समाज

    Showing ८,९३१-८,९४० of ११,२९७ items.
  • राष्ट्रिय माध्यमिक विद्यालयमा नेपाल स्काउटको ७३ औं स्थापना दिवसको अवसरमा रक्तदान

    इटहरी / मरणावस्थामा रहेका बिरामीलाई रगत दिनु परेमा रक्तदान नै एक मात्र उपाय हो । त्यसैले गर्दा बिरामी वा समस्यामा परेका व्यक्तिलाई रगत दिनु परेमा रक्तदान गर्नुपर्छ भनेर विद्यार्थीलाई ज्ञान दिनका लागि बुधबार इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयले रक्तदान गरेको छ ।नेपाल स्काउटको ७३ औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रम तन्दुरुस्त व्यक्तिको शरीरको रगतको केही अंश कुनै पनि रोगले बिरामी भएकालाई नयाँ जीवन प्राप्त गर्ने र  धर्म एवम् सेवा गर्न विद्यार्थीलाई सन्देश प्रवाह गर्नकै निम्ति रक्तदान गरिएको विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतले बताए । उनका अन

    • प्रकाशित मितिः असार ५, २०८१
    • ५३४ पटक पढिएको
  • अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रको सामाजिक लेखा परिक्षण कार्याक्रम सम्पन्न

    सुनसरी/ अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रले असार ४ गते सुनसरीको इटहरीमा सामाजिक लेखा परिक्षण कार्यक्रम गरेको छ । अस्तलातका कार्यकारी प्रशासन प्रमुख प्रकास यादवको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका उप प्रमुख संगिता चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इटहरीका नागरिक समाज,  वुद्धिजिवि, राजनितिज्ञ, पत्रकार, जग्गादाता तथा स्थानिय सरोकारवाला निकायको उपस्थित रहेको थियो । नेपाल भरी रहेको गरिवत तथा विपन्न परिवारका अपाङ्ग बालालीकाको उपचारमा उल्लेखनी भुमिका निर्वाह गर्दै आएको काभ्रे स्थित यो अस्पतालले २०७६ सालदेखी इटहरीमा समेत सेवा दिदै आएको छ । इटहरीमा रहेको यो अस्पता

    • प्रकाशित मितिः असार ५, २०८१
    • ३९३ पटक पढिएको
  • टेङ्खा खोला सफाइ गरेपछि बाढीले घर बगायो, स्थानीयले गरे इटहरी उपमहानगरपालिका घेराउ

    सुनसरी /  इटहरी उपमहानगरपालिकाले चैत १३ गतेबाट टेङ्ग्रा करिडोर निर्माण गर्ने भन्दै खोला सफाइ अभियानसँगै सीमा क्षेत्रभित्रका अवैध संरचना हटाउने अभियान चलाएको थियो ।  स्थानियलाई डुबान मुक्त गर्न र बर्सेनि आउने बाढीबाट इटहरीमा नोक्सानी हुन नदिन खोला सफाइ अभियान चलाइएको थियो ।सम्भावित जोखिमलाई समेत ध्यान नदिई खोलालाई उत्खन्न गरे पछि  इटहरी वडा नम्बर १२ १३ का खोला छेउछाउ घरहरू भत्किएपछि पिडितहरू इटहरी उपमहानगरपालिकामा आएर घेराउ गरेका थिए । टेङ्गा सफाइ अभियान गरियो तर सामान्य वर्ष पछि टेङ्गा खोलामा पानीको बाहाव बढे लगतै खोला छेउका घर बाढी आएपछि भत्किएका छन् ।जब वर्षा सुरु हुन्छ त

    • प्रकाशित मितिः असार ५, २०८१
    • ३५१ पटक पढिएको
  • सुनसरीका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले प्राइड मन्थ २०२४ मनाए

    सुनसरी / सुनसरीका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले प्राइड मन्थ २०२४ मनाएका छन् । राइट हेयर राइट नाउ र इटहरी उपमहानगरपालिकाको सहयोगमा मानव कल्याण समाज इटहरीले कार्यक्रमको आयोजना गरेको हो । सन् १९६९ जुन २८ मा न्यूयोर्क शहरको गे बार स्टोन वाल इनमा प्रहरीले छापा मारेर यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरुलाई हिरासतमा लिएपछि उनिहरुको रिहाईका लागि धेरै दिनसम्म चलेको दंगा शृंखला र अन्त्यमा उनिहरुको रिहाइको सम्झनामा संसारभर यस समुदायले विभिन्न कार्यक्रम गरि जुन महिनालाई गौरवको महिनाको रुपमा मनाउने गरेको मानव कल्याण समाज इटहरी प्रमुख देव नारायण चौधरीले जानकारी दिए । यस कार्यक्रमले यस समुदायमाथि

    • प्रकाशित मितिः असार ५, २०८१
    • ४६७ पटक पढिएको
  • भोजपुरमा रहेको चम्पेको वार्षीक समिक्षा तथा टोल विकास सुझाव संकलन सम्पन्न

    भोजपुर \ अरुण गाउँपालिका–२ चम्पेले आव २०८०/०८१ को वार्षिक समिक्षा तथा टोल विकास सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ । वडाले चालु आव तथा आगामी आवमा गर्ने टोलको विकास, परिवर्तन, आवश्यकता तथा स्थानीयहरूको सुझाव सल्लाह गर्नका लागी टोल विकास सुझाव संकलन कार्यक्रम र वडाको सार्वजनिक सुनुवाइको रुपमा वार्षिक समीक्षा कार्यक्रम सञ्चालन गरेको वडा सदस्य देवी तामाङ राईले जानकारी दिनुभयो  । वडाध्यक्ष इन्द्र बहादुर पुलामी मगरले टोल विकास समिति, राजनैतीक दल, स्थानीय वुद्धिजिवि, स्थानीय नागरीकहरुले टोलको विकासका लागी भएका कार्यक्रम, योजना, बजेट तथा नीति नियम निमार्ण तथा कार्यान्व्यनको अवस्थाको बारेमा गरे

    • प्रकाशित मितिः असार ४, २०८१
    • ५२६ पटक पढिएको
  • समुदायसँग सरकारी वकील कार्यालय सुनसरी कार्यक्रम अन्तर्गत कानुनि सचेतनाका बिषयमा परामर्श

    सुनसरी / समुदाय संग  सरकारी वकील कार्यालय सुनसरी  कार्यक्रम अन्तर्गत कानुनि सचेतनाका बिषयमा परामर्श गराइएको छ ।  दुहबी नगरपालिका वडा नम्बर ८ मा  सुनसरी सरकारी वकिल कार्यालयले समुदाय संग सरकारी वकील  कार्यक्रम अन्तर्गत  समुदायमा सचेतना सहित समुदायमा कानुनी जिज्ञासा समाधान गर्ने उद्देश्यले कानुनि सचेतनाका बिषयमा परामर्श कार्यक्रम गरिएको छ । दुहबी वडा नम्बर ८ का अभिभाक, विद्यार्थी लगाएतलाई  हिंसा, अपराध, शाेसणा तथा लागुपर्दाथ प्रयोगकर्ताले भोग्नु पर्ने कानुनि प्रकृया का विषयमा जानकारी गराईएको थियो । सरकारी वकिलले काम कसरी गर्छ

    • प्रकाशित मितिः असार ४, २०८१
    • ३७४ पटक पढिएको
  • रामधुनीमा नगर स्थरिय कानुनी शिविर कार्यक्रम

    सुनसरी / सुनसरीको रामधुनीमा नगर स्थरिय कानुनी शिविर कार्यक्रम सञ्चालन गरिएको छ ।न्यायमा पहुँच बढाइ कानुनी उपचार खोजौँ भन्ने नारालाई आत्मसात गर्दै सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ६ र ७ को बक्लौरी बजारमा एक दिने नगर स्थरिय कानुनी शिविर कार्यक्रम गरिएको छ । प्रगति जागरण मञ्च इनरूवा सुनसरीको आयोजना तथा रामधुनी नगरपालिकाको सहयोगमा शिविर गरिएको हो ।शिविरमा स्थानीय स्थरमा रहेका कानुनी रूपमा न्यायमा पहुँच पुर्याउन र कानुनको विषयमा समस्या परेकालाई स्थानीय क्षेत्रमा कानुनी समस्याको बारेमा समाधानको विषयमा परामर्श गराएइको  थियोे । अदालत जान नसक्नेलाई नगरपालिकाको न्यायिक समितिले कानुनीको विष

    • प्रकाशित मितिः असार ३, २०८१
    • २९७ पटक पढिएको
  • उत्कृष्ट गन्तव्य स्थल ‘खुम्बु क्षेत्र’ मा थप पूर्वाधार विस्तार गरिँदै

    सोलुखुम्बु / सगरमाथा पदयात्रा पदमार्ग (एभ्रेस्ट ट्रेकिङ ट्रेल) क्षेत्रको पूर्वाधार निर्माणसँगै त्यस क्षेत्रको पर्यटक आवागमन सहज बन्दै गएको छ । पदमार्ग क्षेत्रका जीर्ण बनेको पूर्वाधारको निर्माणसँगै यस क्षेत्रको पर्यटन आवागमन सहज बनेको हो ।चालु आर्थिक वर्ष २०८०/८१ मा कोशी प्रदेश सरकार सोलुखुम्बुको सगरमाथा पदयात्रा पदमार्ग क्षेत्रमा पर्ने प्रमुख पर्यटन पदमार्गको पूर्वाधार निर्माणका लागि मात्रै रु एक करोड २५ लाख रकम विनियोजन गरेको थियो । यसमा लार्चा दोभानदेखि नाम्चे बजार जाने सगरमाथा पर्यटकीय पदमार्गको पूर्वाधार निर्माणमा रु २५ लाख, गोक्यो पर्यटकीयस्थल तथा चोयु हिमाल जाने पदमार्ग पूर्वाधार निर्माण

    • प्रकाशित मितिः असार ३, २०८१
    • २८६ पटक पढिएको
  • दुहबीमा लागुपदार्थ दुर्ब्यशनी सम्बन्धि सचेतता मुलक कार्यक्रम सम्पन्न

    सुनसरी / सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ८ मा दुहबीमा लागुपदार्थ दुव्र्यशनी सम्बन्धि सचेतना कार्यक्रम गरिएको छ ।  प्रेस नेटवर्क मेनेजमेन्ट प्रा.लि इटहरीका अध्यक्ष बिकल पौडेलको अध्यक्षता तथा  सुनसरी जिल्ला  न्यायाधीबक्ता   टेकनाथ अधिकारीको प्रमुख आथित्यतामा  कार्यक्रम गरिएको हो । दुहबी नगरपालिका ८ मा जिल्ला सरकारी वकील कार्यालय,इलाका प्रहरी कार्यालय दुहबी, दुहबी नगरपालिका वडा नम्बर ८, हेल्पिङ युथ सुनसरी , संगम टोल विकास संस्था, सिमल टोल विकास संस्था, सयपत्री टोल विकास सस्थाको सहकार्यमा लागुपदार्थ दुव्र्यशनी सम्बन्धि सचेतता मुलुक कार्यक्रम गरिएको छ । दु

    • प्रकाशित मितिः असार २, २०८१
    • २६३ पटक पढिएको
  • सुन्दरहरैंचा वडा नम्बर १२ मा सडक निर्माण सँगै पुल निर्माण तिव्र

    सुन्दरहरैंचा / मोरङको  सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ ले वडामा सडक निर्माण सँगै पुल निर्माण कार्य तिव्र रुपमा अगाडी बढाएको छ ।वडा कार्यालयले ग्राबेल बाटो , पिच सडक निर्माण कार्यलाई तिव्र बनाएको हो । सोमबार वडाका वडा सदस्य दिलिप प्रसाद दाहाल र महिला वडा सदस्य निलम थापाको टोलीले वडाले दुई वर्षको अवधिमा गरेका विकास निर्माणका कार्यहरूको अनुगमन गरेका थिए । वडा कार्यलयले योजना बनाएर बाटो निर्माण गर्दै आएको छ । आवत जावत गर्न पुल र बाटो नहुदा निकै कष्ट खेप्नु परेको थियो भने अहिले बाटो सँगै पुल निर्माण भएपछि सुविधा भएको स्थानीय लक्ष्मी पौडेलले बताउनुभयो । वडाले गरेका विकास निर्माणका काममा खुस

    • प्रकाशित मितिः असार २, २०८१
    • २०६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]