समाज

    Showing ८,५५१-८,५६० of ११,२९७ items.
  • पथरी शनिश्चरेमा मधेशी उत्थान युवा समूहद्वारा जितिया विशेष एवं सांस्कृतिक जागरण कार्यक्रम

    सिताराम चन्द्रवंशी मोरङ, पथरी शनिश्चरे — असोज ९ र १० गते पथरी शनिश्चरे नगरपालिका वडा नं. ६ को बलबहादुर लप्टन खेल मैदान विक्रिझाकमा मधेशी उत्थान युवा समूहको आयोजनामा जितिया विशेष धार्मिक एवं सांस्कृतिक जागरण कार्यक्रम – २०८१ भव्य रूपमा सम्पन्न भएको छ।उक्त  कार्यक्रमको अध्यक्षता सुचिन्द्र मण्डल (चन्द्रवंशी) ले गर्नुभएको थियो। पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापो प्रमुख अतिथिको रूपमा उपस्थित रहनुभएको थियो। आफ्नो सम्बोधनमा प्रमुख अतिथि तुम्वापोले जितिया पर्वको धार्मिक र सांस्कृतिक महत्त्वबारे चर्चा गर्दै, यस्तो खालको कार्यक्रमले समाजमा चेतना र संस्कृतिको प्रवर्द्धन गर्ने

    • प्रकाशित मितिः असोज ११, २०८१
    • ६१२ पटक पढिएको
  • विदेशी भूमिमा नेपालीहरुले प्रधानमन्त्रीप्रति देखाएको व्यवहारप्रति आपत्ति

    बिराटनगर / अमेरिकामा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतमा न्यूयोर्कमा आयोजना गर्न लागिएको स्वागत तथा भेटघाट कार्यक्रम रद्द भएपछि नेपाल त्यस सम्बन्धी चर्चा सुरु भएको छ । सरकार, सत्तारुढ दल, विपक्षी दलहरु र बुद्धिजिविहरुकाबीचमा प्रधानमन्त्रीको निर्धारित कार्यक्रम  रद्द भएकोमा गम्भीर चर्चा सुरु भएको हो । सत्तारुढ दलसहित विपक्षी दल र बुद्धिजिविहरुले यो विषयमा आ–आफनो प्रतिक्रिया दिन थालेकाछन । नेपाल खेलकुद महासंघ अध्यक्ष पर्शुराम बस्नेतले देशका प्रधानमन्त्री विदेशी भूमिमा हुँदा विदेशी परिचय पत्रधारी र गैर कानुनी रुपमा विदेश बसेका नेपालीभाषीले देखाइएको व्यवहारप्रति निन्दा

    • प्रकाशित मितिः असोज १०, २०८१
    • ४५७ पटक पढिएको
  • सप्तकोशी नदीमा खसेको यात्रुवसका सबै यात्रुको उद्धार (अपडेट फोटो सहित )

    कोशी / कोशी ब्यारेजबाट सप्तकोशी नदीमा खसेको यात्रुवाहक बसका सबै यात्रुको उद्धार गरिएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजको पुलको सप्तरी तर्फको क्षेत्रबाट को १ ख ४६०१ नम्बरको बस बिहीबार खसेको सुनसरीका सशस्त्र उपरीक्षक सेमानन्द बज्राचार्यले जानकारी दिए ।उनका अनुसार बसमा रहेका सबै २६ जना यात्रुको उद्धार गरिएको छ ।बस विराटनगरबाट उदयपुरको गाईघाट जाँदै गरेको थियो । बस आफैं अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको प्रहरीले जनाएको छ । बिहीबार बेलुका करिब ६ बजे को १ ख ४६०१ नम्बरको नर्सिङ ट्राभल्स कोशी ब्यारेजको पुलस्थित ३४ नम्बर ढोकाको दक्षिणतर्फ खसेको हो ।ढोका बन्द भएको हुँदा सो स्

    • प्रकाशित मितिः असोज १०, २०८१
    • ३०८ पटक पढिएको
  • रामधुनीमा विद्यालय वृत्ति -मार्गनिर्देशन कार्यक्रम

    रामधुनी / सुनसरीको रामधुनी नगरपालिकाले विद्यालय वृत्ति - मार्गनिर्देशन कार्यक्रमको अभिमुखीकरण सम्पन्न गरेको छ। दीगो तथा सम्मानित रोजगारीको लागि सीप परियोजना (ENSSURE) अन्तर्गत, रामधुनी नगरपालिकाका प्रमुख शंकरलाल चौधरीको अध्यक्षतामा, आर्थिक वर्ष २०८१/०८२ का लागि विद्यालय वृत्ति - मार्गनिर्देशन कार्यक्रमको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो।यस कार्यक्रमको आयोजना ENSSURE/Helvetas नेपालको प्राविधिक सहयोगमा गरिएको थियो। विद्यालयबाट कामको संसारमा स्थानान्तरण गर्ने कार्यक्रम (School to Work Transition Program) कक्षा ८, ९, र १० मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित छ। कार्यक्रमको उद्देश्य बिद्यार्थीला

    • प्रकाशित मितिः असोज १०, २०८१
    • २७८ पटक पढिएको
  • झुम्कामा जीतीया विषेस सास्कृतीक कार्यक्रम सम्पन्न

    इटहरी । थारु महिलाहरुको महान चाड जीतीयाको अवसरमा झुम्काको जीत महान चोकमा जीतीया विषेस सास्कृतीक कार्यत्रम सम्पन्न भएको छ ।रामधुनी नगरपालीकाको नगरप्रमुख शंकरलाल चौधरीको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा विभीन्न वडा बाट जातीय भेषभुसामा सजिएर आएका थारु महिलाहरुले थारु भाषाको गीतमा नृत्य प्रस्तुत गरेका थिए,प्रत्येक नृत्य प्रस्तुत गर्ने कलाकारहरुलाई उपहार सहीत सम्मान गरीएको थियो भने उत्कृष्ट नृत्य प्रस्तुत गर्ने कलाकारहरुलाई नगद सहीत सम्मान गरीएको थीयो ।थारु कल्याणकारी सभा,थारु महिला सभा,थारु महिला उत्थान समाज,राष्ट्रिय कलाकार मञ्च र ग्रामथान संरक्षण समीती रामधुनीको संयुक्त आयोजनामा भएको जीतीया

    • प्रकाशित मितिः असोज १०, २०८१
    • ३४४ पटक पढिएको
  • प्रथम रामधुनी उपमेयर कप नकआउट फुटबलको विजेता भन्यो आरआइ एफसी काठमाण्डौँ

    रामधुनी / सुनसरीको रामधुनी नगरपालिकामा आयोजित प्रथम रामधुनी उपमेयर कप नकआउट फुटबल प्रतियोगिताको उपाधि आरआइ एफसी काठमाण्डौंले जितेको छ। रामधुनी नगरपालिकाको खेलकुद क्षेत्रलाई अगाडि बढाउन र स्थानीय खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा ८ वटा टिमले सहभागिता जनाएका थिए।रामधुनी वडा नं. ४ को सिक्दार माझीटोल इक्राही खेलमैदानमा भएको यस प्रतियोगितामा आरआइ एफसी काठमाण्डौं र रामधुनी युवा क्लब झुम्काबीचको प्रतिस्पर्धा निकै रोमाञ्चक रह्यो। खेलको दौरानमा आरआइ एफसी काठमाण्डौंले पहिलो हाफमै १ गोल गर्दै आफ्नो अग्रता बनाएर राखेको थियो। रामधुनी युवा क्लब झुम्काले अन्तिम समयसम्म निरन

    • प्रकाशित मितिः असोज १०, २०८१
    • ५४६ पटक पढिएको
  • बराहक्षेत्र-९ जय माँ सम्माकाली शिवालय मन्दिरमा जितिया महोत्सव साँस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

    सिताराम चन्द्रवंशीबराहक्षेत्र / सुनसरीको बराहक्षेत्र-९ स्थित जय माँ सम्माकाली शिवालय मन्दिर व्यवस्थापन समितिको आयोजनामा जितिया महोत्सव अन्तर्गत भव्य साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको सभापति बराहक्षेत्र नगरपालिकाका प्रमुख भरत मण्डल रहनुभएको थियो भने प्रमुख अतिथि पनि उहाँ स्वयम् थिए। साथै, विशिष्ट अतिथिको रूपमा बराहक्षेत्र-९ का वडा अध्यक्ष निरन्जन मण्डल चन्द्रवंशी तथा अन्य अतिथिहरूमा वडा सदस्यहरू र स्थानीय समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू उपस्थित थिए।कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी, र शैक्षिक व्यक्तिहरूको उत्साहजनक उपस्थिति देखिन्थ्यो। विशेषगरी चन्द्रवंशी र

    • प्रकाशित मितिः असोज ९, २०८१
    • ६१३ पटक पढिएको
  • संस्कार संस्कृति जोगाउनुपर्छ तर, चाडपर्वमा हुने तडकभडक अन्त्य गर्नुपर्छ: पूर्वमन्त्री चौधरी

    सुबास घिमिरे/ सुनसरी, ८ असोज । पूर्वमन्त्री भगबती चौधरीले चाडपर्वको नाममा हुने अनावश्यक तडकभडक अन्त्य हुनुपर्ने बताउनुभएको छ । थारु महिला तथा तराइबासी महिलाहरूको जितिया पर्वको अवसरमा सृजनशील महिला एकता समाज गढी गाउँपालिका सुनसरीले औरबनीमा आयोजना गरेको ‘जितिया पर्व सांस्कृतिक संरक्षण कार्यक्रम-२०८१’ कार्यक्रमलाई सम्बोधन गर्दै सुनसरी ३ का सांसद समेत रहनुभएका उहाँले त्यस्तो बताउनुभयो । पछिल्लो समय सबैजसो चाडपर्वहरू भड्किलो बन्दै गएको भन्दै उहाँले यसलाई नियन्त्रण गर्दै लैजानुपर्ने बताउनुभयो । ‘चाडपर्वको संरक्षण गर्नुपर्छ । चाडपर्वको संरक्षण गर्नु पहिलो दायित्व जुन समुदायले मनाउने त्यही समुदाय

    • प्रकाशित मितिः असोज ८, २०८१
    • २४४ पटक पढिएको
  • कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने

    इटहरी ।  कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गर्ने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री हिक्मकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको संयोजकत्वमा राजनैतिक तथा प्रशासनिक  समिति,  आन्तरिक मामिला तथा कानुनमन्त्री लिला बल्लभ अधिकारीको संयोजकत्वमा कानुन, न्याय तथा प्रदेश मामिला समिति र भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईको संयोजकत्वमा आर्थिक, सामाजिक तथा पूर्वाधार समिति मन्त्रिपरिषद्स्तरीय समि

    • प्रकाशित मितिः असोज ८, २०८१
    • २५३ पटक पढिएको
  • नेपाल विद्यार्थी संघ जनता बहुमुखी क्याम्पसद्वारा शुभकामना आदान प्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम

    इटहरी / नेपाल विद्यार्थी संघ जनता बहुमुखी क्याम्पसद्वारा विजया दशमीको शुभकामना आदान प्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम गरिएको छ ।नेपाल विद्यार्थी संघ जनता बहुमुखी क्याम्पस इकाई समितिको आयोजनामा नेपाल विद्यार्थी संघ जनता बहुमुखी क्याम्पस सभापति सुमन बाबु बस्नेतको अध्यक्षता तथा नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय अध्यक्ष तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगानाको प्रमुख अतिथिमा २०८१ सालको विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा  शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम गरिएको छ ।कार्यक्रमले केवल चाडपर्वको उत्सव मनाउने मात्र नभई, नेपाली समाजमा रहेका विविध जातीय र सा

    • प्रकाशित मितिः असोज ८, २०८१
    • ५०७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]