समाज

    Showing ८,५२१-८,५३० of ११,२९७ items.
  • नेकपा एमाले रामधुनी नगर कमिटीको दोस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको सपथग्रहण सम्पन्न

    रामधुनी / नेकपा एमाले रामधुनी नगर कमिटीको दोस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुले सपथग्रहण गरेका छन् । कल्पवृक्ष पार्टी प्यालेस रामधुनीमा आयोजित सपथग्रहण तथा पदहस्तान्तरण कार्यक्रमको आयोजना गरी नयाँ नेतृत्वले सपथग्रहण गरेको हो ।नेकपा एमाले केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज जगदीश कुसियतको प्रमुख आतिथ्यता साथै केन्द्रीय सदस्य लछ्मि गौतम, मन्जु भण्डारी कोशी प्रदेश सभा सदस्य रेवती रमण भण्डारी, राम प्रसाद मेहता को बिसेस आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी कार्यबाहक अध्यक्ष पर्शुराम यादव, सचिव राम कोइराला लगायत केन्द्रीय, प्रदेश, जिल्ला र नगरका नेता कार्यकर्ताको उपस्थित

    • प्रकाशित मितिः असोज १८, २०८१
    • ५९७ पटक पढिएको
  • संखुवासभाको माया देवी मा. वि.का विद्यार्थीहरूको स्वास्थ्य र सुरक्षा जोखिममा

    मिलन अधिकारी संखुवासभा / संखुवासभा मादी नगरपालिकाको माया देवी माध्यमिक विद्यालयमा कक्षा ४ देखि माथिका विद्यार्थीहरूलाई विद्यालयबाट टाढा रहेको पाखे भन्ने स्थानबाट काठ बोक्न लगाइएको दृश्य सार्वजनिक आएपछि अभिभावकहरू चिन्तित बनेका छन्।अभिभावकहरूले विद्यार्थीहरूको स्वास्थ्य र सुरक्षा जोखिममा परेको भन्दै विद्यालय प्रशासनलाई प्रश्न गरेका छन् । विशेष गरी कम उमेरका बालबालिकालाई शारीरिक रूपमा गाह्रो हुने काममा संलग्न गराउनु अपराध हो । काठ बोक्न लगाइएको विद्यार्थीहरूको दृश्य  सामाजिक संजालमा भाइरल बनेपछि यो मुद्दाले अझ चर्चा पाएको छ।विधालय पुग्दा ११ : ४५ बजे विधालय आउँदा विधालयमा ३ जान शिक्षक विधालय

    • प्रकाशित मितिः असोज १७, २०८१
    • १,१२३ पटक पढिएको
  • राज्यमन्त्री सृजना राई चढेको गाडीमा आक्रमण गर्ने ६ जना पक्राउ

    विराटनगर / कोशी प्रदेशकी राज्यमन्त्री सृजना राई सवार गाडीमा ढुंगा हान्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।मंगलवार उदयपुर र भोजपुरको सीमा क्षेत्रमा बाढीले गरेको क्षतिबारे अनुगमन गर्न गएकी राज्यमन्त्री राई सवार गाडीमा राति आक्रमण भएको थियो।बाढी पहिरोपछिको अवस्था र राहत तथा उद्धारको विषयमा अनुगमनमा पुगेर फर्किने क्रममा राज्यमन्त्री राईको टोलीलाई उदयपुरमा अज्ञात समूहले सडक अवरुद्ध गरी ढुंगा प्रहार गरेको थियो।सो घटना घटेको करिब १३ घण्टामा प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षकको टोलीले घटनामा संलग्नलाई पक्राउ गरेको हो।पक्राउ परेको ६ जनालाई  इलाका प्रहरी कार्यालय उदयपुर रामपुर ठोकसिला

    • प्रकाशित मितिः असोज १७, २०८१
    • ४५९ पटक पढिएको
  • ‘रुकुम मैकोट’ गीतले युट्युबमा २ करोड भ्युज पार गरेको अवसरमा इटहरीमा विशेष कार्यक्रम

    इटहरी/ हाल सफलताको साथ दोश्रो सातामा प्रदर्शन भैरहेको फिल्म खुस्माको चर्चित गीत ‘रुकुम मैकोट’ले युट्युबमा २ करोड भ्युज पार गरेको अवसरमा इटहरीमा विशेष कार्यक्रम आयोजना गरिएको छ । इटहरीमा अवस्थित परिकला न्युज डटकमको व्यवस्थापन आयोजना भएको केक सेलेब्रेसन कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य मीना श्रेष्ठको उपस्थिति रहेको थियो ।केक काटेर सेलेब्रेसन गर्न फिल्म तथा उक्त भिडियोको प्रमुख अभिनेता धिरज मगर, अभिनेत्री उपासना सिंह ठकुरी र अर्का अभिनेता राजु रेग्मी मगरको समेत उपस्थिति रहेको थियो । उपस्थिति अभिनेता अभिनेत्रीसहित माननीय श्रेष्ठले संयुक्त रुपमा 'रुकुम मैकोट'को २ करोड भ्युज विषेश केक

    • प्रकाशित मितिः असोज १६, २०८१
    • ५२० पटक पढिएको
  • संगीत प्रतिष्ठान टोल विकास संस्थाले विभिन्न प्रस्तावहरू पारित गर्दै चाडपर्व विशेष बैठक सम्पन्न

    इटहरी / संगीत प्रतिष्ठान टोल विकास संस्थाले आफ्नो नियमित बैठक सम्पन्न गर्दै विभिन्न महत्त्वपूर्ण प्रस्तावहरू पारित गरेको छ। टोलको समग्र विकास, सामाजिक गतिविधिहरूको सुदृढीकरण, र चाडपर्वको माहोललाई ध्यानमा राख्दै, संस्थाले स्थानीय समुदायका लागि धेरै ठूला योजनाहरूको घोषणा गरेको छ। बैठकमा सहभागी सदस्यहरूले सर्वसम्मतिले केही प्रस्तावहरू पारित गर्दै समुदायलाई अझ नजिक ल्याउने र सामाजिक एकता मजबुत पार्ने दिशामा ठोस कदम चालेका छन्।बैठकमा सर्वप्रथम सरसफाई अभियान सञ्चालन गर्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरियो। यो अभियानको मुख्य उद्देश्य आसन्न चाडपर्वहरू, विशेष गरी दशैं, तिहार, र छठको अवसरलाई लक्

    • प्रकाशित मितिः असोज १६, २०८१
    • ५०२ पटक पढिएको
  • पूर्वमन्त्री चौधरीद्वारा सुनसरीको छाला उद्योगको अनुगमन निरीक्षण

    सुनसरी, १६ असोज । पूर्वमन्त्री तथा सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभाको सदस्य भगबती चौधरीले सुनसरी जिल्ला दुहबी - ६ मा सञ्चालनमा रहेका २ वटा छाला उद्योगको अनुगमन निरीक्षण गर्नुभएको छ । त्यहाँस्थित एसियन लेदर र युनाइटेड टनेरिजले प्रचलित मापदण्ड पालना नगरेको, बस्तीमा दुर्गन्ध फैलाएको भन्ने स्थानीयको बारम्बारको गुनासो र उजुरीपश्चात् सुनसरी निर्वाचन क्षेत्र नं ३ की संघीय सांसद चौधरीको नेतृत्व तथा दुहबी  प्रहरीको रोहबरमा, स्थानीय सञ्चारकर्मी, स्थानीय बासीहरू सहितको टोलीद्वारा निरीक्षण तथा अनुगमन गरिएको हो । स्थानीयको गुनासो आएपछि अनुगमन आधिकारिक पत्र लिएर निरीक्षण गर्

    • प्रकाशित मितिः असोज १६, २०८१
    • १०७ पटक पढिएको
  • पूर्वमन्त्री चौधरीद्वारा सुनसरीको छाला उद्योगको अनुगमन निरीक्षण

    सुनसरी । पूर्वमन्त्री तथा सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभाको सदस्य भगबती चौधरीले सुनसरी जिल्ला दुहबी - ६ मा सञ्चालनमा रहेका २ वटा छाला उद्योगको अनुगमन निरीक्षण गर्नुभएको छ । त्यहाँस्थित एसियन लेदर र युनाइटेड टनेरिजले प्रचलित मापदण्ड पालना नगरेको, बस्तीमा दुर्गन्ध फैलाएको भन्ने स्थानीयको बारम्बारको गुनासो र उजुरीपश्चात् सुनसरी निर्वाचन क्षेत्र नं ३ की संघीय सांसद चौधरीको नेतृत्व तथा दुहबी  प्रहरीको रोहबरमा, स्थानीय सञ्चारकर्मी, स्थानीय बासीहरू सहितको टोलीद्वारा निरीक्षण तथा अनुगमन गरिएको हो । स्थानीयको गुनासो आएपछि अनुगमन आधिकारिक पत्र लिएर निरीक्षण गर्न जाँदा स

    • प्रकाशित मितिः असोज १६, २०८१
    • २९८ पटक पढिएको
  • कोशिका राज्यमन्त्री राईको गाडीमा ढुंगा प्रहार

    विराटनगर / उदयपुर र भोजपुरको सीमा क्षेत्रमा बाढीले पुर्याएको क्षतिबारे बुझ्न गएकी कोशी प्रदेश मुख्यमन्त्री कार्यालयकी राज्यमन्त्री सृजना राई सवार गाडीमा मंगलबार राति आक्रमण भएको छ ।  बाढी पहिरो पछिको अवस्था र राहत तथा उद्धारको विषयमा अनुगमनमा पुगेको राज्यमन्त्री राईको टोलीलाई उदयपुरमा अज्ञात समूहले ढुंगा प्रहार गरेको छ ।भोजपुरको निर्माणाधीन मोटेरेवल चुहार पुल, एखुवा खोला पुल, अविरल वर्षातको कारण क्षतिग्रस्त चुहारको झोलुङ्गे पुल, जोगेपाथर घारे झोलुङ्गे पुल,  बाक्सीखोप झोलुङ्गेपुलको अवलोकन गरेर फर्किने क्रममा मन्त्री राई सवार गाडीमा ढुंगा प्रहार भएको हो । प्रदेश १ – ०४- ००१ झ ००३२ नम्ब

    • प्रकाशित मितिः असोज १६, २०८१
    • २९२ पटक पढिएको
  • विश्वविद्यालयको अनुसन्धान प्रतिवेदनले औंल्यायो, काठमाडौं उपत्यकाको तीव्र सहरीकरणमा भविष्यका चुनौतीहरू

    काठमाडौं / त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले "काठमाडौं उपत्यकामा सहरीकरण, भौगोलिकता र सामाजिक संवेदनशीलता: दिगो शहरी विकासका लागि नीतिगत सुझावहरू" शीर्षकमा अनुसन्धान परियोजनाको अन्तिम प्रसार कार्यक्रम ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेजमा समापन गरेको छ। त्रिभुवन विश्वविद्यालय अनुसन्धान निर्देशनालयको सहयोगमा 'राष्ट्रिय प्राथमिकता क्षेत्र अनुसन्धान कार्यक्रम' अन्तर्गत उक्त परियोजना उत्कृष्ट अनुसन्धान अनुदान अन्तर्गत २०७७/७८ मा छनोट भएको थियो।  सो अनुसन्धानको मुख्य अनुसन्धानकर्ता भूगोल केन्द्रीय विभागका सह-प्राध्यापक डा. शोभा श्रेष्ठ र सह अनुसन्धानकर्ताहरूमा प्राध्यापक डा

    • प्रकाशित मितिः असोज १५, २०८१
    • ३६५ पटक पढिएको
  • रामधुनी नगर क्षेत्रमा कृषि आधुनिकीकरण र यान्त्रीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

    सुनसरी / सुनसरीको रामधुनी नगरपालिकामा "कृषि आधुनिकीकरण र यान्त्रीकरण" विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ। सगुन कृषि सहकारी संस्था लि. इटहरी-१६ को अगुवाइमा सम्पन्न भएको यो कार्यक्रममा रामधुनी नगरपालिकाको प्रमुख सहयोग रहेको थियो। कृषि क्षेत्रमा यान्त्रीकरणको महत्त्व र आधुनिक प्रविधिहरूको प्रयोगबारे जानकारी दिन आयोजित यस कार्यक्रममा कृषकहरूको जीवनस्तर सुधार, उत्पादनमा बृद्धि, र समय बचत गर्न सकिने उपायहरूबारे गहन छलफल भयो।कार्यक्रमको उद्घाटन सगुन कृषि सहकारीका अध्यक्ष कमल कान्त राईले गर्नु भएको थियो। उहाँले कृषिमा आधुनिकीकरण र यान्त्रीकरणको महत्वबारे चर्चा गर्दै कृषकहरूले कसरी नयाँ-नयाँ म

    • प्रकाशित मितिः असोज १५, २०८१
    • २८४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]