समाज

    Showing ७,६६१-७,६७० of ११,२७९ items.
  • उर्लाबारी नगरसभाको १३औं अधिवेशन सम्पन्न, सामाजिक सुरक्षा कोषसम्बन्धी विधेयक पारित

    इटहरी । उर्लाबारी नगरपालिकाको नगरसभाको १३औं अधिवेशन सम्पन्न भएको छ। नगर प्रमुख गंगाप्रसाद खरेलको अध्यक्षतामा सम्पन्न अधिवेशनले विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गरेको छ। हिजो बसेको दोस्रो बैठकमा करार कर्मचारीहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने विधेयक २०८१ पारित गरिएको छ। सो विधेयक कानुन मस्यौदा तर्जुमा समितिका सदस्य गौरीशंकर दाहालले नगरसभामा प्रस्तुत गरेका थिए। यसैगरी कार्यपालिका सदस्य मनमाया तामाङले नगरपालिकाको संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) र वित्तीय सुशासन जोखिम मूल्याङ्कनको प्राप्तांक तथा प्रगति सम्बन्धी जानकारी नगरसभासमक्ष प्रस्तुत गरेकी थिइन् । नगरसभामा वडा न

    • प्रकाशित मितिः फागुन १, २०८१
    • १८८ पटक पढिएको
  • तेह्रथुम र पाँचथरलाई जोड्ने लुम्बुघाट मोटरेबल पुल पुनर्निर्माण हुँदै, मध्यपहाडी लोकमार्गमा कालोपत्रे कार्य पुनः सुरु

    तेह्रथुम | तेह्रथुम र पाँचथर जिल्लालाई जोड्ने तमोर नदीस्थित लुम्बुघाट मोटरेबल पुलको पुनर्निर्माण कार्य झन्डै १३ वर्षपछि सुरु भएको छ। लामो समयदेखि जीर्ण अवस्थामा रहेको यो पुल पुनर्निर्माणपछि दुई जिल्लाका बासिन्दालाई आवागमनमा सहजता प्रदान गर्नेछ।लामो प्रतीक्षा पछि पुनर्निर्माण सुरु म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेका अनुसार, स्थानीय जनताको ठूलो माग र यातायात सहज बनाउने उद्देश्यले पुल पुनर्निर्माणको काम अघि बढाइएको हो। यस पुलमार्फत दुवै जिल्लाका नागरिकहरूले सहज यातायातको सुविधा पाउने र व्यापारिक गतिविधि समेत तीव्रता पाउने अनुमान गरिएको छ।लुम्बुघाट पुल भत्किएपछि लामो समयसम्म स्थ

    • प्रकाशित मितिः फागुन १, २०८१
    • ५०२ पटक पढिएको
  • सामसुङ ग्यालेक्सी S25 सिरिज नेपालमा बिक्री सुरु, प्रि-बुकिङ गरेको ग्राहकलाई विशेष अफर

    खाँदबारी । सामसुङ नेपालले नयाँ ग्यालेक्सी एस २५ अल्ट्रा, ग्यालेक्सी एस २५ं र ग्यालेक्सी एस २५ प्लस स्मार्टफोनको प्रिअर्डरका मोवाइलको बिक्री सुरु भएको छ । संखुवासभा,भोजपुर र तेह्रथुम मा २१ वटा मोवाईलको प्रि बुकिङ भएको सामसुङ मोवाईलको आधिकारिक विक्रेता नमस्कार इलेक्ट्रोनिकका सञ्चालक लोकन्द्र बुढाथोकीले बताए ।प्रि बुकिङ बाहेकका लागि अन्य ग्राहकहरुले नजिकको मोवाईल पसलबाट खरिद गर्न सकिने बुढाथोकी ले बताए । प्रि बुकिङ जनवरी ३० मा खुलाईको थियो । ग्यालेक्सी एस२५ सिरिज सबैभन्दा सहज नियन्त्रण र व्यक्तिगत मोबाइल अनुभव प्रदान गर्न डिजाइन गरिएको सामसुङको एआई-फस्र्ट प्लेटफर्म वानयुआई ७ रहेको पहिलो स्मार्टफो

    • प्रकाशित मितिः फागुन १, २०८१
    • २९६ पटक पढिएको
  • इटहरी नमुना कलेजको इनोभेसन डेमा विद्यार्थीहरूले देखाए अद्भुत आविष्कार, प्रविधिमा नयाँ युगको संकेत

    इटहरी | इटहरी नमुना कलेजमा आयोजित "बिग इनोभेसन डे" ले विद्यार्थीहरूको सिर्जनशीलता, वैज्ञानिक सोच र प्रविधिसँगको मेलमिलापलाई एकसाथ उजागर गर्‍यो। कार्यक्रमका क्रममा विद्यार्थीहरूले आफ्ना अनौठा तथा नवप्रवर्तनशील आविष्कार प्रदर्शन गरे, जसले दर्शकहरूलाई अचम्मित पार्यो। विज्ञान, प्रविधि, कला, संस्कृतिदेखि सामाजिक विषयसम्मका परियोजनाहरूलाई उत्कृष्ट ढंगले प्रस्तुत गर्दै विद्यार्थीहरूले नेपालको शैक्षिक प्रविधिमा नयाँ युगको संकेत दिएका छन्।साइन्स फेस्टिवल जस्तो माहोल, विद्यालय दुलहीझैं सिंगारियोइटहरी नमुना कलेजको प्राङ्गण रंगीचंगी बत्ती, फूलमालाहरू र प्रविधिसँग सम्बन्धित पोस्टरहरूबाट सजाइएको थियो। विद्य

    • प्रकाशित मितिः माघ ३०, २०८१
    • ४२१ पटक पढिएको
  • प्रेस चौतारी नेपाल कोशी प्रदेशको अध्यक्षमा सुमन पुरी निर्विरोध निर्वाचित

    विराटनगर – प्रेस चौतारी नेपाल कोशी प्रदेशको अध्यक्षमा सुनसरी निवासी सुमन पुरी निर्विरोध निर्वाचित भएका छन्। विराटनगरमा बुधबार सम्पन्न दोस्रो प्रदेश अधिवेशनले पुरीलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो। उनी यसअघि उपाध्यक्ष पदमा कार्यरत थिए ।यस अधिवेशनमार्फत पुरीको नेतृत्वमा ४९ सदस्यीय कार्यसमिति निर्विरोध रूपमा चयन गरिएको छ। पत्रकारहरूको हकहित र प्रेस स्वतन्त्रताको रक्षा गर्दै सञ्चार क्षेत्रको सशक्तीकरणका लागि नयाँ नेतृत्वले महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा गरिएको छ।नयाँउपाध्यक्षमा युवराज विवश, महिला उपाध्यक्षमा ज्योति चौहान, महासचिवमा बाबुराम भण्डारी र कोषाध्यक्षमा विशाल नेम्वाङ निर्वाचित भए

    • प्रकाशित मितिः माघ ३०, २०८१
    • ४९५ पटक पढिएको
  • तेह्रथुम–पाँचथर सिमानाको तमोर लम्बुघाट पुल निर्माण छिटो सम्पन्न गर्न माग

    इटहरी । म्याङ्लुङ नगरपालिकाका नगर प्रमुख संजयकुमार तुम्बाहाङ्फेले तेह्रथुम र पाँचथर जिल्लाको सिमानामा रहेको तमोर नदीको लम्बुघाट पुल निर्माण कार्यलाई तीव्रता दिई छिट्टै सम्पन्न गर्न आग्रह गर्नुभएको छ । पुल निर्माण ढिलाइ हुँदा यस क्षेत्रका स्थानीय बासिन्दा यातायात अवरुद्ध भई कठिनाइ भोग्न बाध्य भएका छन् । नगर प्रमुख तुम्बाहाङ्फेले यस विषयलाई लिएर भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र मन्त्रालयका सचिव केशव कुमार शर्मासँग भेटघाट तथा छलफल गर्नुभएको छ । भेटका क्रममा उहाँले पुल निर्माणका लागि आवश्यक बजेट तथा अन्य प्राविधिक अवरोध हटाई निर्माण कार्यलाई शीघ्र सम्पन्न गर्न सरकारी पक्षबाट व

    • प्रकाशित मितिः माघ ३०, २०८१
    • २४५ पटक पढिएको
  • कोशी प्रदेश प्रहरी प्रमुख द्वारा बाँझो लामिटार प्रहरी चौकी निरीक्षण

    इटहरी । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजन अधिकारीले इलामको बाँझो लामिटार प्रहरी चौकीको निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा डीआईजी अधिकारीले चौकीमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूसँग भेटघाट गर्दै उनीहरूको कामको अवस्था बुझनुभएको थियो । साथै उहाँले सुरक्षा सम्बन्धी रणनीति, जनताको सेवा प्रभावकारी बनाउने उपाय तथा प्रहरी संगठन भित्रको अनुशासन र मर्यादाबारे आवश्यक निर्देशन दिनुभएको थियो । प्रहरी चौकी निरीक्षणको क्रममा डीआईजी अधिकारीले स्थानीय सुरक्षा व्यवस्थाका विविध पक्षबारे जानकारी लिँदै जनसुरक्षा र अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउने प

    • प्रकाशित मितिः माघ ३०, २०८१
    • १३५ पटक पढिएको
  • दुर्गा माविमा ‘उपमेयरसँग किशोरकिशोरी’ कार्यक्रम सम्पन्न

    इटहरी । मोरङको उर्लाबारी नगरपालिका –३ स्थित दुर्गा माध्यमिक विद्यालयमा ‘उपमेयरसँग किशोर किशोरी’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नगर उपप्रमुख मीना खतिवडा पौडेलले विद्यालयका किशोरकिशोरीहरू सँग अन्तरक्रिया गर्दै हिंसा र कुरीतिका विषयमा जानकारी गराउनुभएको हो । कार्यक्रममा कक्षा ८, ९ र १० मा अध्ययनरत करिब १ सय विद्यार्थी सहभागी भएका थिए । उपप्रमुख पौडेलले किशोरकिशोरीहरूले भोग्नुपरेका समस्याका बारेमा जानकारी लिँदै महिला तथा बालबालिकामाथि हुने हिंसाका स्वरूप, कारण, असर र सामाजिक मूल्य–मान्यताका कारण सिर्जित भेदभावबारे प्रस्ट्याएको नगर उपप्रमुखको सचिवालयले जानकारी दिएको छ । कार्यक्रममा महिला बा

    • प्रकाशित मितिः माघ ३०, २०८१
    • १४९ पटक पढिएको
  • अरुण गाउँपालिका प्याउलीले आयोजना गरेको छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन

    इटहरी । भोजपुरको अरुण गाउँपालिकाले आयोजना गरेको छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन भएको छ । यस प्रतियोगितामा गाउँपालिका भित्रका सात वटै माध्यमिक विद्यालयहरूको सहभागिता रहेको थियो । समापन समारोहमा अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीकोे अध्यक्षता तथा  कोशी प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियोे । यस प्रतियोगितामा ट्रयाक र फिल्ड प्रतिस्पर्धा प्रमुख आकर्षण बनेका थिए । ट्रयाक तर्फ शारदा मावि, प्याउली र फिल्ड तर्फ कटका माविले विजय हासिल गरेका हुन् । भलिबल प्रतिस्पर्धामा छात्र र छात्रा दुवैमा कटका मावि विजयी भयो । तर,ट्रयाक प्रत

    • प्रकाशित मितिः माघ ३०, २०८१
    • ३१२ पटक पढिएको
  • लिम्बू संस्कृतिको प्रवर्धन गर्न ताप्लेजुङमा सिलाम साक्माको प्रचार

    इटहरी । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा लिम्बू जातिको सांस्कृतिक पहिचानका रूपमा रहेको सिलाम साक्माको प्रवर्धन तथा प्रचार गरिएको छ । गाउँपालिकाले मौलिक संस्कृतिको जगेर्ना साथै प्रवर्धन गर्ने उद्देश्यसहित सिलाम साक्माको प्रतिमा निर्माण गरी प्रवर्धनात्मक प्रचार गरेको हो । लिम्बू भाषामा सि को अर्थ मृत्यु, लामको अर्थ बाटो र साक्माको अर्थ छेक्नु हो, अर्थात् सिलाम साक्माको अर्थ मृत्युको बाटो छेक्नु हुन्छ । लिम्बू जातिको सांस्कृतिक पहिचान झल्काउने सिलाम साक्माको पछिल्लो समय प्रयोग गर्ने क्रम पनि बढ्दै गएको छ । लिम्बूबाहेकका समुदायसम्म सिलाम साक्माको प्रयोग बढ्दै गइरहेको बेला मैवाखोला गाउँपालिकाले यस

    • प्रकाशित मितिः माघ ३०, २०८१
    • ३६४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]