका छन्।स्थानीय प्रशासनका अनुसार आगलागीबाट ठूलो धनजनको क्षति भएको छ। गाउँपालि

    • प्रकाशित मितिः चैत ६, २०८१
    • ४९८ पटक पढिएको
  • इटहरीमा विपद् जोखिम व्यवस्थापन तथा विद्युतीय नक्साङ्कनबारे छलफल

    इटहरी | विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि विद्युतीय प्रविधिको उपयोगसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम इटहरीमा सम्पन्न भएको छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालय विराटनगरको आयोजनामा बुधबार इटहरीमा उक्त कार्यक्रम आयोजना गरिएको हो।कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी प्रमुख अतिथि रहनुभएको थियो भने मन्त्रालयका सचिव रामप्रसाद आचार्य अध्यक्षका रूपमा उपस्थित हुनुहुन्थ्यो। उद्योग वाणिज्य संघ इटहरीको सभाहलमा सम्पन्न यो अन्तरक्रिया कार्यक्रम प्रदेश स्तरमा विपद् व्यवस्थापनका लागि प्रविधि र नीतिगत रणनीतिहरू कसरी प्रभावकारी रूपमा लाग

    • प्रकाशित मितिः चैत ६, २०८१
    • ३५६ पटक पढिएको
  • सुनसरीबाट १३ हजार ६६३ विद्यार्थी एसईईमा सहभागि हुँदै

    इटहरी । बिहीबार  देखि हुने माध्यमिक शिक्षा परीक्षा एसइईका लागि सुनसरीमा तयारी पुरा भएको छ । जिल्ला शिक्षा विकास समन्वय समितिकाअनुसार सुनसरीबाट यसपटक १३ हजार ६ सय ६३ जना एसईई परीक्षामा सहभागी हुँदैछन् । परीक्षामा छात्रको सङ्ख्या ७ हजार १४ जना र छात्राको संख्या ६ हजार ४९ रहेको छ । चैत १९ गतेसम्म सञ्चालन हुने एसईई परीक्षाका लागि सुनसरीमा सामुदायिक र संस्थागत गरी कुल ३ सय २१ विद्यालयका परीक्षार्थीहरू सहभागी हुँदैछन् । ती मध्ये ७ धार्मिक विद्यालय, २ विशेष विद्यालय गरी कुल १ सय १७ सामुदायिक विद्यालय छन् । संस्थागततर्फ कुल २ सय ४ विद्यालय रहेका छन् । धरानका १० वटा परीक्षा केन्द्रमा ३ हजार ६० जना

    • प्रकाशित मितिः चैत ६, २०८१
    • ३३९ पटक पढिएको
  • मोरङका चार क्याम्पसमा अखिल क्रान्तिकारी विजयी, महेन्द्र मोरङमा पनि अग्रता

    इटहरी । स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनको मतगणना जारी छ । मोरङका कतिपय क्याम्पसको नतिजा सार्वजनिक भइसकेको छ । विराटनगरको महेन्द्र मोरङसहित अधिकांश क्याम्पसमा अखिल क्रान्तिकारीले अग्रता लिएको छ । जिल्लाका तीन आंगिक र आठ सामुदायिक क्याम्पसमा मंगलबार निर्वाचन भएको हो । नौवटा क्याम्पसको मत परिणाम सार्वजनिक भएको छ । जसमा चार क्याम्पसमा अखिल क्रान्तिकारी विजयी भएको छ । तीनमा नेविसंघ र दुई क्याम्पसमा अनेरास्ववियु विजयी भएका छन् । रमाइलो क्याम्पसको अध्यक्षमा अखिल क्रान्तिकारीका अनिष कार्की, मिक्लाजुङ क्याम्पसमा सुजन घिमिरेको प्यानल, विराटनगरको डिग्री क्याम्पसमा प्रितम साहको प्यानल र विर

    • प्रकाशित मितिः चैत ६, २०८१
    • ४७२ पटक पढिएको
  • निर्माणाधीन कल्भर्टमा ठोक्किएर दुर्घटना हुँदा उर्लाबारीका मनिस लिम्बूको मृत्यु

    इटहरी । मध्यरातमा निर्माणाधीन कल्भर्टमा ठोक्किएर दुर्घटना हुँदा उर्लाबारीका मनिस लिम्बूको मृत्यु भएको छ । राती करिब साढे १२ बजे पूर्वबाट पश्चिमतर्फ स्कुटरमा सवारी भई जाने क्रममा महेन्द्र राजमार्गअन्तर्गत उर्लाबारी(३ नयाँ मङ्गलवारे स्थित निर्माणाधीन कल्भर्टमा ठोक्किएर दुर्घटना हुँदा उर्लाबारी(८ का २८ वर्षीय लिम्बूको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।  प्रहरीका अनुसार निर्माणाधीन कल्भर्ट छेउमा रहेको डाईभर्सन थाहा नहुँदा उनी सिधै कल्भर्टमा ठोक्किएका थिए । दुर्घटनाबाट घाइते भएका लिम्बूलाई तत्काल मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर लगिएको थियो । प्रहरीका अनुसार उनको चिउँ

    • प्रकाशित मितिः चैत ६, २०८१
    • ३०३ पटक पढिएको
  • खोटाङको केपिलासगढी गाउँपालिकाका स्थानीयवासीले मुआब्जा माग गर्दै अवरुद्ध गराएको माथिल्लो रावाखोला जलविद्युत् आयोजना पुनः सञ्चालनमा

    इटहरी । खोटाङको केपिलासगढी गाउँपालिकाका स्थानीयवासीले मुआब्जा माग गर्दै अवरुद्ध गराएको माथिल्लो रावाखोला जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएको छ । निजी तथा सार्वजनिक सम्पत्ति संरक्षण सङ्घर्ष समितिको नेतृत्वमा स्थानीयवासीले जलविद्युत् आयोजना बन्द गराएपछि केपिलासगढी गाउँपालिकाका प्रमुख समिर राईको पहलमा मङ्गलबार बसेको सर्वपक्षीय भेलाले ३५ दिनभित्र जग्गाधनीलाई मुआब्जा उपलब्ध गराउने सहमति गरेसँगै अवरुद्ध जलविद्युत् आयोजना पुनः सञ्चालनमा ल्याइएको हो । लामो समयदेखि मुआब्जा नपाएको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका स्थानीयवासीले सुङ्देल र दिप्सुङको सिमानामा रहेको रावाखोलाबाट उत्पादन गरिएको तीन मेगावाट क

    • प्रकाशित मितिः चैत ६, २०८१
    • ३२१ पटक पढिएको
  • भोजपुरको पौवादुङमा गाउँपालिका द्धारा महिलामा हुने ‘पाठेघर मुखको क्यान्सर’ खोजी गर्न अभियान सञ्चालन

    इटहरी ।  भोजपुरको पौवादुङमा गाउँपालिकाले महिलामा हुने ‘पाठेघर मुखको क्यान्सर’ खोजी गर्न अभियान सञ्चालन गरेको छ । बढ्दो पाठेघरको मुखको क्यान्सर नियन्त्रण, रोकथाम तथा उपचार गर्न गाउँपालिकाले अभियान सञ्चालन गरेर बिरामीको खोजी थालेको हो । शिविरमार्फत गाउँपालिकाका सबै वडाका ३० देखि ४५ वर्ष उमेर समूहका करिब छ सय  महिलाको पाठेघरको मुखको क्यान्सर जाँच गर्ने लक्ष्य रहेको पौवादुङमा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गेहेन्द्रप्रसाद उपाध्यायले जानकारी दिनुभयो । यही चैत ३ गतेदेखि १५ गतेसम्म अभियान नै सञ्चालन गरेर पाठेघरको मुखको क्यान्सरका बिरामीको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो । यो अभियानअन्

    • प्रकाशित मितिः चैत ६, २०८१
    • २६३ पटक पढिएको
  • झापाको दमकमा बुधवार बिहान बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा पाँच जना घाइते

    इटहरी । झापाको दमकमा बुधवार बिहान बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ । एम्बुलेन्स दुर्घटनामा परेर पाँच जना गम्भीर घाइते बनेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दमकको मुख्य चोक नजिकै पूर्वपश्चिम लोक मार्ग अन्तर्गत दमक ५ गोर्खा डिपार्टमेन्ट अगाडी सडकमा राखिएको डिभाइडरमा ठोक्किएर मनमोहन मेमोरियल सामुदायिक अस्पतालको प्र १–०१–००२ च ०११५ नम्बरको एम्बुलेन्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मनमोहन मेमोरियल सामुदायिक अस्पताल बिर्तामोडबाट बिरामी लिएर विराटनगर तर्फ जाँदै गर्दा बुधवार बिहान १ बजे दुर्घटना भएको हो । दुर्घटनामा परेर एम्बुलेन्समा सवार अर्जुनधारा नगरपालिका व

    • प्रकाशित मितिः चैत ६, २०८१
    • ३०३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]