समाज

    Showing ७,६०१-७,६१० of ११,२७९ items.
  • पथरी शनिश्चरे ८ द्वारा विपन्न परिवारका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण

    इटहरी । पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ ले ‘वडा अध्यक्ष मेरो साथी’ कार्यक्रम अन्तर्गत विपन्न परिवारका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । शुक्रबार वडा कार्यालयमा भएको सो कार्यक्रममा विद्यार्थीहरुलाई विद्यालय पोशाक, ब्याग, डटपेन, पेन्सिल र कापी वितरण गरिएको हो । वडा भित्रको बुद्ध मावि सोमबारेका २० जना, दुर्गा आधारभुत विद्यालय शुक्रबारेका १४ जना र मिलन आधारभुत विद्यालय मिलन चौकका १० जना विद्यार्थीहरु गरी कूल ४४ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।  वडाअध्यक्ष नवीन कार्कीको अध्यक्षतमा भएको सो कार्यक्रममा वडा सदस्यहरु बाबुराम चौधरी, शिवमाया विश्वकर्मा र विद

    • प्रकाशित मितिः फागुन १०, २०८१
    • २२७ पटक पढिएको
  • पञ्चायत माविका कानुन समुहका छात्र–छात्राहरू लेटाङ्ग नगरपालिकाको न्यायिक समितिको ईजालस तथा न्याय निरुपण सम्वन्धी अन्तरक्रियामा

    इटहरी । मोरङको पथरिशनिश्चरे –०१ को पञ्चायत माविका कानुन समुहका छात्र–छात्राहरूले लेटाङ्ग नगरपालिकाको  न्यायिक समितिको ईजालस तथा न्याय निरुपण सम्वन्धी अन्तरक्रिया गरेका छन् । शुक्रबार कक्षा –११ र १२ का  विद्यार्थीहरूले उक्त पालिकाका प्रमुख भुपेन्द्र कुमार लावती , न्यायिक समितिकी संयोजक तथा उप प्रमुख  कृष्ण कुमारी निरौला  पोख्रेल सहितका जनप्रतिनिधिहरुसित अन्तरक्रिया गरेका हुन् । अन्तरक्रियामा  कक्षा १२ की छात्रा प्रभा दाहालले न्यायिक समितिमा वादी(प्रतिवादी बाहेक अरूले हेर्न पाउँदैनन् भन्ने जिज्ञासा राख्दा, निमा चेम्जोङ र मिमोसा तामाङले न्यायिक समितिले विवादहरू कसरी निरूप

    • प्रकाशित मितिः फागुन १०, २०८१
    • २०७ पटक पढिएको
  • केन्याली चेयुलियोट र जेरोटिसलाई धरान रनको उपाधि

    इटहरी । १३ औँ धरान १०–के रनको खुला उपाधी पुरुषतर्फ केन्याका धावक ह्विल्सन चेउलियोट र महिलातर्फ केन्याकै शरन जेरोटिस प्रथम हुनुभएको छ  । “शिक्षाको निम्ति च्यारेटी दौड’’नाराको साथ शनिबार भएको धरान रनको १० किलोमिटर दूरी चेयुलियोटले ३० मिनेट ५५ सेकेन्डमा पूरा गरेको छ भने  जेरोटिचले ३८ मिनेट ४२ सेकेन्डमा दूरी दौड पूरा गर्दै विजेता बन्नुभएको हो । करिब चार हजार सात सय सहभागी दौड नेपालकै सर्वाधिक धेरै धावक धाविकाहरूको सहभागीसहित गायकार राजु लामा र नरेन लिम्बुको पनि उपस्थिति रहेको थियो । पुरुषतर्फ केन्याकै जुलियस मार्युकीले ३१ मिनेट ८ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो हुनुभएको छ भने दुर्गाबहादु

    • प्रकाशित मितिः फागुन १०, २०८१
    • ३४३ पटक पढिएको
  • टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको मृत्यु

    इटहरी । मेची राजमार्गको रोङ गाउँपालिका ३, हाँसपोखरीमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलामको सूर्योदय नगरपालिका ६, फाजीगाउँका ४० वर्षीय दीर्घराज राई र उहाँका ७० वर्षीय बुवा पवनकुमार राई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । झापाबाट प्रदेश १–०३–००१ प‍। १५८५ नम्बरको मोटरसाइकलमा फाजीगाउँ फर्किंदै गर्दा विपरीत दिशाबाट आएको को। १ ख। ६४६२ नम्बरको टिप्परले ठक्कर दिएको थियो । दुर्घटनामा दुवैजना गम्भीर घाइते भएपछि उपचारका लागि झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पताल लगिएको थियो । उपचार क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । इलामको माईज

    • प्रकाशित मितिः फागुन १०, २०८१
    • १८० पटक पढिएको
  • आगो निभाउने क्रममा जलेर एक जना गम्भीर घाइते

    इटहरी। झापाको मेचीनगर नगरपालिकामा भएको आगलागीको घटनामा परेर एक जना गम्भीर घाइते भएका छन् । शुक्रबार बेलुका मेचीनगर नगरपालिका वडा नं। ४ आमडाँगीमा लागेको आगलागीमा  परेर ५१ वर्षीय विरेन्द्रराज राई गम्भीर घाइते हुनुभएको प्रहरीले जनाएको छ । आफ्नै घरको पूजा कोठामा अचानक विद्युत् सर्ट भई आगलागी भएपछि आगो निभाउने क्रममा राईको दुवै हात, दुवै खुट्टा र अनुहारमा आगोले पोलेको छ । राईको बीएन्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । आगलागीबाट कोठाभित्र रहेका लत्ताकपडा जलेको र ठुलो क्षति नभएको प्रहरी चौकी बाहुनडाँगीले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः फागुन १०, २०८१
    • १५९ पटक पढिएको
  • मौलिक संस्कृती प्रवर्द्धनमा केन्द्रित आदिवासी सांस्कृतिक महोत्सव

    इटहरी । ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकामा आदिवासी जनजातिको मौलिक संस्कृति प्रवर्द्धनमा जोड दिँदै सांस्कृतिक महोत्सव सम्पन्न भएको छ । ‘बहुलजाती भाषा संस्कार संस्कृति र विविधता हाम्रो पहिचान, समृद्ध खिजिदेम्बा निर्माणका लागि सामूहिक अभियान’ भन्ने मुल नाराका साथ खिजिदेम्बा गाउँपालिका–५ को खिजिफलाटे बजारमा तीन दिनसम्म महोत्सव सञ्चालन भएको थियो । गाउँपालिकामा रहेका आदिवासीहरुको भाषा, संस्कार, संस्कृतिको प्रवर्द्धन र संरक्षणका लागि जोड दिँदै पर्यटन विकास गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताउनुभयो । आदिवासी जनजातीहरुको प्रथाजनित कानुनहरुको संरक्षण, संस्कृति

    • प्रकाशित मितिः फागुन १०, २०८१
    • १९७ पटक पढिएको
  • नेपाल माझी उत्थान संघ पाँचथरको अध्यक्षमा राम प्रसाद माझी चयन

    इटहरी । नेपाल माझी उत्थान संघ पाँचथरको अध्यक्षमा राम प्रसाद माझी चयन हुनुभएको छ । समितिको उपाध्यक्षमा बिरबहादुर माझी, सचिव विमला माझी, सहसचिव ममिता माझी, कोषाध्यक्ष रिता माझी निर्वाचित हुनुभएको छ । कार्य समिति सदस्यस्यहरुमा बिमला माझी, रनबहादुर माझी, मंगलबहादुर माझी, दिलमाया माझी र चनु माझी चयन भएको नव निर्वाचित अध्यक्ष रामप्रसाद माझीले जानकारी दिनुभयो । नव निर्वाचित अध्यक्ष माझीले सिमान्तकृत माझी समुदायको हकहित र अधिकारका लागि अहोरात्र खटेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रम माझी उत्थान संघ जिल्ला समिति पाँचथरका निवर्तमान अध्यक्ष जसबहादुर माझीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    • प्रकाशित मितिः फागुन १०, २०८१
    • २१९ पटक पढिएको
  • हाँसपोसा एकेडेमी इङ्गलिस बोर्डिङ स्कुलको १८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    इटहरी | इटहरी उपमहानगरपालिका वडा नम्बर १ मा अवस्थित हाँसपोसा एकेडेमी इङ्गलिस बोर्डिङ स्कुलले आफ्नो १८औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयका संस्थापक निर्देशक समर बहादुर कार्कीको अध्यक्षतामा आयोजित यस कार्यक्रममा इटहरी उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख रमेश कुमार शाह प्रमुख अतिथिको रूपमा उपस्थित थिए।कार्यक्रमको प्रारम्भ विद्यालयका छात्रछात्राहरूले स्वागत गीत प्रस्तुत गरेर गरेका थिए। त्यसपछि विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिए, जसमा नेपाली परम्परागत नृत्य, आधुनिक नृत्य, गजल वाचन, नाटक, र गायन समावेश थिए। विद्यार्थीहरूले प्रस्तुत गरेका यी कार्यक्रमहरूल

    • प्रकाशित मितिः फागुन ९, २०८१
    • ५२६ पटक पढिएको
  • यातायात व्यवसायीद्वारा ताप्लेजुङ रुटमा चल्ने यातायात सेवा बन्द

    इटहरी ।  मुक्कुमलुङ केबलकारको विवादको कारण हिजो बिहीबार राती ताप्लेजुङमा गाडी तोडफोड, चालकलाई कुटपिटको विरोधमा यातायात व्यवसायीहरूले नै ताप्लेजुङ रुटमा चल्ने सबै नाकाहरूको यातायात सेवा बन्द गरेका छन् । ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रा।ली।ले हिजै राती विज्ञप्ति जारी गर्दै यातायात बन्दको जानकारी गराएको हो । विज्ञप्तिमा पाथीभरा क्षेत्रमा निर्माण भइरहेको केबलकारको सन्दर्भलाई लिएर केबलकार खारेजी पक्षले मे(१(ज(२५७९ नम्बरको सवारी साधनमा क्षति पुर्‍याउनु साथै चालक राजकुमार पौडेललाई मरणासन्न हुने गरी कुटपिट गरेको उल्लेख छ । उक्त घट्नाको सवारी चालक मजदुर सङ्घद्वारा घोर भर्त्सना गर्दै फागुन ९ गते

    • प्रकाशित मितिः फागुन ९, २०८१
    • ३०३ पटक पढिएको
  • जन्ती बोकेको बस र ट्रक ठोकिँदा एकको मृत्यु, पाँच घाइते

    इटहरी। उदयपुरको त्रियुगा नगरपालिका वडा नं ७ जोगिटोलस्थित मदनभण्डारी राजमार्गमा जन्ती बोकेको बस र मिनिट्रक एक आपसमा ठोकिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य पाँच जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक सन्तोष कार्कीका अनुसार सो दुर्घटनामा बारा जिल्लाको गढी गाउँपालिका वडा नं ४ का ७० वर्षीय सिताराम धामीको उपचारका लागि न्युरो अस्पताल विराटनगर लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । दुर्घटनामा घाइते भएका २० जनाको उदयपुर अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको तथा गम्भीर घाइते भएका पाँच जनामध्ये उदयपुर जिल्ला अस्पतालमा दुई र न्युरो अस्पतालमा तीनको

    • प्रकाशित मितिः फागुन ९, २०८१
    • ३४३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]