समाज

    Showing ८,७९१-८,८०० of ११,२९७ items.
  • नेपाल निजामती कर्मचारी संगठन सुनसरीको आयोजना रक्तदान कार्यक्रम सम्पन्न

    इनरूवा / सुनसरीको सदरमुकाम इनरुवामा नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति सुनसरीको आयोजना रक्तदान कार्यक्रम सम्पन्न भएको छ । इनरुवाको राष्ट्र सेवक भवनमा मंगलबार भएको रक्तदान कार्यक्रममा ११० जनाले रगत दान गरेका छन् । संगठनले कर्मचारीको रुपमा सेवारत्त अवस्था सहिद हुनुभएका मनोज, भुपेन्द्र ,सुरेन्द्रको स्मृति दिवसमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको नेपाल निजामती कर्मचारी संगठनका सुनसरी जिल्ला अध्यक्ष चिनेश्वर मेहताले जानकारी दिनुभयो । नेपाल रेड्क्रस सोसाइटी विराटनगरको समन्वयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको अध्यक्ष मेहताले बताउनुभयो र सम्पन्न भएको रक्तदान कार्यक्रममा एक सय

    • प्रकाशित मितिः साउन १५, २०८१
    • ८३४ पटक पढिएको
  • संघर्ष गरेको ७ वर्षपछी 'मोदिबेनी'बाट फिल्ममा डेब्यु गर्दै इटहरीकी स्नेहा भट्टराई

    इटहरी/ जब उमेरले बामे सर्दैगर्दा आमाबुवाले ठूलो भएपछि के बन्छस् ? भनेर सोध्दा अधिकांशको जवाफ हुन्छ डाक्टर बन्ने, पाईलाट बन्ने, इन्जिनियर बन्ने आदि इत्यादि । तर, म हिरोनी बन्छु, हिरो बन्छु, टेलिभिजनमा देखिने मान्छे बन्छु भनेर कमैले भन्छन् । अहिले त्यही थोरैमा पर्छिन् स्नेहा भट्टराई । उनले बामे सर्दै गर्दा जे बोलिन् त्यही बाटो अंगाल्न लागिपरेकी छन् । उनले आफ्नो डेब्यु फिल्म रिलिजको संघारमा आउदै गर्दा आफुले सानो छँदा आमाको तँ ठुली भएर के बन्छन् ? भन्ने प्रश्नमा आफू टेलिभिजन भित्र पस्छु भन्ने जवाफ दिएको स्मरण गरिन् ।त्यही बालापनदेखीको छनकलाई अनि त्यो अवोध सपनालाई पूरा गर्न स्नेहा अहिले फ्रन्ट लाईन

    • प्रकाशित मितिः साउन १४, २०८१
    • ५६० पटक पढिएको
  • अमेरिकामा गोली हानेर नेपाली युवकको हत्या

    सुनसरी / अमेरिकाको टेक्ससको वेको सिटीनजिक हाइवे–३५ स्थित ग्यास स्टेसनमा लुटेराहरूको समूहले गोली प्रहार गरी नेपाली युवक ३० वर्षीय दीपक ओलीको हत्या गरेका छन । रुकुम बाफीकोटका ओलीलाई तीन जना लुटेराको समूहले त्यहाँको समयअनुसार बिहान ५ बजे गोली हानेर हत्या गरेका हुन।८० लाखभन्दा बढी रुपैयाँ खर्च गरेर तल्लोबाटो हुँदै १ बर्ष अघि अमेरिका पुगेका ३० वर्षीय दीपक वलीको बन्धुकधारी लुटेरा समूहको आ*क्रमणबाट निधन भएको छ ।

    • प्रकाशित मितिः साउन १४, २०८१
    • ३५० पटक पढिएको
  • इटहरीमा श्रम संसार सुचना प्रणाली सम्बन्धी अन्तरक्रिया सम्पन्न

    इटहरी / इटहरीमा श्रम संसार सुचना प्रणाली  सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल तालिम तथा रोजगार ब्यवसायी महासंघ कोशी प्रदेशको आयोजना तथा कोशी प्रदेश सामाजिक बिकास मन्त्रालय र आस्मान नेपाल/ स्टेप अप प्रोजेक्ट स्विस कन्ट्रयाक्ट को सहकार्यमा गरिएको कार्यक्रम नेपाल तालिम तथा रोजगार ब्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष कृष्ण शाह को अध्यक्षता तथा कोशी प्रदेश सामाजिक बिकास मन्त्री पांचकर्ण राईको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रम बिषेश अतिथि इटहरी उपमहानगरपालिका उपप्रमुख संगिता चौधरी, CTEVT पुर्व क्षेत्रीय कार्यालय निर्देशक संजय न्यौपाने, समाजिक बिकास मन्त्रालय उपसचिव कृष्ण प

    • प्रकाशित मितिः साउन १४, २०८१
    • १,०४४ पटक पढिएको
  • इटहरीमा विधुतका पोलमा आगो लाग्ने घट्ना दिन प्रती दिन बढ्दै

    इटहरी / विधुतका पोलमा आगो लाग्ने घट्ना दिन प्रती दिन बढ्दै गइ रहेको छ ।सुनसरीको इटहरीमा सहरीकरणको विकास संसँगै  बिजुलिको पोलमा आगोलागी,भई विद्युत सट हुने जस्ता  घटना  बढी रहेको छ ।  आगोलागीका घट्नाले स्थानीयलाई समस्य ग्रस्त बनाएको छ । विद्युतको पोलमा गुजुल्टिएर, रिगाँटा लाग्ने गरि बेरिएका तथा तानिएका टेलिभिजन केबल, इन्टरनेट र दूरसञ्चारका तार नै र्दुघटनाको प्रमुख कारण हो । तराई क्षेत्रमा अहिले ३५ देखि ४०  डिग्री भन्दा माथी तापक्रम बढेको छ । बिजुली हुँदा, त पङ्खा, कुलर, ए.सी चलाएर बस्ने इटहरी बासीका घरमा छिन छिनमा विद्युत काटिदा, अत्याधिक गर्मी हुने र सुत्न सक्ने अवस्था

    • प्रकाशित मितिः साउन १३, २०८१
    • ३९४ पटक पढिएको
  • पूर्व अर्थ राज्यमन्त्री खेवाको स्मृतिमा बाल आश्रममा खाद्यान्न तथा फलफुल वितरण

    इटहरी । पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवाको आठौँ स्मृति दिवसको अवसर पारेर धनकुटा नगरपालिका वडा नं. ४ श्रीपञ्चमी पार्कका अनाथ बालबालिकालाई खाद्यान्न, फलफुल तथा स्टेशनरी वितरण गरिएको छ । स्वर्गीय खेवाको आठौँ स्मृति दिवसको अवसरमा श्रीपञ्चमी पार्कमा आश्रित बालबालिकाहरुलाई खाद्यान्न, फलफुल तथा स्टेशनरी वितरण गरिएको हरीराज स्मृति प्रतिष्ठानका उपाध्यक्ष खगेन्द्र विष्टले जानकारी दिनुभयो । प्रतिष्ठानले हरेक वर्ष हरिराज खेवाको स्मृति दिवसमा विभिन्न कार्यक्र गर्दै आइरहेको छ । आठौँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा धनकुटा नगरपालिकाकी उपप्रमुख भीमा खनाल, प्रतिष्ठानकी संरक्षक तथा छथर जोरपाटी गाउँपाल

    • प्रकाशित मितिः साउन १३, २०८१
    • २१७ पटक पढिएको
  • नेपाल भ्यालुयर्स एसोसिएशन कोशी प्रदेशमा अध्यक्ष पुन आमोदराज आचार्य चयन

    इटहरी / नेपाल भ्यालुयर्स एसोसिएसनको कोशी प्रदेश समितिको अध्यक्षमा सर्वसम्मतले पुन आमोदराज आचार्य चयन हुनुभएको छ । नेपाल भ्यालुयर्स एसोसिएशनका केन्द्रिय अध्यक्ष ऋषि कोइरालाको प्रमुख आतिथ्यता तथा नेपाल भ्यालुयर्स एसोसिएसनको कोशी प्रदेश समितिका अध्यक्ष आमोदराज आचार्यको अध्यक्षतामा दोस्रो अधिवेशन आयोजना गरी नयाँ कार्य समिति गठन गरिएको हो । जसमा अध्यक्ष आमोदराज आचार्य , प्रथम उपाध्यक्ष सचिन बराल, द्वितिय उपाध्यक्ष सुरेश कुमार श्रेष्ठ , सचिवमा सुमन तिम्सिना , सहसचिवमा भविन खड्का , कोषाध्यक्ष विमल प्रसाद शाक्य सर्वसम्मतले चयन हुनुभएको छ । त्यसैगरी सदस्यमा किसन अधिकारी , माधव सुवेदी , व

    • प्रकाशित मितिः साउन १३, २०८१
    • २८८ पटक पढिएको
  • लिला देवी गडतौला नेपाल सरकारको पहिलो महिला मुख्य सचिव

    काठमाडौं / सरकारले प्रधानमन्त्री कार्यालयका सचिव निमित्त मुख्यसचिव लिला देवी गडतौलालाई कायममुकायम मुख्य सचिवको जिम्मेवारी दिएको छ।सोमवार केपी शर्मा ओली नेतृत्वको सरकारको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्रीपरिषद्को पहिलो बैठकले सो निर्णय गरेको हो । प्रधानमन्त्री कार्यालयका सचिव, निमित्त मुख्य सचिव लिला देवी गडतौलालाई कायममुकायम मुख्य सचिवको जिम्मेवारी दिने निर्णय गरे संगै गडतौला नेपाल सरकारको पहिलो महिला मुख्य सचिव हुनुभएको छ । 

    • प्रकाशित मितिः साउन १३, २०८१
    • ४७८ पटक पढिएको
  • प्रधानमन्त्रीको सचिवालयमा खोटाङका गणेश

    काठमाडौं / खोटाङका गणेश राईलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालय सदस्यका रुपमा काम गर्ने जिम्मेवारी दिएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमा गणेशको तस्बिर राख्दै यस्तो लेखेका छन्–सिंहदरबारमा मसँगै काम गर्ने गणेश !!खोटाङ काउलेका गणेश राईलाई मैले पहिलो पटक प्रधानमन्त्री हुँदा २०७२ असोजमा भेटेको थिएँ । दुवै हातको कुहिनोभन्दा तलको भाग नभए पनि उनले मेरो अगाडि नै कम्प्युटर चलाएर देखाएपछि आश्चर्य लागेको थियो । त्यसबेला कम्प्युटर अपरेटरका रूपमा उनको जागिर शुरू भयो । दोस्रो पटक प्रधानमन्त्री हुँदा गणेश फेरि आए र करारमा काम गरे । यसपटक प्रधानमन्त्री पदको सपथग्रहण गरेर सिंहदरबार जा

    • प्रकाशित मितिः साउन १३, २०८१
    • १५८ पटक पढिएको
  • चतराधाममा शनिवार साँझ सन्ध्याकालिन महाआरती

    वराहक्षेत्र /  सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं. १ स्थित प्राचीन हरिद्बार चतराधाममा साँझ सन्ध्याकालिन महा आरती सम्पन भएको छ । महा आरतीको मङलवार श्रावण १ गतेबाट औपचारिक रुपमा सुभारम्भ गरिएको थियो ।वराहक्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा थप आक्रषित तथा धार्मिक गतिबिधि बढाउने उदेश्यले चतराधाम स्थित कौशीकि गंगा (सप्तकोशी किनार) मा  सन्ध्या कालिन महा आरतीको शुभारम्भ गरिएको हो ।वराहक्षेत्र नगरपालिकाले नीति तथा कार्यक्रमै समावेश गरेको उक्त सन्ध्याकालिन आरती श्रावण महिनाभर हप्तामा दुई पटक शनिवार र आइतवार साझको ६ बजेबाट आयोजना गरिनेछ । श्रावण महिना पछि थप व्यवस्थितसंगै  मिति परिमारज

    • प्रकाशित मितिः साउन १३, २०८१
    • २१७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]